Рет қаралды 338
Saroj Dangol
स्वयम्भु मन्दिर परिसरमा बृहत सरसफाई कार्यक्रम | Cleanliness Program in Swoyambhu Temple Areaहरेक वर्षझै यस वर्ष पनि नेवारी पात्रो अनुसार दिल्लागा महिनाको दशमीको दिन स्वयम्भू महाचैत्यमा सरसफाई कार्यक्रम आयोजना गरियो