अर्कै लोकमा जन्मिनु पर्ने मान्छे झुक्किएर यो पृथ्वी लोकमा जन्मिएर चिन्न नसकिएको एक महान कवि 🙏❤️
@trillionz57472 жыл бұрын
auta joint tanera yo sunda ta sachi crazy nai banauxa... too Deep Words ...you will always be remember in our heart laxmi prasad devkota you are real warrior .
@nepal51872 жыл бұрын
Thyakkai bihana 7 baje tira uthne bittikai bong hanera sunnu parxa kada suninxa
@miraj73510 ай бұрын
For real bro
@kiranghimire43476 ай бұрын
Sab stoner haru xan tw comment section ma😂
@kiranbhatt67783 ай бұрын
The poem indicates to the inexplicable truth through words closen by our lata Maha kabi as his absurd attempt to express the unspeakable. And joint might make the experience with truth as word of a soul.
@sinzzoff810Ай бұрын
Same vayo😅❤
@MilanMaharjan10 жыл бұрын
जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ! म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बास्नालाई स्वाद लिन्छु ! आकाशभन्दा पातला कुरालाई छुन्छु ! ती कुरा, जसको अस्तित्व लोक मान्दैन जसको आकार संसार जान्दैन ! म देख्दछु ढुङ्गालाई फूल ! जब, जल-किनारका जल-चिप्ला ती कोमलाकार पाषाण, चाँदनीमा, स्वर्गको जादूगर्नी मतिर हाँस्दा, पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर उठ्दछन् मूक पागलझैं, फूल झैं एक किसिमका चकोर-फूल ! म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग एक भाषा, साथी ! जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न ! जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा साथी ! छालछाल ! जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ! तिमी चतुर छा बाचाल तिम्रो शुद्ध गणित-सूत्र हरहमेशा चलिरहेको छ एकै बाँकी रहन्छ ! तिमी पाँच इन्द्रियले काम गर्छौ म छैटौँले ! तिम्रो गिदी छ साथी ! मेरो मुटु ! तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ, म उसमा हेलेन र पद्यिनी पाउँछु, तिमी बलिया गद्य छौ ! म तरल पद्य छु ! तिमी जम्दछौ जब म पग्दन्छु, तिमी सङ्लन्छौ जब म धमिलो बन्छु, र ठीक त्यसैको उल्टो ! तिम्रो संसार ठोस छ ! मेरो बाफ ! तिम्रो बाक्लो, मेरो पातलो ! तिमी ढुङ्गालाई वस्तु ठान्दछौ, ठोस कठोरता तिम्रो यथार्थ छ ! म सपनालाई समात्न खोज्दछु, जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको पान्ढिकीको बाटुलो सत्यलाई ! मेरो छ बजे काँढाको साथी !तिम्रो सुनको र हीराको ! तिमी पहाडलाई लाटा भन्दछौ, म भन्छु वाचाल ! जरुर साथी ! मेरो एक नशा ढीलो छ । यस्तै छ मेरो हाल ! म माघको ठण्डीमा ताराको सेतो प्राथमिक राप तापेर बसिरहेको थिएँ, दुनियाँले मलाई तरङ्गी भने ! भस्मेश्वरबाट फर्कदा सात दिन टोह्लाएको देखेर भूत लागेको भने ! एक सुन्दरीका केशमा समयका तुषाराको पहिला छिर्का परेको देखेर म तीन दिन रुँदा, मेरो आत्मालाई बुद्धले छुँदा मलाई छटाएको भने ! मैले वसन्तको पहिलो कोकिल सुनेर नाचेको देख्दा, बहुला भने ! एक सूनसान औंसीले मलाई निशास भएर म प्रलय-वेदनाले उफ्रेँ ! मूर्खहरुले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे ! म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ, मलाई बुज्रुगहरुले, राँची पठाइदिए ! म आफू लाई एक दिन मरेको सम्झेर लम्पसार थिएँ, एक साथीले बेसरी चिमटिदिए र भने, “ए पागल तेरो मासु अझ मरेको छैन !” यस्ता कुरा भए साल, साल ! पागल छु साथी ! यस्तै छ मेरो हाल ! मैले नवाबको मदिरालाई खून भनेको छु, छिमेकी रण्डीलाई लाश भनेको छु ! राजालाई गरीब, सिकन्दरलाई मैले गाली दिएको छु ! महात्मा भनाउँदाको निन्दा गरेको छु ! नगण्य व्यक्तिलाई, तर, सातौं आसमानसम्म, तारीफको पुलमा चढाएको छु, तिम्रा महापण्डित, मेरो महामूर्ख ! तिम्रो स्वर्ग, मेरो नरक ! तिम्रो सुन, मेरो फलाम साथी ! तिम्रो धर्म मेरो पाप ! जहाँ तिमी आपूmलाई चलाक सम्झन्छौ, उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा ! तिम्रो उन्नति, मेरो अवनति,यस्तै छ मोलमोलाइको उलट-पलट, साथी ! तिम्रो विश्व, मेरो बाल ! जरुर साथी ! म बिलकुल चन्द्राहत छु चन्द्राहत, यस्तै छ मेरो हाल ! म अन्धालाई दुनियाँको अगुवा देख्दछु, गुफा-तपस्वीलाई भगुवा देख्दछु, मिथ्याका मञ्च चढेकालाई काला नटुवा देख्दछु ! विफललाई सफल देख्दछु ! प्रगतिलाई अगति देख्दछु ! या हुँला मै ऐँचाताना ! या हुँला मै दीवाना ! साथी ! मै दीवाना ! निर्लज्ज नेतृत्वको नीरस रसनाको रण्डीको नाच हेर ! जन-अधिकारको डँडाल्नोको भाँच हेर ! जब भँगेर-टाउके छापाको कालो मिथ्याले मेरो विवेक-वीरलाई जाली झुठले ललकार्छ तब हुन्छन् मेरा गाला राता साथी ! सल्केको गोलझैं राता ! जब निमुखा दुनियाँ कालो जहर पिउँदछ, पिउँछ कानले, र अमृत भनिठानेर, र मेरा आँखाअगाडि, साथी ! तब हुन्छन् ठाडा मेरा रौं, रौं गर्गनका सर्पकेश झैं, मेरा जिस्क्याइएका रौं, रौं ! जब बाघले मृग खान आँटेको देख्छु, साथी ! या ठूलो माछाले सानो, तब मेरा मर्काएका हड्डीमा पनि दधीचिको आत्माको भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी ! तब कडकडकउँछन् मेरा बत्तीस दन्ते बङ्गारा, दुवै ! जस्तो भीमसेनका दाँत ! अनि, प्रकोपको लाल-लाल आँखाका डल्ला, फनक्क घुमाएर एक डबलले, म यो अमानवको मानवजगत्लाई, एक आगोको लप्काले झैं हेर्दछु, साथी ! अफ्रिन्छन् मेरा कलपुर्जा, खलत्रल, खलबल ! तूफान हुन्छ मेरो सास ! विकृत हुन्छ मेरो चेहरा ! बन्दछ मेरो दिमाग, साथी ! बडवानलझैं, बडवानलझैं ! म वन खाने आगो झैं बहुला हुन्छु ! बहुला, साथी !काँचै निलूँ झैं विश्वविशाल ! जरुर साथी ! म सुन्दर-चकोर, असुन्दर-फोर ! कोमल-क्रूर चिडिया, स्वर्गाग्नि-चोर तूफान-पुत्र ! पागल ज्वालमुखीको उद्गार भयङ्कर व्यक्तित्वपाल ! जरुर, साथी ! सन्के मगज छु, सन्के ! यस्तै छ मेरो हाल !
@rojanchhetri79186 жыл бұрын
Milan Maharjan great work.
@sureshrijal7905 жыл бұрын
Laakh lakh dhanyabad hajur 🙏🙏
@sushmabhattarai9004 жыл бұрын
धन्यवाद
@davidsrp95234 жыл бұрын
Dherai dhanyabaad tapai lai
@diwashsubba51094 жыл бұрын
धन्यबाद हजुर ।
@gokarnanath39092 жыл бұрын
युगले नचिनेको महानकवि को महान रचना 😍😍2078-12-17
@Priosshrestha10 ай бұрын
I wouldn't say that. Muna madan ra Laxmi Prasad devkota nachinne thorai nai Nepali holan.
@kamaladhikari235912 жыл бұрын
मेरे पछि सम्मान गर्ने नेपाली समाजमा बाचेका यी अमर सपुतलाई भेट्ने अवसर त मिलेन नै तर उनका जीवन्त कृतिले साहित्य प्रेमीहरुलाई" पागल " पढे पछी उनी जस्तै भावुक , अव्यक्त अन्तरव्यथाले आक्रान्त पार्छ यू टुबमा राख्ने यी महासय मेगराज शर्मालाई धन्बाद अर्पण .....!
@shawallimbu21306 жыл бұрын
शब्द मनमा एति गड्डीन्छ सायदै लेखिन्छ यस ब्रह्माण्डमा नै दुर्लभ एक उत्कृष्ट सृजना
@Travel_Lover35 жыл бұрын
सारा जगत बिस्व ब्रह्माण्डमा अभुत्पुर्व र सर्वत्कृसठ रचना । अत्यन्तै मर्मस्पर्सी र चेतनामुलक।
WHAT IS THIS CREATION??? Seriously, I'm obsessed with this poem.
@LYRICBEAST4 жыл бұрын
Seriously, this never stops to hit me, regardless the time lapse. I've heard it since 6 years prolly, and I must say, the presence of voice has a role in it. Dope stuff.
@joyousboy777 ай бұрын
Not even half million view on this video says people havent realised poetry, maybe after 50-60 years this video gets recognized.
@celestialkd45874 жыл бұрын
Every time I hear this, I get goose bumps.This men was ahead of time,Legend ❤️🤍🙏🏻thanks for upload 👍☮️
@Bidari09-272 ай бұрын
I Still get goosebumps whenever I listen this poem..024/10/23 जरुर साथी म पागल ! यस्तै छ मेरो हाल !
@bibeklakaul126211 жыл бұрын
I've never heard heart touching poem like this that why laxmi prashad devkota is alive in every people heart.
@Superdega111 жыл бұрын
Best poem ever! There is english version too its called lunatic
Amazing 😍✨😮✨😊👍✨...Legend is always Legend ❤️❤️👌🙌🙌❤️..😊👍✨.Maha kabi LAXIMI PARSHAD DEVAKOTA.😘
@samikshapoudyal42445 жыл бұрын
2019/09/12 and still I get goosebumps whenever I listen this poem..
@meow00362 жыл бұрын
Same
@sushilaparajuli12162 жыл бұрын
@@meow0036 🌸
@aryabhattarai2 жыл бұрын
November, 2022. Still powerful. Still meaningful.
@joshibikash752 жыл бұрын
@@meow0036 super
@evildipanshu84892 жыл бұрын
Same
@kehi_nilo3 жыл бұрын
🙏🙏thankyou so much for this beutiful recite and keep him our Mhakbi Alive 🧡🧡🧡🧡🧡🧡
@durganandsah77625 ай бұрын
Still get emotional after listening this poetry.. in 2024
@heart_of_bisu2 жыл бұрын
One of the greatest poem that the world has witnessed. ❤️
@adityabagale41062 жыл бұрын
Goosebumps 😘😘🥺 This poet is just wow I am suggested new adult rapper just listen to devkota sir Not to vten
@prabhattimilsina29235 жыл бұрын
देवकोटा मैले हजुरलाई हरेक रात याद गर्छु । अमानव अझै मानव हुन सकेका छैनन् । हजुर जस्तै कोहि सन्के मगज पठाईदिनु होला इन्द्रलाई भनेर
@gauravkharel30744 жыл бұрын
Nowadays, this gives me chills for my mornings.
@nikeshthapamagar2853 Жыл бұрын
Just goosebumps and feeling the feel
@thewondererlive11 жыл бұрын
A superb explicit recitation of the literature. The vibes of the poet seems so intact.
@bipinsatyal12 жыл бұрын
and my friends say they're ashamed to be a nepali... they actually havent ever realized the riches of this nation.
@5miself10 жыл бұрын
Its really great one... Really touching and inspiring lines with his own part of life in this... Nowdayz it is said that" laxmiprasad nepal ma janmeko le pagan bhaeko ho " ..... :(
@prabeshchaulagain170915 күн бұрын
Goosebump ❤️❤️
@rosannrosann5031 Жыл бұрын
tesaile ta mah pagal..❤
@nabarajrautnr6047 Жыл бұрын
❤❤❤ I GOT GOOSEBOOM IN MY BODY MISS YOU😢❤❤😘
@randomvideos31147 жыл бұрын
only a artist can feel words
@TopGlobalAlucard18 ай бұрын
19/4/24 please like it and remain me this masterpiece ❤
@Dipakkhatiwada2 жыл бұрын
Best poem ever😍
@mishraujjwal1212 жыл бұрын
Akdam ramro bachan sunda maan nai gad gad bhayo......Visual pani ramro cha ..... Yeska sabda ko ta bayan nagarum .....
@jajupandeya29516 жыл бұрын
The best poen in the world
@bimacentury2323 жыл бұрын
Mahakavi laxmi prasad devkota 🙏❣️
@niraj106611 жыл бұрын
Dont have words to appreciate. Its great video
@loveislife85978 жыл бұрын
yesarinai hamra aaune pusta harule pani ramra-ramra kbita haru lekhauna ra uni haru pani maha kabi devkota jasta bnuna. so nice poime.