Рет қаралды 3,231
लौठसल्ला खेती गर्ने हो ? प्रतिकेजी १५ लाखसम्ममा बिक्छ
उच पहाडी भू भागमा हुने जडिबुटी एक रोपनीमै लाखौ को आम्दानी
उच पहाडी भू भागमा हुने जडिबुटी एक रोपनीमै लाखौ को आम्दानी लौठ सल्ला
#लौठसल्ला
#Taxus_wallichiana
#Taxus
Taxus wallichiana
वैज्ञानिक नाम Taxus wallichiana Zucc.ले चिनिने लौठसल्ला Taxaceae परिवार भित्रको Taxus Genus को यो एक मात्र प्रजाति हो। यस वनस्पतिको नेपाली नाम लौठसल्ला भए पनि विभिन्न स्थान अनुसार लोठसल्ला, ढ्याङ्ग्रेसल्ला, बर्मेसल्ला, रातोकाठ वा सिलिङ्गी (मनाङ), थुनेर वा तालिसपत्र (जुम्ला/हुम्ला), किसिम वा झिमिरसीन (मुस्ताङ/पर्वत), पाटेसल्ला(काभ्रेपलान्चोक), सिङ्गे वा झाँक्रिसल्ला, ठिङ्ग्रेसल्ला आदि नामले पनि चिनिन्छ। लौठसल्लाको तिब्बती नाम सान्गा सींग हो भने यसलाई नेपाल भाषामा ल-स्वाँ, संस्कृतमा मधुपर्नी वा तालिस र अङ्ग्रेजीमा हिमालयन यिउ भनेर चिनिन्छ।