कति मार्मिक फिल्म रहेछ ।हाम्रो समाज को गतिविधि झल्काउने फिल्म ।❤❤
@bhupendrarana15245 ай бұрын
Right 💯
@Pratimakovlog4 ай бұрын
Malai pani support garidinu na hajur
@KishorPant-d9d4 ай бұрын
Love you ❤❤❤
@yalisa_dangi5 ай бұрын
पहिला जती नै हँसाए पनि अन्त्यमा भने मन रोयो,😢😢😭 सम्पूर्ण युवा युवती हरु विदेशिने भएकाले गर्दा गाउँ घरमा वृद्ध वृद्धा आमा बुबा र साना साना भाई बहिनी मात्रै छन । नेपालमै रोजगारी पाए भने वैदेशिक रोजगारीको लागि विदेश जानु पर्दैन थियो । यो फिल्म एउटा सन्देश मुलक फिल्म बन्न पुगेको छ ।🙏😢
@BalramShrestha-of7kh5 ай бұрын
Tracing My Heard ❤❤❤😢
@DhurbaBhandari-fc2ip5 ай бұрын
पहिला जति हसाय नि अन्य मा मन नै रियो😢
@kamalboharachetri5 ай бұрын
❤❤❤
@niklaspradhan27905 ай бұрын
Kati ramro coment kati ramro sox eti Sano umer ma maya nai palayo ❤
@SPEntertaintmentNepal5 ай бұрын
आज सम्म फिल्म हेरेर हिन्दी फिल्म बागबान र नेपाली फिल्मी लक्का जवान ले रुहायो मलाइ धेरै सम्झना बुबा ममि प्रदेशी छोरो सन्तोस पौडेल
@susmitashrestha95485 ай бұрын
समाजमा घटिरहेको यथार्थलाई राम्रोसँग प्रस्तुत गरिएर बनाईएको चलचित्र रहेछ सारै राम्रो लाग्यो।❤
@Sandipshrestha35 ай бұрын
😢😢😢 aba k hi samaya paxi yastai hunx mero pani mamu eklai hunuhunx aafu pardesi ko khojima xu
@anischaudhary20175 ай бұрын
😢😢
@Yasirvlogs78605 ай бұрын
❤
@Aryan619815 ай бұрын
Malai pani😅
@binodkhati44415 ай бұрын
😅😅कथा सिदा सिदा लागो घुमाउरो भको भए मजा हुन्थियो
@akrajrimal5 ай бұрын
मोरो कमेन्ट जसले जसले पढ्दै हुनुहुन्छ उहाँहरुको घर परिवार मा श्री पशुपतिनाथले सँदै कल्याण गरुन् 🙏🙏🙏🙏🙏🙏🙏🙏😍😍🥰🥰🥰🥰🥰🥰😘😘
यो कथा नेपाली र नेपालको लागि एक दम सान्दर्भिक छ अनि लास्ट लास्ट तिरको सिन ले आँखा भरै आँसु पार्यौ म मलेसिया मा छु घरमा मा मेरो आमा एक्लै हुनुहुन्छ केही सोच्न लाई बाध्य बनायो यो फिलिम ले 😢😢😢😢
@Retikatamang5 ай бұрын
😢😢😢😢
@Salomimagarni5 ай бұрын
सुरुमा त कस्तो कस्तो लागेको थियो, हेर्दै जादा एकदम मन छोयो 😢।
@govindathapa96565 ай бұрын
😢😢😢😢😢😢😢
@AkiO_reN-f.f._Gamer.5 ай бұрын
😢😢😢
@AagyaJimba5 ай бұрын
वर्तमान समाजको आलो घटना र वास्तविकतालाई हुबहु चित्रण गरिएको यो चलचित्रले यति असाध्यै भावुक बनायो कि मैले मेरा आखामा आँसु थाम्न सकिन।
@Tekkrajjoshi10365 ай бұрын
आज को दिन यो movie को को हेर्दै हुनु हुन्छ 😇♥️
@BhimNepal-pt4iu5 ай бұрын
Moh Xu gadi
@tamangsona92265 ай бұрын
Ma herdai xu
@RajaramSiwa5 ай бұрын
Mani xu hai
@TopendraThapa-e9h5 ай бұрын
Ma hileni aaja ,23 hereko
@UrmilaRai-zt5zf5 ай бұрын
❤
@soneelaghimire59645 ай бұрын
हाम्रो समाजको यथार्थ चित्रण एकदमै समय सान्दर्भिक मन छुने कथा आँसुनै आयो मन थाम्नै सकिनँ ❤❤❤😢
@rumashrestha10075 ай бұрын
हाे 😢😢😢😢
@shersinghdhami33365 ай бұрын
जति जतिबेला जयानन्द जी काे सिन आयाे त्यतिबेला रुवायाे मान्छे याे धर्तिमा नभएनि उहाँ काे कला अजम्बरी रहने छ ।।😢😪😥हालकाे समस्या लाई दुरुस्तै देखाउने समपुर्ण कलाकारलाई सम्मान छ ।। Miss you always जयानन्द लामा 😢😭😰
@SujataGaire-xd4jl5 ай бұрын
लक्का जवान फिल्म हेरेर हास्दै थिए लास्टमा धेरै रुवायो 😢😢😢😢😢😢
@sirjanaadneupane3025 ай бұрын
Ma pani ek pardeshi hu hasda hasdai kati bela bhakkano chodera roya bhanne pattai paina😢😢 😭😭🥺🥺😔😔😞
@tekbahadurthapa85225 ай бұрын
😢😢😢
@rajxtry46895 ай бұрын
😢😢
@dhankumarisenchury2194 ай бұрын
😢😢😢😢
@sitathapa61985 ай бұрын
हरेक फिल्मले केही न केही सन्देश दियकै हुन्छ तर यो फिल्मले नेपालमा आजको अवस्था र भबिस्यलाई प्रष्ट देखाएको छ😢 फिल्म र यसले देखाउन खोजेको सन्देश दामी छ❤
@RiyaRai-n1y4 ай бұрын
Jati kai sandesh diye ta pani Nepal ko manchey ko buddhi kailey aeney hoina movie heri jal samma Matra ho sa k paxi tehi ho
@GangaThapa-v1u5 ай бұрын
साच्चै नै यो फिल्मले हाम्रो देशको वास्तविक घटना लाई दर्साएको छ् 😭😭🙏🙏🙏
@DBKC20484 ай бұрын
लैङगिक बिभेदमा आधारित याे movie निकै राम्रो लाग्ने हरू यता हाजिर 😮❤
@Fupalformkorea3 ай бұрын
Um bahun le raksi kha ne filim
@ManojKhadayat-fc2sp5 ай бұрын
हाम्रो देश तथा गाउँ को यथार्थ कथा पहिले रमाइलो भएपनि अन्तिममा रुन मन लाग्यो मार्मिक फिल्म मन छोयो 😢😢😢😢😢😢
@santoshbk70865 ай бұрын
same😢😢
@Surajofficiall4685 ай бұрын
मान्छे मरेर गए पनि कलासंस्कृति कहिले मर्दैन जय नन्दा लामा लाई सम्झिने जति यता हाजिर गरुम अनि एक आरकाई सपोर्ट गरुम ❤❤❤❤
@anushkalama25755 ай бұрын
❤❤ Dady
@NarayaniDhakal-yv6pj5 ай бұрын
Ma xaiina😂😂
@TDDFBAGLUNG_Arsal5 ай бұрын
धेरै सम्झना अनि हार्दिक श्रदा सुमन आदरणीय बरिष्ठ सर्जक गायक & सङ्गीतकार एवब उस्ताज जयनन्द लामा ज्यु ❤❤❤🎉🎉🎉🎉
@besurai63135 ай бұрын
@@anushkalama2575q
@YashodaThapa-i9i5 ай бұрын
V
@sagarsundas21605 ай бұрын
पहिला त हस्नु हासे हेर्दा हेर्दै लस्तमा सारै मन छोयो गाउको वास्तविक छ यो फिलिम्मा😢😢😢😭😭😭
@Theaarohi-e5u5 ай бұрын
नेपाल को यथार्थता लाई चित्रण गरेको यस चलचित्र ले हासो रोदन, खुशी दुःख, जात, युवा,बयस्क अनि बृद्ध सबै लाई समेटेको यस चलचित्र ले राम्रो सन्देश दिईयको पायौं हामी सम्पुर्ण दरर्शक ले आशु 😢झरेको पनि थाहा भयन अनि हासेको पनि कुनै सिमा नै भयन😊।यस कथा का लेखक लाई धेरै धेरै धन्यवाद 🙏हरेक पात्र ले राम्रो भुमिका बहन गर्नु भयको छ🎉❤congratulation hole entire team💚यसरी नै नेपाली चलचित्र लाई माया गर्ने अबसर मिलोस अनि केही पाठ पनि सिकियोस 🙏धन्यवाद 🧡
@nishupradhan31355 ай бұрын
साह्रै मार्मिक , मन छुने , रुवाउने फिलिम 👍️ सबै टिमलाई धेरै धेरै धन्यवाद 🙏
@abiralbhuwan5 ай бұрын
देशको हालतको सहि चित्रण । धेरै बिषयहरुलाई एउटै पर्दामा उतार्ने कोसिस गरिएको सिङ्गो यथार्थ कथा ....❤️
@manojkumar-zi5bb5 ай бұрын
अति नै सन्देश मुलक फिल्म लाग्यो, धन्यवाद शिवहरि दाई यो फिल्म को लागि।।।
@Pratimakovlog4 ай бұрын
Ma naya ho malai pani subscribe garidinu na sathi
@Mustang-vlog-yam-kumar5 ай бұрын
हिमाल पारि मुक्तिनाथ मुस्ताङ ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई
@RituMainali5 ай бұрын
😂😂😂
@BuddhaLamaJimba5 ай бұрын
नेपाली सिनेमा कस्कसलाई मनपर्छ मलाई चै धेरै मन पर्छ।
@kamalboharachetri5 ай бұрын
मलाई प्रर्छ ❤
@DipakDhakal-ii8wn5 ай бұрын
Jaya nanda lama लाई मिस गर्ने को को हुनुहुन्छ यो फिल्म हेरेसि❣️❣️
@yasodasapkota10355 ай бұрын
me😢
@MrKc19995 ай бұрын
🙏🙏🙏
@PujanRai-m2u5 ай бұрын
Mee😭😭
@manjitmangar42465 ай бұрын
😢g🎉
@GaneshSapkota-s95 ай бұрын
😊
@madhavbhusal75924 ай бұрын
सुरुमा हास्दै हेर्दाहेर्दै लास्ट्मा नरमाइलो फिल भयो 😢
@ChanchalePardesi_vlog4 ай бұрын
साँच्चै 😢😢
@MunaThapamagar-dg6sm5 ай бұрын
बास्तबिकता लाई देखाउन खोजेको चलचित्र धेरै मार्मिक छ अनि यश चलचित्रमा खेल्ने कलाकार हरु सबै मन पर्यो लास्टमा गएर आँखा बाट आँसु झर्यो म अहिले कुवेत बाट हेर्दै छु
@Retikatamang5 ай бұрын
😢😢😢😢😢
@RamLaxmi-q6w5 ай бұрын
Mero pani sarhai man dukhiyo Ma malaysia baata
@poojabhattaofficial5 ай бұрын
यति राम्रो हूँदा पनी चलेन 😢 यो फिल्म सारो राम्रो छ॥॥ अनी यो फिल्म को nurse म हो है🙈😋 कोको ले याद ग़नुभयो??🤗
@nirutakc56615 ай бұрын
साच्चै नै मन छुयो ।सुरुसुरुमा हासे पनि यथार्थ सधै रोदनको खोली नै हुन्छ ।Its a woww movie.♥️♥️
@sureshshrestha80875 ай бұрын
शिव हरि पौडेल को,, यो फिल्म ले ,, केहि बर्ष पछिको नेपाल्को काहनी पूरा देखाईएकोमा ,, दुख सङगै ,,फिल्म एकदम राम्रो लाग्यो,, एस्तै सन्देश मुलक ,,फिल्म फेरि पनि हेर्न पाम ,, ,,निर्देश मा आगाडी बडेका शिव हरि ,,🙏🙏🙏
@Pratimakovlog4 ай бұрын
Malai pani subscribe garidinu na sathi
@FriendsForever-hd5eg4 ай бұрын
चलचित्रमा देखाइएको काल्पनिक कथा अति नै प्रिय छ र यो काल्पनिक दृश्य एक दिन पक्कै सत्य कथन मा प्रमाणित हुन्छ ❤❤
@Aashishkc9115 ай бұрын
नेपाली फिल्मी आउँदा खुसी हुनेहरू यता हाजिर हम त😊
@rajarajib16195 ай бұрын
यो फिलिम ले मेरो मन मुटु मा बस्यो र अहिले सम्म को सब भन्दा असल र अती राम्रो छ म लगायत हामी पर्देसी को लागि र आउनी दिन हरु को लागि अब यस्तो आउ छ कि भन्ने डर छ मलाई ❤❤❤❤
@SoniShrish5 ай бұрын
अन्त्यमा आँसु आइछाड्यो 😢😢 मनै छुने फिल्म रहेछ
@RinaKc-gx7gv5 ай бұрын
नेपाली चलचित्रलाई माया गर्ने कोको हुनुहुन्छ?
@KrishKshetri-d8u5 ай бұрын
Ma pni xu hai hjr
@RajendraChaudhary-cw4bo5 ай бұрын
Ma Pani xu hai
@RittigoniHD5 ай бұрын
Ma pani dherai maya garxu nepali film's laii ❤❤
@PaulRai-vf6lv5 ай бұрын
ahile samma chai k dhotiko film herdai thiss...😊
@KhemKarki-x5j5 ай бұрын
नेपाली चलचित्र को माया त लाग्छ कि तर नेपाल को नेता को कारण नेपाल नै मन पर्न छोडी सक्यो
@फुङ्ली.comसायदआरके5 ай бұрын
मलाई त नेपाली फिल्म होस ,या सिरियल खुब मन पर्छ 🤷♀️🤷♀️👌👌👌लास्त मा त कस्तो रुवाउने फिल्म ,😭😭😭कलाकारहरूपनि उतिकै राम्रा राम्रा 🤷♀️🤷♀️👌👌👌👌❤️❤️❤️
@gangasubedi56125 ай бұрын
जय नन्द लामाँ दाई लाई सझने साथिहरु यता तिर लाईक गर्नुहोस् है मिस यू दाजु
@ManozMogor-lz2rc5 ай бұрын
म छु 🇳🇵❤️🙏
@HiraShrestha-v1w4 ай бұрын
Yrutruurrur😂😂😂😂😂urruruujruur@@ManozMogor-lz2rc
@PuskarBudhathoki-qv4mi5 ай бұрын
सुरुमत कमेडी लाग्या थियो तर अन्तिम्म गयर मनै रुहायो 😢😢। हाम्रो नेपालको यो बास्तबिक कुरालाइ बाहिर निकाल्नु भयको छ । नेपालमा नेताहरु पनि यस्तै छन । अनि छोराले बिबाह गर्योकी बुहारी को प्यारो हुन्छ । यस्तै भैराख्यो भने एकदिन नेपाल भन्ने नाम नहराउला भन्न सक्किन 😢😢। मेरो देश नेपाल बिरतै लग्दो छ कहिले बन्छ होला गर्व गर्ने लाइकको मेरो देश नेपाल 😢😭😭😭
@mahendranepali94775 ай бұрын
सुरुमा तो यो फिल्म हेरेर खुब हाँसे तर अन्तिम मा त आँसु थाम्ने सकिनँ💔💔
@Pratimakovlog4 ай бұрын
Malai pani support garidinu na sathi
@mariagoretti91795 ай бұрын
ORS Digital channel धन्यवाद 🙏 आज धेरै दिन पछि राम्रो फिल्म हेर्न पाइयो कति दृश्य हरुले मनै छुने थियो। साँच्चै सत्य हो, बाह्र जना सन्तान भए तापनि जीवनको अन्तिम पडाउमा त एक्लै आमा बाबु विधिको विधान त्यस्तै रहेछन्
@bbnepal5 ай бұрын
यो देशमा शान्ति सुरक्षा भयो भने मात्र आफ्नो देश फर्किनु है । यो शव्दले मन छोयो 😭😭😭
@chyang.punmgr48905 ай бұрын
लास्ट को स्टोरी ले कस्तो मन भक्कानिएर रुवायो 😢😢😭😭अब को समय र जमना यस्तै हुने भयो 😢😢
@bhojrajbhusal93365 ай бұрын
हास्दै हास्दै हेरेको लास्ट मा रुवाइदियो 😢😢❤
@dhirajmenyangbo45105 ай бұрын
बास्तबिक हाम्रो गाउँ समाज मा अहिले घतिरहेको घटना सङग मिल्दो सन्देस मुलक फिलिम सारै राम्रो लाग्यो
@Fuchikanxi-e7x5 ай бұрын
mero youtube subscribe gardinu maile ni gardinxu
@samirsunar-ji8ts5 ай бұрын
याे लक्का जवान फिल्ममा त कलाकारहरुकाे 30,35 जना जम्बु टाेली नै रहिछ त भन्या सबै कमेडी सिरियलहरुका कलाकार मात्रै छन त राम्रो छ सबैकाे अबिनय🙏🙏🙏🙏👌❤️💕
@indirakarki85775 ай бұрын
movie pani yastai ramro
@nirajlama74605 ай бұрын
फूल प्याकेज धामका फिलिम बल्ल हेर्ने पाउने भयो 🙏🇳🇵 नेपाली सिनेमा लाई माया गर्ने हरु यात 👍🇳🇵🙏 हैं 😊
@Fuchikanxi-e7x5 ай бұрын
mero youtube subscribe gardinu maile ni gardinxu
@usharegmi31354 ай бұрын
अत्यन्तै मार्मिक र समय सान्दर्भिक घटिरहेको यथार्थलाई प्रस्तुत गरिएर बनाइएको चलचित्र सारै राम्रो लाग्याे ।😢
@BijayKarki5685 ай бұрын
लक्का जवान हेर्नु हुनु को को हुनु हुन्छ ❤
@AngilaAdhikari5 ай бұрын
सोमबार आउँछ भने देखि कुरेको बल्ल आयो को को खुसी हुनुभयो यो Movie आउदा ❤️❣️
@kamalboharachetri5 ай бұрын
Same❤
@Hawahoudekhotangge5 ай бұрын
लास्ट मा मन छोयो 😢❤❤ अहिले गाउको हालत तेस्तै छ कोइ छैन जवानजति सबै खाडिमा 😢😢😢❤
@rojlama22203 ай бұрын
सारै मन् छुने कथामा रहेछ जे हुँदै छ त्यहि देखाउनु भयो अति राम्रो लाग्यो साँचै गाउँ घर जता हेरेनी खाली खाली भैसकेको छ 😢😢😢😢
@saanu18305 ай бұрын
अहिलेको हकिकत हो यो फिल्म 😢😢😢😢😢😢 विदेशमा बस्ने हरेक छोरा छोरीले हेर्नै पर्ने फिल्म
@laxmanmagor15395 ай бұрын
Bistarai samaj yestai hudai xa😢
@surendraadhikari35525 ай бұрын
कति राम्रो movie रहेछ लक्का जोवन सारै रुवायो यो movie ले
@kamalboharachetri5 ай бұрын
आहा यो होनी त फिल्म भनेको सारै राम्रो लाग्यो मलाई त यो फिल्म धन्यबाद दिन चाहन्छु आदरणीय डिरेक्टर शिबहरी पौडेल लगायत होल टिमलाई ❤🙏
@sobitaaryal67645 ай бұрын
जति सुरुमा हासे यो फिल्म हेर्दा 😊❤ त्यो भन्दा नि बढी अन्तिम भागमा रोय😭😭😭
@Gudiyaa38245 ай бұрын
नेपालको वर्तमान अवस्थाकाे यथार्थ र वास्तविकतालाई झल्काएको याे चलचित्र अति नै मार्मिक रहेछ! अन्तिममा रुवायो😢 साँच्चै नेपालको याे अवस्थाबाट गुज्रिन हामी सबै बाध्य छौं😢नेपालको वर्तमान अनि भविष्यको यथार्थ,जातीय विभेद, भ्रष्टाचार लगायत सम्पूर्ण कुरा समेटेर बनेको याे चलचित्र धेरै राम्रो छ!❤
@nisanNiroula5 ай бұрын
अतिनै लङ टाइम पछिको नेपाली मोभी हेर्न पायो ❤❤ सबै सथि बनु होइ मिलेर ❤❤
@oasbahadurkarki.84435 ай бұрын
फिल्म धेरै राम्रो छ 🎉सबै. कलाकार हरुलाई धन्यवाद छ.❤
@YamlalTharu-vw4bn5 ай бұрын
सुरुमा तो यो फिल्म हेरेर खुब हाँसे तर अन्तिम मा त आँसु थाम्नै सकिनँ ❤❤
@ashmitapraja29015 ай бұрын
😢😢😢
@samirsunar-ji8ts5 ай бұрын
नेपाली कथानक चलचित्र लक्का जवान सुपर दामी रहिछ।दिलिप प्रियाङ्का सलाेन वर्षा सराेज र किरण लगायत सम्पूर्ण कलाकारका फ्यानहरु यता आउनु हाेला ल साथीहरू म हाल बहराइनबाट हाे🙏🙏🙏❤️🎊🎉🙏
@amritlamichhane73965 ай бұрын
L😊
@Rajaa_3795 ай бұрын
😮😮😮
@NepaliShareMarket-m8c5 ай бұрын
धेरै मन छोयो यो चलचित्र ले | कहानी र पात्रो को अभिनय पनि उत्कृष्ट छ साथै यस्तै चलचित्र अगाडी पनि हेर्न पाउ ।
@Rahulofficialvlog5605 ай бұрын
याे फिल्मले देश खाने भयाे! good luck लक्का जबान टिम 🙏🙏
@bambdrbista3 ай бұрын
सबै जना वरिष्ठ र राम्रा कलाकार भएर होला । यो movie ले मेरो मनै छोयो धेरै राम्रो लाग्यो समय सान्दर्भिक छ।❤️❤️❤❤❤
@brahamdevyadav5b6385 ай бұрын
आजा फिल्म हेर्ने को को हुनुहुन्छ।
@KrishSharma-gl3pw5 ай бұрын
3din va hereko ajhai veixain hererw
@SalinaMalla-u1c5 ай бұрын
Ma xu
@SauryaTamang-k4v5 ай бұрын
Koi pani xain yesta pature flim pani herxa
@BaidenPunmagar5 ай бұрын
all gys
@basudevadhikari21185 ай бұрын
म पनि आजै हेर्दैछु
@theminiworldNepal5 ай бұрын
वर्तमान नेपाली समाजको घटना लाई चित्रण गरिएको अत्यन्तै समय सान्दर्भिक तथा मार्मिक चलचित्र को लागि सम्पुर्ण टिमप्रती हार्दिक आभारि
@AnkitThapa-lx1dr5 ай бұрын
म त अलिक पछि हेर्छु ल ।।फुर्सद मा मलाई पनि हेर्न मन लागेको छ धेरै ..💖💖🇳🇵🇳🇵#लक्काजवान #दिलिपरायमाझि
@KalpanaGhimire-n7l13 күн бұрын
कति राम्रो रहेछ movie अहिलेको परिस्थिति अनुसार को 😢😢😢😢
@subinakarki36815 ай бұрын
एकदमै राम्रो फील्म 😊😊लास्ट सीनले रुवायो😢यस्तै छ देशको हालत
@bisalbishu5 ай бұрын
सुपरहित नेपाली चलचित्र कथा बस्तु सबै काल्पनिक भएतापनी हाम्रो नेपाली समाजको दुरुस्तै ऐना बनेकोछ।😢😢😢😢😢झनै आदरणीय गायक बबुल गिरि ज्यु को आवाजले सुनमा सुगन्ध ❤❤❤ अन्तिममा आँसु नै झारिदियो😢😢😢 कतै हासो र कतै आँसु नै आँसु वास्तविक चलचित्र येस्तो हुनुपर्छ।❤❤❤❤❤
@maushamiranamagar10195 ай бұрын
निकै मन छोयो यो फिल्म हेर्दा 😢❤🙏👍
@Himalkcvlog2 ай бұрын
Yo फिल्म हेर्दै गर्दा मेरो मात्र आँसु आयो कि अरूको पानी आयो 😢
@reedamkafle77015 ай бұрын
भविस्य को कहानी अहिलेनै हेर्न पाइयो अब केही बर्स पछि हाम्रो देशको हालत यहि हुन्छ्😢😢
@Sukuuuuu015 ай бұрын
Tiitoo satya❤
@sitalpunmagar125 ай бұрын
स्वर्गीय जयनन्द लामा मा हार्द्विक श्रदासुमन,,हामी सम्झिरहनेछौं🙏
@jeevanpariyar41675 ай бұрын
समय सान्दर्भिक विषय वस्तुमा कथा बोकेको एकदम उत्कृष्ट नेपाली चलचित्र लक्काजवान मनपराउने जति यता हाजिर गरौं।
@trilochandsharma16553 ай бұрын
संपूर्ण नेपाली कॉमेडियन टीमलाई धेरै धेरै धन्यवाद 🙏 आज त मज्जा आयो🕺🕺❤️❤️❤️
@Pabi3335 ай бұрын
अरूभन्दा पनि यो राजाराम पौडेल बाजे मनपर्छ मलाई❤❤❤
@kamalboharachetri5 ай бұрын
मलाई त सबै पात्रहरु लगाएत फिल्म पनी सरै राम्रो लाग्यो ❤
@Pabi3335 ай бұрын
@@kamalboharachetriएक अर्कालाई सपोर्ट गरौँ न है❤❤
@ourfriendssys98315 ай бұрын
सुपर हिट,,याे मुभि प्रतेक नेपाली ले हर्नै पर्ने छ।।याे मुभि ले हाम्रो देश र परिवार मा धटनालाई झल्काउने गरि प्रथुत गरे काे छ।।याे हाम्रो देश काे बास्तबिकता देखा काे छ।।मन छाेयाे।नेपाली फिलिम धेरै पछि यतिकाे राम्रो हेरे।याे भन्दा अधि मुगलान हेर काे थिए,सारै मन मा थियाे तर आज लका जवान ले मन छाेयाे।फिलिम धेरै हेर तर याे जति काे मन मुटु छनु सकेनन्।
@Roshnirai-m1o5 ай бұрын
यो फिल्म धेरै राम्रो छ कमेडी सङ्गै मन छुने यक दमै राम्रो लाग्यो मलाई ❤❤❤❤❤❤
@user-ds5gz9nv9o4 ай бұрын
सचिकै मनै छोयो❤❤❤वास्तविक ,यथार्थपार्क कथा अनि कलाकारको बेजोच प्रयाश।❤❤❤❤😂😂😂
@devwagle1465 ай бұрын
अन्तिम अन्तिममा त अतिनै मन छुने कथा रैछ । हुन त अहिलेको यथार्थ यहि हो जतिनै छोरा छोरी भये नि के गर्नु बाध्यता या रहर ले बाउ आमा एक्लो बनायेर हिड्ने गर्छन् । 😢😢
@sofienfree5 ай бұрын
धेरै समय पछि नेपाली सिनेमा हेर्ने समय मिल्यो... एकदम राम्रो पनि लाग्यो मलाई यो सिनेमा। त्यसैपनि दिलिप रायामाझीको फ्यान परियो
@khemuentertain6275 ай бұрын
अति मार्मिक लाग्यो यो last सिन यो हो बास्तबिकता हाम्रो देश को . गज्जब फिल्म
@manitagurung99293 ай бұрын
😭😭 आज मैले थाहा भएको छ। परिवार को महत्व। हामीको गाउमा पनि युवाहरू छैन। यस विषयको फिलिमले मेरो हृदय छोयो। ❤️💞 म यस फिलिम हेदा हेदा आखाँबाट आसु 😭 झरेको पततो पाएन।😭😭 Just Love it❤
@rohitranabhat55475 ай бұрын
कतारबाट हेर्ने एक लाइक ठाेकाै त🎉🎉
@LaxmiGhale-c4f5 ай бұрын
ल अब आज को टाईम पास लक्का जवान हेरेर हुने भयो खुसि लाग्यो हौ बोर भको बेला मा
@pimarana29635 ай бұрын
रहर हुँदाहुँदै पनि हलमा गएर हेर्न पाएको थिएन । नेपाल र नेपालीको वास्तविक घटनामा आधारित सामाजिक विषयबस्तु जस्ताको तस्तै उतारेको मिठो कथाबस्तु र होनहार कलाकारहरुको प्रस्तुतिमा यो चलचित्र उत्कृष्ट लाग्यो। धेरै खुसी लाग्यो आज आनन्दले हेर्ने मौका जुर्यो।
@sagarserma50814 ай бұрын
अन्त्यन्तै मार्मिक सामाजिक अवस्थाको सत्य चित्रण ।धन्याबाद होल टिम लाई 🙏🙏
@asthapoudel52005 ай бұрын
One of the best movie Touching story line, acting, scene everything is perfect and awesome huge respect to all the actors and actress❤ we all have to appreciate this one🥳😢❤️🇳🇵🇳🇵
@AmospradhanParipakem5 ай бұрын
Your are right friend ❤
@JolmiVlogs5105 ай бұрын
लक्का जवान ले मन कोको को छोयो । 😢
@Lureyedits38675 ай бұрын
सुरुमा त हसाउनु हसायो अन्तिममा त कसम धेरै रुवायो 😭😭हाम्रो देश नेपालको अहिलेको वास्तविक अवस्थालाई जस्ताको तस्तै चित्रण गरिएको रहेछ । देशको अवस्था व्यवस्था यस्तै हो भने छिट्टै यो दिन आउने छ। 😭😭😭😭😭😭thank you all team सन्देशमुलक चलचित्र बनाउनु भएकोमा❤❤❤
@birahibhim12784 ай бұрын
❤हँसाउँदा हँसाउँदै अन्तिममा रुवायो यो फिल्मले😥😥❣️❣️
@Aayush-Pandeya5 ай бұрын
मान्छे मरेर गए पनि कलासंस्कृति कहिले मर्दैन जय नन्दा लामा लाई सम्झिने जति यता हाजिर गरुम अनि एक आरकाई सपोर्ट गरुम
@kebinghartimagar355 ай бұрын
यो फिल्म आउँदा खुशी हुने हरू म जस्तैः कोको हुनुहुन्छ 😢😢
@baliofficial15785 ай бұрын
हुर हुर लक्का जवान।।आउनुस सबै मिलेर हेरौ अनि पेट मिचिमिची हासौ।।
@renurai5134 ай бұрын
यो फ्लिम साच्चिकै सन्देश मुलक छ धेरै राम्रो लाग्यो धन्यवाद सबै टिम लाई 🙏🙏💐💐
@taraprakasholi20435 ай бұрын
असाध्यै रमाइलो ,सूचना तथा सन्देश मुलक, राजनीतिक तवरले यथार्थपरक र मार्मिक छ् । यो सिरियलका सम्पूर्ण कलाकार प्रति हार्दिक धन्यवाद तथा शुभकामना ❤❤❤❤❤
@ChitraJungShahi5 ай бұрын
नेपाली फिल्मको पर्खाईमा रहनु भयका सम्पुर्ना नेपाली अथवा all people लाई कस्तो लाग्यो यो मुभी यक लाइक गरम्त❤🎉
@lokenvlogs938k5 ай бұрын
New Nepali Movies Herum Hai Aayo Support Nepali Movies ❤🎉 Congratulations 🎉 All Teams
@SamilaRai-xi2me4 ай бұрын
अहिले को समये सान्दर्भिक येथार्थ बोकेको फिल्म लक्का जवान सुरु मा धेरै हसायो अनि लास्ट धेरै रुवायो😢😢😢😢😢😢😢😢😢येकदम राम्रो लाग्यो
@HarkaTamang2945 ай бұрын
नेपाली मन नेपाली पन नेपाली चलचित्र लाई माया गर्नेहरू यता सबैजना साथीहरु🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@lakhanmaharjan90814 ай бұрын
Last ma derai ruwayo
@HarkaTamang2944 ай бұрын
@@lakhanmaharjan9081 hjr
@susmathapa90655 ай бұрын
Miss you जयन्त लामा😢
@BijayKarki5685 ай бұрын
दिलीप रायमाझी को फ्यान को को हुनु हुन्छ हाजिर हम है ❤
@kamalboharachetri5 ай бұрын
म पनी हु ❤
@SitaRai-f2k5 ай бұрын
Atiramro mubi kina suparhit navako mahajatra jastae😢😢😢
@AnjaliRai-m1w5 ай бұрын
Ma pani
@rivajpariyar48242 ай бұрын
❤❤Sabai legend ji haru ek saath,,, 🎉🎉🎉🎉Babbal Comedy Movie,,,,, 👌👌((LAKKA JAWAN)) 👍👍
@sanjayatitung93095 ай бұрын
यो फिलिम को पर्खाइमा कोको हुनुहुन्थ्यो यता हजिर हुम त🎉❤