Рет қаралды 35
khabar sansar tv
लहान नगरपालिकाको चालु आर्थिक वर्ष २०८१.०८२ को झण्डै छ महिना बित्दा पुँजीगत खर्च तीन दशमलव ४५ प्रतिशतमात्रै भएको छ । नगरपालिकाको १५ औँ नगरसभामा नगरप्रमुख महेश प्रसाद चौधरीले प्रस्तुत गरेका हुन् ।