कुलमान घिसिङ्गकाे पहाडकाे चट्टान जस्ताे अडान सदैव अडिग रहाेस् । मातृभुमि र आम नेपाली जनताकाे पक्षमा राखिएकाे अडानले स्थकता पाउनेछ ।
@sasiramgiri295216 күн бұрын
के पि नामरे सा्म यस्तै हो, जति बाच्छ देस र जनताको लागि दुर्भाग्य ।
@SumanKarki-mj3qd16 күн бұрын
हामी साथमा छौ नडराउनु कुल्मान सर ❤❤
@RajanKarki-q9n16 күн бұрын
जता जता रवि लाई सरकारले धुमाउछ ताहा ताह धन्टिकाे मतदाता वृद्वी हुदैछ बधाई छ सरकारलाई
@RamakantaGhimire14 күн бұрын
Yes you are right 👍❤🔔🔔🇳🇵💪💪
@ShhibaPasada16 күн бұрын
खै जनता झै बेकुब जस्तो लाग्न थाल्यो मलाई त यति हुँदा हुँदै पनि एमाले कांग्रेसलाई भोट हाल्न नछोड्ने हामी जनता खै अहिलेसम्म के बुझेका छौं। एकचोटी सबै जनताहरू उठेर एमाले काङ्ग्रेस पार्टीलाई यही देश निकाला गरे मात्रा देशका नागरिकले सुख पाउलान् तर यो गर्नको लागि। हामी नख नागरिक तहबाटै एकदिन मासु रक्सी र डिजेलको भरमा आफू र आफ्ना युवा पुस्तालाई विदेशीनु बाध्य बनाएका छौँ।
@jibanrai198216 күн бұрын
अब कुल मान ले हैना सबै जन्ता एक भएर पैसा उठाउनु पर्ने दिन आउदै छ सबै जन्ता तयारी हुनु होला
@VoimaTamamg15 күн бұрын
जनतालेे आँखा खोल्नु पर्यो १५ दिनपछि बक्यौता रकम नतिरे प्रधानमन्त्री ऊर्जा मन्त्रीको कठालो समाउनु पर्छ जय कुलमान
@PassangSherpa-y7s15 күн бұрын
अब छोडाने वाला छैन कुलमान सर ले हमि सबै जनता एक हो अब अति बो 🙏🙏🙏🙏🙏🙏
@DeepakBohara-b8m16 күн бұрын
केपि नालाय्क को दादागिरी अत्ति भयो
@kumarkoirala456515 күн бұрын
बहुत ठिक बहुत राम्रो । मेरो सुझाव नै तेही हो अब जनता लाइ आब्ह्वान गर्नु पर्छ भनेर ।
@rishilama839315 күн бұрын
राष्ट्र निर्माताहरु एक हुन आजको आवस्यकता छ । नत्र यो सरकारले सबैलाई पालो पालो गरेर सिध्याउने छन् र त्यसैले बेलामै सोच्न जरुरी छ
@villagelife124316 күн бұрын
हाम्रो नेपालको अदालतले जे होस संविधानलाई अहिलेसम्म जोगाइराखेको छ र जनताको विश्वास कायम राखेको छ I respect our judge ❤🙏
कुलमान देशकाे हितकाे पक्षमा हुनु तर देशकाे प्रमुख चाहि तेस्काे ठीक बिपरित हुनु याे बिडम्बना हाेइन र ?
@tikaramlamichhane16 күн бұрын
झन रबि फेमस
@mayaadhikari344815 күн бұрын
न्याय किनिएको देश।😢😢😢😢
@govindashrestha589916 күн бұрын
रबि सर जिन्दावाद ✊✊✊ जय🔔🔔🔔जय देश 🇳🇵🇳🇵🇳🇵
@OasbahadurkarkiOasbahadurkarki16 күн бұрын
धन्यवाद 🎉
@JayDevSingh-tm7zl16 күн бұрын
रबि baalen कुलमान ❤❤❤❤❤❤❤
@gbgmajaya197716 күн бұрын
कृपया रबी र कुलमान लाई एउटै आँखाले नहेरौ।
@tejendramanmalla707215 күн бұрын
बास्तव मै आम जनाताको सरोकारको कुरो हो, किन कि नेपाल सरकार नै तिर्नु पर्ने, तिर्न नदिने पक्षपोषण गरे पछि अब जनता चुप बस्न हुंदैन। दोषी वाहिर निर्दोषी कैदमा, यो कस्तो अनुसन्धान ?
@gopalshrestha813415 күн бұрын
सबै पैसा चुनाब मा चन्दा सहयोग भन्दै पार्टी ले सकिसक्यो अनि कहाँ बाट असुल्न दिन्छ
@BimalGurung-t1z13 күн бұрын
KULMAN GHISING TEAM, MAHABIR PUN TEAM, SANDUK RUIT TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR BALEN SHAH TEAM AND MAYOR GOPI HAMAL TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
@omprakashmore452815 күн бұрын
जिला अदालतको आदेश अंतिम हूंदैन बन्ने कुरा थाह छ कि जैन ????? थाह जैन भने राम्रोसंग बुझौं अनि मात्र रस्तों संवेदनशील कुरामा प्रवेश गरौं। जिम्मेवार पत्रकार बनौं।
@Syangdan13616 күн бұрын
Balen Dai ❤️ Harka sir ❤ kulman sir ❤Gopal sir ❤ lae Nepali janata le support garnu parxa 🙏
@funentertainment487615 күн бұрын
अति भएपछी खती हुन्छ भनेझैं कुलमानलाई चलाएर खतिगरिसक्नु भएको छ यसको नतिजा चौरासिमा 100% देखिनेछ भन्दै मेरो दुई शब्द यहीँ बिट मार्न चाहन्छु धन्यवाद !!!
@yuvrajneupane666016 күн бұрын
Salute to Kulmanji
@MamaLal-es7bl15 күн бұрын
pm kpजीउद्योगि हरु को बिजुलीमहसुल तिरी दिए उद्योगिहरु खुशि हुनेथियो ।
@thapabenbahadur166515 күн бұрын
देशको अर्थतन्त्र मा घातक हुने काम गर्ने कुनै पनि दम्भकाे सरकार लाई छुट छैन , ऋणमा डुबेर श्रीलंका काे अवस्था लाई निम्त्याउने प्रयास न गरियोस् , उज्यालो काे देउता कुलमान जी जनताको साथ पाउनेमा ढुक्क हुनुहाेस , किनभने याे बक्यौता कुलमान ज्यु काे खातामा आउने रकम हाेइन ।
@GovinSubba-sp7xd15 күн бұрын
Good
@ShankarDaas-nv6vh15 күн бұрын
यो देस केपी तस्कर को मात्रै हो र हामी नेपाली जनता को हो भताचारी तस्कर माफियाको होइन
@gurungpurna408616 күн бұрын
एमाले काङ्ग्रेस जनता लाई अध्यारोमा राखेर लुटिखाने
@omkoirala651915 күн бұрын
शेरेका हनुमानले जति कशम खाए पनि कस्ले पत्याउने किनकि गुरु लाई हेर्दा भैहाल्छनि।
@iamchiranrana15 күн бұрын
अब कुलमान जी पनि कार्यकाल सकेर राजनीति मा आउन एकदमै आवश्यक देखियो। यी अपराधी हरु र तिनका दल लाई थलो पर्नु जरुरी छ।
@sameerlama544015 күн бұрын
याे नेपालकाे भुगाेल भित्र बसेर सरकार भन्ने संस्था चलाउनेहरू नेपाल र नेपालीहरूकाे लागि बिल्कुल हाेइन याे त खाली बिदेशी र बिचाैलयाहरूकाे लागि मात्र हाे ! अनि कसरी गर्छ देश र देशबासीकाे लागि काम ?
@JalimPuri15 күн бұрын
Kp Oli Ulto Ginti Suru Bhayo Nepali Jantal Mukti Paune Chn
@shankarbudhathoki947015 күн бұрын
कुलमान को सहि निर्णय छ अब जनताले उसलाई साथ दिनुपर्छ
@DigitalCreation198615 күн бұрын
ठूलो दल भनेर अब नामको मात्रै रह्यो, अब जनताले सबै थाहा पाई सक्यो।
@MoreVisitMorefun.99915 күн бұрын
कुलमान एक सच्चा कर्मचारी हो चलाउने कोसिस सरकारले नगरे हुन्छ
@khempun30115 күн бұрын
1५ दिन भित्र तिरेन भने उखाने बाट तिराउनु पर्छ ।देश डुबाउन पाइदैन ।
@rajkumarshrestha849915 күн бұрын
नियत राम्रो र नराम्रो भएकोहरूको लडाई हो यो।
@deepakkhadka753415 күн бұрын
१२भाईहरू कतिखुसि छन
@rajendarbhandary666815 күн бұрын
मन्त्रि ज्यू कसरी उठाउने योजना छ।
@GyanBshadur14 күн бұрын
प्राधिकरण को प्रमुख कुलमान घीसिङ लाई यी बिदेसी ले खाली दीएका बहुद दलका ठेकेदार आलो पालो छोटे राजा मध्देका केपी बलि धन्नकारी संग धर्म संकटमा कीन ? पराधिन धुन्नकारी ताक्षेसी लेणडुपे सभ्यताको राजा र लाखाै प्रजाको सड्यन्त्रपुर्बक नरबलि दीदै रगत खोला बगाउदै काट्टो खाने बिज्ञान बिनाको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार को समृद्धि नेपाल सम्म आउद ?
@padamrana324515 күн бұрын
ओलि मान्छे खतम।राम्रो काम त गर्नै नहुने ।आफुलाइ जुत्ता परेको र राम्रो काम गर्ने मान्छे जनताले वाहाइ गरेको ईष्र्या गर्ने ब्याक्ती ओलि।जन हितको काम गरेको देख्न नचाहने ओलि।
@HombahadurThapa-wy2dd16 күн бұрын
सबै जिल्ला पुराउनु पर्छ यार झन रासोपा बलियो हुने हो डदेल धुरा पनि पुर्यायोस यार डदेल धुराकोले त राज ढानी खोज्दै छ अहिले
@shyamdeshar976716 күн бұрын
नेपालको इतिहासमा सरकार यति सम्मको नाङ्गै हिडेको देखेको छैन। जो अलिकति देशको आशाको किरण भएर आएको छ उनिहरुलाई भष्म गरी छाड्ने भष्मासुर को बाटोमा केपि वलि ।
@devendrabc906815 күн бұрын
पृथिबी सुब्बागुरुङ ओलिको लगौटी हो।
@sunilmanandhar193716 күн бұрын
जनताको लागि पुलिस हुनु पर्नेमा नेताको पछि लगायको छ क्या हो सरकार
@HirakumariTamang-v6i15 күн бұрын
गदहदज😊
@kcganesh397315 күн бұрын
रबि बालेन कुलमान सरकार जिन्दावाद ❤
@chhamiSherpaili15 күн бұрын
जनता उतार्नुस कुलमान सर!!! सलाम !! सलाम !!!
@keshablamsal132015 күн бұрын
जो आफु गलत छ , ठिक छैन , उसले अरुलाई यानी कसैलाई पनि ठिक देख्दैन। आफु जस्तै गलत देख्छ , के पि ओलि।
केही नजान्ने मान्छे पनि न्यायधिस र पत्रकार हुदारैछन धमिलो पानीमा माछामार्ने हरु वास्तविक भन्नुपर्दा रबि निर्दोस नै छन उन्ले कुनै गल्ती गरेको छैनन भन्न नसक्ने अदालत के भन्ला अनि मैले तेसैम टुक्का मिलायर गिद गाउला भन्ने मात्र निपाली जानकार पत्रकर को मनसाय देखिन्छ
@KumarGuru-w3m16 күн бұрын
केपि ओलि ज्यु तपाईं गनाएर मर्ने हुनु भयो
@rajkumaritamang544715 күн бұрын
Kulman is always good......❤❤❤
@radhathapa772715 күн бұрын
Kulman ghising Sir 🙏🙏👏
@uttamtandukar298215 күн бұрын
With you kulman 🎉
@ConfusedCave-dc8ry15 күн бұрын
❤❤❤we love
@yes90715 күн бұрын
We are with kulman ghising
@rajlimbu599716 күн бұрын
अजाइ सेरे केपि परचनडाको पछि लाग हइ झोले हो
@Rambdr.Khadka15 күн бұрын
टुक्कालाइ उध्योग ले आगामी दिन मा घुस नदिने भए जस्तोछ।
@aalok483416 күн бұрын
Kul man na darau ma xu
@RojanLama-y9r16 күн бұрын
अाेली र देउबा जस्ताृे चाेर नेतालाई भाेट दिने जन्त भेडा हाे
@kumarisangroula382915 күн бұрын
Kulman gindsbad❤
@KitNarayan15 күн бұрын
Jantalai bolaunu paryo janta satha x
@faktanglungrock695116 күн бұрын
Good 👍
@narendrashrestha237215 күн бұрын
.🎉
@ArjunArjun-f5g16 күн бұрын
जय रबि दाइ ।।
@amritetamang689215 күн бұрын
Kulman lai nikane hoki oli lai nikalne bhanne kura aabo janta mathi fasela chha
@indianmovies43415 күн бұрын
Ripp sarkar
@ChandraShrestha-py5zx15 күн бұрын
कसमखायरमरदैनतातोपानिलेघरदरदैन
@kulparsadlimbu825513 күн бұрын
Rabi ji ki jai 100
@BuddhalalBulun-b8j15 күн бұрын
Jay kulman sir
@baburamtimalsina77913 күн бұрын
पैसा व्यापारीसँग राम्राे रकम याे लठेतले राम्रै कुम्ल्याएकाे छ ।
@UpretyKusum16 күн бұрын
जनताको आशाको दियो हो रबि जनताले कहिले पनि निभ्न दिने छैनन् है हेक्का राख केपी बा गृहमन्त्री लेखक र गनगने त अझ फेस्बुकमा लेख लेख्दै बसेको देख्दा लाज लागेर आउँछ गगने जनता सामु अनुहनर देखाएर आउन सक्नुपर्यो नि जय देश जय रबि 🇳🇵🇳🇵🔔🔔🙏🙏
@BishalLamsal-n1d15 күн бұрын
पहिला झोले पत्रकार नसच्चे सम्म केही हुन्न पैसा खायर jpt समाचार छाप्छन