Рет қаралды 643
Learn Krodhikali Practice ཁྲོས་མའི་དབྱངས་གདངས།क्रोधिकाली अभ्यास सिक्नुहोस्।
Nowadays Krodhikali Practice is very popular in the World. It's from Dudjom Lineage and profound practice. There are many people who willing to practice but can't manage time. So wish you can learn it while you got 5/10 minutes free time. My purpose to making this video is to benefit Krodhikali beginners. Thank you and I hope you'll learn it and became good practitioner.
ठोईमा अभ्यास गर्न इच्छुक भएता पनि समय अनुकुल नमिलेको कारण आफ्नो इच्छा आकांक्षा घटेर निरास हुनु भएको भक्तजन हरुको लागि यो भिडियो मार्फत पनि केही न केही त पक्कै पनि लाभ होला कि भन्ने हेतुले बनाएको छु। कृपया आफ्नो अमूल्य समयमा यसलाई सुन्दै वाचन गरेमा शीघ्र नै तपाईं पनि एक उत्कृष्ट अभ्यासी हुनु हुनेछ भन्ने आशा गरेको छु। धन्यबाद