🔴LIVE:प्रतिनिधि सभा बैठक, २०८१ असार २५ गते ! ओली माथि माओवादी सांसदको प्रश्नै प्रश्न :

  Рет қаралды 68,440

Headline Nepal

Headline Nepal

14 күн бұрын

#headlinenepal #sanjeeb#sansad#house of representatives nepal #rabilamichane #pmprachanda
🔴LIVE:प्रतिनिधि सभा बैठक, २०८१ असार २५ गते ! ओली माथि माओवादी सांसदको प्रश्नै प्रश्न :सहमति किन तोड्नु भयो ?
👉Headlines Nepal Presents:
Program: headline Nepal live
Presenter:
Guest:
Camera:
Live Edit: Ratan sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 138
@buddhichuhan1795
@buddhichuhan1795 13 күн бұрын
जय जय होस हजुर नमस्कार घण्टी बज्छ हजुर नमस्कार
@YogendraBajgaiN
@YogendraBajgaiN 13 күн бұрын
प्रचण्ड रबि जिन्दाबाद❤❤
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 13 күн бұрын
देश बिकास को लागि एकमात्र पार्टी राष्टीयस्वत्र पार्टी छँ यो ससँद दमा अरू कोहि छैन!
@tilakkhadka3980
@tilakkhadka3980 13 күн бұрын
अरुकुरो त्यस्तैहो भ्रस्टचारिले सरकारको कुर्सिखोज्दै बाढिपिडितको दुखबुझे जस्तो गरेकोचाहि बन्दै सुहायन जस्तोलाग्यो
@yambhattarai8276
@yambhattarai8276 13 күн бұрын
बेचनलाई पुजागरेर राख राेसनि
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c 13 күн бұрын
रातभरि करायो दक्षिणा हरायो भनेझैं भोलि निर्वाचनमा भेडो जनताले उहि कांग्रेस एमाले एमाओवादीका प्रचन्ड, के पि बा,सेरु लाइनै भोट दिने हो।
@khadgajitlama6198
@khadgajitlama6198 13 күн бұрын
यी सब मौसेरेभाईहरु हुन्।यिनीहरुमा थोरै पनि हिनता बोध छैन।
@sangitadangaura8154
@sangitadangaura8154 13 күн бұрын
भाद्र महिनाको २८ गते भीत्र हिन्दू सम्राट सहिदको हिन्दू राज्य बनाउने सुरुवात भईसकेको छ ।भाद्र २८ गते सम्म मा हिन्दू सम्राट को आगमन भइसक्ने छ ।
@user-nj3nq2jv9m
@user-nj3nq2jv9m 13 күн бұрын
झा बुडी तिमीहरु जस्ता अपराधीहरु लाई भगवान ले नी माफगर्ने छैन।
@ramchandralamichhane7375
@ramchandralamichhane7375 13 күн бұрын
मुर्दावाद !!
@bunusubba2343
@bunusubba2343 13 күн бұрын
पिण्ड खाने बेलामा पनि के सार्हो झुटो बोलेको छी 😡😡😡
@premkhopcha7078
@premkhopcha7078 13 күн бұрын
नेपाली जतालाई देश को चिन्ता छ भने 84मा पुरानो सबै लाई हरायर नया बिकल्प दिनु पर्छ 👍
@bkoyeerai7737
@bkoyeerai7737 13 күн бұрын
डा मानवीय सि,के रावत ज्यु बाधाइ भ्रष्टाचार कमिसन खोर नेताहरुको भण्डाफोर गर्नु भयो।
@rameshkarki3906
@rameshkarki3906 13 күн бұрын
प्रधानमन्त्री हुँदै कति ठाउँमा जग्गा दलाली गरे, कति ठाउँमा देशको सिमाना बेचे। कति ठाउँमा अपराध गरेर कति अकुत सम्पति आर्जन गरे। यो सबै हिसाब चुक्ता गर्न यिनीहरुलाई अदालतले तत्काल पक्राउ पुर्जी जारि गर्न जरुरि छ। जय नेपाल, जय मातृभुमि, जय युवा, जय घण्टी।।
@surendratamangtamang2566
@surendratamangtamang2566 13 күн бұрын
रबि ला लामेछाने सरले बाढीपैरोको लागी राम्रो काम गरि रहनु भएको जस्तो लागेको छ
@user-wf4ld1oc7x
@user-wf4ld1oc7x 13 күн бұрын
यो देसबाडी पहीरोको चपेटामा परेकोबेला तीमीहरुलाई बाँदरको हातमा केरादे जस्तै ठुला पाठी लाई हात्मा सत्ता तेरस्याउन पर्ने
@krishnakc7282
@krishnakc7282 13 күн бұрын
सहि हो हरि ढकाल जीले भनेको कुरा ❤❤❤
@DeepakDeepak-ic1nx
@DeepakDeepak-ic1nx 13 күн бұрын
नया पूराना सब हेरि सक्यौ जाठा हरू सबै पदकै लागी मरिहत्ते गर्ने अब विकल्प राजा आउ देश बचाउ
@ramsubedi5230
@ramsubedi5230 13 күн бұрын
सही बात चित्र बहादुर
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 13 күн бұрын
भ्रष्टाचारिलाइ जिताएर पठाउने भ्रष्टाचार गर्यो भन्दै किन कराउनु पर्यो ।
@SarbabidBasnet-td9rs
@SarbabidBasnet-td9rs 13 күн бұрын
तिमीहरू ले अहिलेसम्म देश र जनताको के सारो बिजोग बनाइस त हरु अझै भुक्नु लाई लाज लाग्दैन त हरु को नालायक चलखेल औंगात को नेपाली जनता युवाहरूले हिसाबकिताब गर्छन् गर्छन् रोक त्यो दिन आउदैछ
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 13 күн бұрын
ओलि गिरि को हात मा सत्ता गयो भने यो देश र यो देश को जनताहरु ले नपाउने दु:ख पाउछ है ! खाली के पि गिरि का हनुमान मात्र जुँगा मोटाए झै मोटाउछन जनत हरु ले सारै दु:ख पाउँछन् होश गर्नु है
@lamahyolmo9535
@lamahyolmo9535 13 күн бұрын
Good luck ghanti ❤❤❤
@janakKunwar-m2n
@janakKunwar-m2n 13 күн бұрын
धनेबाद नेत
@yambhattarai8276
@yambhattarai8276 13 күн бұрын
रबिले यति वर्षा किन बर्षाईदिनुु भएकाे हाेला 🤔🤔🤔
@user-eo5nd8do8v
@user-eo5nd8do8v 13 күн бұрын
चित्र बहादुर पिण्डे र मेराे बुझाई ,ट्याक्कै मिल्याे त आजकाे भनाईमा।
@janakKunwar-m2n
@janakKunwar-m2n 13 күн бұрын
मुमणीधनेबाद
@janakKunwar-m2n
@janakKunwar-m2n 13 күн бұрын
मेडमधनेबाद
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 13 күн бұрын
ए बुढी माउ गृहमन्त्री ले कसैको सास नफुस्कन रोक्ने हो कि?अनि तिमिहरुपनी सरकार मा गयर हाम्रो रगत चुस्नेकाम मात्र गर्ने कि काम पनि गर्ने हो अनि यो देश मा केबल रबिमात्रै छन कि तिमिहरु अरु सबै आँखा चिम्ली सक्यौ?
@janakKunwar-m2n
@janakKunwar-m2n 13 күн бұрын
धनेबादन
@jibanchauhan9923
@jibanchauhan9923 13 күн бұрын
आज संम्म यस्तो कुरा कसैले गर्न सकेन न सलाम छ घन्टी ❤🙏
@rajendrapokharel5987
@rajendrapokharel5987 13 күн бұрын
राजनैतिक परिवर्तनत ३/३ महिनामा प्रधानमन्त्री परिवर्तनकोलागिरहेछ।
@rajkumarshrestha8499
@rajkumarshrestha8499 13 күн бұрын
बिपदमा जनताको उद्धार गर्न जानेकी सुविधा लेर सदनमा बौलाउने हो माहास‌य।
@bhaktabahadurthapa8638
@bhaktabahadurthapa8638 13 күн бұрын
सबै जिम्मेवार यउटा गृहमन्त्रालय ले होइन सबै साम्सद ले हरनिकाय मा जिम्मेवार लिनुपर्छ अरु सांसद बसेर र ठगेरा खाने नगरौ हर्क साॅगपाग ले जस्तै काम गरौ ज्यान फुर्तिलो बना उ
@BishnuDawadi-qe8pc
@BishnuDawadi-qe8pc 13 күн бұрын
जनताले सबैको कुरा बुझे, जनताले बिबेक प्रयोग गर्छन्।
@PurnachandraGhimire-ew2py
@PurnachandraGhimire-ew2py 13 күн бұрын
जनताकाे समस्या एकातिर छ सरकार वनाउने र गएकाेमा के काे राेईलाे हाे?गएकाले पनि नापेनन र अाएकाले पनि नाप्ने छैनन ।याे व्यवस्थाले गरि खानपनि दिएन।
@gammerop626
@gammerop626 13 күн бұрын
कुरा काट्ने र फाल्तु छलफल गर्न जानेका नेता हरु र भोटदिने जन्ता हरु जयहोस
@tulasitara9255
@tulasitara9255 13 күн бұрын
याे वृद्या भत्ता खाने बेलाकी ले भन्न खोजेको चाई के हो सरकार चिप्लि सको अब के अझै खेदो खनेकी ग्रीयमन्त्री को
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 13 күн бұрын
अब तिमी मर्नेवाला हरियो काक्रो अब केही पनि कांग्रेसलाई बचाउन थाले कि आमै घर भ्रष्टाचारलाई नबचाउ मर्ने बेलामा साथमा जाला फेरि अड्केला। होला
@prajolsimkhada9289
@prajolsimkhada9289 13 күн бұрын
अझै केपि ओलि घमन्ड नगरी 84सम्म कांग्रेस संग मिल्नु भये सबै खेल खतम हुन्छ
@bhaktabahadurthapa8638
@bhaktabahadurthapa8638 13 күн бұрын
राजा बिरेन्दर का पालामा सरकारी ढुकुटी जम्मा थियो कलकारखाना थे रोजगार थियो आजा नेपाल कुनकुन नेतृत्व देश लाई रिण मा डुबाय यस्को जिम्मेवार तिमीहरूले लिनुपर्छ ती मरे भने तीन का छोरा नाति ले तिर्नुपर्छ
@ayushroka94
@ayushroka94 13 күн бұрын
य हामी भेडा जन्ता हरु यो राम्रो सङ्ग उभियर बोल्न पनि नसक्ने यो हजुर बा हजुर आमालाइ भोट दियर देश खोला तिर नबगाउ के हामी भेडा नै हुम हेर उभिन पनि सक्या छैन राम्रो सङ्ग यो घुम्री बुडिलाइ हेरन अझै😡😡😡😡😡😡
@ratanmahata4231
@ratanmahata4231 13 күн бұрын
good🎉🎉🎉🎉
@prajolsimkhada9289
@prajolsimkhada9289 13 күн бұрын
अब 53 हरुको अन्त्य नगरी यो मुलुकमा स्थिरता हुदैन
@yambhattarai8276
@yambhattarai8276 13 күн бұрын
१९ अरबकाे हिसेदार रहेछ साढे
@shankharupreti4975
@shankharupreti4975 13 күн бұрын
बेचन झा को नाम नलिउ भन्ने यो बेचनको के रैछ बेइमानी लुटेरा।
@prajolsimkhada9289
@prajolsimkhada9289 13 күн бұрын
10%को थ्रेसहोल्ड राख्दिनु यिनिहरुको चुरिफुरी sakinchha
@sanushrestha4958
@sanushrestha4958 13 күн бұрын
Right
@santamangol7405
@santamangol7405 13 күн бұрын
शरणार्थी मुँजिहरु नाटक नगर हो, केही खुल्क्याउने होइनौ।
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 13 күн бұрын
जय घन्टी जय रासपा पार्टी। गृहमन्त्री ज्यू लाइ दोष लगाने काम घृणा दाएक छ नेपाली जनता को लागि।
@yambhattarai8276
@yambhattarai8276 13 күн бұрын
फकटिया कुरा सुन्न मनैलाग्दैन । ८४ मा घण्टी बजाउन हतार भएकाेछ। जयघन्टी😽😽🤖🤖
@narsinghdhami2575
@narsinghdhami2575 13 күн бұрын
कहिले समम झोला बोकिराखने नया को बिरोध राजा बादि लाई पनि देखि सकियो त्यों राजालाई मारयौ अझ राजाको कुरा गरछन
@bpanuraghi8224
@bpanuraghi8224 13 күн бұрын
यो बुढी माउ कत्ति मनपर्दैन के बोलेको कस्ता कुरा गरेको।
@harishchandrachilwal5115
@harishchandrachilwal5115 13 күн бұрын
थु थु राेशन
@krishnakhatri7000
@krishnakhatri7000 13 күн бұрын
नेपाल का युवाले देस बनाउनेछन भनेकाले आज यथार्थ बोल्नुपर्छ युवाले फाता बोलेसी देस बनछ के रास्योपालाई फाएल खोल खोल भन्नपर्नी हो कि आफैले खोल्छु भनेर भोट मागेको हैनर
@sameerlama5440
@sameerlama5440 13 күн бұрын
देश सिद्ध्याउने र जनता चुसेर खाने पहिलेदेखिकाे माहिर दुबै काले काले काले मिलेर खाउँ भाले !
@prakashadhikari7193
@prakashadhikari7193 13 күн бұрын
Metmani ko ramro kura ajai sune.
@Laaligurans
@Laaligurans 13 күн бұрын
Aru kehi hoina, Election System change garnu parcha. Pradesh Sarkar kharej garnuhos. Yadi Bhayena bhane, Pradesh Sarkar ko number ghataunu. Kendrale Sarkar gathanma disturb garnu hunna. Milijuli khana paayena bhane haaneko jasto huncha.
@țaeuomwun977
@țaeuomwun977 13 күн бұрын
1 jana mahila samsad le bhrsthachari ko nam nalinu bhannu bho ni alik kura bhujhiyenni !
@prakashrai1191
@prakashrai1191 13 күн бұрын
बैचन झा को जोले हो कि के हो यो lady
@user-zm5tp1mz8b
@user-zm5tp1mz8b 13 күн бұрын
भ्रष्टाचारि र बेचन झा लाई जाेगाउ राेसनि कार्कि ज्यु ड्याङ उ हाे।
@brizal2935
@brizal2935 13 күн бұрын
Jaya Rabi sar jaya ghanti 🔔🌹🌺🪔 hame le bhugsaku aru sabai ko natak
@chudamanioli-wl9cv
@chudamanioli-wl9cv 13 күн бұрын
यस्तापनि सभासत भयाझन
@tulbahadurthapa9532
@tulbahadurthapa9532 13 күн бұрын
Kaam xaina budi aama gharmai rest garda hunxa
@gyanendraparajuli5090
@gyanendraparajuli5090 12 күн бұрын
यो लाज सरम नभएको दलको नेताको लगौटी हो, पहिली तिम्रो सहकारी ठगलाइ कारबाही गर, 30 दसक भनेको 300 वर्ष हो, तथ्यमा बोल्न नजान्ने स्वाठले किन फुर्ती गर्नु।
@gyanbahak1771
@gyanbahak1771 13 күн бұрын
Rip sala neta
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 13 күн бұрын
ALixina Karki Aimai Rahicha Nalayak Sansad Kale Banayo
@user-wq2lz4mz6s
@user-wq2lz4mz6s 13 күн бұрын
Aba janta derai bayo yo buda sang sangai Naya baneka harulai pani Hanne din aayo kaike jagne ho sakiyo ta des
@user-cz5ih8cd1b
@user-cz5ih8cd1b 13 күн бұрын
बेचन झाको नाम किना नलिनु तिमी हरू को पनि नाम आउछ लहरा ले पहरा तान्छ भनेर डर लागो यो बेला मा कुर्सी तानातान गर्ने तिमी हरू अनि उल्टै अरू लाइ पो यो समय एस्तो नगरूम भन्ने आफाई गर्ने अनि अरू लाइ सिकाउने
@sanjurai7102
@sanjurai7102 13 күн бұрын
खै कुरा बुझेया भन्या???? भुटानीमाता,गिरीबन्धुबा वच्न र पियम बन्न सहमति ताेडेकाे त्यतिपनि बुझ्न नसक्ने कस्ताकस्तालठुवाहरु रहेछ???
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 13 күн бұрын
Abajantale.84samma.sabi.chor.chini.rkhnu.parchha
@FUNGSHA26
@FUNGSHA26 13 күн бұрын
Ahile samma kasaile nagareko Kam gareko xa yo budi le garne ta kei jasto lagdaina kuro ta nikkai milayera bolxa 😂😂😂😂 pahila news Herne gar budiya ki akhako Jyoti goi sakyo...
@user-he2vs1zx4f
@user-he2vs1zx4f 13 күн бұрын
Timro hami sabaiko kartabeya ho
@navrajshahi4043
@navrajshahi4043 10 күн бұрын
न आत्तिनुस ३० दशक कि ३ दशक
@fashionupdate3612
@fashionupdate3612 13 күн бұрын
Yo budhi manxeko kuro pani Aaluko geda jasto.
@manjushrestha4438
@manjushrestha4438 13 күн бұрын
Bank ko dababdhsri bhayo ma dang bata
@IshwarThapa
@IshwarThapa 12 күн бұрын
इ कपाल काटेकि बुढि बजैले के भनिन बुज्नै गाह्राे
@pmpxplore7823
@pmpxplore7823 13 күн бұрын
Who is she? 😂
@RajanPant-fg2cf
@RajanPant-fg2cf 13 күн бұрын
Rabi ko file ko Kura kahile garne ho
@manjushrestha4438
@manjushrestha4438 13 күн бұрын
Timu haru sarkar matra banau des na banau
@sukmanlimbu9119
@sukmanlimbu9119 13 күн бұрын
Rabi uddharma khatirakheko xa yo suddi kina kara hawatalma, kura bujnu xaina , suddhi
@IndraYonjan-i4t
@IndraYonjan-i4t 13 күн бұрын
Yo budi mau betan jha ko khol ho ki ke ho
@user-pb1bs8hg3z
@user-pb1bs8hg3z 13 күн бұрын
Goodhari dakalji chorbhuda dalal hun
@DalkumarMangmu
@DalkumarMangmu 13 күн бұрын
neta yadto re khate ni
@kedarraya2706
@kedarraya2706 13 күн бұрын
यो का को रहिछकिकेहो
@sbthapa1494
@sbthapa1494 13 күн бұрын
Ko. Buagi. Boleki.
@KamalKamal-jk5ek
@KamalKamal-jk5ek 13 күн бұрын
Kukur haru kam napaka garne kehi haina bikas Khali vasan satta kursi
@sagarlama5274
@sagarlama5274 13 күн бұрын
Yo balatkare lai jel halnu parx
@parbatipoudel9695
@parbatipoudel9695 13 күн бұрын
यो राप्रपा को आइमाइ खाली रबिको खेदो खन्छे । यस्ता घाँस हरुले राजा ल्याउने रे. अब राजाको नाम भजाएर भोट आए भने गाला फुटाउने हो । यस्ता दिमाग मा गु भरिएका हरु
@yambhattarai8276
@yambhattarai8276 13 күн бұрын
अन्तिममा जय रबि जयघन्टी ।
@RajanPant-fg2cf
@RajanPant-fg2cf 13 күн бұрын
Ani tapae jasta bhrast gafadi haru lae sarkar ma tansi rahan dine ho ta
@jagesworpulami9329
@jagesworpulami9329 13 күн бұрын
Jay ghanti
@RajanPant-fg2cf
@RajanPant-fg2cf 13 күн бұрын
Xito dohoro passport chanbeen garer jail kochnu paryo
@RajanPant-fg2cf
@RajanPant-fg2cf 13 күн бұрын
Ab rabi ra prachand ko dokan band hune dar le chatpati bhae rahexa
@gopalbhatt7610
@gopalbhatt7610 11 күн бұрын
Kalo congress
@user-cz5ih8cd1b
@user-cz5ih8cd1b 13 күн бұрын
अब पालो नया हरू को हो
@RajanPant-fg2cf
@RajanPant-fg2cf 13 күн бұрын
Sab bhanda na kam ra.sa pa.tespaxi maobadi
@RajanPant-fg2cf
@RajanPant-fg2cf 13 күн бұрын
Maobadi ra ra .sa.pa gathbandhan gar ani janmat her.muskil le 2seat aaula
@user-qh4ye6so9j
@user-qh4ye6so9j 13 күн бұрын
Yo boksi budi Ravi lai matra vanni ki vasta harulai
@homsunar4577
@homsunar4577 13 күн бұрын
Jaye ghanti 🎉🎉❤❤
@lovelysom4460
@lovelysom4460 13 күн бұрын
Jai ghanti.....84 ma ghanti bajaunu par6
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 7 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 77 МЛН
माउन्टेन समाचार
Mountain TV
Рет қаралды 38
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН