ओली रहेसम्म प्रचण्डले आश नगरेपनि हुन्छ | TAMASOMA JYOTIRGAMAYA | BHIMARJUN ACHARYA | AP1HD

  Рет қаралды 152,207

AP1HD

AP1HD

Күн бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Bhimarjun Acharya, संविधानविद्
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Rabin Shrestha and Rajin Magar
Music: Raprabin
Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Manish Shrestha
Pradip Rijal
David Shah
Pramod koirala
Bishal Subedi
Madhav Gautam
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Amit Maharjan
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #KpOli #Prachanda #NepalPolitics #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 437
@tikaramyatri
@tikaramyatri 4 жыл бұрын
तपाईंहरुले मेरो स्वास्थ्यस्थिति बारे जनाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु, पुर्ण स्वस्थ्य भएपछि थप उर्जाका साथमा प्रस्तुत हुनेछु, तपाईहरुको अपेक्षा पूरा गर्ने ढाडस मिलोस् ।
@learnwithsharad9635
@learnwithsharad9635 4 жыл бұрын
Get well soon sir.
@krishnauchai8524
@krishnauchai8524 4 жыл бұрын
cigra swathya lav ko suvkamana sir.
@huandanton4395
@huandanton4395 4 жыл бұрын
Tika Ram Yatri get well soon
@Shisir456
@Shisir456 4 жыл бұрын
get well soon. yatri. bhimarjun ko sundai6u.
@krishnasodari5677
@krishnasodari5677 4 жыл бұрын
Get well soon sir 😊😊
@deepakmagar3127
@deepakmagar3127 4 жыл бұрын
एकदमै गहकिलो अन्तर्बार्ता सलुट छ्।
@bedkhatiwada611
@bedkhatiwada611 4 жыл бұрын
अन्तरबार्ता ज्यादै रोचक र घोचक
@dharmarajsubedi8992
@dharmarajsubedi8992 4 жыл бұрын
भिमाजुन सरले अन्तयमा भनेको कुरा सय प्रतिशत सत्य र सासतव छ अब नेपाली जनताले अाजै देखि विकल्प सोच्ने काम गरेनौ भने ठुलो दुर्घटना हुने कुरा मैले पनि देखेको छु।
@olibishnu7593
@olibishnu7593 3 жыл бұрын
एकदमै सहि तर्क डा. भिमार्जुन आचार्य ज्यु
@reshampurja6996
@reshampurja6996 4 жыл бұрын
सान्दर्भिक अन्तर्वार्ता
@keshavneupane1322
@keshavneupane1322 4 жыл бұрын
स्वास्थ लाभ को कामना टिकाराम जि ।
@ravisubedi9979
@ravisubedi9979 4 жыл бұрын
सिघ्र स्वास्थ लाभको कामना सर।❤️❤️❤️❤️
@jap891
@jap891 3 жыл бұрын
भिमार्जुन सर ले 6 महिना अगाडी गरेको भबिस्यबाणी सहि भयो
@हेमन्तअधिकारी
@हेमन्तअधिकारी 4 жыл бұрын
सहि बिस्लेषण
@laxmangc9710
@laxmangc9710 4 жыл бұрын
Excellent
@kajibohara5857
@kajibohara5857 4 жыл бұрын
१०० % सहि हो
@lama562
@lama562 4 жыл бұрын
सरकारमा गएपछि सबै शोषणकारी मात्रै हुन्छन् कि क्या हो? ओली जस्ता राजा,राना र पन्चायत हुदै
@bishnumaniadhikari894
@bishnumaniadhikari894 4 жыл бұрын
देश र राजनिति त यस्तैगरि चलिरहन्छ, टिकाराम सरको स्वास्थ्यको धेरै चिन्ता भयो! सिघ्र स्वास्थ्य लाभको कामना सर!
@rajshrestha5832
@rajshrestha5832 4 жыл бұрын
अब आउने चुनाव मा कुनै नयाँ दल लाई ल्याउनु पर्छ जस्ले ६०१ सांसद को सट्टा १०० सांसद बनाओस र सेना, प्रहरी, न्यायालय, बिद्यालय, अस्पताल र अख्तियार लाई राजनिती बाट टाढा रखोस साथै राष्ट्रपती र प्रधान मन्त्री प्रत्यक्ष चुनाव बाट छानोस ।
@tikarampariyar5870
@tikarampariyar5870 4 жыл бұрын
Right analysis great thinking sir
@chattrarajgautam4252
@chattrarajgautam4252 4 жыл бұрын
सत्ता मा बस्नु पर्ने बाहिर भएको ले नेपाल र नेपाली ले दुख पाइयो ।
@jibalamichhane9704
@jibalamichhane9704 4 жыл бұрын
भीमार्जुन आचार्य संधै स्पस्ट र सटिक बोल्नुहुन्छ. always enjoy him watching
@niteshjung198
@niteshjung198 4 жыл бұрын
Sir,k ko enjoy!!pir parne kura xa ni
@balkrishnasubedi700
@balkrishnasubedi700 4 жыл бұрын
रास्ट्रपतिले बिचारै नगरी अध्यादेश , बर्खे अधिबेशन जस्ता मुद्धा आंखा चिम्लेर हस्ताक्षर गर्नु नै अहिले को संकट निम्तिएको हो।यहां रास्ट्रपतिले बिबेक प्रयोग गरेको देखिदैन्।
@tankapdahal8639
@tankapdahal8639 4 жыл бұрын
झण्डै दुई तिहाई बहुमतको अहिलेको ओलिको एकलौटी सरकार संग पहिलेका भ्यागुताको धार्नी जस्ता अरुहरुको सरकारलाई एउटै तुलोमा राखेर दाँज्न खोज्नु दिन र रात छुट्टाउन नसकेको बराबर हो ।
@balbahadurgurung2659
@balbahadurgurung2659 4 жыл бұрын
नेकापा ले पार्टि नफुटाेस् भनेर याे शहनशिलता देखाउदै छन् !!!!!!!! हेरम् के हुन्छ !!!!!!
@manorathshanti6284
@manorathshanti6284 4 жыл бұрын
भीम जी तपाइMCC को बिषयमा के भन्नु हुन्छ,नेपालमा आवश्यक छकि छैन?
@rajusunari1175
@rajusunari1175 4 жыл бұрын
टिकाराम सरको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु !!!
@pradeeppradhan8471
@pradeeppradhan8471 4 жыл бұрын
Your opinion is right
@padamkathayat3593
@padamkathayat3593 4 жыл бұрын
स्वास्थलाभको कामना ।
@rameshshrestha8270
@rameshshrestha8270 4 жыл бұрын
टिकाराम सरको स्वास्थ्यमा शिघ्र र पुर्ण लाभको कामना। राष्ट्रिय मुद्दामा आवाज र कार्वाही अघि बढिरहेको परिस्थितिमा ती कार्वाही रोक्ने र आवाज दबाउने उद्देश्यले अप्रत्यक्ष रुपमा गरिएको बिरोध को सामना कसरी गर्नु पर्थ्यो?
@humapandeya6251
@humapandeya6251 4 жыл бұрын
Good भिमार्जुन सर
@anjutimilsina9193
@anjutimilsina9193 4 жыл бұрын
very bold remarks.
@krishnathapa4626
@krishnathapa4626 4 жыл бұрын
Sai kura
@rajeshdhungel121
@rajeshdhungel121 4 жыл бұрын
Kada
@寓言鷲
@寓言鷲 4 жыл бұрын
Pahile ko comment feri dorauchu...Bhimarjun sir, hajur ko voice unique cha...ra hajur ko bisleshad pani ek dum sahi lagcha..
@umeswsm
@umeswsm 4 жыл бұрын
Bhimarjun sir🙏🇳🇵
@pritamregmi940
@pritamregmi940 4 жыл бұрын
great men great spech
@rajanmanandhar62
@rajanmanandhar62 4 жыл бұрын
Best wishes
@bhaktabhandari70
@bhaktabhandari70 4 жыл бұрын
भिमार्जुन ज्यु । कता हराउनु भा थ्यो? कति खोज्थे कहिँ त आउनु भो कि भन्दै हर्दिन पर्खाइ हुन्थ्यो। कृपा गरि कमसे कम हप्ताको एक पटक कुनै न कुनै मिडिया मा आइ नेपाल र नेपालित्व को बारे बोली दिनु होला। तपाईं जस्ता ब्यक्ती हामी सामु हुनु सौभाग्य हो। 🇳🇵जयनेपाल
@km_gaire
@km_gaire 4 жыл бұрын
ऐले सम्म केपिका गोठाला हरु, 152रहेछ।
@chandibhurtel213
@chandibhurtel213 4 жыл бұрын
भीमार्जुन आचार्यको पक्षमा छु
@krishnachamlagai8726
@krishnachamlagai8726 4 жыл бұрын
केपी ठिक छैनन तर केपी का समकालीन नेता हरु मध्ये केपी धेरै माथि छन् , कुनचाई लुते नेता ले भारत को ठाडो ह्स्थक्षेप बिरोद मा बोल्न्न सक्छ ? केपी ले नक्सा पास गरेर देखाई दे. इन्डिया लै खुसि बनाउने काम नगरो.
@pranisthapq2931
@pranisthapq2931 4 жыл бұрын
भिमार्जुन आचार्य को नेपाली राजनिती को चिरफार एकदमै सहि लाग्यो साच्चै नै यि पद का हुडार हरुले तो देश लाइ निकाश दिने होइन अझ अन्धकार तर्फ धकेली रहेका छन
@balbahadurgurung2659
@balbahadurgurung2659 4 жыл бұрын
वलि ले गणतन्त्र फाल्न चाहान्छन् ! याे प्रष्ट भइसक्याे ! उनलाई सरकार नै चाहियेकाे भये 5 बर्ष उनी प्रधानमन्त्री हुन र पार्टी अध्यक्ष प्रचण्ड अाफु हुन्छु ,भनेर सहमति प्रचण्डले मानेकाे ले , येसमा कुनै समस्या देखिदैन ! येसमा वलि ले जानि बुझि गणतन्त्र असफल गर्न याे बबण्डर मच्चाउन खाेजेकाे देखिन्छ !!!!!
@prashnavlogvideo7289
@prashnavlogvideo7289 4 жыл бұрын
कति राम्रो बिचार र बिश्लेसण
@limbupatangwa6235
@limbupatangwa6235 4 жыл бұрын
एकदम सही विश्लेशण सलाम छ भीमार्जुन सरलाई यसरी खुइल्याउनू पर्छ गलत कुराको
@nepalipn9719
@nepalipn9719 4 жыл бұрын
टिकाराम सरको सिघ्र स्वास्थ्य लाभको कामना
@nutanchaudhari1149
@nutanchaudhari1149 4 жыл бұрын
One of the intellect journalist of our country Nepal -"Tikaram Yatri Sir". Get well soon Sir. Desh ma bhaeraeko jatil awastha prati prasana garnu pani ek kisimko rastriyata ho-praman swarup hun Tikaram Yatri Sir. One salute to a such gentleman.Jay Nepal.
@nirajyakkha9272
@nirajyakkha9272 4 жыл бұрын
यि ओलि बा ...... एकदमै पदखोर र जे गर्न पनि पछि नपर्ने नेता को रुपमा चित्रण हुनु भो !! ...... ब्यतिगत स्वर्थ को लागि देस लाई चै भाड्खालो मा हाल्ने भये यिनिहरुले 😔
@sarojpyakurel426
@sarojpyakurel426 4 жыл бұрын
अन्तिम सत्य सत्य नै होला त????
@rameshshrestha8270
@rameshshrestha8270 4 жыл бұрын
बिरोध र अवगुण त मान्छेले सुनको पनि गर्न र देखाउन सक्छन तर अब 2 बर्ष कसरी हुन्छ देश र देश संचालन व्यवस्था जोगाउनुपर्छ त्यश पछी रवी लामिछाने सिताराम कट्टेल कुन्जना घिमिरे लगायत देश प्रेमी नेपाल आमाकी सन्तान लाई आबद्ध गरि साझा पार्टी लाई बहुमत दिएर देशलाई नयाँ गन्तव्यमा लैजानु पर्छ।
@yameshlimbu
@yameshlimbu 4 жыл бұрын
आज सम्म नेकपा के पि ओलि सरकारको अन्ध भक्त भएर समर्थन गर्दा गर्दै कता कता मैले गलत गरेको त छैन भन्ने लाग्न थाल्यो ! किन कि ? - कोरोना महामरीमा १० अर्ब खर्च हुनु भ्रष्टाचारी प्रमाणित भै सक्दा पनि कारबाही नहुनु ! आज सम्म एकजना पनि जेल नहुनु ? - पार्टीमा पदको लागी जहिले गुट्बन्दी र पार्टीको बदनाम हुनु - सुन काण्ड र ७० करोड डिलिङ गर्ने गोकुल बास्कोटा बालुवाटार जग्गा , यति ग्रुप, ओम्मी, भ्रष्टाचारी लाई उल्टै बचाउनु । - वाइड बडीको भ्रष्टाचार बिना छानबिन बिषय नै गुमनाम मा राख्नु ! - एन्सेल कर प्रकरण मा कुनै अधिकारिक धारणा/असुलउपर गर्ने तत्परता सरकार ले नदेखाउनु ! - निर्मल काण्ड लगाएत वर्तमान मा भएका बलात्कारी लाई पहिचान गर्न नसक्नु ! - सिमा बिबादमा प्रधानमन्त्रीले कुनै चासो नदेखाउनु संम्सद भवनमा मात्र गफ गफ दिने प्रत्यक्ष भिडीयो सम्म्बाद गरेर जनतालाई देखाउन नसक्नु । - रेल पानी जहाज घर घरमा ग्याँस आश लाग्दा अभियान ( सिन्डिकेट ) जस्ता अभियान एकाएक सेलाउनु ! - नाकाबन्दीमा पनि प्रधानमन्त्री ज्यु को धेरै आश गरेको थिए तर प्रधानमन्त्री भए पछी पहिले चाईना नगएर भारत पुगेर लम्पसार हुनु यो अहिलेको भारत प्रतीको दोष पनि त्यस्तै नहोला भन्न मनमा प्रस्सत श्ंका हुनु । मलाई मात्र लागे को होला कि अरुलाई पनि ? मेरो ज्यान जाला नेकपाको र कांग्रेसको जिन्देगी भर नाम पनि लिदिन...
@subodhregmi613
@subodhregmi613 4 жыл бұрын
वालुवाटार जग्गा सम्वन्धी प्रकरण पनि प्रमुख हाे कि ?
@designprint9941
@designprint9941 4 жыл бұрын
एउटा चुच्चो नक्सामा हाल्दैमा(जुनकी त्यो नक्शा भारत सङ्ग नि छ ) गर्व गर्ने नेपाली हरुलाइ देशनै गुम्ने खतराको चाहिँ मत्लबै छैन ।
@Sweet123sweet
@Sweet123sweet 4 жыл бұрын
nepal ko party system ban garna parcha..ajha jhola bokne ho bhane be ready to become the citizen of world's largest democratic country
@kamalpradhan7374
@kamalpradhan7374 4 жыл бұрын
यो प्रवृत्तिमा परिवर्तन भनेको छेत्री बाहुनलाई सबै पदबाया मुक्त गर्नु हो. नत्रभए नेपालले सधैं यो दुख बेहोरी रहन्छ.
@himalayanviagra6255
@himalayanviagra6255 4 жыл бұрын
अत्यन्तै खारिएको देशभक्त स्वतन्त्र बौद्धिक ब्याक्तित्व डा भिमार्जुन। तर देशले यो बौद्धिकतालाई सदुपयोग गर्न सकेन।
@MrBhuwan4466
@MrBhuwan4466 4 жыл бұрын
Extremely nice and true.
@bijupra
@bijupra 4 жыл бұрын
gws
@govindaparsad7096
@govindaparsad7096 4 жыл бұрын
यो ब्यबस्था नै कारक भए जस्तो लाग्छ मेरो बुझाइमा ।
@priyalamichhane1204
@priyalamichhane1204 4 жыл бұрын
टिकाराम सर सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
टिकाराम सरको सुस्वास्थको कामना गर्दछु ।
@rambokc123
@rambokc123 4 жыл бұрын
Tikaram Ji ko swastha stithi ko kamana garna chahanchu ra saathai yo nibedan garna chahanchu ki kripaya aaune episode ma ek palta Baristha Adhiwakta Bal Krishna Neupane ji sanga samsaamayik ra raajnaitik bahas herne ichha puryaidinu hola. 🙏🙏
@suman2011-eg5
@suman2011-eg5 4 жыл бұрын
अति सुन्दर प्रस्तुती Dr भनेको येस्तो हुनु पर्छ
@bhagirathadhikari8631
@bhagirathadhikari8631 4 жыл бұрын
टिकारामजी तपाईं दूर्घटनामा पर्नु भएछ सारै दुखलाग्यो, प्रतिकुल बैयतिक परिबेश प्रतिकुलताका बाब्जुतपनि कार्यक्रममा आउनुभयो ... शिघ्रस्वस्थ्य लाभको कामना गर्दछु,
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
सुस्वास्थ्लाभको कामना टिकाराम जी
@sevenchakra5548
@sevenchakra5548 4 жыл бұрын
नेपालका हित चाहने नेपालीहरुले यो संबिधान, यो गणतन्त्र र यो संघियता बेदिश्को लागि लयाएको हो र अभ एस्लाई तुरुन्त खारेज गर्नुपर्छ भन्न हिच्किचाउनु हुन्न। हामी नेपालीमाथि ठुलो धोका भयो।
@kshetrakalakhatri75
@kshetrakalakhatri75 4 жыл бұрын
स्वास्थ्य लाभको कामना गर्दछु ।
@yourchoice5534
@yourchoice5534 4 жыл бұрын
Tace care daju
@nirmalaryal9675
@nirmalaryal9675 4 жыл бұрын
धेरै समय पछि भीमार्जुन सर को विश्लेषण सुन्न पाईयो खूसी लागयो। सर
@sagaradhikari3364
@sagaradhikari3364 4 жыл бұрын
Dr.
@pabitaghimire2653
@pabitaghimire2653 4 жыл бұрын
महाकाली सन्धीगर्दा काली नदिको मुहान निर्क्यौल नगरि पास गर्ने अहिले नक्सा बनाउंदैमा एकदम ठूलो काम गरेझैं वाहवाह गर्नेपर्नु अवस्था छैन हैन आचार्य सर ,, १२ बुंदे दिल्ली सम्झौता गर्ने बेलामा ओलिपनि त थीए नि किन तेतीबेलापनि ध्यान दिएनन् ,, हठ २/३ को दम्भ अहंकार ओलिको देस हितमा पटक्कै छैन ,,, माधबे प्रचण्डे यी झन घुसघुसे दुष्ट मनस्थिती पद पैसाकोलागि जेपनि गर्न तयार हुने गर्ने कुटिल चाल चलेर षडयन्त्रगर्न सिपालु हुन छन । देस डुबाउने भए यी दुष्ट नालायक दलाल गद्दारहरुले ।
@designprint9941
@designprint9941 4 жыл бұрын
सहि विश्लेषण गर्नु भयो भिमअर्जुन सरले, लाग्छ सत्य एस्तै हुनेछ !
@gokulhumagain881
@gokulhumagain881 4 жыл бұрын
Bhimarjun sir great speech
@fidelcastro5803
@fidelcastro5803 4 жыл бұрын
Get wel soon tika sir
@shivaghimire9168
@shivaghimire9168 4 жыл бұрын
Derai samaye paxi tapaiko show herna paiyo thank you tikaramji . Hajur ko sighra swastha ko kamana gardaxu .
@prakashguragain3872
@prakashguragain3872 4 жыл бұрын
भिमार्जुन अचार्य, राजेश अहिराज, सुरेन्द्र के सी जस्ता मानिस देशमा हुदाहुदै देश बासी ले कस्तो कहर बिहोर्नु पर्यो नि ? चाडै एक जुट हौ र यो ब्यवस्था फालौ
@designprint9941
@designprint9941 4 жыл бұрын
एउटा चुच्चो नक्सामा हाल्दैमा(जुनकी त्यो नक्शा भारत सङ्ग नि छ ) गर्व गर्ने नेपाली हरुलाइ देशनै गुम्ने खतराको चाहिँ मत्लबै छैन ।
@New_Experience_2024
@New_Experience_2024 4 жыл бұрын
डा. सुरेन्द्र केसी त "ताक परे तिवारी नत्र गौतमे" मात्र हुन, धेरै आफ्नो मपाईको व्याख्या गर्छन थोरै बिश्लेषण
@sunilkanxo2215
@sunilkanxo2215 3 жыл бұрын
Varat dahal
@ramprasadsubedi5120
@ramprasadsubedi5120 4 жыл бұрын
Mero adkal hajor ko baktbya khub Melkhado chha. Bhim jee
@shreeprasadagrahari2774
@shreeprasadagrahari2774 4 жыл бұрын
जुन गुणस्तरका मान्छेहरुको नेतृत्व देश, सरकार र दलहरुले पाएको छ, तिनिहरुबाट देशमा यस्तै अवस्था आई रहन्छ।
@kaushalyaghimire6693
@kaushalyaghimire6693 4 жыл бұрын
होइन सल्लहाकार जिउहरुको भूमिका के हो ? कसको कुरा पत्यौउने ,कसको नपत्यौउने, कस्तो रन्भुल्लो ?? हुन त पहिला एकपटक गडित्य गलतीका कारण फिस्लेका थिए कमरेड प्रचण्ड, तेही सम्झना भएर तर्शिये कि !!! ओगुल्टो हानेको कुकुर, बिजुली चम्के पनि डराउच भने जस्तै |
@ProductionCowbell
@ProductionCowbell 4 жыл бұрын
Get well soon 💐 sir
@fidelcastro5803
@fidelcastro5803 4 жыл бұрын
Lovi haru ko samuha jaba samma satta ma rahanxa taba samma desha bikasha hudaina yo pakka ho
@musiclovertamangketo.7405
@musiclovertamangketo.7405 4 жыл бұрын
केपि ओलि र बिद्याभन्डारी ले गर्दा आजको यो दिन आयो एकदमै सत्य कुरा हो। केपि ओलि धेरै चतुरे खेलाडी हो, केपि ओलि ले खेलेको game बुझ्न गार्‍हो हुन्छ। रास्ट्रभक्त देखाएर भित्र भित्रै के गर्दैछ कसैलाई थाहा छैन।
@rkpant
@rkpant 4 жыл бұрын
MCC पास गर्ने नेता देशको गद्दार हुनेछ !
@jtimalsena8854
@jtimalsena8854 4 жыл бұрын
Bhimarjun is a towering personality and well known man, all of us know about his analysis. There is a doubt _who will be the others leader so country can run smoothly in the way of developing ? if he clear it would be more effective analysis.
@gopikrishnaparajuligreat2983
@gopikrishnaparajuligreat2983 4 жыл бұрын
कसरी? कसरी? केपि र बिद्या ले? याे बश्लेषण ठिक लागेन
@nepalim8n263
@nepalim8n263 4 жыл бұрын
अत्यन्तै महत्त्वपूर्ण कुरा उठाउनु भयो राम्रो र मिठो लाग्यो डा साब
@anandalamichhane
@anandalamichhane 4 жыл бұрын
ओलि कुटिल मान्छे हुन, भिमार्जुन जी को बिष्लेषण यथार्थ परक छ्। एम सि सि पारित गर्न मरिहत्ते गर्ने ओलि कदापि राष्ट्रबादि मान्न सकिन्न।
@utn5022
@utn5022 4 жыл бұрын
जब राष्ट्र र राष्ट्रीयता को कुरामा देश अगाडि बड्छ , याहाँ अनेक रुपमा बिभिन्न प्रकारका राष्ट्र द्रोही ब्यक्ती हरु नै बिरोधको लागि अगाडि आउँछन ।।
@adhikaribp2257
@adhikaribp2257 4 жыл бұрын
शिघ्र स्वास्थ लाभको कामना टिकाराम सर....
@gopal5297
@gopal5297 4 жыл бұрын
ओ ३ म् ।।अति उत्तम विश्लेषण बिज्ञ ब्यक्ती
@karansingh208
@karansingh208 4 жыл бұрын
सलाम भिम सरलाई, १००% सहमत, no comment
@munamadanoli7734
@munamadanoli7734 4 жыл бұрын
गुड
@ramchandrasubedi5034
@ramchandrasubedi5034 4 жыл бұрын
स्वास्थ्य लाभाको कामना टिकाराम सर
@ShivShaktee
@ShivShaktee 4 жыл бұрын
This program is brought to you by... नेपाली आउँदैन? के अंग्रेजी बोल्नु नै ठूलो हो?
@binodsaru2676
@binodsaru2676 4 жыл бұрын
टीकाराम सर को स्वस्थ्य को कामना भिमार्जुन सर को म थुलो शुभचिन्तक म हजुर को program flow गर्छु र आन्तमा 2 तै को मार्ग बाट inspire भाको छु watching from qatar....
@dhrubasiwakoti891
@dhrubasiwakoti891 4 жыл бұрын
राजनितिक बुवासाहरुले यो देस सिदियाने परिपनचहो यो अरुकेहिपनि होइन
@visionnext100years5
@visionnext100years5 4 жыл бұрын
तपाईँ संग सत प्रतिशत सहमत छु। एमसिसि सम्झौता संसद बाट अनुमोदन गर्नुपर्ने आेलिले जुनसुकै बेलामा पार्टी फुटाएर जान सक्छन्।
@janakchapagai7172
@janakchapagai7172 4 жыл бұрын
Ate ramro kura ho dr Saab ko
@basantath6050
@basantath6050 4 жыл бұрын
Hjr KO bichar sakar hos !!! Bhimarjun sir !!!
@yadavdevkota3710
@yadavdevkota3710 4 жыл бұрын
सहि भन्नू भयो भिमार्जुन ज्युले ओलि यतिबेला राजनितिको " धुर्वे हात्ती " भएको यथार्थ छ ! जसको कारण पनि उनको सत्ता संकटमा छ !
@pharshurampokharel8685
@pharshurampokharel8685 4 жыл бұрын
get well soon tika sir
@zhonsinghatamang7528
@zhonsinghatamang7528 4 жыл бұрын
प्रचण्ड र ओलि पार्टी फुटाएर नयाँ आफ्नो आफ्नो पार्टी बनाए हुन्छ।
@indirapoudel3607
@indirapoudel3607 4 жыл бұрын
Aafnokursikai laagi mausami rastrabaad charitra ko nepalile bujhnai parxa, jasto mahakaali sandhi, ahile Mcc pass garaauna party futaayer sher bahadursang milera rastraghat garne nai xan ! American Mcc laayi nepalko kaanunvanda mathirakhne dushahas garna laagirahanu kun rastrabaad ho nepalile bujhnai parxa!
@misshrey1282
@misshrey1282 4 жыл бұрын
What a analysis
@kalimguru1811
@kalimguru1811 4 жыл бұрын
टिकाराम दाइ सिघ्र स्वास्थय को कामना गर्दछु 😥😥 !! केही समय आराम गर्नुस न दाजु हजुरको स्वासथ्य मा तलमाथी भयो भने त हाम्रो बिचल्ली हुन्छ नि 😥😥 टिकाराम यात्री दाइ ✊✊🙏🙏❣️❣️❣️
@anilrawal4087
@anilrawal4087 4 жыл бұрын
Right analysis bhimarjun sir
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 1,6 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,8 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 10 МЛН