न डराएर बोल्नुस् ऋषि जी केही खुलक्याउँदैन् न पुराना पार्टी र नेता हरु ले हामी भन्दा ठूला होइनन् जनता विउँझौनु तपाईं नेता कार्यकर्ता हरु लाई तह लगाउने छन् जनता
@user-ev8qu8vf2u2 күн бұрын
अमेरिकामा कानुनमा graduate गरेर नेपालमा केही गर्छु भनेर आएको व्यत्ती वरिष्ठ अधिवत्ता दिनेश त्रिपाठी सर तपाई अगाडी बढ्नुस् नेपाली जनताको तपाईको पक्षमा छन्। तपाई नेपाली जनता र देशलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै बिर्सने छैन। 🙏🏼🙏🏼
@ramjibagale90142 күн бұрын
कान्तीपुर जस्ताे पत्रीका कहिले स्वच्छहुन सक्दैन
@thelightoftheworldnepal2 күн бұрын
वकिल हरु नै भ्रष्टाचार भै सके पछी न्यायालय को अस्तित्व धरापमा पारेको छ। स्वाभिमान वकिल हरुको अस्तित्व बचाउन एकजुट हौ। जय न्यायालय।
@prakashshrestha60142 күн бұрын
धेरै कराउन हुन्छ । तर कसैले सुन्दैन
@SherbahadurBithadi2 күн бұрын
Desh Lai yo abstha ma puraune bhane ko nepali Media ho
@user-ev8qu8vf2u2 күн бұрын
वरिष्ठ अधिवत्ता तथा कानुनको जानकार दिनेश त्रिपाठी भन्नुहुन्छ; अमेरिकाबाट खाली खुट्टा नेपाल आएका रवि लामिछानेको खातामा करौडौ रुपया आएको देखिदा पनी मलाई थाहा छैन भनेर गैर जिम्मेवार उत्तर दिएर मात्र उन्मुत्ती पाऊने स्थिती छैन, अझ जिम्मेवार व्यत्तीलाई दुई गुणा बढी सजाय हुनुपर्छ। 🙏🏼
@maushamkoirala91142 күн бұрын
Janajati bata rashtrapati khoi , pradhanmantri khoi , grihamantri kho Sadhai rogi bahun baje haru matra.... Wakka lagi sakyo aba ta...
@rajendrabdrbist62572 күн бұрын
देश काे सबै घटना परी घटना सबै देखेर सुनेर बोलेका हुन् विरोध गरेका हुन् जनता ले कांग्रेस पार्टी काे झोले थुनाउ जा दा किन विरोध गर्थे र एउटा थुने जस्तो गरेर सबै काण्ड लुकाउ ने दाउ थियो अनि अहिले बाहिर छ त्यो झोले
@durganeupane11912 күн бұрын
Haina yo Dinesh Tripathi lai baristha adibakta kasari bhanne Ravi le Gadhi chadyo ta usko samarthya le chadyo thodi rajnitima aayera chadheko ho wahalai mero question chha.
@subashrai27142 күн бұрын
😂😂😂 risi jotko muji