लम्जुङ्गे ठाडो भाकामा पुर्व सैनिक ८४ वर्षे अमरध्वज गुरुङ र चिजा माया लगायतको रमाईलो प्रस्तुती ।

  Рет қаралды 51,287

Indreni.Com

Indreni.Com

21 күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #Amardhoj_Chijamaya #LiveThadoBhaka
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 28
@lokbahadurthapamagar9809
@lokbahadurthapamagar9809 14 күн бұрын
हाम्रो इन्द्रेणि राम्राे इन्द्रेणी
@Arjunofficalchannel
@Arjunofficalchannel 14 күн бұрын
हाम्रो मौलिक भनेकै यही हो। हामी सम्पूर्ण नेपालीले आफ्नो धर्म संस्कृतिक परम्परा अनि हाम्रो मौलिकतालाई जोगाउनुपर्ने देखिएको छ l हामी सबैले यस्ता र यस्तै यस्तै लोकगीत संस्कृतिलाई प्रवर्तन गरौँ। जय होस् जय इन्द्रेणी
@khemdura1926
@khemdura1926 14 күн бұрын
नमस्कार साथै धन्यवाद छ सबैजनालाई लमजुङ जिल्लाको दुराडाँडाको सेरोफेरोमा गाउने हाम्रो लमजुङगे ठाडो भाका इन्द्रेणी जस्तो पपुलर मन्चबाट प्रस्तुत गर्न पाउँदा धेरै खुसी लाग्यो साथै हाम्रो यो पुरानो संस्कृति प्रस्तुत गर्ने मौका दिनुभएकोमा कृष्ण कडेल लगायत होल इन्द्रेणी टिमलाई धेरैधेरै धन्यवाद दिन चाहन्छौँ।
@pritamregmi940
@pritamregmi940 14 күн бұрын
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🎉🎉🎉❤❤❤🎉🎉❤❤
@dolragmi5488
@dolragmi5488 14 күн бұрын
आहा कति मन परे हाम्राे परमपरागित
@kishanban4037
@kishanban4037 14 күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤❤
@nonamevlogs5560
@nonamevlogs5560 14 күн бұрын
चिजा आमा अमरध्वज बाबा लगायत टिमको ठाडो भाकाले अति मन छोयो सधैं सधैं जिवन्त होस् ।
@kishanban4037
@kishanban4037 14 күн бұрын
अमरधध्वज गुरुङ सर र चिजा माया लगायत सबै काे ठाडो भाका काे लाेहाेरी गित राम्रो छ धेरै धेरै रमा भयो धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉😂
@fzre5di300
@fzre5di300 14 күн бұрын
आहा निकै मिठो ठाडो भाका जति सुने पनि मन नभरिने ❤❤❤❤❤
@sabinakandel8545
@sabinakandel8545 14 күн бұрын
Good morning everyone
@goumatigurung2157
@goumatigurung2157 14 күн бұрын
organic is organic Jai Indreni TeamMy beautiful country Nepal🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 14 күн бұрын
रमाईलो छ❤❤❤❤❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 14 күн бұрын
❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 14 күн бұрын
❤❤❤❤❤
@RamSen-hb5kh
@RamSen-hb5kh 14 күн бұрын
जय इन्द्रेणी❤❤❤
@bishalmahar25
@bishalmahar25 14 күн бұрын
जय इन्द्रेणी ❤❤❤❤❤जय कृष्ण दाइ !आमा लाइ हिर्दय देखि नै उच्च सम्मान छ ,बुवा भने जवाना मा त लास्टै सेक्सि होलान कि जसा छन यसो कुरा बुज्दा😂😂😂
@naranaryal5124
@naranaryal5124 14 күн бұрын
नमस्कार इन्द्रेणी निकै राम्रो 🎉 ठाडो भाका❤
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 14 күн бұрын
जय देस जय इन्द्रेणी ❤ सम्पुर्णमा शुभ बिहानी
@hastabahadurlimbub3468
@hastabahadurlimbub3468 14 күн бұрын
SHYABAS, INDRENI...Its CALLED " OLD IS GOLD " ...!
@hariacharya6034
@hariacharya6034 14 күн бұрын
जय जय इन्देणी टिम
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 478 М.
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 64 МЛН
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 478 М.