Рет қаралды 8
Dolakha Express
२०८० साउन १८ गतेकाे गाैरीशंकर गाउँपालिका ७ र८ काे पहिराे पीडितहरू ६३ घरलाई स्थानीय फुर्लाक्पा शेर्पाको पहलमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ D गाेकर्णेश्वरले प्रति परिवार २० हजार बराबरकाे राहत वितरण गरेकाे छ ।