लास्टै हसाउने बिरवासकि आमाको रित्तो घरमा पुग्दा😭 सबैलाइ छोडेर गएको एक बर्ष पुग्यो
Пікірлер: 341
@premikabegha56743 ай бұрын
मलाइ पनि धेरै याद आउँछ हो आमाको म प्रत्येक भिडियोहरु हेर्ने गर्थे । तपाइँ ले धेरै पुन्यको काम गर्नु भयो ।।।आज त कस्तो नरमाइलो लाग्यो😭😭
@choplalNepali3 ай бұрын
बाबुराम सर अामाको घर्मा गयर भिडियो देखानु भयकोमा धेरै धेरै धन्याबात❤❤❤❤❤
@shyamkumarithapamagar61373 ай бұрын
जिन्दगी के नै रैछ र। एक मुठी सास रहुन्जेल सम्म सबै प्यारो। त्यो घरमा आमा हुँदा कति रमाइलो हुन्थ्यो। अहिले ताल्चा लगाएको सुनसानै देख्दा धेरै नरमाइलो लाग्यो। मेरो त आँसु नै खस्यो 😭।
@kabitasubedi76203 ай бұрын
सबै भन्दा बढी माया लाग्ने आमा हो मेरो पनि भाई ❤
@BhumirajmagarBhumirajmagar3 ай бұрын
म त भिडियो हेर्नै सकिन 😭😭😭हजुर लाई पिदिमा देख्दा धोकाको चापी मुसार्दा सानो बाबू भन्दै हजुरको दारी मुसारेको याद आयो भाई😭😭😭
@manmayathapamagar3 ай бұрын
धेरै सम्झना आउँछ आमाको❤❤❤😭😭😭मिस्सियु आमा
@sitakunwar69433 ай бұрын
कठै बरा मलाई पनि धेरै याद आउछ आमाको 😭😭 म सधै आमाको सबै भिडियो हेर्ने गर्थे आज त्योको घरको पिढीमा आमालाई न देख्दा सारै मन रुयो म बाचुन्जेल सधैभरि आमा मेरो सम्झनामा रहिरहनु हचनेछ 😭😭😭😭😭🙏🙏
@poonamsunar23173 ай бұрын
धेरै याद आउछ आमा को मिस यु आमा 😢😢🙏🏻🙏🏻
@gracera35513 ай бұрын
A ni lai lai😭😭😭 sarai maya lagxa AAma ko kati thulo man vaki dyalu clean heart ki thin Aama 💝May her soul in Heaven 💝🙏💐✝💐 Thanks so much updating her loving memory ☘☘🌺☘🍀 God bless U bhai and your family 🙏
@bimalagyawali23753 ай бұрын
धेरै याद आउछ आमाको मैले त अहिले पनि कहिले काँही आमाको भिडियो हेरिरहन्छु हजुरहरुले धेरै गर्नु भएको थियो भाइ ❤❤
@wuaaaa7143 ай бұрын
आज तपाइको भिडियो ले आसु रोक्नै सकिन 😭😭😭😭😭😭😭😭😭धेरै याद आउछ तियो आमा को 😭😭😭
@SudhaChettei3 ай бұрын
आमाको धेरै धेरै याद आउछ आमा बित्न भएको पनि एकवर्ष पुग्न लागेछ आमाको वैकुण्ठ मा बास होस् धन्यवाद बावुराम भाइ आमा पछि आमाको घर कस्तो भयो होला हेर्ने इच्छा थियो भाईले पुरा गरिदिनु भयो thankyou so much
@sangitalimbu183 ай бұрын
धेरै याद आउछ मलाई पनि आमा नभए नि तपाईं जानू भयो धेरै खुसि लाग्यो❤
@DhupaRai-gs9li2 ай бұрын
कति धेरै याद आउछ भाई 😊😊आमाको मृ्तआत्माको बैकुन्ठमा बासहोस्😢😢
@mayamagar43923 ай бұрын
धेरै टाठी हुनुहुन्थ्यो आमा आज आमा को खाली घर देख्दा कस्तो नरमाइलो लाग्यो 😢😢😭❤️❤️
@Aayan6163 ай бұрын
अामाकाे सबै सपना पूरा गरेउ बाबू अझै पनि अामाकाे घरमा पनि गया बाबू तिमिलाई धेरै माया❤❤❤❤❤
@prakashpandeyofficial2283 ай бұрын
अस्ति भर्खरै भेटेर आएजस्तो लाग्छ 🙏🙏🙏
@SabitaPariyar-eo3se3 ай бұрын
सर हजुरले आमा संग बनाएको हरेक भिडियो हेर्ने गर्थे रित्तो घरमा गएर पनि भिडियो बनाउनु भएको रहेछ देख्दा नरमाइलो लाग्यो। 🙏🙏💖💖🌹🌹
@nirudhenga013 ай бұрын
मलाई पनि धेरै याद आउँछ आमाको 😢😢😢😢 मिस यू आमा 😢
@sapna05252 ай бұрын
चिन्छौ बाबु राम भाइ चिन्छौ कति धेरै खुशि दिनु भएको थियो हजुर ले तर दिन लागे पछि कसै को माया सहयोग ले न रोक्दो रहेछ आफु भन्दा ठुलो आइ लागेपछि😢😢😢😢
@laxmibista66873 ай бұрын
तपाईंका साथ मा जुट्नु भएको सबैले धेरै धर्म कमाउनु भएको छ उहाँको रगतको नाताले गरन सकेका थिएनन् हजुर हरू ले गरनु भयो
@khimranakhimranagulmi2 ай бұрын
धेरै गुनी अ।मा बिरबासे🙏🙏💗
@Leekamagar2 ай бұрын
😢😢❤🙏🙏धेरै समझना आमा
@sunitaadhikari75983 ай бұрын
Aja ama ko samjana dilayako ma dhanyabad vai ama hamlai xodera janu vayo vanni katti biswash lagdaina xodera gayako pani 1 yr vaisakx miss u ama jaha vayanu khusi hunu hai ama😭😭😭😭
@sunitabhatta92992 ай бұрын
मलाई त एक दम याद अाउँछ हँसिलि साेझि अामा कठै बिचारा जिन्दगी केनै छर बाबुराम भाइ रित्तो ताल्चा लगयकाे घर देख्दा झन् मुटु भक्कानिन्छ वाहाँकाे साेर्गमा बास हाेस् 😭😭💕🙏🙏🌹🌹
@choplalNepali3 ай бұрын
मलाइ धेरै अामाको याद अाउछ अामाको खबर सुन्दात म धेरै रोएकि पनि थिय
@krishnashowreeshrestha16412 ай бұрын
मलाई पनी धेरै याद आउछ हरेक दिनको भिडियो हेर्ने गर्छु र एउटा कुरा मेरो मामाघरको जहुर आमा जस्तै लाग्छ तर अहिले हजुरआमा पनि हुनुहुन्न।
@BishnuBaniya-m2j2 ай бұрын
होनि कति मिठो बोल्नु हुने थियो आमा।
@premapandey2172 ай бұрын
मलाइ पनि उहाँ आमाको सारै याद आउछ😢😢आमा बित्दा पनि आफ्नै आमा बिते जस्तो धेरै गाह्रो भएको थियो।आमाको बैकुण्ठ बास होस्🙏
@aditeesubba78952 ай бұрын
Birbas ki Ama ko khali ghar herera sarai maan royo..ma sadhai ama ko vlogs haru miss nagari herthea..ekdum hi bolailo. Hasilo. Hunu hunthiyo..thank you so mch pheri yo ghar agan herna paiyo..bichar Ama...sadhai nai miss garne chu..dherai maya..all the way from India.
@priteethapa44153 ай бұрын
Malai pni jannu thiyo ama ko Bari ma…ama huda maile kunai vdo pni skip garina khali ghar dekhera na ramailo lagyo….love from Darjeeling
@LbNemang2 ай бұрын
धेरै याद आउँछ बाबुरा सर मत पहिले हेरी सकेको भिडो हरुनी बेला बेलामा हेरी रहन्छु मिसयु आमा💐🙏😔😢😭
@GomaTamang-p2f2 ай бұрын
मलाई नि धेरै याद अाउछ अामाकाे 🙏🙏😢😢❤❤
@sapana93722 ай бұрын
😢😢😢😢😢😢😢😢😢😢भाई कति माया लागो
@bishnusunar5682 ай бұрын
धन्यवाद भाइ हजुरलाई मलाई पनि अाउछ याद बिचार 😭😭
@dhanbahadurmajhi14903 ай бұрын
धेरै याद अाईराकाे थियाे मैले पनि एकचाेटि जानुस् घर मात्र भएनि हेरम भनेर साेचिराकाे थिय बाबुराम सर हजुरलाई धेरै धेरै धन्यवाद मेराेत अाँखा बाट अाँसु अायाे घर हेरेर
@manjutamang63362 ай бұрын
Dherai miss gare baburam bhai aama lai kasto ashunai ayo kati khusi hunthiyo tapai jadha😢😢😢😢😢❤❤❤❤
@DevmayaGurung-s3q2 ай бұрын
Birbas aama lai tapaiko video bata chine ko aamako boli xai sarai ramro thiyo👍️👍️👍️
@sharadaluitel15143 ай бұрын
आमाको घरमा कस्तो रामो मकै रहेछ कस्ले लगाऐको ❤❤❤😢😢😢😢
@dipareshmi70653 ай бұрын
मलाई पनि धेरै याद् अाउछ नि अामा काे 😢😢😢😢😢
@anuradhachhetry37072 ай бұрын
मलाई धेरै याद आई रहनछ आमा को ❤
@AshmeeKolite-uv8jr2 ай бұрын
यक दम याद अाउछछ नि भाइ यउटापनि भिडियाे नछुटाइ हेर्निि मान्छे म😊
@NirmalaMahat-cw2cd3 ай бұрын
मलाई धेरै याद अाउछ बाबू सधै भिडियो हेर्ने गर्थे 😭😭😭😭
@sabitra9173 ай бұрын
Jasari pni milyra barsa din ko kaam aaunu sir tei vyra pni ho hjur ko sapani ma aaunu vako aama❤
@krnG-lc6js3 ай бұрын
आमाको सारै याद आउँछ बाबुराम भाइ
@reginaramudamu93673 ай бұрын
धेरै याद। Aawcha आमाको❤
@gayatrilimbu57663 ай бұрын
Ama lai dheri samjhanxu hajur lai kahile chiya piyera matra farkana dinuhunthyo..sarai ramailo aama🙏🏻🙏🏻🙏🏻
@RumeengAle2 ай бұрын
Burbaski aama ko dherai yaad aayo..sabai video herne gartheu hami pani ❤
@ChokpaSHerpa-n2o2 ай бұрын
Dherrai dherrai yad aauxa Aama ko😭😭😭😭😭miss you Aama🙏🙏🙏❤️❤️❤️
@Juddhakhatri73993 ай бұрын
आज फेरि झन याद आउने बनाउनु भयो बाबुराम
@bhumithapa-j5d3 ай бұрын
मलाई पनि धेरै याद आउछ आमाको😢😢😢
@GahateGau3 ай бұрын
अमा भोडियो सधै हेर्थे तर अज भोलि अमाको समजना मात्रा भयो फेरि पनि भाइ ले अज आमा नभये पनि अमाको समजना मेटायो भाइ
@bhagawotipandey3652 ай бұрын
प्रत्यक भिडीयो हेर्ने गर्थे आज कती सम्झना दिलाउनु भयो भाई
@jpt75623 ай бұрын
अाउथियाे नि सर अाज हजुरले याद दिलाईदिनु भयो सर
@shantibaral24983 ай бұрын
dherai punyako kam garnuvako xa baburam sir mohan basnet sirle dherai budi aamaharuko sewa garnu vako xa
@liladevirai93033 ай бұрын
याद अाउछनि सारै लक्षिणकि अामा
@sapana93722 ай бұрын
😢😢😢😢😢😢बिचरा आमा को ❤❤❤
@pubmob58773 ай бұрын
स्वर्ग मा वास होस आमाको।मत सुरुवात दिन देखि नै चिन्छु भाइ।❤❤
@sunitarasaily44083 ай бұрын
Malai pani yad aayo aama ko mo pani heri basthy video haru Miss you always aama from Darjeeling India
@manilarai56633 ай бұрын
अमुईईनी, आमाको घर देखदा आँसु आयो मलाई त 😢
@savitribhandari56503 ай бұрын
ऐ,ठुलो बाबू सानो,बाबू कतातीर छौ,मेरो ऐक,बर्ष को,बर्खे,तिथि,आयो,भनेर सपनिमा,याद दिलाउनू,आउनूभयो,मैले,झै,धेरैले,सम्झिरहन्छौ,,डल्ली आमा,झै,अरू पनि हूनूहून्छ याद मा, धन्यवाद बाबू राम भाइ,हजूर लाइ 👩👧
Honi ma sadai herne garthe kati yad aayo baburam vai tapaile gayera purano yad dilawnu vayo❤❤😢😢
@kitmitlepcha91333 ай бұрын
Nane tapai lai God lay blessing denu huncha 🙏🙌🙏🙌
@sitasharma19443 ай бұрын
धेरै याद आउँछ भाइ बिरवास कि आमा लाई एक साल भयो है बितेको
@miredmi82663 ай бұрын
यो भिडियो हेर्दा मेरा अँखा बाट धेरै आँसु आए हातले आँसु पुछ्दै हेरे भाइ के भनौ खै गला अबरुद्ध भो
@indirapaudel20332 ай бұрын
Dherai yaad aayao aamako bichara aama ❤❤❤❤❤
@mahatmilan47872 ай бұрын
धेरै पछि सर धेरै याद अाउथो
@SakuntalaMaharjan-m3j2 ай бұрын
धेरै धेरै याद आउछ
@dibyarai97393 ай бұрын
Malai pni yad ayerancha Amma ko From india kalimpong ❤😢
@ManojRana-rp5vx2 ай бұрын
अजै पनि आमा घरमै हुनु हुन्छ जस्तो लाग्छ मलाई पनि 😢😢😢😢
@parbatipandey92472 ай бұрын
Dherai yad aauxa ni😢 aamako babu ram Vai. Hjur le ta jhan afnai chora jastai vayara. Garnu vayo aama lai. Tehi vayara ta. Teha samma pugnu vayo. Baburam Vai hjur Lai aamako dherai asribad lagxa ystai ramro kam gardi janu Hola ty aama ko Ghar herda dherai runu man lagyo😢
@grgshanu112 ай бұрын
Mah lai ta ekdam yaad aauxa baburam vai birbaski aamako ani 2nd ma dalli sunar aama ko pani ekdam maya lauxa kaile video ma aauxa vani basxu bt birbaski aama ta just video ma matra samjhana rahayo 😢😢RIP aama😢😢❤❤
@CommandoSharma-c3o2 ай бұрын
मलाई पनि याद आउँछ आमा को
@bishnusunar5682 ай бұрын
जिन्दगी केही छैन बाबु 😭😭😭😭😭😭
@BimalaGiri-c5b3 ай бұрын
धेरै याद आउछ आमाको😢😢
@dhanuthapa98462 ай бұрын
नमस्कार सर हजुरको प्रर्त्यक भिडियो हेर्ने गर्थे। तर साच्चि होला मलाई किन2 त्यो आमाको बोल्ने शैली बोलेको हरेक शब्द शब्दमा एक किसिमको मिठास हुन्थ्यो । के गर्नु दैबलाई यहि मन्जुर थियो लग्यो तै पनि त्यो आमाको बोली अझैसम्म मनमा ताजै छ। मिलेको भए र सम्भब हुने भए मेरो आधि आयु थपेर अझ केही बर्ष जिबित राख्ने थिए कसम होला ।खै मैले वहाँ आमालाई देखेको भेटेको कुनै नाटा सम्बन्ध त छैन तर पनि मलाई किन किन छुट्टै माया थियो आमा प्रर्ति , तर अब त कहिले नभेट्ने ठाँउमा पुग्नु भो।😢😢😢😢😢😢तैपनि सदा सम्झि रहेको छु है आमा ।यदि अर्को जन्म सत्य छ भने अझ लामो आयु र निरोगी जीवन लिएर आउनु है आमा❤❤❤❤