माछा पालेर लाखौं कमाउने तरिका । fish farming in Nepal

  Рет қаралды 3,218

AgroDev Nepal

AgroDev Nepal

Күн бұрын

माछा पालेर लाखौं कमाउने तरिका । fish farming in Nepal
यस भिडियोमा हामी high density fish farming अर्थात् कम क्षेत्रफलमा धेरै माछा उत्पादन गर्ने तरिका को बारेमा जानकारी दिएका छौं । कम क्षेत्रफलमा धेरै संख्यामा माछा भुरा स्टक गर्दा माछामा विभिन्न किसिमका समस्याहरु देखा पर्न सक्छन् । यसै कुरालाई मध्यनजर गर्दै high density fish farming कसरी गर्न सकिन्छ र यसबाट कसरी फाइदा लिने भन्ने बारेमा 5 वटा बुँदाहरुमा रहेर विस्तृत रुपमा जानकारी दिने प्रयत्न गरेका छौं । माछापालन व्यवसाय नेपालमा गरिने कृषि कार्यमध्ये किसानको लागि नाफामूलक व्यवसाय हो। तर अझै पनि नेपाली किसानहरूले परम्परागत तरिकाले माछापालन गरेको पाइन्छ। परम्परागत तरिकाले माछापालन गर्दा किसानको आम्दानीमा कुनै किसिमको वृद्धि नभएकोले यो भिडियो बनाएका छौं। यसमा दिएको जानकारीको आधारमा किसानहरुले सघन तरिकाले माछापालन गरि आयस्तर बढ्ने कुरामा हामी विश्वस्त रहेका छौँ।
Click here to SUBSCRIBE Agrodev Nepal for more videos: / @agrodevnepal
‌Contact on:
Facebook page : / agrodev-nepal-10550130...
पोखरीमा मलखाद व्यवस्थापन : • पोखरीमा मलखाद प्रयोग ग...
माछाको दाना बनाउने तरिका : • माछाको दाना बनाउने तरि...
‌ माछा भुरा कति stock गर्ने :
• कुन जातकाे माछाको भुरा...
बाख्रालाई जुकाको औषधी खुवाउने तरिका :
• बाख्रालाई जुकाको औषधी ...
बंगुरलाई जुकाको औषधी खुवाउने तरिका :
• बंगुरलाई जुकाकाे औसधि ...
कुखुरालाई जुकाको औषधी खुवाउने तरिका :
• कुखुरालाई जुकाकाे औसधि...
*Topic covered in this video
Machha utpadan
Machha Palan garne tarika
fish farming in Nepal
high density fish farming
intensive fish farming
maxa plane Sahi tarika
maxa palan
Machha Palan business
fish farming tips
#fishseed #machhabhura ‌#माछापालन #fishfarming #machlipalan #carpfish #agriculture #krishi #AgroDevNepal #aquaculture #bhura #machha #machlipalan
‌Disclaimer :
Video is for educational purpose only.Copyright Disclaimer under Section 107 of the copyright act 1976, allowance is made for fair use for purposes such as criticism, comment, news reporting, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favour of fair use.
About : Agrodev Nepal is a youtube channel here you can find agriculture, livestock and poultry related tips in Nepali language.

Пікірлер: 11
@sudipsingh4118
@sudipsingh4118 3 ай бұрын
Sir tarkari khati sambandi pani jankari dinus na
@AgroDevNepal
@AgroDevNepal 3 ай бұрын
Okay
@b-shadowgaming9027
@b-shadowgaming9027 3 ай бұрын
माछा सम्बन्धित बारेमा केही लामो भिडियो बनाउनु नि ब्रो यो चार पाँच मिनेटको भएन जस्तै एक कट्टामा कतिवटा जातको माछा हाल्नु पर्छ मध्य पहाडमा कुन माछालाई पाल्न उपयुक्त हुनेछ त्यसको बारेमा पनि के जानकारी पाउ हस्त धन्यवाद।
@AgroDevNepal
@AgroDevNepal 3 ай бұрын
Playlist ma gayera Machha samandhi thuprai videos herna saknu hunxa. Machha Palan video ko Series nai beneko xa.
@ranjema703
@ranjema703 3 ай бұрын
उन्नत मागुर पाल्न ब्यान छ भनिन्छ तर लोकल मागुर पाल्न पाइने रछ लोकल मागुर सम्बन्धि video बनाउनु होला
@matribhumiko-maya
@matribhumiko-maya 3 ай бұрын
नेपाली जातको कत्ले माछा पालन सम्बन्धि कति संभावनाछ कृपया जानकारी गर्नुहोस्
@AgroDevNepal
@AgroDevNepal 3 ай бұрын
व्यवसायिक रूपले पाल्नलाई अध्ययन अनुसन्धान जारी छ ।
@ranjema703
@ranjema703 3 ай бұрын
1 बिघा जमिन बाट खर्च कटाएर कति आम्दानि हुन्छ सर
@AgroDevNepal
@AgroDevNepal 3 ай бұрын
3 लाख देखि माथि, तपाईंको लगानी र व्यवस्थापनमा भर पर्छ।
@ranjema703
@ranjema703 3 ай бұрын
@@AgroDevNepal 🙏
@user-tu6zj1uw2x
@user-tu6zj1uw2x 3 ай бұрын
Nice video
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 49 МЛН
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 6 МЛН
बायो फ्लक प्रविधिबाट माछा उत्पादन....Biofloc Fish Farming in Nepal
19:48
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
Рет қаралды 15 М.
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 49 МЛН