लुकाउने कुरै छैन, यो व्यवस्था समाप्त पार्न राप्रपा ढाडमा टेकेर टाउकोमा हान्ने दाउमा छ || YOHO BAHAS

  Рет қаралды 2,338

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 12
@GreaterNepal595
@GreaterNepal595 Күн бұрын
जय देश जय राप्रपा 🕉️🇳🇵
@purnakunwar-je9st
@purnakunwar-je9st Күн бұрын
यस्ता यस्ता काबिल योग्य युबा नेताको पार्टी हो राप्रपा।खुसी लाउछ यस्ता युबा र पार्टी को समर्थन गर्न पाउँदा।
@GreaterNepal595
@GreaterNepal595 Күн бұрын
निकै ट्यालेन्ट बक्ता हुनुहुदो रहेछ सरद जि 🤗😘❤❤
@nepugautam8145
@nepugautam8145 7 сағат бұрын
मैले पूरै कुराकानी सुने र म शरदराज पाठकसँग पूर्ण सहमत छु। हामी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तपाइँको साथमा छौं।
@adbhav
@adbhav 7 сағат бұрын
हो तपाईंले सही भन्नुभयो ।
@DhaneshwariPrajapati-n2x
@DhaneshwariPrajapati-n2x Күн бұрын
राप्रपा महामन्त्री आदरणीय शरदराज पाठक ज्यूको अभिव्यक्ति प्रशंसनीय छ
@SumanDahal-k5p
@SumanDahal-k5p Күн бұрын
हुनहार काबिल युवाहरू राष्ट्रिय प्रजातन्त्र पार्टीमा भित्रिएका छन्। अब राष्ट्रिय झण्डासहित सडक आन्दोलन र सदनमा दुईटै हुनेछ। हामी हिजो भोट हालेर बसेका जनताहरू अथवा पर्ख र हेरेको विचारमा बसेका थियौँ। हिजोको केन्द्रीय कार्यसमितिमा माननीय राजेन्द्र लिङ्देनज्यूले प्रजातान्त्रिक पद्धतिअनुसार खुल्ला छलफल गर्नुभयो। सक्षम नेतृत्वको उदाहरणीय देखाउनुभयो। त्यसले खोजेको यस्तै युवा नेता हो। ऊर्जाशील प्रजातान्त्रिक साझा विचार बोक्न सक्ने एकमात्र निडर लिडर माननीय राजेन्द्र लिङ्ने ज्यू यसरी नै अगाडि बढ्नुहोस् तपाईँको भूमिका देशले मागेको छ। जय देश जय मातृभूमि जय जननी नेपाल आगामी दिन राष्ट्रिय झण्डाका साथ सबै नेपाली आउनेछन्।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️🙏🙏
@bharatprasain7349
@bharatprasain7349 Күн бұрын
(राप्रपा जिन्दाबाद) नेता भनेको अद्यक्ष राजेन्द्र लिंग्देंन ज्यु जस्तो हुनु पर्छ, सुजाब १००% सहि भन्नु भएको छ, जस्तै अद्यक्ष जस्तो सम्पुर्ण कार्यकर्ता हुने हुदा देशले निकास पाउछ भन्ने मलाई पुर्ण बिश्वास छ, गुड्बन्दि नाताबाद पार्टीको ठुलो सत्रु हो पार्टीमा छलफल हुदै जानु पनि पर्छ, २०७२ कालो सम्बिधान खारिज गरौ यो सम्बिधानले जनता ठग्ने नै हो l काले काले मिलेर जनतालाई डस्ने नै हो l देश जोगाउने राजा र जनता नै हो l केहि भ्रष्ट्रलाई जेल कोच्ने नै हो ll
@kamalacharya5482
@kamalacharya5482 9 сағат бұрын
विचार राम्रो लाग्याे ।
@dibakarpant3390
@dibakarpant3390 18 сағат бұрын
संबैधानिक सर्बोच्चता होइन कि शासकीय सर्बोच्चताबाट मुलुक सन्चालित अवस्था हो यो । यो घोर दुर्भाग्यको परिस्थितीबाट देशलाई बाहिर निकाल्नु अहिलेको अनिबार्यता हो ! जय कालभैरव !
@purnakunwar-je9st
@purnakunwar-je9st Күн бұрын
👍️👍️🙏
@GreaterNepal595
@GreaterNepal595 Күн бұрын
हैन पत्रकार ज्यु अन्तर्वार्ता लिदा प्रश्न गर्ने हो कि रामायण ब्याख्य आफै गर्ने हो 😜🙈🤔
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
Еп278 | Теодосий Теодосиев: Как да хакнем системата?
3:30:24
Свръхчовекът с Георги Ненов
Рет қаралды 178 М.
On Air With Sanjay #051 - Rishi Dhamala
1:07:48
Sanjay Silwal Gupta
Рет қаралды 404 М.
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН