आमा छोराको दोहोरीले सबैको आँखा रसायो | Kishan Sijapati Vs Sunitami Pariyar | Manshing Khadka Live

  Рет қаралды 1,064,598

Man Singh Khadka

Man Singh Khadka

Күн бұрын

Пікірлер: 542
@bhawanis8000
@bhawanis8000 3 жыл бұрын
आहा कती मिठो दोहरी किसान भाई लाई सुभ कामना छ अनि अल टीम लाई सुभ कामना छ‌‌‌
@munarija5257
@munarija5257 3 жыл бұрын
बाबू किशनको आवाजमा स्वयं माता सरस्वती को आशीर्वाद छ। तिमिलाइ जन्मदिने बाउ आमालाइ मेरो हार्दिक नमन छ। तिमी जस्तो छोरा हरेक बाउ आमाको चाहाना बनोस।
@SamjhnaMusicFilms
@SamjhnaMusicFilms 3 жыл бұрын
किशन सिजापती को स्वर लाई मन पराउने जति हाजिर हौ
@sudukosasubedi5903
@sudukosasubedi5903 3 жыл бұрын
Aama ra xora ko vumika gayako dohori bahut ramro kisan sijapati babuko umera sano vaya pani sabdha ra sora
@suryakumarshrestha3944
@suryakumarshrestha3944 3 жыл бұрын
मन छोयो । राम्रो लाग्यो । आमा बन्ने नानी अनि छोरा बन्ने बाबू दुबैको स्वर ज्यादै मीठो । शब्द चयन उत्कृस्ठ लाग्यो । शुभकामना ।
@tomlalsubedi3573
@tomlalsubedi3573 3 жыл бұрын
घरमूली पनि नभएको घरमा आर्थिक समस्या टार्न बाध्यताबस् कामको खोजीमा घर छोडेर शहर पसेको नाबालक छोरासँग आमाले गरेको बिलौनायुक्त गीतीवार्ताको अति मार्मिक कथाब्यथा भएको यो लोकदोहोरीले मनै धर्कायो । नेपाली समाजले भोगिरहेका वास्तविक कथाकहानीलाई विषयवस्तु बनाएर प्रस्तुत गरिएको यो गीतले समाजलाई निकै गतिलो सन्देश प्रवाह गर्न सफल भएको छ । यस गीतका हरेक शब्द र टुक्का अति सटिक र मर्मस्पर्सी छन् ।
@DSThagunna
@DSThagunna 3 жыл бұрын
भाइ को शब्दले अति नै मन छोयो हाल साउथ अफ्रीका कङ्गो बाट
@pitambarpandey1381
@pitambarpandey1381 3 жыл бұрын
किसान सिजापती बाबू को अझै प्रगति हुँदै जाओस सारै राम्रो शब्द अनि स्वर छ म तिम्रो हरेक दोहोरी हेर्छु अति नै राम्रो लाग्छ अनि सबै तिम्रो ठूलो फ्यान पनि हु। यति सानो उमेर मा यति राम्रो सुमधुर स्वर अनि त्यो तिम्रो अनुसासन देखेर मलाई सारै राम्रो लाग्छ । भबिस्य को लोक स्टार हो किसान भाइ म 123 ठोकेरै भन्छु आज ल कसैलाइ केही भन्नु छ ?? बाबू तिम्रो धेरै धेरै प्रगति होस शुभकामना 🌷🌷🌷🌷🌷
@laxmanmgofficial7391
@laxmanmgofficial7391 3 жыл бұрын
wow नबप्रतिभा, नब गायक ,बाल गायक , किसन सिजापती... स्वर पनि सारै राम्रो छ अनि शब्द चयन गर्नी तरिका नि निकै अब्बल छ अति मार्मिक दोहोरी उज्ज्वल भबिस्या को कामना...
@balkumarishrestha1029
@balkumarishrestha1029 3 жыл бұрын
Ü
@parwatisunuwar8716
@parwatisunuwar8716 3 жыл бұрын
@deepaktimalsina5170
@deepaktimalsina5170 3 жыл бұрын
कति भावुक , कति क्लियर स्वार बधाई छ किसन सिजापति बाबु राम्रो छ , तिम्रो उच्च लेबल को प्रस्तुती रहेको छ अगाडी बढ्दै जानु शुभकामना छ।
@milankumarbudhamagar9956
@milankumarbudhamagar9956 3 жыл бұрын
मानसिंह सर चाडपर्बको मुखैमा यस्तो गित गाएर हामी प्रदेशीहरुको मन नरुवाउनु है! असाध्यै मार्मिक शब्द छ! सलाम छ गित गाउने दुबै जनालाई! गितको भाका नै मन च्वास्स घोच्ने छ!
@gopalxinal4347
@gopalxinal4347 3 жыл бұрын
आज सुनातामी sis🙏को दर्सन पाउदा खुसी लायो। आजको दोहोरी पनि उत्तिकै मीठो छ👏👏
@nirmalabeghe6238
@nirmalabeghe6238 3 жыл бұрын
.sarai man xune Mero Katha.jindagi sang mela khane git sunaunu vayo aama xorale salam tapai haru sabai Jan Lai sathai bada dasai ko suvakamna sathai safalatako suvakamna hajur harulai
@jhalakbdr9712
@jhalakbdr9712 3 жыл бұрын
कति मिठो सब्द, अनि सोर उत्कृष्ट सानो बाबु र आमा दुबै लाइ शुभकामना छ।
@bishnukhatriacharya3702
@bishnukhatriacharya3702 3 жыл бұрын
आहा हाम्री अर्घाखाँची कि चेली राम्री मान्छे समधुर स्वरकी धनी सुनितामी परियार र किसन बाबुको दोहोरिले साच्चिकै मन छुयो
@anitanepali1425
@anitanepali1425 3 жыл бұрын
मत सब्द भेट्दिन यो भाइ साच्चिकै कति मिठो स्वर अनि सुनिता दिदी को त कुरै नगरौ सम्मान छ
@indraprabhaadhikari2129
@indraprabhaadhikari2129 3 жыл бұрын
मन छोयो , आँखा रोयो , यति सानो उमेरमा यति मिठो शव्दहरु अगाडी बढ़ बाबु मेरो आशिर्वाद सधै तिम्रो शिरमाथी हुने छ ।
@suratrawal743
@suratrawal743 3 жыл бұрын
अत्ति उत्तम छ भाइ को प्रस्तुति टिकापुर कैलाली बाट हेर्दै
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा अतिनै मार्मिकछ दोहरि सार्है मनछुयो बाल गायक किशन सिजापति र गाईका सुनितामि बिच बाईछ सफल्ताको कामनाछ जय गित जय सँगित🙏👌😍❤️❤️❤️
@krishnapaudel8386
@krishnapaudel8386 3 жыл бұрын
Kishan vai star kalakarko Vandani mithho.suvakanana xa a vai
@khimkumaroli6190
@khimkumaroli6190 3 жыл бұрын
?+,
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
@@krishnapaudel8386 tq😍
@luffyyt8745
@luffyyt8745 3 жыл бұрын
@@khimkumaroli6190 p
@krishnakhadka9518
@krishnakhadka9518 3 жыл бұрын
मामिक शब्द हरु सत्य तथ्य कुरा यो हामि सबै लाइ भोकेको र गरिबि को कारण अकाको देश मा गुलाम भयर काम गर्ने हामि सबै नेपाली हरु को मामिक सन्देश ले दिएको आमा छोरा को बिच दोहोरि सुन्दा साह्रै आँखा रसाए तर यस्तै रहेछ जिन्दगी गरिब को दोहोरि मलाई साह्रै मनपयो धन्यवाद
@seemakhadgi
@seemakhadgi 3 жыл бұрын
Aaha Vai Sarai ramro xa best wishes ♥️❤️😘
@dbrai4364
@dbrai4364 3 жыл бұрын
अहिलेको पुस्ताले पनि यसरी नै मौलिक गीत सङ्गीतलाई माया गर्यो भने हाम्रो मौलिकता अझै मौलिने पक्का छ । सलाम
@purnamayamaharjan9937
@purnamayamaharjan9937 3 жыл бұрын
At
@rohitnpff6963
@rohitnpff6963 3 жыл бұрын
सार्है मिठाे गित मानसिंह खाड्का भाइलाई उत्तराेत्तर प्रगतिकाे शुभकामना छ
@basudevpokhrelofficel8962
@basudevpokhrelofficel8962 3 жыл бұрын
ठ्याक्कै अामा लाई सम्झेँ याे बिरानाे मुलुक दुबै बाट सम्पूर्ण कलाकार हरु लाई दशैकाे सुभ कामना
@rampariyar8179
@rampariyar8179 3 жыл бұрын
एकदमै मिठो लागो बधाई छ मेरो छोरि सुनितामी परियार अनि बाबु किसन को सोर मा धेरै दम छ है उजल भबिस्य सुभकामना दुबैलाई
@skakiran4496
@skakiran4496 3 жыл бұрын
चार्डपर्व को मुख मा यस्तो गीत त्यो माथि मिठो स्वर घर सम्झेर आखा रसाउने मन छोयो धन्यवाद सबै मा🙏🏻🙏🏻
@pawanxettri3666
@pawanxettri3666 3 жыл бұрын
आहा कति राम्रो छ मन छोयो सोर अनि सब्दहरु आगामी दिनको सफताको सुभकमना
@ganeshpariyar9273
@ganeshpariyar9273 3 жыл бұрын
किशन भाई ऊतर ऊतर पर्गतीको कामना गर्दछु साथैई आऊदै गरेको बिजय दशै तिहार को शुभ कामना सम्पूर्ण सोर्ता जिउलाई 🌷❤
@kalpanakhadka3452
@kalpanakhadka3452 3 жыл бұрын
@ þá
@पुष्पकलाराई
@पुष्पकलाराई 3 жыл бұрын
साह्रै मन छोयो 😭😭😭नेपाली लोक संगीत मध्ये लोक दोहोरी नै रहेछ वास्तविक कथा मा आधारित शब्द मार्फत दिल खोलेर सुनाउन सकिने त्यही भएर म धेरै लोक गीत मन पर्छ ।
@mxgaming2141
@mxgaming2141 3 жыл бұрын
Good
@bishnuphayalbp6520
@bishnuphayalbp6520 3 жыл бұрын
निकै रमाईलो लाग्यो ! बाबुको स्वर निकै राम्रो तर बेला बेला सिकाउनुपर्ने रहेछ !!!!
@rajendrakc4016
@rajendrakc4016 3 жыл бұрын
सार्है मिठो अग्रिम शुभकामना भाई किसान
@sanjeevshahi870
@sanjeevshahi870 3 жыл бұрын
आहा सारै मार्मिक सफलताको शुभकामना सबैमा ।
@chudalamichhane9848
@chudalamichhane9848 3 жыл бұрын
मान्सिह भाइटिकाबैनि याे चाडबाडकाे बेलामा यति मार्मिक गित न्ल्यायेकाे भये हुन्थाेकि हुनत तपाइहरुकाे कला काे सन्मानकाे हृदयेदेखि सन्मान ।
@chunchunchhetri6422
@chunchunchhetri6422 3 жыл бұрын
बहिनि र भाई को प्रस्तुतिले मन छोयो ,प्रगतिको कामना प्रिय भाई र बैनि दुबैलाई ।
@aratirachikoinch529
@aratirachikoinch529 3 жыл бұрын
मार्मिक छ आमा छोराको दोहोरी चाँडै पुजा नानू र किसन बाबुको दोहोरी ल्याउनु पर्य‍ो दोहोरी हेर्ने बानी यी बालकलाकारले गर्दा नै हो नत्र हेर्ने बानी नै थिएन साँच्चै
@gobindbk8076
@gobindbk8076 3 жыл бұрын
यो सिजापति भाईको स्वर त साह्रै दमदार छ❤️♥️❤️
@rameshghimire2628
@rameshghimire2628 3 жыл бұрын
Wow Kate ramro ane salien Sabdha babu great voice
@xunhogroup1717
@xunhogroup1717 3 жыл бұрын
कस्तो मन्छुनी गित गौनु भयो भाइ बैनिले धन्ननेबाद मेरोत आसुनाई थमियको छैना म रुदाई रुदाई लेखेको छु आमाको याद आयो मान्सिङ सर र तिका बुनुलाई धेरै धेरै माया छ प्रगती गर्दाई जानू होला म हाल मलेसियामा छु हामी पर्देसीमा हुनि पीडा यहिहो हजुर हरुलेनै हामिलाई हसाउनी रुवाउनी गरेरात हाम्रो दिन कटेको छ धन्ने बाद
@minthapa644
@minthapa644 3 жыл бұрын
A
@인혜박-h5r
@인혜박-h5r 3 жыл бұрын
malai ta hajurko kurale jhanai ruwayo~~~ ㅠㅠㅠ
@loknathtimalsina4888
@loknathtimalsina4888 3 жыл бұрын
अति भावुक यथार्थ राम्रो गित सबै मा धन्नेबा सुभकामना यो गित रेर्निङ १ मा पर्न सफल होस ।
@mohanniraula6364
@mohanniraula6364 3 жыл бұрын
Kissnsijapatikosorsarairamro
@hemsubedi5447
@hemsubedi5447 3 жыл бұрын
@@mohanniraula6364 on
@IshwarThapa
@IshwarThapa 3 жыл бұрын
रुदै आसु पुस्दै सुनियो । सुनेको पनि पत्तै पाइयन। आफै भोगेको कहानीमा गित सुनियो। 😭 भाइको सफलताको लागि सुभकामना । ठूलो कलाकार बन्नु । सधै राम्रो मीठो गित गाउनु। नमातिनु नआतिनु आशिर्वाद छ
@kceshor1485
@kceshor1485 3 жыл бұрын
धेरै मनपर्छ मलाई लाभ दोहोरी गीत धेरै राम्रो छ आमा छोरा बनेर गायको हुनाले यो गित सुनेर मलाई पनि आफ्नो आमाको याद दियो यो गित सुनेर
@jayshrm2287
@jayshrm2287 3 жыл бұрын
@@kceshor1485 ppl
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 3 жыл бұрын
दशै तिहारकाे महाेल मा यस्ताे गित सुन्दा सारै नै मन राेयाे ।। रातभरि निद्रा नि लाएन साहेद प्रदेशि भएर हाेला म यति राेकाे
@padamgrg4752
@padamgrg4752 3 жыл бұрын
अाज धेरै मन छाेयाे याे दाेहाेरि सुनेर।गित सुन्दै अामाकाे झल्झलि याद अायाे हुन त अामाकाे माया सधैंब हुनेछ तर झन अाज अति याद दिलायाे।( मानसिङ्ग सर अाज दुख लागियाे दसैकाे मुखमा एस्ताे मर्महित गित सुनाउनु भयाे साच्चिकै म जस्तै लाखौं परदेशिकाे मन रुवाउनु भयाे।)
@yamnathsubedi239
@yamnathsubedi239 3 жыл бұрын
यथार्थ परक गीत गाउनु भयो। सिजापती बाबू तिम्रो उज्ज्वल भविष्यको कामना गर्छु।
@amarsing7186
@amarsing7186 3 жыл бұрын
सम्पुर्ण लाई 🙏🙏🙏🙏कति मन छुने गित आमा सुनितामी @छोरा किसान लाई धेरै बदाइ छ ।
@sudukosasubedi5903
@sudukosasubedi5903 3 жыл бұрын
Babuko rachanatmak sabad nee tamro
@jace1243
@jace1243 3 жыл бұрын
आहा कति राम्रो छ सारै मन छोयो सोर अनि सब्दहरु धेरै धेरै धन्यवाद सम्पुर्ण मा 🙏🙏🙏
@thakurbohora7561
@thakurbohora7561 3 жыл бұрын
आज चाहिँ अति उत्कृष्ट जाग्यो 👌👌👌👌 मन थाम्नै😢😢😢😢😢😢😢😢 सकिएन सबै टिमलाइ बधाइ छ।
@bashujoshi5174
@bashujoshi5174 3 жыл бұрын
धेरैधेरै सफलता मिल्दै जावाेस शुभकामना ।
@ratanbk8327
@ratanbk8327 3 жыл бұрын
अाज।पनि।मारमिक।मनछुनि।गित।।मानसिङ।भाइ।ला।धेरै ।धेरै ।ध्नयाबात ।सबैलाई ।शुभाकामना
@subegrimal3103
@subegrimal3103 3 жыл бұрын
अहा ! क्या बेजोड प्रस्तुति निकै धित मर्‍यो है " बिरानो ठाउँ कसैलाई चिन्दिन ; साहुको कुटाइ खाको छु दिनदिन ।" धन्न अझै फर्केर आयो ; पिर लाइरहन्थ्यो कहाँ बस्यौ के खायौ । भोको पेटले अघाउन जानेन ; धन्नै मलाई गाडिले हानेन । हार्दिक हार्दिक धन्यवाद सुनितामी र किसन दुबैलाई यो बिदारक दमदार प्रस्तुतिको लागि ।
@kalpanashrestha6207
@kalpanashrestha6207 3 жыл бұрын
किसनबाबुले गायकाे गितले सारै रुवायाे बाबुले अति भावुक शब्दहरु गाउनि क्षमता छ बाबुकाे भबिस्य उज्जल छ
@shivabanjade7040
@shivabanjade7040 3 жыл бұрын
Utiyy
@shivabanjade7040
@shivabanjade7040 3 жыл бұрын
@
@binadiofficial3568
@binadiofficial3568 3 жыл бұрын
असादै मनछुने प्रस्तुति त्यसै माथि दिदि अनि भाइको मिठो स्वर भाइलाई अझै प्रगति को कामना गर्दछु।
@tilakram882
@tilakram882 3 жыл бұрын
मलाई पनि रून मन लाग्छ याे गित सुनेर मेराे जीवन मा पनि याे घटना घटेकाे छ हाल म मलेसिया नेपाली M.B.C
@markandaadhikari3464
@markandaadhikari3464 3 жыл бұрын
यो गीत ले मन छोयो साह्रै मिठो र स्वर ले सजिएको कथा बस्तु पनि समाज मा घटेका घटना मा आधारीत छ , गाउनी कलाकार लाइ धन्यवाद टक्राउदछु ।
@RamBdurOli
@RamBdurOli 3 жыл бұрын
आहा कति मीठो आमा छोरा को भुमिका रहेर दोहोरी गाको दुबै भाइ बहिनी लाई धेरै धेरै शुभकामना छ ।
@jurankatwal4905
@jurankatwal4905 3 жыл бұрын
आहा कति मिठो आमा छोराको भुमिकामा रहेर गाकोमा दुवै भाइ बहिनी लाई धेरै धेरै शुभकामना छ
@sitasaud7142
@sitasaud7142 3 жыл бұрын
Aaha vai sarai ramro xa best wishes ❤️❤️❤️❤️
@keshavgc5291
@keshavgc5291 3 жыл бұрын
Shannon
@arunff4865
@arunff4865 3 жыл бұрын
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद
@amar3638
@amar3638 3 жыл бұрын
अति उत्कृष्ट मार्मिक सन्देश बोकेको दोहोरि सधै भरि यस्तै यस्तै सन्देश मुलक गीत सुन मिलोस।सातै सम्पूर्ण कलाकार प्रति आभार व्यक्त गर्छु । यो गीत सुनेर मेरो मन सारै रोयो हाल सात समुंद्र पारि देखि love you all❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@Gaming444-z1i
@Gaming444-z1i 3 жыл бұрын
यो होनि त अनुसासन 😍😍निकै मार्मिक छ
@Sumitra-g9
@Sumitra-g9 3 жыл бұрын
एकदमै मार्मिक यथार्थ बोकेको जुन यति मीठो अनि सबै-सबै आमा बुवा हरुको मन छुने गित गाउनु भयो त्यसको लागि किसन सिजापती भाइ अनि सुनितामी परियार लाई धेरै -धेरै धन्याबाद। अनि विशेष धन्याबाद मनसिङ खड्का जि लाई दोहोरी जम्घट र हजुर को युटुब च्यानल बाट जति पनि आउने दोहोरी निकै मार्मिक अनि यथार्थ बोकेका हुन्छ हामी हजुर प्रती निकै आभारी छाैं।आगामी दिन मा पनि यस्तै-यस्तै मिठा-मिठा प्रस्तुतिहरु लिएर आउनु होला हामी प्रतिक्षामा रहने छाैं।
@santoshbudamagar4483
@santoshbudamagar4483 3 жыл бұрын
यो गिदले ऑखै रसायो मेरो लु अग्रिम सफल्ताको शुभकामना सम्पूर्ण तिमलाई 🙏🙏🙏🙏🙏
@krishnathapa1977
@krishnathapa1977 3 жыл бұрын
मार्मिक शब्द हरु अझै प्रगतिको शुभ कामना गायक गायिका लाइ
@bklalitjan5106
@bklalitjan5106 3 жыл бұрын
धन्यवाद किशन भाइ सुमिता जि मेरो जीवन को घटना हो आख मा आँसु आयो
@bharatlamichhane7714
@bharatlamichhane7714 3 жыл бұрын
किसान भाइ ले अति राम्रो गाए अझै प्रगति हुँदै जायोस।
@KamalThapa-ic4es
@KamalThapa-ic4es 3 жыл бұрын
भाईलाई प्रगती को कामना छ धेरै राम्रो छ (सेर्माकोट दैलेख बाट म हाल ईन्डीया )
@premthapa3891
@premthapa3891 3 жыл бұрын
सिजापति भाइको स्वर अशाध्य राम्रो छ अतियन्त राम्रो गित सम्पुण लाइ धेरै-धेरै सुभकामना❤❤
@khagendrakasera3689
@khagendrakasera3689 3 жыл бұрын
मेरोनी आँसु आयो सफल्ता को शुभ कामना
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
धेरै राम्रो दोहोरी बधाई छ सबै सबै लाई नमस्कार
@purnagurung8420
@purnagurung8420 3 жыл бұрын
लोकदोहोरी भनेको यो हो नी , बधाई छ बाबुलाई
@tekbhahadurshahi114
@tekbhahadurshahi114 3 жыл бұрын
अति राम्रो छ किशन भाईको स्वर प्रगति को शुभकामना भाई
@yubikashrestha9051
@yubikashrestha9051 3 жыл бұрын
सुमधुर स्वोर कि धनी मेरि प्यारी छेमा💓🙏
@tikabahadurthapamagar6524
@tikabahadurthapamagar6524 3 жыл бұрын
Ma ta sunitami pariyar ji ko swar sabda ko ati thulo fan hu sunitami pariyar ji lai jun sukai midiya youtube maa dekhe pani herxu mitho surilo aawaaj sunxu kataa kataa dhun suner haraai raheko hunxu thank you
@mohantamang3596
@mohantamang3596 3 жыл бұрын
हाम्रो कला हाम्रो संस्कृति ,🌹अति मार्मिक कहानी आमा र छोराको ,❤️❤️❤️,धन्यवाद मानसिङ सरररर 🙏
@lokpant6823
@lokpant6823 3 жыл бұрын
Dherai Marmik Lok Dohari Duitai Kalakar Lai Dherai Badhi Chha.
@mansinghkhadka3792
@mansinghkhadka3792 3 жыл бұрын
सम्पुर्ण लाई ननस्ते दशै बिशेश गित तपाईं हरुको लागि सार्वजनिक गरेका छौ। कस्तो लाग्छ सुझाव दिनु हस 💞
@kartikkc170
@kartikkc170 3 жыл бұрын
Nice songs
@mohantamang3596
@mohantamang3596 3 жыл бұрын
अति सुन्दर प्रस्तुति🌹
@padamgrg4752
@padamgrg4752 3 жыл бұрын
साच्चिकै म परदेशिकाे मन रुवाउनु भयाे सर।गितले भाबुक बनायो।
@kausabist3411
@kausabist3411 3 жыл бұрын
धेरै राम्रो छ अामा छाेरा काे दाेहाेरि
@manoharchalaune5725
@manoharchalaune5725 3 жыл бұрын
Afai gauna dinu na kina sikaunu paryo hajur le jahile pani kane khusi dekhaxu .herna Maja nai audaina asari tw.babu afai ramro gauxa ni.
@induaryal1488
@induaryal1488 3 жыл бұрын
अति मार्मिक गित बधाई छ ।
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 3 жыл бұрын
धनमाया दिदि गाएकाे टुक्का र राेऐकाे देखेर मेराे आफ्नै दिदि सम्झेर राेए जस्ताे लायाे हिजाे मात्र हाम्राे दिदि फाेन गरेर रूनु भाथ्याे 5 साल भयाे भाईटिका नलाकाे प्रदेशिमा भएर हाेला यस्ता गित अनि कुराकानि गर्दा नि असाध्यै मन रून्छ।।
@actara8772
@actara8772 3 жыл бұрын
आमा छोरा को अपार माया गित हेर्दा हेर्दै आँसु बगेको पत्तै भयन सुनिता त मेरो बेस्ट गाइका हो उहाँ को आवज नै चक्लेती लाग्छ बाबू लाई पनि पर्गती को सुभकामना यसरी अगादी बर्दै जानू र गीत मा जस्तै जन्म दिने आमा लाई पनि यसरी मया गर्दै जनु दर्सक हरु को मन जित्नु
@laxmigyawali2493
@laxmigyawali2493 3 жыл бұрын
गितमा जस्तै आफनो जन्मदिने आमालाई पनि यस्तै माया दिनु है बाबु उज्ल भबिष्यको कामना
@rameshbaduwal2191
@rameshbaduwal2191 3 жыл бұрын
✍️ समय सान्दर्भिक दोहोरी पस्कनु भयो हजारौ नेपाली जिबनमा मेल खाने । सायद पर्देश भएर होला आखाबाट आँसु झरेको पत्तै पाईन !! प्यारो भाइ किसन सिजापतिलाई उज्ज्वल भबिष्यको शुभकामना साङ्गित क्षेत्रमा ❤️❤️❤️
@harkabahadurpunmagarharkab741
@harkabahadurpunmagarharkab741 3 жыл бұрын
धन्यवाद दिदिबहिनी परबासि हरुको आँखा रसाउ ने शब्द मिलाएर गित गाउनु भको रहेछ मैलेत कामगरदा गरदै हात रोकेर गित सुने हजुर शबैजनालाई दशै को शुभ कामना
@bimalashahi6491
@bimalashahi6491 3 жыл бұрын
aaha kati mitho x dohori mh derai roya mansing dada rw tika sis lae salam x kati mitho dohori gaune haru lae lyaunu hunx sano babu lae safal tako suvakamana
@nischalgautam8933
@nischalgautam8933 3 жыл бұрын
अझै राम्रो गर्दै जानू भाई
@jbbishwokarma5044
@jbbishwokarma5044 3 жыл бұрын
यो भाइले अलिकती संगीत कक्षा लिये अझै रामो गाउन सक्छन मलाई यो भाइको स्वर निकै राम्रो लाग्छ femal group lai pani best up luck
@laxmanupadhyay7856
@laxmanupadhyay7856 3 жыл бұрын
Very nice song you ok 👋🎠
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
अाहा किशन सिजापति भाइ र सुनितामी परियार जि काे सुमधुर अावाजमा निकै राम्रो दाेहरी गित दमदार छ।हाल मलेसिया बाट ,,,,
@dolbahadurthapadolbahadurt3265
@dolbahadurthapadolbahadurt3265 3 жыл бұрын
Rojina thapa g lai gauna lagaununa friends ramro voice x
@baburambabu8598
@baburambabu8598 3 жыл бұрын
सारैनी मन छुयो हजुरहरू को यो सब्दले यो दुनिया मा नरूने मान्छे को होला मेरो त सारैनी मन छोयो यो भिडियो हेरदा हेरदै कति बेल्ला आँसु झरे छ थाहा नै पाईन हजुर हरू लाई धन्यवाद छ शब्द र सोर पनि तेस्तै ।मेरो सबै यो टिम लाई 🙏🙏🙏🙏🙏🙏
@shobhakhanal8253
@shobhakhanal8253 3 жыл бұрын
Wa w yo dohori sunda mero pani sarai man xoyo sarai man bhakaniyo krishna sijapati bhai ko kala sarai ramro lagyo dherai dherai dhannebad bhai shaphaltako kamana xa hai timi lai sathai sampurna tim lai thank you so much 💖🙏
@krishnaadhikari127
@krishnaadhikari127 3 жыл бұрын
किसान सिजापति अहिले का चर्चित कलाकार भन्दा अगाडि छन सफलता को शुभकामना भर्खरै आएका एस्ता एस्ता प्रतिभा हरु छ्न यिन का दोहोरी हरु सुन्दा त च्याम्पियन को दोहोरी त सुन न नुन को फरक पाउछु त म
@ubjansinghlawad6300
@ubjansinghlawad6300 3 жыл бұрын
बाबु किसन अझै प्रगति भएको हेर्न पाउ सुनितमी हजुर असाध्यै राम्री हुनुहुन्छ आहा !कति शालीन अनुशासित मन परेको अवस्था
@maheshkhadka2997
@maheshkhadka2997 3 жыл бұрын
.
@rapstar2404
@rapstar2404 3 жыл бұрын
@@maheshkhadka2997 'I
@rameshghimire2628
@rameshghimire2628 3 жыл бұрын
Wow nice song Salam cha tapai haru lali
@chandraofficialchanel374
@chandraofficialchanel374 3 жыл бұрын
सरै भाबुक बनायो यो गितले सुमितामी जि अनि किसन भाइ धेरै धेरै धन्याबद अझै पर्गती हुँदै जावोस र सम्पुर्ण तिम्लाइ सुभ कामना छ्😍😍😍😍😍
@sujataojha1301
@sujataojha1301 3 жыл бұрын
ऐग्दमै राम्रो छ घरछोडेको पिडाकतिहाम्रा बिदेशिएका नेपाली दाजु भाईहरुमा मेल खाको छ।
@uttararhikari9601
@uttararhikari9601 3 жыл бұрын
बाबु को ठुलो शुभचिन्तक भय म😍😍😍😍कति राम्रो सङ गित गाउने ओहो प्रगती को कामना सानु
@KcUjweal
@KcUjweal 3 жыл бұрын
अाहा कस्तो राम्रो अनि मनै छुनी दोहोरी प्रस्तुत गर्नु भयो दुबैलाई सफलताको शुभकामना छ
@teklamichhane9514
@teklamichhane9514 3 жыл бұрын
मानसिहङ्ग सर भाइलाई नसिकाउनुन plz भाइलाई अझै निखारने मोैका दिनु दाम्मि छ
@rajlamichhaneofficial9113
@rajlamichhaneofficial9113 3 жыл бұрын
असाध्यै मार्मिक गित छ हामी फ्रदेशि को मन रोयो😭😭❤️
@sushmakumarithapa
@sushmakumarithapa 3 жыл бұрын
अति मार्मिक गित सारै मन छोयो यो गित सुन्दा धन्यवाद सम्पुर्णलाई।
@kedarchudara9958
@kedarchudara9958 3 жыл бұрын
कति मन छुने मार्मिक दोहोरी छ सबै लाई धनेबाद
@कमलाबिस्वकर्मा
@कमलाबिस्वकर्मा 3 жыл бұрын
म त निकै रोय किसन बाबुको गीत सुनेर निकै ठुलो फ्यन बाबुको जुन गीत पनि निकै मन परछ मलाई मान्सिङ दाइ मिस्स इउ अल तिम लाई म पुर्बी रुकुम देखि ब्यालेन्स बात हेर्दै छु ।
@gangaramlimbu7603
@gangaramlimbu7603 3 жыл бұрын
Aaha Kishan babu Ra sunitami ji ko kasto mithho swor👍👏🥰
@quietheart789
@quietheart789 3 жыл бұрын
Man ne xuyo yo dohori le aasu pani aayo mero ta 😥😥comment from Thailand 🇹🇭
@simranlamichane3401
@simranlamichane3401 3 жыл бұрын
😭😭😭😭 kasto man chune geet yo geet suner aafno man thamna sakin mero bhai lai pani sayed kunai bela yestai vako thyo hola thank.u manshing dada
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 3 жыл бұрын
मानु दाजु टिका दि धनमाया दि हजुर हरू काे संग भेट्ने ठुलाे धाेका छ अब अर्काे पाल आएर भेट्ने आशा गरम 🙏🙏🙏
@romapoudel9029
@romapoudel9029 3 жыл бұрын
अाहा नि best of luck vai
@nanda_lal
@nanda_lal 3 жыл бұрын
मानसिह खड्का ज्यु तपाइलाइ धेरै धेरै धन्यवाद तपाईको यो कार्यक्रमले एकदमै मन छोयो असाध्यै आँखा रसाए मेरो जिबनमा मेल खान पुग्यो गित गाउने भाइ किसन र दिदी सुनितामी र साथमा टीका सानू लगायत सम्पुर्ण कलकार लाई धन्यवाद यस्तै यस्तै गित पस्किनुहोला र फेरी पनि यहि भाकामा दशैमा छोरो ले धेरै दुख गरेर बल्ल बल्ल घर आएको बिषयमा गित गाउनु पर्यो तर सुनितामि दिदी किसन भाइले गाउनु पर्यो
@ganeshgaming8749
@ganeshgaming8749 3 жыл бұрын
Dherai dherai ramro chha ❤️❤️❤️❤️
@lokendrarajbist1331
@lokendrarajbist1331 3 жыл бұрын
कति राम्रो छ दोहोरी बाबु को बधाई छ 🙏🙏🙏
@mankumarshrestha2974
@mankumarshrestha2974 3 жыл бұрын
अतिनै सान्दर्भिक मनै छाेयाे सम्पुण टिमलाई धन्यवाद ।
GIANT Gummy Worm #shorts
0:42
Mr DegrEE
Рет қаралды 152 МЛН
Непосредственно Каха: сумка
0:53
К-Media
Рет қаралды 12 МЛН
Matthu Gurung Vs Ibshyal Sanjyal - Timro sahar Xodera // Bishnu Majhi
12:59
GIANT Gummy Worm #shorts
0:42
Mr DegrEE
Рет қаралды 152 МЛН