नमस्कार ! यहाहरु को माया ले गर्दा आज फेरि आमा छोरा को भुमिका मा रहेर दोहोरी गायका छौ। कृपया अन्तिम सम्म हेरेर प्रतिक्रिया दिनुहोला है ?
@basantasangam21323 жыл бұрын
Dherai ramro lageo
@basantasangam21323 жыл бұрын
Aaja pani aasu rokiyen
@yogendrabhatta96803 жыл бұрын
Vote to supreme malla
@kamalaitaniaryal95143 жыл бұрын
धेरै मार्मिक छ सुप्रिम भाईकाे जुनसुकै गित पनि उत्कृष्ट छन् भाईलाई उज्ज्वल भविष्यको शुभकामना छ ।
@mpandey7723 жыл бұрын
वाउ
@mansinghkhadka37923 жыл бұрын
सबै जना ले हेरेर सहि प्रतिक्रिया दिनिहोला है।।
@actor_vision8433 жыл бұрын
Hjr ko tem bata dheroi vot ayo vanya supreme winner hune paka xa we love supreme ✊💪
@sudanacharya82323 жыл бұрын
The voice ma vot garau vai lai
@durgalamsal70643 жыл бұрын
Heri ra ko xu mata
@basantasangam21323 жыл бұрын
Aaja pani aasu rokiyen
@Sapnamagar73 жыл бұрын
😍 hjur vai 💕👌👌
@sajankhanal20233 жыл бұрын
यति मिठो स्वरको धनि सुप्रिम मल्ल भाई लाई हामी सबै मिलेर भोट गरौं र । The Voice Kids को बिजेता बनाउ । 🙏🇳🇵 धन्यवाद ।।।
@shahiprabal443 жыл бұрын
The Voice of kids Season-1 को उपाधि जसले जितेपनि नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी चर्चा नेपाली बाबु सुप्रिम मल्ल ठकुरी को नै हुनेछ कसम🙏❤️🤗😍जय गित जय संगित जय नेपाली बाबु सुप्रिम मल्ल ठकुरी 🇳🇵😘💜
@krishnarashali91253 жыл бұрын
💖❤️🌄💗💗
@mayaghalan3 жыл бұрын
sapod garera jitai dinu hola hajur suprim babu best xa 🙏🙏
@puspak.c27333 жыл бұрын
हरेक चेलीको कथा बोकेको लाइफ दोहोरी साँच्चिकै मन छोयो' सुप्रीम बाबु को सुमधुर स्वर अनि मर्मस्पर्शी शब्दहरू साथमा टिका सानु मन समाल्नै गारो भयो हार्दिक बधाई 👏
शब्दमै बयान गर्न नसकिने अति कर्ण प्रीय अनि मार्मिक शब्दको साथमा गाएको गित साच्चिकै हेर्दै गर्दा निक्कै आँसु पुच्दै हेर्ने अवसर पाईयो यो गितले पनि सफलता सिखर चुम्न सफल होस सुभकामना🙏🙏
@kiss-ihujungxettry10193 жыл бұрын
साच्चिकै बिदेशमा यस्तै हुन्छ धेरै ठाउमा धेरै कम्पनि मा पासपाेट हातमा हुदैन भन्या जस्तो काम दाम हुदैन हेर्दा हेर्दै आखा रसाए साहेद टिका दिदि ले पहिला आमा ले भाेगेकै दुख दाेहरि बाट प्रस्तुति गर्नु म असाध्यै भाबुक भए प्रदेशमै भएर हाेला सुप्रिम भाई र टिका दिदि धेरैधेरै बधाई अनि शुभकामना ❣️❣️🙏🙏
@chhedagadchinari573 жыл бұрын
फेरि आज सुपृम र टिकाको शब्दले कतिको मन रुने भयो बधाई छ भाइ सुपृम the voice kids म top 8 मा पुग्नु भएको मा अझै सबैजनाले सक्दो भोट सहयोग गरेर भाइलाइ बिजेता गरौ 🙏🙏💝
@nishantbohara78943 жыл бұрын
💗🤭
@partapsingh10883 жыл бұрын
धेरै धेरै धन्यवाद छ टिका सानु र सुप्रिम बाबुलाई ।
@glamorbeautypoint3 жыл бұрын
सुप्रीम बाबुको शब्दचैन नै अदभूत छ 😍😍😍😍
@premmagar88323 жыл бұрын
आज पनि रुनु पर्ने भयो अब म सबैको सामु बसेर हेरे भने बिल्ला गर्छन् रोयो भनेर म सिरक भित्र पसेर हेर्छु 🙏🙏❤️❤️😭😢😢
@khadkachannel13 жыл бұрын
same😔😥
@Sapnamagar73 жыл бұрын
Same 😭😭😭😭😭
@gopalruchal93803 жыл бұрын
Sahi vannnu vo suppprim ko sabd kasto saral kati midas ho bababbabllll algxxx
@birgorkhali76243 жыл бұрын
😂😂😂😂
@Anjanasapkota12743 жыл бұрын
देश छोडेर प्रदेश पस्ने रहर त कसैलाई पनि हूदैन 😭 अनेकौ बाध्यता र परिस्थितीले प्रदेशी हून बाध्य हुन्छौ सधैंझै आज पनि रुहाउनूभयो 😭 सफलताको शूभकामना 💕 ट्रेडिन नम्बर १ मा परोस कामना छ 🙏🙏 देश बाहिरबाट लोकसंगित मन पराउनेहरु को को हूनूहून्छ ??
@narayanmagar27333 жыл бұрын
Badhi xa tika di &suprim ajhi pargati gardi janu🙏🙏👌🇳🇵🇳🇵💯
@gayatripudasaini38883 жыл бұрын
कति राम्रो भाकामा गीत अनि मार्मिक छन शब्द हरू subhakamana vai अनि बहिनीलाई ❤❤💐🌹
Superim babu lai voice of kids Top 4 Ko lagi vote garnu hola
@manjuthapa7393 Жыл бұрын
Asto hirdye bidarak sabdaharule variye ko geet❤❤❤❤❤❤
@balaramnepali50613 жыл бұрын
साच्चिकै टिका दिजु ले आफुले भोके को सबै पिडा हरु प्रस्तुति दिनु हुन्छ यो सुपृम बाबु को यो कला लाई समान छ यो बाबु लाई भ्वाइस अप नेपाल म सक्दो भोट गर्ने छु बाबु लाई
@thapamagarmagar70543 жыл бұрын
सुप्ररिम बाबू को सब्द नै मिठो मार्मिक बाबू ❤️
@laxmighimire14313 жыл бұрын
Sarai ramro xa babu ko shabda sor ❣️❣️❣️❣️❣️❣️❤️❤️❤️❤️🙏🙏🙏🙏
@pabanwaiba80553 жыл бұрын
यदि सुप्रीम भाइ लाई माया गर्नु हुन्छ र मन पर्छ भने सबै जनाले भोट गरेर voice of kids बिजय गराउनु होला ,, धन्यवाद
भाग दुई पनि अाएछ बधाई छ फेरि नँ मा जावोस कति मार्मिक शब्दहरु अाए कति पयलाई अवस्था यस्तै छ घर छोडेर हिडेपछि शुखको खोजिमा दुख पाउने धेरै छन 🤗😍😢
@tarakhatri91153 жыл бұрын
सुरु मात अाज त रुन भनेर हेर्न लागो फेरि मनले मान्दैन के भाको होला सायद अाफु शीत मेल खान्छ घर को याद अाउछ अनि मेरो छोरा लेनि मिस त यतैकै गर्छ मिसयु बाबू ल धेरै धेरै शुभकामना छ सबै संगीत माला टिमलाई
@dineshofficial50303 жыл бұрын
असल गायकको परिचय भनेको आफ्नो गलाले सबैको मन छुनु हो।शुभकामना 🤗
@manilalama92783 жыл бұрын
आह! कति मिटो गित सुप्रीम बाबुको । सुप्रीम बाबुलाई म चिनेको त थिएन पहिला आहिले voice of kids Nepal बाट चिनेको छु सबैले भोट गर्रेरा साफल परौनुस है । 🙏🙏🙏🙏🙏
@sukramgurung7973 жыл бұрын
नमिठै खाएर भए भएपनि अाफ्नै देशमा बस्नु पर्छ🙏😭
@mohanguali95623 жыл бұрын
यो लोक दोहोरी हेर्नी जति सबैले voice kids मा गएर भोट् गर्नु ल भाइलाई बिजेता बनाउ ल
@pramilaraipramilarai61133 жыл бұрын
वोव आज भाग 2 पनि हेर्न पाइयो तर भने यो अँखा रसाउछ 😂वास्तविक यो शब्द साच्चै लाखौं परिवारमा घतेको घत्ना नै हो एकदम मन छुयो 👌धेरै राम्रो शब्दमा गाउनु भयो सधै सफलताको शुभकामना 🙏🙏🙏🙏
@sitaramthakuri4413 жыл бұрын
अति मर्मस्पर्शी भावुक आमाछोराको गीत सुन्दा मनै स्तब्ध बनेको छ।टीका सानू को गीत स्वर साथमा हाल the voice kids nepalko finalist सम्म पुगेको अति चर्चित सुमधुर स्वरका धनी सबैले मन पराउनु भएका सुदुरपश्चिमको लोकप्रिय बाल गाएक सुप्रीम मल्ल ठकुरीको मनै लोभ्याउने स्वरले ध्यानाकर्षण गरेको छ र सुप्रीम मल्ल ठकुरीको आगामी दिन सफल र उज्ज्वल रहोस यहि शुभकामना सुप्रीम मल्ल ठकुरीलाइ
@pushpaaacharya55033 жыл бұрын
आज आफ्नै आमा को याद आयो यो दोहोरी sunda aama पनि धन कमाउन vanerw Bidesh gayeki farkerw aaienin Best wishes supreme vai
@manoharkhatri8993 жыл бұрын
यति धेरै राम्रो गित गाउने भाइ र बैनिलाइ धेरै धेरै शुभ कामना छ
@gobindabudha86983 жыл бұрын
सुदूरपश्चिम को सुप्रिम बाबु ले गायका हरेक शब्द मेरो मनछाेय टिकासानु को मनै रुवाउने शब्द यो गित पनि टेणनि एकमा पुगेको सुन चाढैसुन पायोस सफलता शुभकामना सम्पुर्ण टिमलाई
@dilmayasanu7173 жыл бұрын
बहु प्रतिभा कि धनी प्यारी दि र बाबू लाई सफलता को धेरै धेरै सुभकामना छ ❤️❤️❤️❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dipasihahi86433 жыл бұрын
धेैर धेरै भोट गर्नु हैई सुप्रिम बाबू लाई अगाडि देख्न मन छ भनी सबै जाना ले बधाई छ बाबू सुप्रिम 💓💓💓
@prabinbista23593 жыл бұрын
अब देखि यस्तो कोसेली नल्याउनु होला किनभने मेरो आखा मा आँसु सकिए रुदाँ रुदाँ अब भाग ३ को प्रतिक्षा मा छिट्टै ल्याउनु होला सबै टिमलाई सफलताको शुभकामना छ
@kajithapa76663 жыл бұрын
भाग 2 झनै मार्मिक अनि कारुनिक आयो, लौ धेरै बधाई अनि धेरै सुभकामना, यो भाग 2 चाइ भरसक नरोइकन हेर्ने कोशिश गर्दछु ,
@mayashrestha23673 жыл бұрын
Wow very nice 👍 ❤️❤️❤️
@Rameshbaduwal42573 жыл бұрын
सर्बप्रथम त सम्पुर्ण सँगित माला परिवारलाई विशेष धन्यवाद अनि नमन 🙏 हजारौ नेपाली आमा को र घरमा भका लाला बाला छोराछोरी को जीवन मा मेल खाने एक दमै मार्मिक दोहरी आको रैछ !! सुपृम बाबुलाई अत्याधिक माया गरेर भोट को अपिल गर्दछु । सबैले माया गरिदिनु होला धन्यवाद 🎤🎤🎤🎤🎵🎵🎵🎸🎸🎹🎹❤️❤️🇳🇵🇳🇵🙏
@chandrakumarii44763 жыл бұрын
⁷
@hemantbc50073 жыл бұрын
भाग १ ट्रेन्डिग बाट नहट्दै भाग २ आयछ बधाई छ दुबैजना लाई सुप्रीम लाई फाईनल मा देख्ने घोको छ ।
@dipakghimire21463 жыл бұрын
वाउ मन छोयो गीत हेरेर सुनेर वास्तविक गीत
@पुष्पापाैडेल3 жыл бұрын
फेरि पनि भाग ३ काे प्रतीक्षा मा म बसे 🙏🙏❤️❤️❤️❤️😭
@BagamPariyar Жыл бұрын
miss youu tika didi😂😂😂😂😂
@babagurung85573 жыл бұрын
Suprim babu lai voice kids ma vote gardinu hola sampurna lok dohori daju bhai dd baini haru le
@padamshrestha89763 жыл бұрын
अत्यन्त मार्मिक नेपाली हरुको जीवन मा भैपरी आउने परिस्थिती लाई गित गित बाट साबर गरियको आमा छोरा ले सारै यो मन भावुक बनायो धन्नेबाद टीका बहिनी र सुपृम बाबू लाइ
@Lokeshsharma-fg2ss3 жыл бұрын
सबभन्दा पहिले सुपृम भाइ लाई द भ्यास किड्को सफल्तको धेरै धेरै सुभकामना अझै धेरै प्रगती गर्दै जानू उनको सोर ले मेरो हिर्दय छुन्छ यार
@foryou79733 жыл бұрын
मेराे त धेरै मन छाेभयाे याे गित ले त सुप्रिम बाबू लाई धेरै धेरै बधाई छ बाबु💞💞💞💞💞💞💞💞💗💗💗💐💐💐💐💐🙏🙏🙏🙏🙏
@sumoon8023 жыл бұрын
भाग 1 कै गीत मा भएको भए अझै राम्रो हुने थियो हजुर
@shahiprabal443 жыл бұрын
The Voice of kids को उपाधि जित्नु पर्छ ल नेपाली बाबु सुप्रिम मल्ल ठकुरी 💖♥️🤝🇳🇵🤗
@rajbabu4213 жыл бұрын
कति मार्मिक टीका सानु र सानो भाइ supreme ♥ ❤ 👌 🙏🇳🇵🇳🇵❤✈💪🎵heart touch ♥
@bishnubasnet24803 жыл бұрын
गित अनि गित भित्रको पिडा कति मन छुने गित सफलतको शुभकामना दुबै लाइ
@rinalimbu10983 жыл бұрын
धेरै सुन्न मन लागेको थियो हाम्रो माग ढिलै भए पनि प्रस्तुत गर्नु भयो सिस्टर सफ्ल्ता को सुभकामना साथै सानो बाबू सुपृम लाइ
@adhishnepali2003 жыл бұрын
Supreme supper hero the voice ko winners 🏆🏆🏆🏆🥇🥇🥇🥇🥇🥇
@karunarghalimagar3 жыл бұрын
कति हतार अनि धेरै प्रतिक्षा गरेको थिए ढिलै भए पनि हेर्न पाईयो बधाई अनि सफलताको शुभकामना ।
@dipupandey52883 жыл бұрын
Jaw we jpp
@safalmagar76283 жыл бұрын
आआअ#####आआवाआआ#आअ
@kamalthapa41803 жыл бұрын
Didi thank you
@rezasohail29653 жыл бұрын
@@safalmagar7628 o. O
@rezasohail29653 жыл бұрын
@@dipupandey5288 Ooo......o.oooo O .......
@shreyalama36123 жыл бұрын
अग्रिम शुभकामना सुग्रीम मल्ल ठकुरी बाबू लाई 👌👌👌❤️❤️
@shreeramchand46343 жыл бұрын
धेरै राम्रो छ फेरी पनि यस्तै दोहोरी ल्याउनु ल।
@hgyohj32283 жыл бұрын
सुपरिम मल्ल बाबू स्वरका धनी शुभकामना छ।🙏
@DailyEntertainmentMedia3 жыл бұрын
आमा-छोरा भाग २ पनि हेर्न पाईने भयो खुशी लाग्यो
@hariaryal24083 жыл бұрын
भाग तीन पनि हेर्न पाइन्छ शुभकामन सम्पूर्ण टिमलाई
@DailyEntertainmentMedia3 жыл бұрын
@@hariaryal2408 अवस्य पनि👌
@lovelykohinoor60613 жыл бұрын
नेपाल मा बसेर कल्पना गर्दै गाएको गित भए पनि परदेश मा हुनेहरु कतिपय को यो वास्तविक भोगाइ हो,जति सुन्यो सुनौ सुनौ लाग्ने तर सुने पछि समाल्लिन निकै गाह्रो हुने भगवान् को कृपा ले म परदेश मा भए पनि मैले यो यथार्थ भोग्न परेन🙏 र पनि कल्पना गर्दै भक्कानिन्छु,😭बास्तबिकता भोग्ने लाई कस्तो भयो होला?😭 भाग ३ रुने हैन, नेपाल फर्किएको खुसी सुन्न पाइयोस बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
@jibendrathapa36803 жыл бұрын
आहा अती मन छोयो होल तिम्मीलाई धेरै धेरै शुभकामना छ।
@nirajanxetri073 жыл бұрын
मेरो प्यारो बाबु सुप्रिम ❣️❣️अनि टिका दिदि ❣️☺️
@prabinatamang41013 жыл бұрын
बहु प्रतिभाको धनी सुप्रिम बाबु लाई सफलताको धेरै धेरै शुभकामना भ्वाइस किड्स को अवार्ड जितेको हेर्न पाइयोस
Pardasei ko song 🎵la sarro man chunxa. K grna ho ystai hundai ra gndgi ma. From🇮🇳 sikkim🇮🇳.... Good sing...
@khemgurung95383 жыл бұрын
आह क्या मिठो टीका बहिनी र सुपृम छोरा जस्तो नै हो सम्मान छ येति मिठो आवाज पस्केकोमा फेरि करोड क्लबमा पुगोस सुभकामना छ्👌👌👌
@subashido72893 жыл бұрын
Plz suprim lai vote grdinu hoi voice kids ma plz 🙏🙏sabai le mero best ho suprimm ❤❤
@amitamit6843 жыл бұрын
अत्यन्तै राम्रो लाग्यो।शब्द शब्दले मन छोयो।रुदिन भन्दा पनि मन भक्कानो फुटेर आउछ।टीका जि र सुप्रीम बाबु लाई धेरै धन्यवाद।🙏💕
@romkalaneupane75433 жыл бұрын
याे गितलेत हामिहरुलईपनि रुहायाे जै गीत जै संगीत अब भाग 3 पनि अाउस
@kohinoor38873 жыл бұрын
🙏 टिका सानु र सुप्रिम बाबुको यो गितले हामी लाइ धेरै नै रूहायो अत्यन्त नै मार्मिक गीत 😭😭 टिका सानु हजुर ले यस्तो मार्मिक गीत पनि कति सजिलै गाउन सक्नुहुन्छ। हजूरको यो क्षमतालाई सम्मान गर्छु🙏❤️❤️फेरि अर्को भाग ३ पनि लिएर आउनु होला। हामी पर्खाइमा बसेका छौँ।👩👩👦👦👨👨👦👦👩👩👦👦👩👩👦👦👩👩👦👦👩👩👦👦👩👩👦👦
@Rajesh199543 жыл бұрын
मा usa बाट हेर्छु भाइको सोर अनि ति सब्द हरुले सारै मन छुन्छ भाइ बजार मा तिम्रो जति चर्चा भय नि कहिले नै ना पुगोश ति चर्चाले सुभकामना छ
@kiss-ihujungxettry10193 жыл бұрын
बिहान सम्म भाग १ जस्तै ट्रेडिङमा पक्कै पनि याे दाेहरि पनि अवश्य आउने सबै ले माया गराै
@अजम्बरीनाता3 жыл бұрын
Wow फेरि पनि आमा छोरा कै मिठो र मार्मिक कोसेली ल्याउनु भयेछ बधाई छ all टीम लाई 💝💕💞❤️
@JRMALLA453 жыл бұрын
सुपृम ले सबैको मन जितेको छ ।best of luck supreme .❤️❤️
@ramgurung78043 жыл бұрын
Sarai man xoyo tika baini rw suprim vaiko vag 2dhohorile pani dherai dherai dhannebad sampunna timlai 🙏🙏🙏🥰🥰💜💜
@basundaratech2433 жыл бұрын
सुप्रिम बाबु र टिकासानू बैनी लाई मिलियन मिलियन भन्दापनि अझैं बढी आशिर्बाद र शुभकामना छ आम छोरा बनेर गाउनू भयको भाग दूई पनी सुन्न पाउँदा निकै खुशी भयकि छू र भाग तिन को प्रतिक्षा मा बसेकी छू धन्यवाद ऊत्तर ऊत्तर प्रगतिको कामना गर्दछु 🌺🙏🙏🌺🙏🙏🌺🙏🙏🌺🙏🙏🌺🌲👏🙌🌻👏🙌🌺👏🙌🌻
@jhabilalthapamagar3 жыл бұрын
आहा निकै प्रदेशि को मन रुवाउने जिन्दगी के छ😥😥👈️
@nabinmagar92333 жыл бұрын
आहा साह्रै मार्मिकछ दोहरि अतिनै मनछुयो😭चर्चित गाइका टीका सानू र बाल गायक सुप्रिम मल्ल ठकुरि लाई बधाई तथा सफल्ताको शुभकामना🙏💕😭❤️😭❤️💕💕❤️
@rajendrapokharel43803 жыл бұрын
नमस्कार सबै टिम लाई सारै मन छोयो र म रोय पनि येस्तै फेरि पनि आमा छोरा को भाग ३ पनि हेर्न पाइयोस् सफल्ता को कामना कमला बैनी र सुपृम भाइ लगाइत सम्पुर्ण टीम लाइ
@biswasgr1433 жыл бұрын
टीका बैनिको लोकदोहरी किन पनि राम्रो र उत्कृष्ट लाग्छ भने मलिन स्वर शब्द, चयन एक्दम मार्मिक , गाउँघरमा बोलिने चल्तिचलनका भाशा गाउले शैली , सबै परिवारसङ्ग बसेरा हेर्न र सुन्न मिल्ने शब्द छनोट , समासामायिक विशयवस्तुको उठान हेर्न सुरु गरेपछी नसक्किनेबेलासम्म छोड्न मन नलाग्ने अर्गानिक , हुन्छ तेसैले उत्कृष्ट हुन्छ बैनी आउदा दिनहरुमा पनि एस्तै प्रस्तुती लिएरा आउनुहोला हजुरलाई सुभकामाना यो गितको पर्खाईमा छु
@basantasangam21323 жыл бұрын
Aaja pani aasu rokiyen
@rinapokharel9923 жыл бұрын
मेराे मनकाे कुरा गर्नु सर
@shankarsingh4403 жыл бұрын
Kasto mansi ruwayo ufff 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💕💕💕
@durgamagar18563 жыл бұрын
भाग 2 को पर्खाइमा थीय खुशी लागेयो साथमा मार्मिक शब्दहरू ले भाबुक बनायो
@manrupathapa13712 жыл бұрын
No
@bhawanis80003 жыл бұрын
धेरै धेरै मार्मीक गित गायकों मां सुभ कामना सुप्रीम भाई र टिका बैनी लाई धेरै धेरै सुभ कामना छ
@samiyogshahi79993 жыл бұрын
टीका सानू र सुपृम मल्ल बाबू लाई मनै देखि शुभकामना साथै सधै सफल्ताको सिखरमा पुग्नु
@pagalman17313 жыл бұрын
Wow nice voice babu suprim ko jaile Pani tika lagauda ramro dekhinxa plz next time BATA tika lagauna nabirshenu has 💞💞💞💞💞
@yubrajbairaghi93423 жыл бұрын
अत्यन्तै मारमिक र कारुणीक गित छ मेराे मन सम्हाल्न खाेजदा खाेज्दै अाँखा बाट अाँसु झरिहाल्याे ।सफल्ताकाे शुभकामना याे पनि ट्रेनिङ नम्बर १ मै पराेस
@bishaltamang78273 жыл бұрын
Atti ramro ani marmik man xuni bayan garera sakidaina Malai yai part 2ko pratixa theyo..dherai dherai ramro laageu .. Ani ajhai pani asta astai dohori Sunna paunvanni aass gareko Dd hjr 💙💙😭😭😭
@mathurakafle42543 жыл бұрын
सानो प्यारो भाइ र दिदी को शब्द अनि स्वर निकै राम्रो लाग्छ 😍😍नया पुस्ता मा पनि लोक गित प्रख्यात हुदै गरिरहदा निकै खुशी लाग्छ
@nimaregmi48743 жыл бұрын
Ati marmik dherai ruwayo yo prastuti le badhai xa Sangeet Mala ka sabai team Lai 😭😭😭ma Oman Bata
@fattesinghbasnet9673 жыл бұрын
Aama🌹🙏xora🌻👋ko🙏super🥀hit🙏🌻🌹song❤️🙏🙏🙏🙏🙏🙏🙏
@rajuchhinal-9713 жыл бұрын
करोडौ हामी नेपालीहरुको मनमुटुमा बसेको गित असाध्यै यथार्थ कथा बोकेको मार्मिक र मन छुने शब्द छन, अनि भाग २ पनि मलाई पनि सारै मन पर्यो, बहिनी टीका सानू र प्यारो भाइ सुपृम भाइ लाई धेरै-धेरै सम्मान अनि सम्झना पनि छ,भाग ३ पनि आउँछ होला प्रतीक्षा गर्ने छौ🙏🙏🙏❤️❤️❤️❤️
@tekbogati42603 жыл бұрын
धेरै राम्रो भाग3पनि
@dalbahadur16943 жыл бұрын
हजुरहरूको लोक दोरी सुन्दा सारै अामाको यात अाउछ 😂😂😂😂😂😂
@hbbc26393 жыл бұрын
सारै मन छुने शब्द अनि सुरिलो स्वरका धनि र ट्यालेन्ट वन सुप्रिम लाई धेरै भन्दा धेरै सफलताको शुभ कामना 💓💞💞💞❣️
@anuraianurai17153 жыл бұрын
Suprem babuu🙂😊🙏🙏🙌🙌
@bishnuthapa95613 жыл бұрын
कति मार्मिक शब्द चयन गरेर गाउनु भयो 😘😘
@amritrana67703 жыл бұрын
अब भाग 3 को पनि प्रतीक्षामा छु
@कान्छारसाइली3 жыл бұрын
अति उत्कृष्ट प्रस्तुति सम्पुर्ण लाई एक मुस्ट शुभकामना 🙏🙏🙏
@reshambahadurdangisanu69153 жыл бұрын
टीका जि हजुर जस्तो कलाकाे खानि भाकाे कलाकारले गर्दा मेराे दाङकाे मान अनि मेराे सान बढेको छ सबैलाई सफलताको शुभकामना 🙏🙏❤️❤️❤️❤️❤️❤️