Рет қаралды 124,466
कालिकोटमा संविधान दिवसको दिनमा खेलिएको चर्चित देउडा खेलाडीहरुका बिच अत्यन्तै रोचक र शुन्न लायक देउडा गित हो यो । देउडा सम्राट भनेर चिनिने नेत्र राज शाही लोकप्रिय देउडा खेलाडी तथा साहित्यकार पुष्पराजा आचार्य भानु पाण्डे सुनसरा शाही बिमला बुढा भरत राज बिष्ट लगायतको खेल हो यो ।
---------------------------------
#Pusparaj_Acharya
#Netraraj_Shahi
#Bimala_Budha
#NNP
Deuda, Khel,