Ho patrakar भनेको यस्तो हुनुपर्छ आफ्नो राष्ट्रको लागि respect sir🙏🙏🙏
@goofoff072617 сағат бұрын
हेप्नु को पनि सिमा हुन्छ इंडियाले सारै हेप्यो नेपाललाई
@KhotangDiktel-y2t16 сағат бұрын
सलाम पत्रकार महोदय
@Dhyanerai17 сағат бұрын
नेपाल कै सरकारले यो काम मिलेर गर्नु खोजेको हो नेपाल को भुमि बेच्नु खो जेको बुजियो पुरा हेरदा फेरि
@karmaathapa15 сағат бұрын
सि डि ओ जस्तो लाई जान्म दिने कपुत बाउ आमा लाई गाउँ समाज बहिषकार गरौं भबिस्य जोगाउन सकेको सहयोग गरौं 😊😊😊
@HappyDuck-rq9xf14 сағат бұрын
सलाम छ पत्रकार ज्यु❤❤❤
@MahendraSijali-xs7xr18 сағат бұрын
म पुर्ब बाट हेर्दैछु मेरो रगत उम्लिसकेको छ अहिले यसलाइ बमले उडाइदेउन त्यो मुला स्काइभेटर कस्को के जान्छ देश बिदेशमा चर्चा चल्नेछ जस्ले बम हानेर उडाइदिन्छ उसलाइ🙏🙏🙏🙏🤗🤗🤗🤗🤗जय नेपाल्🇳🇵
@subashrana531918 сағат бұрын
जनतालाई यति धेरै माया छ बिचरा देसको तर सरकार चाई बिमुख छ आफ्नै देस मा पावर देखायर बस्छ गिर्हमन्त्री अब जनता जागाउ है जागौ कुनै बेला देसै बेचेर भाग्दिन्छन इ भ्रष्टाचारी हरु
@JanamRai-es6dg18 сағат бұрын
रास्ट्रघाती सेरे को छेत्त्रमा सि डि ओ र जनप्रतिनिधि हरु सबै चोर रै चोर रहेछ
@Prakash-z2b1m8 сағат бұрын
सलाम छ हजुर को साहासलाई
@rupeshthapa398817 сағат бұрын
अब नेपालको नेता नै बिना निम्तो भारत घुम्न जान्छ नरेन्द्र मोदिको धोती धोयर पानी पिउनु जान्छ भारतमा अनि तेसपछि त भारतले हेपि हाल्छ नि। कमजोरी नेपाल सरकारको हो परराष्ट्रमन्त्री आर्जु राणा मुर्दावाद भन्न चाहान्छु।
@AshokMagar0014 сағат бұрын
100%सही कुरो प्रररास्टमन्त्री भारतीये दलाली आरूजू राणा मूर्राबाद मूर्दावाद
@RamsharanRimal-d2t9 сағат бұрын
200%sai xa
@DevaDC-y3t19 сағат бұрын
केपि कता मरेछ ।
@amritthapa80916 сағат бұрын
पत्रकार तलाई सलाम छ प्रत्येक्ष भिडियो देखाइदिनु भएकोमा अनि त्यो मेसिन चालकलाई रामधुलाई गर्नुपर्नेथ्यो स्थानीयले किन चुप बसेको। सरकारको ध्यानाकर्षण होस्✊
@amankulung415318 сағат бұрын
aago lagaii deu kta ho
@surajtajpuriya51126 сағат бұрын
यो जेसिबी लाई नेपाली प्रहरी ले कप्जा सहित को नमिन पनि कप्जा गर्नुहोस धन्यवाद
@digimongurung616516 сағат бұрын
जनता लाई देशको यति धेरै माया छ तर राज्य चलाउने शासकहरुलाई केही मतलब छैन केवल कुर्चीको लागि मात्र खिचातानी गरिरहेका छन। नेपाली सरकारको ध्यान तुरून्तै यस तर्फ जहोस।
@bikashbadal540214 сағат бұрын
सलाम छ पत्रकार जिऊ
@premtamang971618 сағат бұрын
Great job patrakar jyu you are right salute xa 💪💪💪
@DeependraRai-d7t19 сағат бұрын
ठीक साथी पत्रकार
@sheshashah372811 сағат бұрын
MP Gyanendra Shahi must raise this national border issue in the parliament’s session ! This is too much !
@BhuparajNeupane14 сағат бұрын
यो देश का नेता जि यौटा मान्छे रबि दुख दिदा ठिक्क छ ओलि बा देउवा बा माकुने बा पर्चन्द बा अरु कता सुतेका छ्न तेस्तो समस्या न गै
@GajendraOli-mt9et9 сағат бұрын
भरसट छन नेतालाई मतलब छईन तेईकारन भनेकाे❤❤❤
@bishothapamagarofficialchannel13 сағат бұрын
हाम्रो देशको नेता गुस्खोरी भए सि येस्तै हो
@PujaShrestha-lf2ne19 сағат бұрын
यो सब भाऊजु को पैसा को कमाल र देन हो सिडीयो र डियसपि ले केहि भाउजु को जाठा भुत्ला पनि केहि गरन सक्दैनन् जय भसटचारी
@JEEVANNR200021 сағат бұрын
Good job
@purnarai148512 сағат бұрын
salam salam cha hajur haru lai
@tygamoon433014 сағат бұрын
Good reporting sir
@nirugkc10 сағат бұрын
भिडियो बनाए को ठिक हो तर राजा को पालो मा सबै सन्धी सम्झौता गरेका हुन भन्द छ। हाम्रो नेता सबै देश लुट्ने हो जनता हरु झोले लुटि खाने को पछि लाग्ने भेडो हरु आफ्नो देश मा आन्दोलन गर्ने बस्ने हो। सबै मिलेर लखेटे हुने।😢😢😢
@hellonepal30498 сағат бұрын
यिनि राज्यका तलब खायका कुखय्यत हरुको बोलि सुन्दा नै यिनि हरु रास्ट्रा को लागि काम गर्छन जस्तो लागेन यिनिहरुलाइ महकालिमा बगाउनु पर्छ पत्रकार मित्र लाइ सलाम छ
@DeependraRai-d7t19 сағат бұрын
यो सीडीयो कस्तोहो 😮? विचार गरौं है
@karmaathapa15 сағат бұрын
जहाँ भेटिन्छ तेहि टाउको छिनाउनु पर्ने खाले हैछ एस्ता लाई जिउँदो राखियो भने नेपाल र नेपालिको भविस्य धोस्त हुनेछ धिक्कार छ एस्ता लाई जन्म दिने कपुत आमा बाउ हरु 😢
@PaulRai-vf6lv13 сағат бұрын
𝘾𝘿𝙊 𝙖𝙗𝙖 𝙉𝙚𝙥𝙖𝙡 𝙢𝙖 𝙧𝙖𝙠𝙝𝙣𝙚 𝙣𝙖𝙞 𝙝𝙤𝙞𝙣𝙖
@amritgrg951312 сағат бұрын
Vote dine bela tai purani party Lai dinxa tha Huda Huda Janta nai veda xan yes to bela jitayera pathako neta audaina bujna😅garo xá....Ani tyo purba ko patrakar janak Rai Ra Gopal dahal vanni yes to thau ma gayera patrakar garnu ni room ma basera patrakar garxa😂
@Prakash-z2b1m8 сағат бұрын
धेरै साहासी पत्रकार
@MaheshLohar-bx5ub13 сағат бұрын
दार्चुला जिल्लाको मेर साब कता जानू भयो माननीय दिलेन्द्र प्रसाद बडु ज्यु ले छानबिन समिति बनाएर छिटोभन्दा छिटो कार्वाही को माग गर्द छु??
@suryalama34529 сағат бұрын
याे नेता काे मिलि माेहताे हाे हई जनताहाे
@NBxCP7 сағат бұрын
केपि वली सरकार ले देश बेचेर सक्यो😡
@suryalama34528 сағат бұрын
राजे नभयकाे ढेश हाे
@rohityadav643019 сағат бұрын
राष्ट्रीय भाउजु(आरजु राणा) ईन्दियामा र ईन्डियन jcb नेपालमा तालमेल त मिलेको होनि
@dbale226112 сағат бұрын
Patrakar sathi chai sahi lagyo mannu parxa
@UnishasurkhetiGorkhali14 сағат бұрын
नेपाल सबै इंडिया ले lancha
@ramcharanrai711510 сағат бұрын
यो सिडियो इन्डियनको गदा चोर नेपाली जनताको विपक्षमा र भारतिय दलाल बनिरहेको छ।😡
यो देश बेच्ने गद्दारहरू जबसम्म सकिँदैनन् तबसम्म न यो देशले मुक्ति पाउँछ न नागरिकले हामी सबैले सोच्न जरुरी छ।
@MaheshLohar-bx5ub13 сағат бұрын
दुइ तिहाइ भएको सरकार के हेरि बसेको छ? कता मरे केपी र सेरे छिटोभन्दा छिटो छन बिन होस भारतको यो दादागिरी लाई तुरुन्त रोक्नुपर्छ
@laxmanthakuri774414 сағат бұрын
नेपाल मा नेता पुलिस शसत्तर आरामि नेपाल को हित मा छैनान जन्ता को कर बाट भरस्टचारि रमात्तर हो
@prasadmagar390114 сағат бұрын
उखाने अपुताली छ काम छैन उसलाई पैसा कहा आउछ कसले दिन्छ भनेर पिच्छे हिडीराछ मेरो पालो हो भन्दै अनी काहा हुन्छ😊
@shilayakha216611 сағат бұрын
यो कुरा त केपी लाई सोघ्नु पर्छ ।
@gurungbijaya467711 сағат бұрын
Jalaidinu .
@dilipmagar667215 сағат бұрын
पक्कै पनि केपि ले बेचेको होला
@RamKumarRajbanshi-s5m5 сағат бұрын
स्थिहान बासीलाई बोलाएर खुब दलाइ गर्दा हुन्छ
@madanbhattarai44887 сағат бұрын
स्थानीय सरकार चै के गर्दै छ त्याहा
@BimalGurung-t1z17 сағат бұрын
THIS CDO AND DUTY MAYOR THEY ARE SUPPORTING INDIA SIDE.
@gurungdaju860815 сағат бұрын
रोटी बेटीको नाता जोडेका छन नेताहरूले सायद ससुराली आका होलान्
@SumanKhadka-d4l16 сағат бұрын
खोलानाला देस सबै बेच अनि त्तेतिले पनि पुगेन भने मान्छे पनि बेच्नु अझै पुगेको छैन कित हामी जनताहरुलाइ छाडेर नेता जतिछ्न सबैलाइ ईन्डियामा लगेर बेच्नु पर्छ
@DILE3094 сағат бұрын
Good news
@ramajaliyaman53285 сағат бұрын
जय ग्रेटर नेपाल जय टिस्टा काँगडा नेपाल जय शान्ति बुद्ध देश नेपाल ।
@agro.eco.tourismnepal60177 сағат бұрын
नेपाल प्रहरी ससस्त्र प्रहरी त्यही हुनुहन्छ सरकार त्यही हाे ।
@minkhatri730313 сағат бұрын
राष्ट्रवादी सरकारले अनुमति दिएको होला नि। अहिलेका सरकारवादी भ्रष्ट नेताहरूलाई कसरी जोगिने र कसरी सम्पति आर्जन गर्ने भन्ने चिन्ताबाहेक देशको चिन्ता छँदै छैन। त्यसैले हामी आम नेपाली जनताले बुझ्न जरुरी छ आगामी निर्वाचनमा यिनीहरुलाई भोट दिनु हुँदैन।
@sharadapaudel21778 сағат бұрын
Sarkar le kin chaso 2m gardain?
@sumitrakhatri966613 сағат бұрын
Oww mahan kam❤❤❤ salut xa
@NlkmrPmpolbng14 сағат бұрын
हाम्रो देशमा सरकार छाइन् हौं। बरु जनताहरू मिलेर लखेट्नु पर्छ युट्युबर भाइ। तराई बसिन् हरू एक जुट हुनु पर्यो। नत्र उठिबास लगाई दिन बेर छैन मोदी गान्धी बारु सरकारले।
@DILE3094 сағат бұрын
Sabaii Nepalese ek hau.
@yamthapamagar162110 сағат бұрын
सिधै आगो लगाइ दिनु नि यो भारतले सारै हेप्यो
@DipakfancyColton4 сағат бұрын
Shalam xa pattrakar jiu ❤❤❤❤❤good job nidar bannus jay nepal
हृदय देखि नै सलाम छ यस्ता साहसिक पत्रकार ज्युलाई, दार्चुला सधै राज्य सरकार बाट पीडित जिल्ला, दु:ख लाग्छ यस्तो देख्दा चोर खातेहरु के हेरेर बसेका छन् 😔🇳🇵
@BinaBhat-u3i7 сағат бұрын
Raja aau .yo ganatantra aaye paxi sima suraksha xain bharatako dojar mahakali baripatti nepal aayer khane paxi yo byawastha phalinxa
यो देशको नेता भनाउदा दलालहरुलाई जिउदै आगो लगाउनुपर्छ।
@AmitPariyar-p4m18 сағат бұрын
Good job sir
@RaiGanga-q7z6 сағат бұрын
Hu good jab janata lepani esri Desko securiti garnuparxahi
@shilayakha216611 сағат бұрын
नेताले बेची सकेकी के थाहा नी !!!
@RajanShrestha-u6z19 сағат бұрын
Where is government
@CHUDAMANI12018 сағат бұрын
नेपाली गाडी पनि भारत जान्छनत
@ushachanel311017 сағат бұрын
indailai gadiko kali top khwaunuparxa jasto xa .jay nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mankumari712716 сағат бұрын
माने मान्छ न माने ढुङ्गाले हान्छ
@RameshBohara-ei5ke18 сағат бұрын
Good
@rajsunuwarkiratimukhiya473314 сағат бұрын
Jalai dinu parchha bina anumati Nepal kina JCB Nepal kina aayo 😡😡👊🧨🧨📛🔥🔥🔥🇳🇵🇳🇵
@krishnabahadurshrestha613114 сағат бұрын
Hamro mareko sarkar
@SagarRai-my8io14 сағат бұрын
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵
@Amritbk-q2i18 сағат бұрын
Good job 👍👍👍
@Suraj.CK-pw3vc18 сағат бұрын
निरीह सरकारी निकायहरू
@Bhimbahadurmagar-y15 сағат бұрын
India ma nepal ko pardhanmatri le paune vanda badi surkxya gad payo sky vetar chalka le garba garnu parxa sabai nepali jantaale nepal ko sastra prahari ra nepal police lai
@sujitshrestha968717 сағат бұрын
भारतकाे भत्ता खाने नेताहरुले सक्दैन ।
@madhurai866517 сағат бұрын
हाम्रा नेताहरु भारत अगाडि लत्रकै त हाेला नि
@rajurana45386 сағат бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👍
@TulsaraChand-f2p6 сағат бұрын
जस्तो जस्तो बाहुन बाजे उस्तै उस्तै स्वाहा हुने नै भयो।
@भिमाराईपोखरा19 сағат бұрын
सिधै गोलि चलाउनु पर्ने भयो😮😮😮😮
@buddhidahal24686 сағат бұрын
भारतीय ठेकेदार हरू को उदेश्य, लोभलाग्दो सफा गिट्टी बालुवा ढुंगा झिक्ने हो, ०५२ साल तिर मेची नदीमा पनि मलाई बालुवा झिक्न दिएन ।
@RajuRijal-kj9oq20 сағат бұрын
Yaslai pakrera Oli KO samunne lagidinu paro ani bujinxa...
@DILE3094 сағат бұрын
Nepal lai aagadi badna Nadine indian haruko thulo haat xa. Lachaar neta huru