LIVE | Nepal vs IR Iran | Semi Final 2 - CAVA Women's Nations League 2024 | नेपाल विरुद्ध इरान

  Рет қаралды 1,495,462

HamroKhelkud

HamroKhelkud

Күн бұрын

Пікірлер: 742
@khumanrokamagar9347
@khumanrokamagar9347 5 ай бұрын
वाह बधाई छ नेपाली🇳🇵 चेली हो वाह यो होनित लाईन इरानलाई पराजित गर्दै अस्ति समुह चरणमा हारेको बदला लिदै फाइनल प्रवेश गर्न सफल भएकोमा🎉👏👏❣️ र अब मात्रै हाम्रो तार्गेत भोलि फाइनलमा भारतलाई हराउदै इतिहास रच्ने साथै उपाधी हात पार्ने🇳🇵💪🏐❣️
@diliphency6393
@diliphency6393 5 ай бұрын
@@khumanrokamagar9347 भोलि कति बजे देखि सुरु हुन्छ सर।
@aaitabahadursawaden7345
@aaitabahadursawaden7345 5 ай бұрын
कति गते कुन च्यानलमा कति बजे फाईनल हजुर कृपया भनी दिनुन ???
@Biraj492
@Biraj492 5 ай бұрын
Aja ho 5 bake hamro khelkud yahi channel ma live hunxa ❤ malai ni support garnus ❤
@aaitabahadursawaden7345
@aaitabahadursawaden7345 5 ай бұрын
कति गते कति बजे कुन च्यानलमा हाे कृपया भनिदिनुन पिलिज सर ???
@Biraj492
@Biraj492 5 ай бұрын
@@khumanrokamagar9347 6 baje yahi hamro khelkud channel ma ho aja nai ho wednesday
@jpsharma5051
@jpsharma5051 5 ай бұрын
सोझो सेटमै जितियो। धन्यवाद छ नेपाली चेलीहरुलाइ। अब fainal मा भारतलाइ चखाउने हो यसपालि । बिजयको शुभकामना
@rajeebbasnet666
@rajeebbasnet666 5 ай бұрын
Bharat lai ta asti bharkhar pani jiteko ho aba Nepali cheki le Nederland sangha khelera jitnu parxa.
@technicalnepal8880
@technicalnepal8880 5 ай бұрын
ल बदाइ छ चेलि हरु भलि जित नेपालको हुनु पर्छ नेपाल 🇳🇵
@aaitabahadursawaden7345
@aaitabahadursawaden7345 5 ай бұрын
@@technicalnepal8880 कति गते कति बजे कुन च्यानलमा फाईनल खेल खेल्छ हजुर कृपया भनी दिनुन।
@KaranSens
@KaranSens 5 ай бұрын
Iran team मलाई साह्रै राम्रो लाग्यो यति अनुसासित र धेर्य भएर match खेली रहेकी थिइन् र सवै भन्दा यूवा टीम पनि थियो iran गेम हारे पनि सारै मन छोयो ईरान खेलाडी हरुले I love you Iran 🎉❤❤
@Bharat_sen-b2
@Bharat_sen-b2 5 ай бұрын
❤❤❤❤❤
@SureshGaha
@SureshGaha 5 ай бұрын
service bigaryo dherai
@Nbmgr9450
@Nbmgr9450 5 ай бұрын
धेरै खुशी लाग्यो आज हाम्रो नेपाली चेलिले जितेको हेर्नू पाउँदा बधाई छ नेपाली चेली हरुलाइ
@Ashimrai246
@Ashimrai246 5 ай бұрын
अबफाइनलमा आगो बाल्नु पर्छ है चेलीहरु हो 👌❤️🇳🇵
@VishnuRawat-oh7yt
@VishnuRawat-oh7yt 5 ай бұрын
@@Ashimrai246 ago hoina bom bistort garnu parxa 😂😂
@Ashimrai246
@Ashimrai246 5 ай бұрын
@@VishnuRawat-oh7yt 👌❤️
@maeliyoutubechannel6962
@maeliyoutubechannel6962 5 ай бұрын
Live herera nathakera feri herdaexu hai ma tw❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Congratulations 👏🎉🎉 Npl
@SwornimMagar-wy6fk
@SwornimMagar-wy6fk 5 ай бұрын
Duty lay garda live hernu napayerw hami aaudai xau ho
@Risabkhadka
@Risabkhadka 5 ай бұрын
Uh toh😂😂😂
@amritbudhachhetri
@amritbudhachhetri 5 ай бұрын
Good brother hami laai pani badai
@Kusumbaadebi
@Kusumbaadebi 5 ай бұрын
बधाई छ नेपाली भलिबल सम्पुर्ण महिला खेलाडी दिदी बैनिहरुलाई🎊🎊🎉🎉🎈🎈❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏
@susmib.m7053
@susmib.m7053 5 ай бұрын
धेरै धेरै बधाई छ नेपाल को सान नेपाली चेलिहरुलाई मज्जा आयो एक्लै हेरियो उफ्रियो कराइयो 🇳🇵🇳🇵❤️❤️❤️
@kailashparbat381
@kailashparbat381 5 ай бұрын
हार्दिक बधाई छ नेपाली टिम लाई । नेपाली चेलीहरुलाई। भोलि नयाँ ईतिहास रच्नुपर्छ चेलीहरु । अग्रिम शुभकामना 🇳🇵🇳🇵🇳🇵💪💪💪
@rumangurung503
@rumangurung503 5 ай бұрын
धेरै धेरै बधाई छ सम्पूर्ण नेपाली महिला टिमलाई अब पालो भारतलाई जित्ने जितको लागि अग्रिम शुभकामना जय नेपाल 🇳🇵🇳🇵
@ishwormagar1915
@ishwormagar1915 5 ай бұрын
धेरै-धेरै बधाई छ नेपाली महिला टिमलाई 🙏❣️🙏 अब भोलि भारत सङ्ग को फाईनल गेमको लागि अग्रिम शुभकामना छ👏 पक्कै पनि आशा छ भोलि नेपालले नै जित्ने छ❤❤❤❤।
@sarojbajgain3389
@sarojbajgain3389 5 ай бұрын
नेपाली पुरुष टीमबाट भन्दा नेपाली महीलाको फुटबल र भलीबल चांही आसा लाग्दो छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@madhavChau
@madhavChau 5 ай бұрын
नेपाली छाेरीलाई लाखौंको बधाई छ र भाेलिकाे फाइनलमा बिजय प्राप्त हाेस, जय पशुपतिनाथ ।
@rammorammor
@rammorammor 5 ай бұрын
म मरे पनी मेरो देश बाची रहोस 🇳🇵 जस नेपाल जय नेपाली चेली❤❤❤❤❤❤
@madhumugatati6354
@madhumugatati6354 5 ай бұрын
बधाई छ मेराे प्याराे देश नेपाली चेलि धन्यबाद छ तिम्राे साहसलाई
@manojkuwar01
@manojkuwar01 5 ай бұрын
ल बधाई छ नेपाली चेलीहरुलाई। भोली फाइनल खेल नेपालको पक्षमा हुनु पर्छ ।जय नेपाल 🇳🇵
@sher.b.rai12
@sher.b.rai12 5 ай бұрын
नेपालकाे आजकाे खेल उत्कृष्ट सबै खेलाडिकाे आ आफ्नाे ठाउबाट डिफेन्ड वपेन्स सबै राम्राे खेल देखाय नेपाली चेलि हरुले बधाई छ भाेलि फाईनलमा पनि भारत सङ्ग एसरि नै उच्च मनाेबल बढायर खेल्नुहाेला good luck सर्बेस देखि सबै खेलमा ध्यानदियर नेपाललाई उपाधि दिलाउनु हाेला 🙏🙏🇳🇵
@bikashshahi1842
@bikashshahi1842 5 ай бұрын
ल बदाइ छ् नेपाली चेलि लाई 💐🎈⚽️🏆️
@sanampun7508
@sanampun7508 5 ай бұрын
बधाई छ चेलिहरुलाई यसपालिको टर्फी हाम्रो हुने छ। जय नेपाल ❤️🇳🇵🇳🇵
@madhavthapa1727
@madhavthapa1727 5 ай бұрын
बदाई छ नेपाली चेली हरुलाई जय नेपल🇳🇵🇳🇵🇳🇵🇳🇵
@karmasherpa.22
@karmasherpa.22 5 ай бұрын
Best of luck team Nepal Wish you best wishes for winning the trophy.... Jai नेपाल Nepal ❤️❤️❤️
@nepalililaram
@nepalililaram 5 ай бұрын
I'm watching from Saudi Arabia. proud of you to Nepali woman volleyball 🏐 team❤❤❤❤❤❤
@Nepal1985
@Nepal1985 5 ай бұрын
Congratulations Nepali women volleyball Team. Best of Luck for tomorrow. Huge respect ✊ for Irani women volleyball 🏐 Team
@Prem-so6zk
@Prem-so6zk 5 ай бұрын
भारत को भोलि राम धुलाई हुनु पर्छ जय नेपाली जय नेपाल ❤❤❤
@Yatri-o4i
@Yatri-o4i 5 ай бұрын
अब भारतलाई रोएर हुन्छ कि धम्क्याएर हुन्छ कि जसरी जित्नै पर्छ । जय नेपाल ❤
@sajanRai-p4u
@sajanRai-p4u 5 ай бұрын
धेरै धेरै बधाई छ?हाम्रो नेपाली चेलिहरुलाइ !साथै फाइनल?पनि हाम्रै नेपाली टिम बिजयता!भको देख्न?पाँम जित को अग्रिम सुभकामना!जय नेपान जय भलिबल miss you so much alls sisters
@Tirlovemagar
@Tirlovemagar 5 ай бұрын
भारत विरुद्धको खेलमा आगो लगाउनुपर्छ है म पर्खाइमा छु❤❤❤❤
@yogendraranarana6606
@yogendraranarana6606 5 ай бұрын
बधाई छ नेपाली चेलीहरूलाई। अब यस्तै गरि भरतलाई पनि जित्नु पर्छ ल।।। फाइनलको लागि अग्रिम शुभ कामना।।
@gurunggovinda6926
@gurunggovinda6926 5 ай бұрын
वाउ मलाइ मन पर्ने खेलाडी पर्तिभा माली देखियो कस्तो राम्री देखेका हुन दर्सक बनेर हेरिरछिन 😘😘
@rosedmlove
@rosedmlove 5 ай бұрын
Congratulations all nepali tim❤❤❤🎉🎉🎉🎉 भोली को फाइनल मा इंडिया लाई जितेर देखाउनु पर्छ भोलि ईतिहास रच्नु पर्छ महिला भलिवल ले शुभकामना छ हिमत नहारी गोर्खाली को पावर देखाउनु पर्छ है.......🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞💞💞👍👍
@dilb-zg8fo
@dilb-zg8fo 5 ай бұрын
यस्तै पर्दसन गर्नु पर्छ भारत सङ्ग पनि final को लागि best of luck चेली हरु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@NarbahadurThapa-w5n
@NarbahadurThapa-w5n 5 ай бұрын
वाऊ नेपाल। बधाई छ धेरै राम्रो खेल्नुभयो आज ईरान विरुद्धको खेल फेरि पनि वाऊ नेपाली चेलीहरूलाई बधाई छ (नेपालको शान खेलाडीहरूको पहिचान)भोलिको लागी शुभकामना।।।।❤❤❤❤❤❤
@MutukMagar
@MutukMagar 5 ай бұрын
धेरै धेरै बधाई नेपाली चेलीलाई🎉🎉अनि यसरी भलिबलको विश्लेषण गरी बोल्दा,पोइन्ट गन्दा र विपक्षी टिमलाई पनि थोरै हौसला अनि पोइन्ट इनलिश्मा भनी दिए उनीहरू पनि बुझ्ने र खुसी हुने थियो होला।
@RD.BGM795
@RD.BGM795 5 ай бұрын
बधाई छ सबै नेपाली चेलीहरु लाई ईरान् लाई अस्ति जितेको लाई नि जितेर फाइनल पर्बेस गरेको मा धेरै धेरै धन्यवाद भोलि यो भन्दा बदी खुशी हुन पाइउस एहि सुभ कामना❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@amazinganimals2488
@amazinganimals2488 5 ай бұрын
भोलि भारत लाई पनि यसरी नै पराजित गरेर देशको नाम उच्च राख्नु मेरा चेलीहरु लाई बधाई तथा शुभकामना।
@Dhanusaru7
@Dhanusaru7 5 ай бұрын
वाह क्या दामि लायो इतिहास रच्नु पर्छ बधाई छ नेपालि महिला भलिबल तिमलाई फाईनल को लागि शुभकामना ❤
@bishalrawat4168
@bishalrawat4168 5 ай бұрын
बधाई छ नेपाल महिला टीम लाई जीत को अग्रिम शुभकामना 🎉🎉🎉🎉❤❤ यता खुसीको आँसु रोक्नै सकिएन
@amitgrg6065
@amitgrg6065 5 ай бұрын
नेपाली महिला भलिबल टिमलाई धेरै धेरै बधाई छ, अनि आज ईरान सङ्ग जसरी खेलेको छ, ईन्डिया सङ्गपनी यसैगरी खेल्नुहोला जितको शुभकामना नेपाली चेलिहरुलाई💕💕💕🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SanPraTamang
@SanPraTamang 5 ай бұрын
ma kassam maile chai mane hai hamro lady don khatra team lai respect heartly🙏🙏🙏big Congratulations Nepali women's volleyball team👏👏final hamrai ho abo dhotilai paxarnu parxa✊✊
@gopitamu8649
@gopitamu8649 5 ай бұрын
बधाई छ हाम्रो खेलाडी चेली हारू लाई 🎉भोलि भारत लाई सोझो सेटमा जित हासिल होस भनि भगवान सगॅ प्रथान गर्दछु ❤❤🎉
@chandradhungana7628
@chandradhungana7628 5 ай бұрын
मन जित्याे इरानले खेल जित्याे नेपालले बधाई छ नेपाली चेलिलाइ🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏
@shambhubasel1047
@shambhubasel1047 5 ай бұрын
नेपाली महिला भलिबल टिमलाइ बधाइ छ।
@KesapRana
@KesapRana 5 ай бұрын
ल बधाई छ हाम्रो नेपाली चेलीहरुलै जसरी ईरानलाई हराएको छ भोलि पनि भारतलाई जित्नु पर्छ best of luch जय नेपाल
@rana.ghimire3982
@rana.ghimire3982 5 ай бұрын
बधाई छ नेपाली चेली हरु लाई अनि तेक्वान्दो खेलाडी दीपक बिष्ट गुरु लाई देख्दा झन खुशी लाग्यो ❤️❤️❤️❤️❤️
@harigurung5982
@harigurung5982 5 ай бұрын
बिचर कस्तो माया लाग्यो ईरानको खेलाडीहरु पनि एकदमै राम्रो खेलेको हो अब इनदिय लाई पनि यसरी नै हराउनु पर्छ गुड लक
@mastientertainment6353
@mastientertainment6353 5 ай бұрын
भलिवल ,फुटबल क्रिकेट महिला टिमलाई बढि प्राथमिकता दिम धेरै राम्राे छ र चेलिहरुले अझै राम्राे गर्नेछन❤❤
@KrishnaBhandari-q1p
@KrishnaBhandari-q1p 5 ай бұрын
धेरै धेरै बधाई हाम्रा चेली हरु लाई आज भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल ले इरान लाई ३-0 को सेटमा पराजित गर्दै फाइनलमा प्रबेश गर्न सफल भएकोमा हार्दिक बधाई तथा जितको शुभकामना🇳🇵🇳🇵🇳🇵जय नेपाल
@SasiOli-i2n
@SasiOli-i2n 5 ай бұрын
नेपाली चेली हो गोर्खालीको छोरी हो हार्नु जानेको छैन एकपटक हार बेहोर्छ दुईपटक हार बेहोर्छ तीनपटकमा अवश्य नै सक्सेसफुल हुन्छ। love you all❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ShyamBahadur-sb3us
@ShyamBahadur-sb3us 5 ай бұрын
भारत सोचमा परेको होला आजको यो गेम देखेर बधाई छ नेपाल र नेपाली चेलीहरूलाई
@KamalPandey-sj6dy
@KamalPandey-sj6dy 5 ай бұрын
Same filling brother
@RomanBharat-u9o
@RomanBharat-u9o 5 ай бұрын
नेपाली महिला राष्ट्रिय भलिबल टिमलाई बधाई छ।🇳🇵🙏💪🏆️❤️
@kamallimbu715
@kamallimbu715 5 ай бұрын
वहा बधाई छ नेपाली चेलिहरुलाई❤❤❤ अब भोली भारत लाई पनियसरिनै जितनु पर्छ र जितको अग्रिम शुभकामना ❤🇳🇵❤
@RabinShrestha-i5n
@RabinShrestha-i5n 5 ай бұрын
हार्दिक बधाई छ नेपाली टिमलाई नेपाली चेलीहरूलाई सम्मान छ।भोलि हुने खेल फलदायी र जित होस् शुभकामना 🇳🇵🇳🇵
@LoveisLife-oo4eu
@LoveisLife-oo4eu 5 ай бұрын
Semi final jiteko ma congratulations Nepali woman's vollyball teams ❤❤🇳🇵🇳🇵👍👍
@Kyaleen12
@Kyaleen12 5 ай бұрын
जय जय जय पशुपतिनाथ नेपाल को भोलि हुने प्रतिस्पर्धा मा ईन्डिया सग को खेलमा बिजय भव को आशिर्वाद दिनु भोले बाबा !जय होस नेपाल को जय नेपाली चेली!❤
@hembahadur9441
@hembahadur9441 5 ай бұрын
बधाई छ नेपाल महिला भलिबल तिम लाई बत भोलि दिफेन्स लाई अझै सुधार गरेर खेल्नु पर्छ नानि हरु। अनि मात्र भारत लाई परास्त गरिन्छ।🙏🇳🇵👆️
@dilipbartaula5992
@dilipbartaula5992 5 ай бұрын
बधाई छ नेपाल ली चेलि हरूलाई तर भोलि लाई धेरै प्रयास गर्नु पर्छ भरत संग भारत संगको जित नै सबै भन्दा ठुलो गर्भ हुने छ सम्पुर्ण दर्सक र समर्थक हरू लाई देश बिदेश बाट हेर्ने समर्थक हरूलाई त्यो जित नै बिजय हुने छ नेपाली राष्टिय खेलाडि महिला 2:38:59 टिम समर्थक र दर्सक लाई जगदिस सर को अझआब्सेक्ता छ हाडवर्क गर्नुस खेलाडिलाई पहिला को सेमिफाइनलमा भारतको पहिलाको हार लाई सम्झेर भोलीको खेलमा जित हासिल गर्नु पर्छ भन्ने लनग्छ हजुरले र समर्थक हरूलाई सरस्वति, उषा , निरूता जस्ता खेलाडि धेरै उत्पदन गर्नु पर्छ र अरूको आफ्नो आफ्नो ठाउमा राम्रो छ यस्लाई अझ सुधार गर्नु पर्छ यो नेपाल को गर्भ र सान हुने छ जगदिस सर Best of luck all tem भोलि को लागि
@bishwash1034
@bishwash1034 5 ай бұрын
बधाई 🎉छ नेपाली चेलि हरुउ लाई नेपाल भनी चिनाउने 🎉अब हजुर हरुउको हातमा छ प्रदेसमा छुउ त्र हेरि राखेयको छुउ🎉नेपाल नेपाल नेपाल🇳🇵🇳🇵🇳🇵
@Susmagaming-cl6tu
@Susmagaming-cl6tu 5 ай бұрын
खुसिको आँसु नै आयो बधाई छ नेपाली चेलिहरुलाई 🎉🎉।
@santoshido2266
@santoshido2266 5 ай бұрын
congratulations gorkhali proud of my country❤️❤️❤️
@DhurbarKhatri
@DhurbarKhatri 5 ай бұрын
सलाम हाम्रो दिदी बैनिलाई हिम्मत वालि हुनु हुन्छ भोलि ईनडियालाईदनि हराउनु परछ❤❤❤❤❤
@mahendrashrestha3027
@mahendrashrestha3027 5 ай бұрын
भाेलि भारतलाई पनि यस्तै खेलेर धुलाे चटाउनु पर्छ जय नेपाल
@ashislimbu9681
@ashislimbu9681 5 ай бұрын
Congratulations 🎉🎊 Nepal 🇳🇵🇳🇵 Jay Nepal 🇳🇵💪
@IndraSunar-dq4oq
@IndraSunar-dq4oq 5 ай бұрын
Wowo Badhai Xa Nepali cheli haru Laai jay Nepal❤❤❤
@khimbahadurchhetry1282
@khimbahadurchhetry1282 2 ай бұрын
Congratulations nepal 🇳🇵 teme lai dahari dhari badhai❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊
@krishnakharel2177
@krishnakharel2177 5 ай бұрын
बिजयको हार्दिक शुभकामना नेपाली चेलिह्हरु लाई ❤❤❤❤❤❤❤
@begghimire1630
@begghimire1630 5 ай бұрын
बधाई 🎉छ नेपाली महिला भलिबल टिमलाई 🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤
@KarnaBahadur-ej8jd
@KarnaBahadur-ej8jd 5 ай бұрын
सुभकामन नेपाली चेलिबेटी हरुलाई 👍️👍️
@sameerofficial9967
@sameerofficial9967 5 ай бұрын
Badhai chha nepali cheli haru , shubha kamana 🌸💐🌺❤️👌🎉
@FadindraFai
@FadindraFai 5 ай бұрын
Nepali cheli harulai salut chha ,itihasko pahilo pana kholnu bhayekoma, jaya nepal
@JhalakGM
@JhalakGM 5 ай бұрын
ल बधाई छ नेपालिचेलाई ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@ayushmagar1371
@ayushmagar1371 5 ай бұрын
Congratulations nepal i love allwasy so best wish final match ❤❤ and jay nepal🙏🙏
@Nikhilxettvi
@Nikhilxettvi 5 ай бұрын
Wow congratutions nepali 🇦🇽🧡💛🇳🇵🇳🇵cheli🔥🔥🔥🔥🔥
@Sujan_x.x69
@Sujan_x.x69 5 ай бұрын
Congratulations Chelis ❤️🇳🇵 Best wishes for the final 🤞
@thakurrana1475
@thakurrana1475 5 ай бұрын
बढाई छ मेरो नेपाल को रष्ट्रिय महिला भलिबल टोली लाई🎉🎉🎉🎉🎉
@ALEEGURUNG-i2i
@ALEEGURUNG-i2i 5 ай бұрын
कोमेन्टेटोर ले नेपाली र अग्रेजी दुबै भाषा मा बोलेको भए स्वोदेश तथा बिदेशी सबै खेल प्रेमी साथी हरुले खेल्को अवस्था तथा खेल्को अप्डेट जान्नु र बुझ्नु सकिन्थ्यो । - लाईभ प्रसारण गरी रहेको कम्पुटर हरु हल्का सफा गरेको भए थोत्रो कम्पुटर हरु पनि नयाँ देखिन्थ्यो । गरीब देश भएको ले योग्दान मा पाएको पि सि ( हार्ड्वेअर ) हरु प्र्योग मा ल्याएको जस्तो देखियो । पुरै कम्पुटर धुलो मैलो ले भरिएको देखियो । हल्का पुसेको भए हुन्थ्यो । अन्तमा , लाईभ प्रसारण गरेको मा धन्यबाद को पात्र चाइ भाको छ है ।- Well-played IRAN!!
@sagarxetri2085
@sagarxetri2085 5 ай бұрын
yakdam ramro sanga khaya ka xan nepali kt ley best of luck all girls
@preensranamagar7972
@preensranamagar7972 5 ай бұрын
गेम धेरै राम्रो भयो फाइनल को लागि शुभकामना नेपाली महिला भलिबल टिम लाई! गेम हो जित्दा खुशी लाग्छ तर प्रतिद्वन्दी टिम लाई पनि ईज्जत् दिन जरुरी थियो जुन हाम्रो नेपाली टिम बाट देखिएन उनी हरु सङ्ग अङ्कमाल गरेको भए उनी हरुलाई पनि हौसला प्रधान हुने थियो देख्दा कति राम्रो हुने थियो र भोलि को दिन मा पक्कै सुधार हुने छ भन्ने आशा गर्दछु! जय भलिबल! जय नेपाल !!
@Sunny_Gamer19
@Sunny_Gamer19 5 ай бұрын
1M views 😮😮😮 बधाई छ ।। हाम्रो चेलीहरुले पनि धेरै राम्रो खेल्नु भएछ । धेरै धेरै शुभकामना र धन्यवाद पनि ❤।
@SubashRai-ih1eu
@SubashRai-ih1eu 5 ай бұрын
हार्दिक बधाई , नेपाली चेली हरुलाइ भोलि को लागी जीत को शुभकामना , छ , 🇳🇵🇳🇵🇳🇵
@sbthapa9189
@sbthapa9189 5 ай бұрын
नेपाली चेली haru लाई dherai dherai शुभकामना ra मुबारकबाद 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bhimabhujel1989
@bhimabhujel1989 5 ай бұрын
Huge congratulations team Nepal 🎉🇳🇵keep it up & Best Wishes for finale game👍❤️ love you all players anyhow jitnu parxa hai voli
@gankioli1481
@gankioli1481 5 ай бұрын
बधाई छ नेपाली छाेरि हरु लाई यसरी नै ईन्डिया लाई हराउनु पर्छ
@RakeshBardewha
@RakeshBardewha 5 ай бұрын
Vholi jasarni indiya lai gorkhe dhulai❤❤ Nepali cheli ❤❤
@NoOne-k4j
@NoOne-k4j 5 ай бұрын
बधाई छ नेपाली महिला भलिबल चेलीहरूलाई ❤️❤️
@JabedkhanJabedkhan-i3l
@JabedkhanJabedkhan-i3l 5 ай бұрын
congratulations woman volleyball team 💪💪💪💪 🇳🇵🇳🇵🇳🇵
@ShyamMagar-xj9nc
@ShyamMagar-xj9nc 5 ай бұрын
बधाई छ हाम्रो चेली भलिबल टिम लाई अब फाइनल मा ईन्डिया लाई एसरिनै जितको लागि अग्रिम शुभकामना
@jibarajlama
@jibarajlama 5 ай бұрын
हार्दिक बधाई नेपाली टिम ❤❤❤❤❤❤❤ फाइनल खेल जितको शुभकामना ❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dilipbartaula5992
@dilipbartaula5992 5 ай бұрын
नेपाल ले जसरि नि जित्नु पर्छ इरान लाई🎉🎉🎉🎉🎉🎉🎉🎉
@krisnabahadur
@krisnabahadur 5 ай бұрын
बधाई छ❤❤❤नेपाली चेलिहरु लाई 🎉🎉🎉🎉🎉❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤फाइनल जीत को अग्रिम सुभकामना🎉🎉🎉🎉❤❤
@purnalimboo757
@purnalimboo757 5 ай бұрын
Badhai xa hamra Nepali cheli haru lai ani jay nepal 🇳🇵
@ReshamRana-pf7vx
@ReshamRana-pf7vx 5 ай бұрын
Nepal❤❤❤❤
@rajeshSaud-pe1vd
@rajeshSaud-pe1vd 5 ай бұрын
बधाई छ भलिबल महिला नेपाली टिमलाई 🇳🇵🇳🇵⚽⚽
@KamalHimal-qe8yf
@KamalHimal-qe8yf 5 ай бұрын
Wows❤❤yo jite hare pani voli varat lai chai jitnu parxa hai❤❤
@sabinrai5104
@sabinrai5104 5 ай бұрын
धेरै धेरै बधाई साथै भारत संग खेलको लागि अग्रिम शुभकामना ❤🙏🎊🫰
@thapathapa2590
@thapathapa2590 5 ай бұрын
Badhai xa hamro nepal team lai ❤❤❤❤❤❤❤❤❤ ajjha ramro gardai jaun jay 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤🙏🙏
@jitbahadurkisan1334
@jitbahadurkisan1334 5 ай бұрын
आहा आज धेरै कुरा सुधारेर जितेको धेरै खुसि लाग्यो🎉🎉🎉🎉🎉र भोलि पनि यस्तै खेल होस
@khatrichhetrichhetri6470
@khatrichhetrichhetri6470 5 ай бұрын
बधाई छ नेपाली टिम लाई नेपाली चेली लाई 🇳🇵
@grishygrg8484
@grishygrg8484 5 ай бұрын
Congratulations 🙌 Nepal 🇳🇵 team 🙏🙏🇳🇵🇳🇵🥇🥇🙌🏆🏆👏👏👍👍🇳🇵🥇🥇🙌🙏🙏🙏🙏
@dambarpun1105
@dambarpun1105 5 ай бұрын
Dherai dherai badhai xa Nepali team laai.wish them all d best for the final.
The Voice of Nepal Season 6 - 2025 - Episode 05 | Blind Audition
1:42:50
The Voice of Nepal
Рет қаралды 994 М.
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 700 М.
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
🇯🇵 JPN vs  🇮🇹 ITA  - Full Match | Men's VNL 2022
2:09:21
Volleyball World
Рет қаралды 13 МЛН
भारत vs  नेपाल  भलिबल
1:58:45
Viral clips all
Рет қаралды 62 М.
Steven Seagal Aikido Techniques
0:15
Fight Club
Рет қаралды 7 МЛН
Ederson Best Goalkeeper in The World | #shorts
0:35
MF10
Рет қаралды 5 МЛН
БОЙ: Алистар Оверим - Бадр Хари 3 | Glory
4:12
Дикий бой
Рет қаралды 84 М.