ओलि एमालेको जताततै हार; बालेन, दुर्गासङ्गको टकरावले खाली हुँदै एमाले; त नावमा ओलि

  Рет қаралды 6,992

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Күн бұрын

Пікірлер: 36
@MandiraMandiraGhimire
@MandiraMandiraGhimire 2 сағат бұрын
ओलीलाई छीटो भन्दा छीटो अनुसन्धान मा लिएर छानबिन गर्नु पर्छ
@govindathapa7485
@govindathapa7485 2 сағат бұрын
केपी ओली लाई अनुसन्धानमा लिएर छानबिन गर्नुपर्छ
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el Сағат бұрын
यस्ता चोर लाई छानबिन किन गर्नु सिदै फासिमा लट्काइदिदा हुन्छ । चोरले देश कब्जा गर्ने रबिलाई जेल यो सैय हुन सक्दैन । जय रबि
@tankakarkiakarki8058
@tankakarkiakarki8058 Сағат бұрын
प्रधानमन्त्री होस् रास्ट्रपति होस् या अरुजोसुकै किन न होस् सबै भ्रष्टाचार गर्ने हरु सबै लाई कारबाही हुनुपर्छ ।भ्रष्टाचारि हरुलाई छोड,नु हुँदैन ।
@hastagurung1650
@hastagurung1650 Сағат бұрын
केपीलाई पनि त्यसरीनै छानबिन गर्नु पर्यो।
@kalpanadarlami3187
@kalpanadarlami3187 2 сағат бұрын
रामचन्द्र मेरो भाइलाई सलाम छ 🎉🎉🙏🙏🙏❤️❤️❤️
@yugalshah2836
@yugalshah2836 2 сағат бұрын
कम्बोडिया कान्डको चाँडै छानबिन हुनुपर्ने कुन केपी ओली को नाउमा 31 खर्ब लगानी कम्बोडियाको टेलिकम भएको छ। के देशका लुटेरा ऐ मालेका पैसा त छैनन्?
@bidyamalla1657
@bidyamalla1657 Сағат бұрын
You are right sir
@GangaKatuwal-w4y
@GangaKatuwal-w4y Сағат бұрын
ओलि लाई भ्रष्टाचार को छान्मिन को माग हामी जन्ताले अदालत मा मुद्दा दायेर गर्न मिल्छ कि मिल्दैन यो सर्खार लाई जन्ताले मुद्दा हालुम
@HiraRosa
@HiraRosa Сағат бұрын
Jai durga
@GalleryTv
@GalleryTv 2 сағат бұрын
good
@gorkhalinewstv
@gorkhalinewstv 2 сағат бұрын
great analysis
@devideurali4956
@devideurali4956 Сағат бұрын
स्वर्णिम वाग्ले जस्ता अमेरिकि दलाललाई कसले पत्याउँने र,जनताहरुले पार्टीलाई विश्वास गरेर मतदान गरेका हैनन् रवीलाई पत्यायका हुन।रवी जहाँ हुन्छन त्यहा जनता हुन्छन वाग्ले जस्ताले थुक ननिले हुन्छ। अब जनता लाटा छैनन् ।
@anumaske9673
@anumaske9673 Сағат бұрын
Ho right,
@AshokSunar-en1bt
@AshokSunar-en1bt 2 сағат бұрын
Greater Nepal ko jay 🇳🇵❤️💔🌈🎇🌹🌍👹
@GopalBasnet-u8i
@GopalBasnet-u8i Сағат бұрын
एमाले पत्तासाफ को बाटोमा तल्लिन
@rameshbahadur4265
@rameshbahadur4265 2 сағат бұрын
❤❤❤🎉🎉🎉🎉❤❤
@jeetpun1621
@jeetpun1621 2 сағат бұрын
ओली को हिम्मत छैन की उसले , स्वतंत्र छानबीन आयोग गठन बनाइ अनुसन्धान गर्नै वातावरण बनाओस , बनाए आफू फंसने, अनि के को लागि आयोग ?
@JyotiKarn-s2y
@JyotiKarn-s2y 2 сағат бұрын
KP oli Lai samatnu parchh Jel kochanu parchh Durga dai garib ko Sahara Durga dai jindabad
@krishnashrestha598
@krishnashrestha598 Сағат бұрын
कम्बोडिया काण्डमा केपी ओलीले तुरन्त पदबाट राजिनामा दिएर आफू स्वयं अनुसंधान गराउन सघाउनु पर्दछ। 🙏🙏🇳🇵🇳🇵
@BinodKarki-w1q
@BinodKarki-w1q 2 сағат бұрын
Xanmin hunjarurix kunaipani haltma xanminko aawas uthaunuparx
@RamChandraKhadka-q4q
@RamChandraKhadka-q4q 2 сағат бұрын
🙏🙏🇳🇵🙏🙏
@gibinadabhaktashresta1707
@gibinadabhaktashresta1707 Сағат бұрын
गर्नु नहुने काम गरे पछि तनाव त भै हाल्छ नि....
@Dilmahara977
@Dilmahara977 3 сағат бұрын
Ho sahi kuro xanbin hunu parx gaganlai khulla xodnia parmanx diakhau bhaniako hoin ani ahilia durgalai parman xadaa pani kin pakriyo ani kanun sabailai barabar hoki hoin nalayk sarkar lai napali jantako question aba marnia d3n aayo jantaa aba baaki rakhdain
@VishnuSaud-gu5pq
@VishnuSaud-gu5pq 22 минут бұрын
Great analysis all of you
@dahalrajendra639
@dahalrajendra639 Сағат бұрын
धेरै पैसा धेरै ठाउँ बाट ठगेपछि लामो छानबिन् त हुन्छ ! मूर्ख हरु !
@dahalrajendra639
@dahalrajendra639 Сағат бұрын
केपि लाई छान बिन गर्नु पर्ने उल्टो दुर्गा पर्साँइलाइपो छान बिन गर्छ !
@GopalBasnet-u8i
@GopalBasnet-u8i Сағат бұрын
एमाले पत्तासाफ को बाटोमा तल्लिन
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi Сағат бұрын
great analysis
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 12 МЛН
Yay😃 Let's make a Cute Handbag for me 👜 #diycrafts #shorts
00:33
LearnToon - Learn & Play
Рет қаралды 117 МЛН
Sri Lank U19 vs Nepal U19 | Match 2 | ACC Men's U19 Asia Cup
Shoaib Akram26
Рет қаралды 4 М.