नमस्ते गरू जी हजूर को मिहिनेत ले हामी लाई धेरै सजिलो बात म हजूर को धेरै धेरै आभार ब्यक्त गर्दछू
@shreekhadka70042 жыл бұрын
नमोनमह एब्म धन्न्यबादह
@rajupaudel66812 ай бұрын
❤❤Guru jya hos
@ozone01224 жыл бұрын
कारणवश मैंले १५ दिन जति हजुरका यी अमूल्य भिडियोहरु हेर्न पाएको थिएन ... एपिसोड ७ बाटै रोकिएको थियो ...ऐले हेर्न सुरु गरें ... यो आशिर्वादको मैले मूल्य लगाउन सक्दिनँ ... भावविभोर हुन्छु .. गुरुदेव यहि एक विन्ति चढाउने गल्ती बार बार गर्न चाहन्छु ... यस्लाई निरन्तरता दिने अनुकम्पा होस हामीलाई.. धन्यवाद गुरुदेव ....
@AstroNarayanAcharya4 жыл бұрын
प्रणाम गुरुदेवः 🙏🌹 धन्यवाद हजुरले हाम्रो लागि गर्नुभको मेहनतको निमित्त।
@nabinsharma28772 жыл бұрын
Radhe radhey
@श्रीश्रीनिवास-ts6lv11 ай бұрын
मैले राम्रो बुझेको थिय अझै हाम्रो लागि भएनी अगाडि को भाग पनि ल्याइदिएको भए राम्रो हुन्थ्यो❤
@jamunapaudel91054 жыл бұрын
नमन गुरुदेव।धेरै धेरै सुन्दर सिकाई हुदै छ।
@scienceeducationnepali7924 жыл бұрын
धन्यबाद गुरूदेवः
@devendrasanjel6094 жыл бұрын
Namonamh guru g
@acharyashreerajanbatsa75654 жыл бұрын
धन्यवाद गुरुदेब
@nootanvishnuregmi94354 жыл бұрын
बहूपयोगी👏🏻✅
@रुपमशरण Жыл бұрын
🙏🚩🚩
@ozone01224 жыл бұрын
Pranam guru
@nootanvishnuregmi94354 жыл бұрын
संयोगान्तं यत्पदं तदन्तस्य लोप: भनेसि तदन्त ले सुद् ध् य् मा के ग्रहण गर्ने? द् ध् य् कि सु द् ध् य् पुरै को लोप गर्ने ?
@LetsStudyBluffly6 ай бұрын
I'M Wishing to study from you coz your teaching is seeming like so unique but my badluck i don't know NEPALI SO😢