Laija Paran(लैजा परान) | Anju Panta | Ft.Bimal Adhikari/Miss Pabi | New Nepali Song Music Video 2081

  Рет қаралды 1,288,050

Karnali Entertainment

Karnali Entertainment

Күн бұрын

Пікірлер
@karanbhat8878
@karanbhat8878 7 ай бұрын
निरुता बिष्ट दिदिको जीवनमा आधारित मार्मिक म्युजिक भिडियो 😢😢 सायद यस भिडियोमा निरुता दिदिको अभिनय भैदिएको भए ........🙏🙏❤️
@heeranepali8503
@heeranepali8503 10 күн бұрын
Ml
@AnjuPantaOfficial
@AnjuPantaOfficial 7 ай бұрын
मलाई साह्रै मनपरेको गीत अहिले भर्खरै रिलिज भएछ धन्यवाद सम्पूर्ण सर्जकहरूमा र हजुरहरुलाई पनि अनुरोध गर्न चाहन्छु यो गीत एकपटक सुन्नुस् है। ❤❤
@devkhanal2275
@devkhanal2275 7 ай бұрын
हस दिदी मैले पनि यउता गीत लेख्ने प्रयास गरेको छु खोइ कसरी कस्को माध्यम बात दर्सक सामु पुराउन सकिन्छ, आइदीया भयन
@Apexthakuri
@Apexthakuri 7 ай бұрын
❤️
@kgyanukc3941
@kgyanukc3941 7 ай бұрын
My favourite singer Anjupanta Didi ❤
@sthaasnehaa_
@sthaasnehaa_ 7 ай бұрын
Your voice 😢😢😢😢😢😊
@Gyansunar639
@Gyansunar639 7 ай бұрын
❤❤❤❤❤
@Gyanu532
@Gyanu532 7 ай бұрын
एकदमै मिठो र मार्मिक सुदुरपश्चिमको देउडा भाका सबैको मन मुटु छुने गित त्यसमा झन लोकप्रिय गायिका अन्जु पन्त दिदिको स्वरले झन मिठास्❤❤❤❤❤❤
@nirajan_dhami_official
@nirajan_dhami_official 7 ай бұрын
Wow ferii सुन्न पाइयो यो गित सफलताको सुभकामना महेश कुमार औजि दाइ 🙏🙏🧡🧡
@kalakparki1313
@kalakparki1313 7 ай бұрын
मेरो मन छुने फेब्रेट गित आज आद्रणीय अन्जु दिदीको आवाजमा सुन्न पायेँ ❤❤❤❤
@kamalsaud3818
@kamalsaud3818 7 ай бұрын
आहा सान्दर्भिक अभिनय मिस पपि जि को अब अन्जु दिदिको स्वरको त के कुरा गर्नु ❤
@kamalpaudel3400
@kamalpaudel3400 7 ай бұрын
बुद्ध जयन्तिको पावन अवसरमा सम्पुर्ण प्राणि जगतमा सुख,शान्ति र समृद्धिको कामना।। बिश्व शान्ति र अहिंसाको बाटोमा सदैब मानव पाइला लाम्किरहोस बुद्ध जयन्तीको सम्पुर्णमा धेरै धेरै सुभकामना❤️🌹🌷
@yaleen_mohan_official
@yaleen_mohan_official 7 ай бұрын
आहा कति मिठो स्वर परमेश्वर कि छोरी हाम्रो अन्जु दिदी को । तपाईं लाई परमेश्वरले धेरै आशिष दिनु भएको होस् ।
@hemantasijapati6573
@hemantasijapati6573 7 ай бұрын
😂😂😂😂
@Lalitchand1665
@Lalitchand1665 7 ай бұрын
अन्जु दिदी र परमेश्वर को भग्वान पशुपतिनाथ ले रक्षा गरून्।
@PrakashBist5926
@PrakashBist5926 7 ай бұрын
डलरे मुर्दावाद
@AyanSharma-gg4ue
@AyanSharma-gg4ue 6 ай бұрын
😊😊
@SubbaSunar-k2d
@SubbaSunar-k2d 5 ай бұрын
अन्जु पन्तको आइजा काल लैजा मलाई
@TikaramKhanal-m2q
@TikaramKhanal-m2q 7 ай бұрын
Anju ji ko matra aeuta aesto voice jo adhunik, roila, lok dohori, lok pop,deuda harek bidha ka geet haru ma fit bascha. Daami .best of luck all
@bibekathapa12
@bibekathapa12 7 ай бұрын
टिक टक मा देखेर आउने येता हाजिर हुम त 🎉🎉❤
@khimsharma59
@khimsharma59 7 ай бұрын
उत्कृष्ट लय शब्दमा सजिएको निकै मार्मिक गित ❤️❤️ सफलताको शुभकामना
@manjusingh-yt6lj
@manjusingh-yt6lj 7 ай бұрын
निरुता बिष्ट दिदी को जिबन संग मेल खाने भिडियो हेर्दा पनि कस्तो कटक्कै मन खायो 😢अझ निरुता बिष्ट दिदी र उहाको बुढा लाई यो भिडियो मा देख्न पाए झनै मार्मिक हुन्थ्यो ❤❤
@shukratamang67
@shukratamang67 7 ай бұрын
मलाई गीतमा interest भएकै स्वर साम्रागी"anju panta" mam को आवाजले गर्दा ❤️❤️ मेरो पहिलो best "female singer"❤️🌹💐 अरु गीत झै यस गीतले नि धेरै मन छोयो😥❤️क्या feel मा छ😥😥😥😥❤️❤️❤️
@pradeepblon
@pradeepblon 7 ай бұрын
महेश कुमार औजीको निकै मर्मस्पर्शी शब्द संगीतमा लोक प्रिय र समधुर स्वरकी धनी अन्जु पन्तको आवाजमा निकै राम्रो लाग्यो । जय देउडा गीत संगीत जय नेपाल 🇳🇵
@anilbh9554
@anilbh9554 7 ай бұрын
यो भिडियाे मा बैनी निरुता कुँवर लाई खेलाउने पर्ने यो उसकै जिवन मा रहेकाे सत्य आधारित घटना तिमी हरू बुज्नु सक्नु हुन्न 🙏😍
@hemantasijapati6573
@hemantasijapati6573 7 ай бұрын
एकदम सहि कुरा
@nirutabista12
@nirutabista12 7 ай бұрын
😭😭😭
@Sunraj-s4
@Sunraj-s4 7 ай бұрын
तेति सम्म को सोच विचार कमै को हुन्छ! दाजै❤जसले गर्छ! तेस्ले सोच्दैन!जस्ले सोच्छ उस्ले केहि गर्न सक्दैन!😍🇳🇵
@KamalUpadhayay-c9s
@KamalUpadhayay-c9s 7 ай бұрын
Ekdam sahi kuro ho dai❤😢
@gyanudhanuk
@gyanudhanuk 7 ай бұрын
Ma Pani tyi cmnt garn aako hjr ko cmnt Dekhi hale 😢❤
@AnjuPantaOfficial
@AnjuPantaOfficial 7 ай бұрын
❤❤❤ Thank you everyone #Anjupantaofficial
@abhishekbhusal434
@abhishekbhusal434 7 ай бұрын
युगदेखि युगसम्म दि
@Maheshnagari928
@Maheshnagari928 7 ай бұрын
जति मीठो गीत उति मीठा शब्द यो गीत मा निरूता bist दिदी लाई केलाउन पर्ने थियो उहाँको जीवन सँग मिल खाने गीत ❤❤❤❤
@sanjayabalamisuju9302
@sanjayabalamisuju9302 7 ай бұрын
आहा बल्ल अब अन्जु पन्त को सुमधुर आवाज सुन्न पाइयो। बधाई तथा सफलताको शुभकामना सम्पुर्ण माझ।
@1THEGAMEKING
@1THEGAMEKING 7 ай бұрын
फेरि मन जित्यो है । लैजा परान । गित ले गित भनेको यस्तो पो हुन्छ। दाजु महेश कुमार औझि लाई लाखौ लाख शुभकामना ❤❤🎉
@yamchhetri1965
@yamchhetri1965 7 ай бұрын
मिस पवि को अतेन्तै बिबहा मा बांधियेको र सारै दुख को पिडा अनि मार्मिक गीत !हाम्रो पस्चिमेलि ठाडो भकामा ।
@binoddaulyal1104
@binoddaulyal1104 7 ай бұрын
सबै टिमलाई धरै बधाई छ र गित र अभिनय पनि उत्कृष्ट छ❤🤗💐 बिमल दाइ र मिस पवि लगायत सबैलाई अझै प्रगतिकाे कामना छ । गित तथा अभिनय मार्फत सबैकाे मनकाे दु:ख तथा पीडा कम गर्ने साथै पिडा भुलाउन सहयाेग हुन्छ ।👏
@Rakshyakk
@Rakshyakk 7 ай бұрын
अति मार्मिक सुदुरपश्चिमेलि देउडा❤🥀🙏
@PrasanTamang-i5b
@PrasanTamang-i5b 7 ай бұрын
Sachhai nadhati Vannu parda anju jati ko singer Nepal ma kailai janmidaina hola😢ati ko range ma gauna sakne anju matrai ho female ma ❤I feel goosebumps,Kya feel xa geet ma❤yo geet ko sarjak lai dherai dhanyabad ati marmasparsa geet ko lagi❤ajhai yastai geet haru sirjana garnu hola❤my recent favorite song❤truthly I listen this song today more than 10 times ❤wow wow wow .........🙏🙏🙏🙏🙏🙏🙏
@karanbista1858
@karanbista1858 7 ай бұрын
फेसबूकमा देखेर आउने कोको हुनुहुन्छ
@SurajKumar-in6rb
@SurajKumar-in6rb 7 ай бұрын
Ma ho
@chandragm7503
@chandragm7503 7 ай бұрын
म पनि
@HarishKoyal
@HarishKoyal 7 ай бұрын
म छु हो सर
@mohanbist8519
@mohanbist8519 7 ай бұрын
M Xu ❤
@VigneshkumarAnnadhurai
@VigneshkumarAnnadhurai 7 ай бұрын
मपनी
@PadamAyer-jy3fd
@PadamAyer-jy3fd 7 ай бұрын
❤ निरुता बहिनी को जीवन मा आधारित छ !
@MayaBk-bb2ro
@MayaBk-bb2ro 7 ай бұрын
गीत एकदमै मार्मिक छ तर... कथा लाई प्रस्तुत गर्नु सक्नु भएन यो गीत ले कथा अर्कै मागेको छ सम्मान छ सर्जक ज्यु हरु मा तर भिडियो मा खोट देखेको छ
@nareshshetty3585
@nareshshetty3585 7 ай бұрын
मन लाई शान्ति मिल्छ यो गीत सुन्दा😢😢😢 ❤❤
@reshampurja6996
@reshampurja6996 7 ай бұрын
एकदमै मार्मिक शब्द भएको गीत, बधाई छ गायिका अन्जु पन्त ज्यु लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👏👏👍️👍️
@man_bk
@man_bk 7 ай бұрын
आहा अति नै मनपर्ने गीत फेरि फिमेल भर्सनमा सुन्न पाइयो ल बधाई छ । आधुनिक गायिका अन्जु पन्त जी लाई । आगामी दिनमा सफलताको शुभकामना । सबैले मायाँ साथ र सपोर्ट गर्नुस् है ।
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 7 ай бұрын
उत्कृष्ट आवाज स्वाँर कि धनी अन्जु पन्त दिदीलाई comment गर्ने शब्द छैन म संग अझै सफलताको शुभकामना छ 🙏
@surajbcbarood6064
@surajbcbarood6064 7 ай бұрын
सायद यो गीतमा बहिनी निरुता विष्टको अभिनय देख्न पाएको भए सायद यो गीतले छुट्टै मोड लिने थियो जे जस्तो भएपनि गीतले सारै मान्छोयो सबै कलाकार हरूलाई धन्यवाद सँगै बधाई दिन चाहन्छु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Kishorxetrioffical6843
@Kishorxetrioffical6843 7 ай бұрын
आहा लास्टमा महेश दाई को clip ले अझ मन छोयो वाह
@Kishorxetrioffical6843
@Kishorxetrioffical6843 7 ай бұрын
अघी फेसबुकमा देखेको लास्टै मन छोयो आहा हेर्दा हेर्दै आँखा बाट आँसु आयो
@imsuman09
@imsuman09 7 ай бұрын
Thank you Anju Dee हाम्रो पशिम को भाका गाऐको मा
@prayasrai419
@prayasrai419 7 ай бұрын
अति सुन्दर भिडियो सुरुको भागले सारै मन छोयो😭😭
@SagarmathaDigital
@SagarmathaDigital 7 ай бұрын
भिडियो blaast छ भन्नि सुनेको छु सुभकामना ...
@RajuRokka-pg1wc
@RajuRokka-pg1wc 7 ай бұрын
अति नै राम्रो छ सफलताको ❤❤❤शुभकामना
@jayabohara6
@jayabohara6 7 ай бұрын
मिस पबिको धेरै राम्रो अभिनय 👌👌❣️
@PahiloKhabar
@PahiloKhabar 5 ай бұрын
*आ हा कति मन छुने लय शब्द संगित स्वर भिडियो उत्कृष्ट गीत महेश औजिको स्वरमा पनि 10/20 पटक सुनेको थिए अन्जु पन्तको स्वरमा पनि आएछ एकदम मन पर्यो अन्जु पन्तको प्राय आधुनिक गीत सुनेको यस्तो गीतमा पनि सुहांउदो रहेछ खुसी लाग्यो सुदुरको सान महेश औजि समग्रमा गीत निकै राम्रो छ धेरै केही लेखिन*
@LaxmanSonar-yy7ru
@LaxmanSonar-yy7ru 7 ай бұрын
अन्जु पन्त मेरो दिदी कति सुन्दर अवाज़ ले मन जित्नु भयो ❤❤🎉🎉😢😢😢😢
@SBC_999
@SBC_999 7 ай бұрын
यो गीतलाई मन पराउनु हुने यता हाजिर हम त❤❤
@teksaudsaud8141
@teksaudsaud8141 7 ай бұрын
शुभ कामना all टिमलाई अन्जु पन्तको big fan
@mukeshsaput6596
@mukeshsaput6596 7 ай бұрын
यो गित सुन्दा साच्चै आखा बाट आशु खस्यो ❤😢😢
@dilbogati3002
@dilbogati3002 7 ай бұрын
भाैति निकाे छ सफलता काे शुभकामना 💓💓
@romancenepal5206
@romancenepal5206 7 ай бұрын
आहाँ ❤❤ क्या मिठो गीत "लैजा परान" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
@kpbashnet2300
@kpbashnet2300 7 ай бұрын
अन्जु दिदि को फ्यान हरु यता❤❤
@sujanbishwokarma7363
@sujanbishwokarma7363 7 ай бұрын
एकदमै राम्रो लाग्यो तर निरुता बिष्ट लाई खेलउनु पर्ने हो नि किनकि बास्तबि घट्ना उहाको हो नि ❤🎉
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf 7 ай бұрын
सुन्दर सुदुर पश्चिम को निकै ऊदासी गित बधाई छ ❤
@samikshaupd
@samikshaupd 7 ай бұрын
देश खायो यो गितले❤❤
@Panthi1217
@Panthi1217 7 ай бұрын
आहा कति राम्रो गित सफलताको शुभकामना ❤❤❤🎉🎉🎉
@Fitnesslover31
@Fitnesslover31 7 ай бұрын
अन्जु दिदिको म त बच्चै देखि फ्यान अहिले नि💙🫰 स्वर त बर्दानै पाउनुभको छ💙🫰
@nirmalakhadayat9660
@nirmalakhadayat9660 7 ай бұрын
अन्जु पन्तको आवाजमा कुनै कमेन्ट छैन । तर यो गित महेश औजिको आवाजमा सुन्दा मनै छुन्छ 😢❤
@Yarjina
@Yarjina 7 ай бұрын
अन्जु पन्त दिदीको आवाज को त म बयान गर्न सक्दैन तर यो गित रेखा जोशी दिदीको आवाजमा र निरुता दिदीको अभिनय भएको भए झनै राम्राे हुन्थ्यो ❤❤
@Achhami_king
@Achhami_king 7 ай бұрын
अन्जु दिदीको देउडा गित को को लाई मन पर्यो 😮😮❤?
@aakashkhadka9818
@aakashkhadka9818 7 ай бұрын
मेरो त सरै मन छोयो 😢❤❤❤
@KrishnaRamja
@KrishnaRamja 7 ай бұрын
Aaha sarai man xoyo , safaltako suvakamana all teamlai🙏❤️
@Kajalofficial7
@Kajalofficial7 7 ай бұрын
सारै मार्मिक लोक गित 🙏🏻🙏🏻🙏🏻
@devkhanal2275
@devkhanal2275 7 ай бұрын
सम्पुर्ण मा मीत्र हरुमा हीर्दय देखि नमन शुभ बीहानी🙏🙏❤️❤️
@dipakbista829
@dipakbista829 7 ай бұрын
निरुता बहिनिको जिवन मा मेल खाने भिडियो तपाईहरुलाइ सम्मन छ तर साच्चै उनिहरु भैदिएको भए कस्तो हुन्थ्यो होला just imagine❤❤
@rohitchandra9606
@rohitchandra9606 7 ай бұрын
सारै राम्रो ❤❤❤❤
@NabinSingh-u3l
@NabinSingh-u3l 7 ай бұрын
Wow anju dd deuda pani kati ramro gako baba scale kati hai ho baba❤❤❤
@royalkamal6202
@royalkamal6202 7 ай бұрын
Uff..🔥 लाजबाव ♥
@chhatrarana7059
@chhatrarana7059 7 ай бұрын
Facebook बाट देखेर आको म नि
@PrasanTamang-i5b
@PrasanTamang-i5b 7 ай бұрын
All time favorite anju panta mam ❤❤❤❤❤❤
@bishalkunwar3819
@bishalkunwar3819 7 ай бұрын
कसैको जिवनमा मेल खान गएमा संयोग मात्र हुने छ 😢
@pratimakunwar4902
@pratimakunwar4902 7 ай бұрын
निकै राम्रो गीत 🎉
@gitakhatiwada8191
@gitakhatiwada8191 7 ай бұрын
Sarai ramro lagyo hai geet...sampurna team lai subhakamana 🙏🙏🙏
@MangoliyanVloge
@MangoliyanVloge 7 ай бұрын
कति रुनु रात दिन आइजा काल लैजा पराण 😢😢😢
@kamalsaud3785
@kamalsaud3785 7 ай бұрын
अन्जु पन्त को स्वर मा यो गीत फुल बिनाको भमरा झै लाग्यो मलाई महेश कुमार आउजिको स्वर नै १००%
@sasirambk5621
@sasirambk5621 7 ай бұрын
मुटु छुयो हो 10 चोती हेरेर पनि चित बुझेन सफलता को शुभकामना हजुर🎉🎉🎉🎉🎉❤❤❤❤❤
@nepalitiktok2072
@nepalitiktok2072 7 ай бұрын
अरुत ठिकै हो राम्रो छ।तर सहयोग को कुरा मा हात समाको चाइ राम्रो भयन राम्रो गर्ने हरुको लागि अलि नराम्रो सन्देस हो । सबै त तेस्तो नहोलान।अरु त सब राम्रो छ। ❤❤
@bimalaneupane-mm7ts
@bimalaneupane-mm7ts 7 ай бұрын
निकै राम्णो गीत ।चित्त बुझ्यो
@TekThami-d4m
@TekThami-d4m 5 ай бұрын
गित राम्रो लाग्यो तर निरुता बिष्ट दिदिको अबिनय भयको भय अझ रमाइलो हुनथ्यो❤️❤️🍩
@Nabrajmahat
@Nabrajmahat 7 ай бұрын
निरुता बिष्टको जिबन सङ्गै मेल खाने भिडियो हेर्दानि मन कट्टक दुख्यो अझै निरुता बिष्ट र उनकै बुढालाई यो भिडियो देख्नपायको भय अझै राम्रो भिडियो बन्नेथियो सम्पुर्ण टिमलाई सुभकामना🎉🎉
@arjunkhadka9136
@arjunkhadka9136 6 ай бұрын
मुटु नै दुखाउने महेश कुमार आउजी दाई को शब्द संगीत ।। अन्जु पन्त दी को सुमधुर स्वर बाट झनै राम्रो लाग्यो।। प्रिय Dec..30
@bhabanasaud4927
@bhabanasaud4927 7 ай бұрын
आङ नै सिरिङ्ग हुने गित 😪💞😓
@bimalmahara1817
@bimalmahara1817 7 ай бұрын
यो गित मा बहिनी निरुता बिस्ट लाई खेलाउने पर्ने हो
@jagatbahadursaud7702
@jagatbahadursaud7702 7 ай бұрын
ठ्याक्कै निरुता बैनिको जिवन मा आधारीत भिडियो बनेको छ
@luckyarjun8381
@luckyarjun8381 7 ай бұрын
um😢😢
@krishanrawal2456
@krishanrawal2456 7 ай бұрын
Umm ho hai
@Govind85Nirj
@Govind85Nirj 7 ай бұрын
सारै मिठो गहिरो सब्द ❤️
@rambabubohara5129
@rambabubohara5129 7 ай бұрын
यो गित ले समय सामिक र कसरी यस्तो भयो यउटा फोटो खिच्दा यति ठूलो घटना भयो चेतना मुलक भिडियो सबै टिम लाई शुभ कामना
@anilachhmi5867
@anilachhmi5867 7 ай бұрын
Male female दुईटै को वीडियो बन्न आवश्यक छ सब्द अनुसार मार्मिक कथा भएन जस्तो लागेयो, कथा स्क्रिप्ट अनुसारको अभिनय ठिकै छ अन्जु पंत ज्युको स्वर त लाजबाब छ, महेश कुमार औजी ज्युको स्वर झनै लाजबाब ❤
@PrasanTamang-i5b
@PrasanTamang-i5b 7 ай бұрын
Anju sis ko scale dherai ramro lagxa❤❤❤❤❤❤❤❤❤
@bimalneupane5278
@bimalneupane5278 7 ай бұрын
Yo miss पविको ठाउँमा निरुता विष्ट बैनी भए अलिकति उनलाई सहयोग पनि हुन्थ्यो असल जिन्दगीमा मेल खाने निरुता बैनीको जीवन सँग साहसी बैनी निरुता बैनी
@Dakshit236
@Dakshit236 7 ай бұрын
Right
@AmritBatala-n6u
@AmritBatala-n6u 7 ай бұрын
आखा भरी आसुँ झारेर कमेन्ट गरेको छु। ❤❤😢😢😢😢😢
@PradeepTmr
@PradeepTmr 7 ай бұрын
Niruta didi laie yo video ma khela ko vye ramro hune thiyo yo video le uha ko life sng mile ko x
@BhupendraRawat370
@BhupendraRawat370 7 ай бұрын
नमस्कार सम्पूर्ण मा म सुदुर पश्चिम बाट भुपेन्द्र रावत गीत मा भन्नू पर्ने केई छैन मैले❤❤
@krishnamahatara8901
@krishnamahatara8901 7 ай бұрын
ठ्याक्क निरुता दिदीको जस्तै अभिनय बनेको छ।❤❤
@opendrasingh5772
@opendrasingh5772 7 ай бұрын
Good luck to entire team 🍀🤞
@DammarBohara-wx9wx
@DammarBohara-wx9wx 6 ай бұрын
महेस दादा दामी हजुर का सबै गित मन पर्छन
@कमलनिश्चल्Kr4
@कमलनिश्चल्Kr4 7 ай бұрын
निकै राम्रो मनै कस्तो कस्तो भयो
@Rajesh_bishwokarma-08
@Rajesh_bishwokarma-08 7 ай бұрын
गीत मेरो all time foverate हो तर अहिले यो गीत मा स्वर कम र ब्याक मुजिक बढी सुनियो त्यति धेरै राम्रो लायन अलि एडिट मा ध्यान दिएको भए हुन्थ्यो कि
@basantibhatt824
@basantibhatt824 7 ай бұрын
music quality yesma yeti ramro vayan male voice ma raheko geet dherai ramro thiyo
@lalitbhandari2726
@lalitbhandari2726 7 ай бұрын
म एउटा देउडा प्रेमि सुदुरपश्चिम को मान्छे त्यसमा पनि बैतडि जिल्लाको मान्छे त्यसमा पनि आदरणिय महेश दाजुको छिमेकि तिताबै रोडि बिजुल को मान्छे सबै कलाकार टिमलाइ धन्यबाद तर गितले भन्न खोजेको भाब भिडियो मा प्रस्तुत नदेखिए को जस्तो लाग्यो।
@SHREYAGURUNG123
@SHREYAGURUNG123 7 ай бұрын
फेसबूकमा देखेर आउने कोको हुनुहुन्छ?❤
@prakashsaud6527
@prakashsaud6527 7 ай бұрын
ma ni xu
@BabuGovinda123
@BabuGovinda123 7 ай бұрын
ma tw tictoc ma dekhera aako
@alltipeshootingvideo9695
@alltipeshootingvideo9695 7 ай бұрын
🙌🙌🙌
@ramkarki9660
@ramkarki9660 7 ай бұрын
😅😅😅😅
@khemraj7372
@khemraj7372 6 ай бұрын
ma xau
@Delhimadumkhi
@Delhimadumkhi 5 ай бұрын
आहा मर्मिक देउडा गीत आगामी दिनहरुमा निरन्तरता दिइराख्नु
@karanbista8702
@karanbista8702 7 ай бұрын
तिन घन्टा पछि रैछ आउने
@surajrawalofficial2218
@surajrawalofficial2218 7 ай бұрын
Mero t fevrat Mahesh Kumar ahuji ❤❤❤❤
@XpFilms22
@XpFilms22 7 ай бұрын
Mahesh dai ko jasto vibe aayen❤❤
@HarishChand-dt9vl
@HarishChand-dt9vl 7 ай бұрын
Dai KO voice heavy vaaera tyoo sunera , yo sunda Ali khallo lagyo
@dambarmahara5127
@dambarmahara5127 7 ай бұрын
Nirutaako abhinaya bhayako bhaya ajha raamro hune thiyo❤🎉
@BhawanaKunwar-nx2hp
@BhawanaKunwar-nx2hp 7 ай бұрын
साह्रै मिठो गीत
@mimbdrsejuwal9920
@mimbdrsejuwal9920 7 ай бұрын
anju panta dede ko aawaj ho hai deuda aadhunik sabai ustai ramro badhai xa dede
@chiragrisk4793
@chiragrisk4793 5 ай бұрын
Aha Kati mitho ♥️♥️
Vampire SUCKS Human Energy 🧛🏻‍♂️🪫 (ft. @StevenHe )
0:34
Alan Chikin Chow
Рет қаралды 138 МЛН
OCCUPIED #shortssprintbrasil
0:37
Natan por Aí
Рет қаралды 131 МЛН
Какой я клей? | CLEX #shorts
0:59
CLEX
Рет қаралды 1,9 МЛН
"Идеальное" преступление
0:39
Кик Брейнс
Рет қаралды 1,4 МЛН
New Nepali Adhunik Songs Pramod Kharel Hit Song2024#Nishangurungofficial
24:17
Nishangurungofficial
Рет қаралды 1,1 МЛН
Simran pariyar's Song Jokebox 2023/2024
17:03
BHIM GYAWALI
Рет қаралды 445 М.
Vampire SUCKS Human Energy 🧛🏻‍♂️🪫 (ft. @StevenHe )
0:34
Alan Chikin Chow
Рет қаралды 138 МЛН