ओलि द्वारा "बालेन" लाई यस्तो जवाफ, रवि र प्रचण्ड लाई नयाँ सरकारमा आउन आह्वान !

  Рет қаралды 318,951

HTP Khabar

HTP Khabar

Күн бұрын

Пікірлер: 1 200
@MAHON_KAWAR
@MAHON_KAWAR 4 ай бұрын
बलेन शाहा काे फ्यान हरु काे काे हुनुहुन्छ ❤
@RajanDangi-r4g
@RajanDangi-r4g 4 ай бұрын
Jay balen 👑
@BijayLama-l2m
@BijayLama-l2m 4 ай бұрын
Balen vai eklai ley kehi khulkaudaina , daka haru le kehi garna dedoina😊
@baktmgdong5780
@baktmgdong5780 4 ай бұрын
Balen हिरो हो अब आउने चुनावमा no भोट गरम एमाले काँग्रेस र mawabadilai
@Footx111
@Footx111 4 ай бұрын
Balenko samarthan purai desko ubaharu xau
@SDPElectricPlumber
@SDPElectricPlumber 4 ай бұрын
गगन थापा बाख्राले ५ वर्ष प्रतिपक्षे मा बस्ने कुरा गरेको नेपाली जनताले संसार सुन्नू पर्छ। यो भ्रष्टाचारी नेपाली कांग्रेस हो भन्ने सत्य हो साथीहरु 🥰🇳🇵
@dineshneupane9915
@dineshneupane9915 4 ай бұрын
यो देश को निडर पत्रकार दिवाकर शाह लाई माया गर्ने जति यता हाजिर गरुम त
@MahendraShrestha-cb8pq
@MahendraShrestha-cb8pq 4 ай бұрын
सब प्रथम दिवाकर दाइ सलाम ,यी सबै झोलेहरु को पर्दाफास गर्ने आट नै ठूलो कुरा हो! यस्यै गरि अघि बढनु होला 🇳🇵जय नेपाल 🇳🇵!!!
@nishantbasnet2056
@nishantbasnet2056 4 ай бұрын
अब श्रीलंका को जस्तरी जन्ता न उठी हुँदैन यो चोर नेता हरु सब लाई लखाटनु पर्छ
@Footx111
@Footx111 4 ай бұрын
Yo media lai pani salut garnuparx ramro prasna garnu vayekox e jo jo netaharu sanga prasna garyo eniharuko answer sunam kastox kp aputaliko ta jhan answer kastox answer nai xaina tei vayera j sodhyo balenlai nai sodhnini vanx mantri le dine yastai hota? Kinaki vrastachari saga answers nai xaina arko kuro sidhai Balen Shahako birodhma dekhinx Oliko answer
@rajeshgurung4238
@rajeshgurung4238 4 ай бұрын
Bhakharai Kenya ma pani bhayo aba yahan pani hunu jaruri chha.
@shreerajbhandari9291
@shreerajbhandari9291 4 ай бұрын
चोर नेतालाई साइड लगाउनै पर्छ।
@lalusirish8212
@lalusirish8212 4 ай бұрын
Right
@bidhyanandtharu4927
@bidhyanandtharu4927 4 ай бұрын
Right 👍
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 4 ай бұрын
एकदमै सम्मानका साथ हार्दिक श्रद्धाञ्जली केपि ओलि र शेरे दुवैलाई
@KrishnaRamtel-vz7mv
@KrishnaRamtel-vz7mv 4 ай бұрын
Kalale xitai lagde hunthoni hai
@RajuDoni-xf4so
@RajuDoni-xf4so 4 ай бұрын
😅
@rabindramandal6345
@rabindramandal6345 4 ай бұрын
मेरो मन को कुरा लेख्नु भो।।।
@nirmalbishokrma2259
@nirmalbishokrma2259 4 ай бұрын
याे दुई वटा ठुलो दल भनेको चाेर no 1
@Tmglok
@Tmglok 4 ай бұрын
शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश बन्धक नै बनिरहने छ लेखेर दिनेछ|
@geetanjaliphotostudiokrish7643
@geetanjaliphotostudiokrish7643 4 ай бұрын
काले काले मिलेर खाउँ भाले लोकप्रिय नेता - @बालेन
@asispkrl
@asispkrl 4 ай бұрын
mileraa khane vayee aba ....2/3 month vayenii
@YUSK1991
@YUSK1991 4 ай бұрын
बाफ्रे HTP खबर कडा 😊😊सलुट दिवाकर जी कडा प्रश्न को लागी।
@hitkajigurung5104
@hitkajigurung5104 4 ай бұрын
रबि लामिछाने आब jhan दरो खरो action लिनुपर्छ नत्र,,ओली र सेरे ले,,सखाप पर्छ,
@mypersonal2022
@mypersonal2022 4 ай бұрын
Yesle desh lai khattam banayo, janu aghi yesle desh lai 100 barsha pachadi dhakelera jancha.
@binodkhulal
@binodkhulal 4 ай бұрын
ख्वातै पुराना को विकल्प सायद बालेन हुन सक्छ रबि त सबैभन्दा ठग हो
@Neplpol69
@Neplpol69 4 ай бұрын
Hahahahha, 120 din samma gullaa herera basya theyo tah? Abha auta rajdut pani rabi ko swasni lai banauni re🤣🤣parchande sere kp kk naya variant
@ashokkumardhungana9099
@ashokkumardhungana9099 4 ай бұрын
4 mahina samm ke gre prachade r rabi alikit socher r t lekhau
@chakradhanrai6848
@chakradhanrai6848 4 ай бұрын
अझै दिमाग छैन रबि गृह मन्त्री हुदात केही ननाप्नेले अब केगर्छ तेरो दिमाग त्यहिमाथी रबि पनि गठबन्धन भैसकेको लाई कुन अधार मा आश गर्ने गुहु खाने तेरो दिमाग् भेडा😠
@sanjeevpaudel741
@sanjeevpaudel741 4 ай бұрын
लाजमर्दो छ यो देशमा जब भ्रस्टाचारिहरु फस्ने डर भयो अनि यो रोइलो सुरु हामी के बुझ्दैनौ
@b-kashadhikari116
@b-kashadhikari116 4 ай бұрын
जे जसो होस रबिदेखि एमाले काङ्ग्रेस को सातो गयकै रहेछ #
@rumaroka9952
@rumaroka9952 4 ай бұрын
100%
@Karan-nl2el
@Karan-nl2el 4 ай бұрын
𝓢𝓪𝓲 𝓿𝓪𝓷𝓾 𝓿𝓪𝔂𝓸 𝓮𝓴𝓴 𝓭𝓪𝓶𝓪 𝓼𝓪𝓲 𝓴𝓾𝓻𝓪 𝓱𝓸 𝔂𝓸 𝓴𝓾𝓻𝓪
@indrasunuwar2351
@indrasunuwar2351 4 ай бұрын
Yes ho 100%
@arjunghimire8728
@arjunghimire8728 4 ай бұрын
बालेन शाह प्रधानमन्त्री भएको हेर्न चाहने ले लाइक गर्नुस ❤❤ जय नेपाल जय चन्द्र सूर्य ❣️❣️🇳🇵🇳🇵
@BinayaSingh-xj2zh
@BinayaSingh-xj2zh 4 ай бұрын
Lado her mug mayer rw pm farak xa vai
@arjunghimire8728
@arjunghimire8728 4 ай бұрын
@@BinayaSingh-xj2zh तँलाई हार्दीक समबेदना भोलि काे दिन देख्न नपायस
@BinayaSingh-xj2zh
@BinayaSingh-xj2zh 4 ай бұрын
@@arjunghimire8728 tw xakka le chai dekhna napayas
@BinayaSingh-xj2zh
@BinayaSingh-xj2zh 4 ай бұрын
@@arjunghimire8728 mug rajniti ko ra tha xaina pakhe cmt bhuki halnu parne
@sunilkarki4670
@sunilkarki4670 4 ай бұрын
⁠@@BinayaSingh-xj2zhvison her na ramdi ko choro tero rabi ani aru tauke haru lay giribandu tea lai ulto bechna sign gare thukka tero guu dimag haina dimag xaina ra??
@tekbahadurkhadka983
@tekbahadurkhadka983 4 ай бұрын
ओली र शेरबहादुर देउवाको सकिने पालो आयो 😊😊😊😊
@FUNGSHA26
@FUNGSHA26 4 ай бұрын
K ko sakinu ni Nepal ma veda haruko kami xa Ra???
@sumitathukari4759
@sumitathukari4759 4 ай бұрын
के सकिनु जनता चेत खाँदैनन फेरि पनि जिताएर पठाउँछन बिडम्वना यही छ।
@ggrki3748
@ggrki3748 4 ай бұрын
२०८४ मा जिरो बनाउनु पर्छ
@gautamlok8924
@gautamlok8924 4 ай бұрын
​@@ggrki3748 bahumat liyera auxa 84 ma amle le
@arickpandey9229
@arickpandey9229 4 ай бұрын
Nepali janata haru sungur ho.gumai dubera baschha.yastai ma ramauchhan
@hemrai6434
@hemrai6434 4 ай бұрын
बालेन हिरा हो भने ओली गुहुको किरा हो.
@manojlamichhane6440
@manojlamichhane6440 4 ай бұрын
यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।
@BhaktiHamal
@BhaktiHamal 4 ай бұрын
Good sahiho😮
@BhaktiHamal
@BhaktiHamal 4 ай бұрын
Kp r sere chor ko rip 😮
@BhaktiHamal
@BhaktiHamal 4 ай бұрын
Yo kina jantho Des bisekhan palkko daka kp chor Des chod seri chor khate rip😅
@Tikathapa58
@Tikathapa58 4 ай бұрын
भाबी प्रधानमन्त्री बालेन । यी मुजी लाडे गोजेङ्रे दलहरुको बहिष्कार गरौ ।
@homnath891
@homnath891 4 ай бұрын
Agree 100%❤
@deepaksunar7738
@deepaksunar7738 4 ай бұрын
रवि जस्तो मान्छे ले, केपी प्रचण्ड लाई विश्वास गरेर पहिले नै ठूलो गल्ती गरेको छ, फेरि त्यो गल्ती नदोहोरियोस्,
@ujjwalkatwal1718
@ujjwalkatwal1718 4 ай бұрын
Janta le chai kino biswas gareko ferii😮😮
@bjaymukhia8225
@bjaymukhia8225 4 ай бұрын
प्रचण्ड ज्यु तपाईं सारै चतुर खेलाडी सम्झिनु हुन्छ आफैले आफैलाई बुद्धि भया आजै राती बाट सैनिक सासन लागु गरेर तुरुन्तै दाजु भाउजु र केपी ओलि लाई चिसो छेडी तिर थन्क्याँउनु नत्र तपाईंको सर्बनास गरौने सुनिश्चित छ त्यसैले अलिकति नि ढिलो नगरी कर्फ्यु जारी गरेर सब भ्रष्टाचार लाई भोलि भित्र नथ्स्न्क्याए तपाईंको ठुलो क्षती हुने निक्षित छ।
@rajkumargr150
@rajkumargr150 4 ай бұрын
भुटानी सरणार्थी केस बचाउनु र गिरी बन्धु चाय बागान बचाउन को लागि सरकार ढाल्यो यो कुनै राष्टिय सहमति पनि हैन र यो जनता को हित मा पनि छैन
@KaliBahadur-b7x
@KaliBahadur-b7x 4 ай бұрын
अब हुने सरकार भरष्टचारि बचाउन कालागि सरकार फेरबदेल गरन खेजछन जय रबि जय प्रचन्ड जय नेपाल
@GangaVk-rk2nm
@GangaVk-rk2nm 4 ай бұрын
यदि प्रचण्ड प्रधानमन्त्री र गृहमन्त्री रबि लामिछाने को डर त्रसित बाट नेपाली काङ्ग्रेस र ए मा ले को समीकरण सरकार बनाउन बाध्य भएका हुन
@RaEni005
@RaEni005 4 ай бұрын
You are right ✅
@ashokkumardhungana9099
@ashokkumardhungana9099 4 ай бұрын
N prachanda n rabi sanga yo des ma bikas garne xmta r dristikol nai chhaina sayad soch pani chhaina
@motilalPatient
@motilalPatient 4 ай бұрын
चोरहरुको सरकार बन्ने भो।झन देश खोक्रो पार्ने भो यो भ्रष्टाचारिहरुले।
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒 देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️ जनताले भोट नफेरेसम्म देशको मुहार फेरिन्न 🙅
@homnath891
@homnath891 4 ай бұрын
100% agree
@raju-u4s8f
@raju-u4s8f 4 ай бұрын
100%
@alexgrg3507
@alexgrg3507 4 ай бұрын
हो नि
@Xyzing.ongbing
@Xyzing.ongbing 4 ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@JeevanKunwar-n8x
@JeevanKunwar-n8x 4 ай бұрын
रबि लामिछाने फटाहा हो 😂😂😂 बालेन जिन्दावाद
@maajagadamba553
@maajagadamba553 4 ай бұрын
राष्ट्रिय सरकार राष्ट्रीय सहमति मा मात्र बन्छ। अहिले बन्न गइरहेको सरकार राष्ट्रिय सरकार नभई केपी ओली ले दीनबन्धु टी स्टेट मा गरेको भ्रष्टाचार र देउवा को पत्नी आरजु ले भुटानी काण्ड मा गरेको भ्रष्टाचार मा कारबाही मा परिन्छ कि भन्ने डर त्रास ले अहिले बन्न गै रहेको भय त्रास को सरकार हो। समय मैं सचेत होऔं याे व्यवस्था लाई फाल्न सारा राष्ट्रबादी शक्तिहरू अन्यथा हामी र हाम्रो राष्ट्र उठनै न सक्ने गरी महा भुमरीमा फस्ने छौं। जय होस् सारा सचेत राष्ट्रवादीहरुको।
@RaEni005
@RaEni005 4 ай бұрын
Right
@Babag-o1u
@Babag-o1u 4 ай бұрын
म बिगत 30/32बर्ष देखि एमालेमा भोट हाल्दै आएको थिए मेरो परिवार नै एमाले समर्थन थियो तर अब हामीले बहिस्कार गरे एमाले!काङग्रेस त झन मनै पर्दैन!!भोट चेन्ज...
@binodkhulal
@binodkhulal 4 ай бұрын
माओवादी को जुन अस्थिरता छ त्यसलाई फाल्न र संविधानको केहि कमजोरी सच्याउन यो आबश्यक थ्यो र ठिक छ, १२% मत भको पार्टी को सरकार बन्नु लोकतान्त्रिक थिएन ,, जुन संविधान सम्सोध्न गर्ने बुदामा सहमति भको छ त्यो हुने हो भने ठिक छ नत्र तपाईंको कुरा थिक हो
@BishalTamang286
@BishalTamang286 4 ай бұрын
सहि कुरा गर्नु भयो👍️
@praksahpulami
@praksahpulami 4 ай бұрын
त पनि झोले ​@@binodkhulal
@Barshalimbu23
@Barshalimbu23 4 ай бұрын
right
@Footx111
@Footx111 4 ай бұрын
Jo hunuhunx yo party prati afno bicharma change ayo hajur desko sacha vakta hunuhudo raix hajurlai lakhaulakh badhaix hajurko jojo natedar haru hunuhunx uhaharulai pani samjhaunuhos please desle help magekox aba hamra xoraxoriko future xaina hamrai desma
@rabindralimbu5766
@rabindralimbu5766 4 ай бұрын
सायद यि ३ जना कपुतहरु नजन्मेको भए हाम्रो देश स्वर्ग जस्तो बनि सक्थ्यो ! यि पापीहरु लाई कहिल्यै भलो हुने छैन
@YogiRam-ew1cr
@YogiRam-ew1cr 4 ай бұрын
दुई वटा चोर पाटि मिली सके अब देस अरु गरिबी मा जाने भयो
@manirai807
@manirai807 4 ай бұрын
त्यरिमा देश चुसुवा के.पि,सेर बहादुर ,गगन थापा, प्रचण्ड मिलि मिलि देश सिद्धाए!
@UmeshChaulagain-n3x
@UmeshChaulagain-n3x 4 ай бұрын
अब यहि मौकामा गद्धारहरुलाई गिर्ह मन्त्रिले जेल कौच्नु उपयुक्त हुन्छ!84 को लागि सुनौलो अबसर बन्ने छ यो कदम
@laxamanacharya5215
@laxamanacharya5215 4 ай бұрын
अदालत मा न्यायाधीश हरु कांग्रेस ,एमाले बाट छन् ,कसरी हुने हो , जहाँ सम्म बहुमत सरकार हुदैन रबिलामिछाने को त्यहाँ सम्म घन्टी दल ले केही गर्न सक्दैनन्
@ashokkumardhungana9099
@ashokkumardhungana9099 4 ай бұрын
Aile ko girha mantri tyo xmata chha aile samm ke hereko aafno bachau
@shivarajghimire6553
@shivarajghimire6553 4 ай бұрын
Yes
@chakrachakra7509
@chakrachakra7509 4 ай бұрын
यस्ता देशको धमिरा उखाने केपि भकभके र्याले शेरे प्रचण्डे जस्ता नमरेसम्म देश का जनता यस्तै भोगी रहने हो पत्रकार ज्युलाई सलाम अपिल त्रिपाठी जस्तै बन्नु पर्छ है जनताको पक्षमा खम्बा बनेर प्रश्न गर्न सक्ने पत्रकार मानेको छु
@AbiralGhartiMagar-sl5mq
@AbiralGhartiMagar-sl5mq 4 ай бұрын
काग्रेस र यमालेका भ्रष्ट चोर हरु यो 30 दिनको सरकारले जेल हालेको हेर्न चाहाने यता हाजिर हुम
@pangenhang
@pangenhang 4 ай бұрын
प्रत्यक्ष निर्बाचन प्रणाली लागू गर अनि देख्छस फटाहा भ्रष्टाचारि चोर हरु खाते
@AryanGiri-gl4bo
@AryanGiri-gl4bo 4 ай бұрын
25 वटा फाइल खोल्छु भन्दा को उथलपुथल भयो खोलिदिय के होला हेरौ अब यो फाइल खुल्छ खुलदैन अब हामी जन्ताले बुझ्नै पर्नेछ।
@deepakbc808
@deepakbc808 4 ай бұрын
हामी कस्तो देशमा जन्मिएछौ वाक्कदिक्क लागिसक्यो ,भ्रस्टाचारिलाइ त कारबाही गर्न नै नहुने ,कामकारबाही गरयो कि सरकार फेरबदल हुने कस्तो शासन ब्यबस्था हो
@rajendrapandey4969
@rajendrapandey4969 4 ай бұрын
बालेन सर ले भने झै काले काले मिलेर खाउ भाले भनेझै हुने हो
@namrajbam7403
@namrajbam7403 4 ай бұрын
केपि जसताे चाेर र भरटचारिलाई देसकाेपरदानमतिरिबनाउदात देसदुबछहई
@tulasitara9255
@tulasitara9255 4 ай бұрын
अझै पनि जनताले यस्ता नेता लाई नै जीताउँछन् सबै जनता एक भएर 84 मा काँग्रेस एमाले लाई स्व बनाउनु पर्छ अनि मात्रै देश बन्छ
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 4 ай бұрын
भ्रष्ट हरु नमरुन जेल बालेन प्रधानमन्त्री भयर जेल नहालुन्जेल देश र जनता ले कैले सुख पाउदैन ।
@ManjuSharma-jh2ep
@ManjuSharma-jh2ep 4 ай бұрын
रवि सकाउन कांग्रेस एमाले लागेको भुटानी शरणार्थीको फाइल खुलिसक्यो अनि अब गिरिबन्धी रवि सकाउन कांग्रेस एमाले खेलेको खेल हो। सहकारीबाट सकिन्छ कि भनेर प्रमाण प्रमाण भेटिएन अनि यता लागेका हुन्।
@NarbhdMajakoti
@NarbhdMajakoti 4 ай бұрын
यि दुइ नेता भनेका देश द्रोहि हुन जाग जनता हो हात मा डोरि लिएर निस्क यिनिहरुको घाटिमा लगाएर सडक मा लतार्नु पर्छ
@kajikc9
@kajikc9 4 ай бұрын
रास्ट्रीय सरकार को नाम मा भ्रष्टाचार लुकाउने चल खेल हो भ्रष्टाचार नेता हरु किन्की हरेक नेता हरु आरोप मा ओअरेको छ
@narayankhatri785
@narayankhatri785 4 ай бұрын
नेपाली जनता सबैलाई थाहाछ भ्रष्टाचारीलाइ बचाउल यस्तो गरेको हो
@rajkumarkhadka3622
@rajkumarkhadka3622 4 ай бұрын
Good diwakar sir🙏🙏🙏🙏🙏🙏
@agnidharsharma788
@agnidharsharma788 4 ай бұрын
आजबाट त राम्रोसँग निद लाग्यो होला अब फाइल फुलेनन् भ्रष्टाचारको मुद्दामा जेल जानु परेन कालेकाले मिलेर खाउँ भाले।
@AryanGiri-gl4bo
@AryanGiri-gl4bo 4 ай бұрын
अब यतिको हुदा सम्म पनि नेपाली जन्ताले एमाले ,काङ्ग्रेस ,माओवादि लाई भोट दियत २०८४ म देशनै रहदैन।
@JayantiNath-z6d
@JayantiNath-z6d 4 ай бұрын
चाेरहरुकाे जवाफ दिने कुनै ठिउ नै छैन पापिहरु यकठाउमा मिलिसके सिद्धाउने भय देशलाई अबत
@somai1380
@somai1380 4 ай бұрын
धेरै धेरै हार्दिक श्रद्धाञ्जली शेर चोर र के पि ओलि भ्रष्टाचारी चोर डाक हरु लाई ।
@Shreekrishna3.0
@Shreekrishna3.0 4 ай бұрын
रबि सर हजुरको समय छ ३० दिनको भित्र हजुरले आफ्नेा पावर देखाई दिनु हेाला येस्तो देशका गदार हरु लाई🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@gobindashrestha7493
@gobindashrestha7493 4 ай бұрын
दुई ठूला पार्टी जो भ्रष्ट नेताहरूको हातेमालोले देश कहां पुग्छ थाहा छैन ,यस्लाई जोगाउन क्रान्ती हुनु पर्छ त्यो सैनीक हुनु पर्छ र देश जनता चुस्नेलाई जेलमा , अनि केही काम पूरा भए पछी चुनाब र जनताको सरकार , संसदीस व्यवस्था होइन
@bimmlarana541
@bimmlarana541 4 ай бұрын
देश जनताको नाम वेचेर आफ्नो स्वार्थ पुरा गर्न बाहेक अरु केही होइन रहेछ यिनीहरुको लाजनिती
@narendrapandey8055
@narendrapandey8055 4 ай бұрын
Diwakar patrakar good ❤man
@rajgautam1998
@rajgautam1998 4 ай бұрын
यो सरकारले खुदै गरेको घरा छ कानुन विपरीत सबै काम गर्या त कसरी कारवाही गर्छ
@tukmaanmagar4515
@tukmaanmagar4515 4 ай бұрын
❤❤ हाम्रो हकीकत र सत्यता बारे हुनहार खुल्ला बोलने Htp न्यूज जय ❤️❤️👏👏 नममर ☝️ प्रेषक ज्यूँ सलाम
@USAjaynepal
@USAjaynepal 4 ай бұрын
जन समर्थन् छ। 🇳🇵 प्रचण्ड रबि सुमनाले .... राजिनामा दिन हुदैन।फाईल खोल्नुस र भ्रष्टाचारीहरू र तस्करहरूलाई फटाफट कारवाही गर्नुस। जन चाहना र राष्ट्रिय आवश्यकता, संवैधानिक आवश्यकता यही हो।
@bhumibasnet4921
@bhumibasnet4921 4 ай бұрын
नेपालका पार्टी र बेस्या आइमाई उस्तै हुन !!!
@manishtimalsina4407
@manishtimalsina4407 4 ай бұрын
😅😅 सहिभन्नु भो बरु बेस्या को इज्जत छ तर पाटी को हुन्न।😂😂
@Ekaranbudhathokibudhathoki
@Ekaranbudhathokibudhathoki 4 ай бұрын
वलीदेउबाको सरकार हुनु भनेको देशको लागि घातक छ ओली चोर देउवा चोर।
@RameshworMagar-ms3uu
@RameshworMagar-ms3uu 4 ай бұрын
चोरहरु मिलेर बसेको देश मा जनता को आखामा छारो हाल्ने मात्रै हो अरु केही हुँदैन
@khagendraneupane9643
@khagendraneupane9643 4 ай бұрын
प्रश्न चै बडा चित्तबुझ्दो छ । है पत्रकार भाई संधै यस्तै निडर भइ खरो प्रश्न गर्नुहोला
@shivarimal8011
@shivarimal8011 4 ай бұрын
बालेन सर जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद
@navarajbanjara8143
@navarajbanjara8143 4 ай бұрын
याेदहिदै दहिचिउरे नितिकम्पनि बाटउत्पादित थियाे दहिचिउरेहरु कनैपनिबेला जेपनि गर्नसक्छन जेपनिहुनसकछ बालेनले भनेझै मिलेर खानिनहाे
@trinity396
@trinity396 4 ай бұрын
Great patrakar
@lalbahaduryakkha1888
@lalbahaduryakkha1888 4 ай бұрын
यी ओली, शेरे, प्रचण्ड र माधब नेपाल जब सम्म जिउदो रहन्छन तब सम्म यो देश बन्न सक्दैन र जनताले सुख को सास फेर्न पाउदैनना / यिनीहरु सबै देश लुट्ने लुटेरा जनतालाई ठग्ने ठगह हरु हुन/
@lokrajuprety9436
@lokrajuprety9436 4 ай бұрын
खरो प्रश्न दिवाकर सर।।अब सोध्ने बेला तपाइले भनेको जस्तो भएन भने जनताले तिमिहरुलाइ भोट हाल्दैनन है ।।त्यो नि सोध्नु।।धेरै झुटो बोल्न थाले नेताहरुले।।।
@JayRam-u1b
@JayRam-u1b 4 ай бұрын
बालेनले बचाऊछ ।। समय जुर्छ र जनता ऊसंग छ | यी विदेशीका गोटीहरू राज्यका धन लुटेर भागछन् अब |
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 4 ай бұрын
काले काले मिलेर खाउ भाले शूभकामना,,🤗🤗🤗🤗🤗🤗🤗
@shantiramghimire9462
@shantiramghimire9462 4 ай бұрын
diwakar bhai dhanyabad
@amritnepali-gx4ey
@amritnepali-gx4ey 4 ай бұрын
तिमीहरू कूर्चीकोलागी जोसीतनी मिल्दो रहेछउ पछि मिल्कोलागी किन जन्ताको पैसा सिधाएर चुनाब किन गर्छै ? यउटै पाटी भय हूदैन केको नाटक गरेको चोरहरू ।
@SureshRawat-wq6wk
@SureshRawat-wq6wk 4 ай бұрын
देश लुटेर खानुहाेस शेरे र केपी खाउ जनता लाई दुख देउ😢😢😢
@anshydav12
@anshydav12 4 ай бұрын
जब सम्म नेपालमा मधेसी प्रधानमन्त्री बनदैन तब सम्म यो देशको कुनै कलयान हुन बाला छैन Balen shah next pm of nepal
@pratiktamang5301
@pratiktamang5301 4 ай бұрын
यि सब नेताहरुलाई एउटा सुरुङभित्र केहि नदिएर थुनि राख्नु पर्छ नत्र बाहिर निस्केर देश नै डामाडोल मात्रै गर्छ😢
@shobhakharbhusal8633
@shobhakharbhusal8633 4 ай бұрын
केपि र सेरे मिलेर अब देश सक्छन्
@boombahadur922
@boombahadur922 4 ай бұрын
चोर हरु डराएर सरकार नै छताछुल्ल रबरको डरले ठगलुटेराहरु यक भय
@sureshbam4530
@sureshbam4530 4 ай бұрын
जय बालेन।
@sbrai8048
@sbrai8048 4 ай бұрын
भएभरकाे पार्टी मिलेर सरकार बनाउ, देश लुटेर खाउ, प्रतिपक्ष किन चाहियाे, प्रतिपक्ष भयाे भने बिराेध मात्र अाउछ । सबै मिलेर नेपाल अामालाइ भागबन्डा गरेर लुट कान्छा लुट
@GangaVk-rk2nm
@GangaVk-rk2nm 4 ай бұрын
Dibakar sir salam gardachhu
@guitargurung269
@guitargurung269 4 ай бұрын
काँग्रेस ए माले बांच र बचाऊ अभियानमा लागे सत्य हो काले काले मिलेर खाऊ भाले !!!
@BhimTamang-v9e
@BhimTamang-v9e 4 ай бұрын
भ्रष्टाचार हरु मिलेर खाने भयो देश
@biradhikari5466
@biradhikari5466 4 ай бұрын
राष्ट्रिय प्रजातन्त्र पाटीका महान नेता जि २०४७ सालको संभिधान अाउछभने सरकारमा जान अनुरोध । सोच्न समेत अनुरोध। ज्ञानेन्द्र शाही जि सोच्न अनुरोध ।
@chakrabahadurchhetri2080
@chakrabahadurchhetri2080 4 ай бұрын
लूट कान्छा लूट अरुदेशमा छैन कान्छा नेपालैमा छुट ।।
@govindamagar2498
@govindamagar2498 4 ай бұрын
कडा,, अति कडा प्रश्नको ओइरो ल्याउने है साथी ❤❤❤❤❤❤❤❤❤❤❤
@shayamjoshi6595
@shayamjoshi6595 4 ай бұрын
🎉फटाहा हरु एक ठाउमा मिले
@SandipSubba-fk8px
@SandipSubba-fk8px 4 ай бұрын
तेरिमा चाेर पाटिहरु भ्रष्टाचारी लाई जाेगाउनु गठबन्धन गर्छस अाफै भ्रष्टाचार गर्याे अनि अाफै जाेगीन खेल खेल्दै छ भ्रष्टाचारी चाेरहरु।
@BinodBist-l7j
@BinodBist-l7j 4 ай бұрын
Salute you sir
@GLju
@GLju 4 ай бұрын
दिवाकर जि हाम्राे नेपालमा हरेक ६ महीना मा सरकार बदल फेर हुन्छ अनि देश कसरी उबो लाग्छ एउता चोर ले अर्को चोर लाई जोगाउने सरकार हो
@dhurbakadayat928
@dhurbakadayat928 4 ай бұрын
kp/ गिरिबन्धु ले किड्नी फेरे गगन ले बाख्रा फार्म फेरे देश को मुहार फेर्न भुले छ्न हार्दिक श्रद्वान्जली चोर हरुलाइ😥😥
@rajendraamatya918
@rajendraamatya918 4 ай бұрын
ल ल जनता ले हेर्दैछ अब देख्छ जनता के गर्छ
@sangamacharyaSandip
@sangamacharyaSandip 4 ай бұрын
❤Diwakar
@jagdeeshpuradventureyt1222
@jagdeeshpuradventureyt1222 4 ай бұрын
यिनीहरु ले जनता लाई टेर्दैनन् र जनताको दर यिनीहरुलाई कदापी छैन, यिनीहरु सबै भरस्टाचार मा लिपत छन्
@kishan1990_
@kishan1990_ 4 ай бұрын
नेपाली लाजनिती मुर्दाबाद जब सम्म केपि सेरे नानिको बाउ मर्दैन !तब सम्म देसको मुहार फेरिदैन! 2/4 करोड दिनु कसम म गोलि हानी थपक्क जेल बस्छु! जन्म कैद अति भयो अब सहन सकिन अति भो अति
@HIMALDHAKAL-d2m
@HIMALDHAKAL-d2m 4 ай бұрын
Tapai jasto chutiya liy Garda yesto vako ho vote chai yai Muji haru lai halni ane galiy garna suhayena
@RohitKarkiYT
@RohitKarkiYT 4 ай бұрын
सही कुरा
@sudhirsah455
@sudhirsah455 4 ай бұрын
यो सब भ्रष्टाचारीलाई बचाउनलाई गरेको छ ।
@tbtamang3725
@tbtamang3725 4 ай бұрын
नेताहरु भ्रष्टचारमा लिप्त छन् यिनिहरु लाई कारबाहि हुने सँकेत पाउन साथ सरकार नै परिबर्तन, यस्ता चोरहरु लाई के भन्ने ।
@surendraraaz8148
@surendraraaz8148 4 ай бұрын
वास्तविकमा यदि बालेन दाईले २०८४ सालमा प्रधानमन्त्रीको सिट पाउनको लागि चुनाव लर्यो भने उसले पूरा गर्नेछ।💪🏻💪🏻
@suhridghimire9996
@suhridghimire9996 4 ай бұрын
रा स्व पा अब पार्टि दराे वनाएर अगाडि वढ्नुपर्छ ।मुकुलकाे प्रतिवेदन लाई मध्यनजर गरेर अगाडि वढ्नु पर्छ ।
@SitaRam-h2s5s
@SitaRam-h2s5s 4 ай бұрын
अब नेता मरने अभियन चलाउन पर्छ
@rajeshworshrestha5962
@rajeshworshrestha5962 4 ай бұрын
सुसासन, सम्रिधी भजन गाउने कुरा मात्रै हो ।स भ्रष्टाचारीलाई जोगाउने र हामी जनतालाई चुसि रहने समिकरण भन्दा अरु केही पनि हुन सक्दैन।
@hirapun-ff6zc
@hirapun-ff6zc 4 ай бұрын
पत्रकार भनेको अपिल त्रिपाठी र तपाईं को शाहसि देख्दा खुसी लाग्छ
@kiranbhattarai440
@kiranbhattarai440 4 ай бұрын
जनता लाइ केपी ओली प्रधानमन्त्री भएको हेर्न मन छैन तर झोले हरुलाई मन छ । जय बालेन सर तथा सुनीता बैनी।
@mukeshghartimagar1287
@mukeshghartimagar1287 4 ай бұрын
यशो पत्राकार को कुरा सुन्दा त पत्रकार पनि एमालेको कायकर्ता जस्तो लाग्यो मलाइ ।
@rameshramdam4939
@rameshramdam4939 4 ай бұрын
सबै चोरै चोर मात्र हुन मिलिजुली देस सक्ने भस्ट चारी हरु हुन अब देश को बारे मा कोइ नसच्ने भए अब जन्ता जागौ है!!!
@himlalbhandari4593
@himlalbhandari4593 4 ай бұрын
फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा दलालन परे .. चोर हरु
@homnath891
@homnath891 4 ай бұрын
100% agree
From Small To Giant 0%🍫 VS 100%🍫 #katebrush #shorts #gummy
00:19
Lamborghini vs Smoke 😱
00:38
Topper Guild
Рет қаралды 22 МЛН
Как Я Брата ОБМАНУЛ (смешное видео, прикол, юмор, поржать)
00:59
From Small To Giant 0%🍫 VS 100%🍫 #katebrush #shorts #gummy
00:19