Рет қаралды 31
ललितपुर गोदावरी नपा-११ चापागाउँमा शनिबार गथाःमुग अर्थात् गठेमंगल मनाउने क्रममा स्थानीय । यसदिन नेवार समुदायको घर-घरबाट ‘गथाःमुग’ भगाउने परम्परा रहँदै आएको छ । ‘विशेष’ मानिने आजैको दिनबाट अन्य पर्व पनि सुरु हुने धार्मिक विश्वास रहिआएको छ ।
शब्द/दृश्यांकन : राजेन्द्र देशार