मोदीले पुटिन भेटेपछि शक्ति राष्ट्रहरु तरंगित - NEWS24 TV

  Рет қаралды 17,880

News24 Nepal

News24 Nepal

18 күн бұрын

दुई दिने रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको बताइएको छ । राष्ट्रपति पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फर्काउन सहमति जनाउँदै त्यसमा सहजीकरण गर्ने बताउँदै गर्दा रुसी सेनाको बन्धकमा परेका नेपाली नागरिकको रिहाइमा भने नेपाल सरकार निरिह बनिरहेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 20
@bijayashahi3134
@bijayashahi3134 16 күн бұрын
Kantipur laai bahiskar gauaru news 24 herau
@BaburamBhattarai-dd6fh
@BaburamBhattarai-dd6fh 16 күн бұрын
Tara nepal sarkar
@ninirema4532
@ninirema4532 16 күн бұрын
✍️🙏❤️
@sanjitchhetri2652
@sanjitchhetri2652 16 күн бұрын
Modi ho ne tw Hamra voka kukur jasta neta thodi na ho modi, huna ta ma nepali ho but I 🫡 modiji
@thankforeverything4752
@thankforeverything4752 16 күн бұрын
Desh ma euta strong leader cha hido rahecha ,leader honest bhayapaxi daar na hudo rahecha Ra ,sabai lai control garna sakdo rahexa hamro ta , let's hope balen ek strong leader bhayaara aaucha
@user-hx1kh1bx5e
@user-hx1kh1bx5e 16 күн бұрын
USA taw gayo aba kholai khola
@ramkrishnalataulajoshi3960
@ramkrishnalataulajoshi3960 16 күн бұрын
Putin sir
@spcdoti3822
@spcdoti3822 16 күн бұрын
नेपालका प्रधानमन्त्री रुस जादा विश्व त्रसित
@rajprasain9663
@rajprasain9663 16 күн бұрын
👃👃
@alexkep7635
@alexkep7635 16 күн бұрын
विश्वको दुश्मन रसिया नभएर अमेरिका हो यो कुरा थाहा पाउन जरुरी छ।
@tamangk
@tamangk 16 күн бұрын
हहहह😂😂। अमेरिकाले राष्ट्र संघकाे सुरक्षा परिषदकाे जिम्मा छाेडिदिएर ससाना राष्ट्रहरुकाे अस्तित्व रक्षा नगरिदिने हाे भने कस्तो अवस्था हुन्छ? अलि अध्ययन गरेर मात्रै कुरा गर। तँलाई यसरी स्वतन्त्रता पुर्वक युट्युवबाट समाचार हेर्न सक्ने अवस्था, माेबाइलमै सबै कार्य गर्न सक्ने वातावरण अमेरिकाले प्रदान गरिराछ। साम्राज्यवादी रुसले हाेइन।
@dipasvlogchannel
@dipasvlogchannel 16 күн бұрын
​@@tamangkAmerican tattu hoixas bey
@madhavxtr1589
@madhavxtr1589 16 күн бұрын
नेप।ल त सो देस बिदेस म। मर्नु ब।हेक बिकल्प के छ र सो देस म। रोज ग।र छैन बिदेस म। सुरक्षा छैन बेल।यत ब।ट युध्दम। गोरख। भरतिनै अ।उने हुन भ।रत ले रुस ल।इ सहयोग गरे नेपाली नै पठ।उने हुन क।ह। छ नेपाली को बच्ने उपाय।
@ramkrishnalataulajoshi3960
@ramkrishnalataulajoshi3960 16 күн бұрын
Putin don't believe modi plz
@dambarjimi9628
@dambarjimi9628 16 күн бұрын
रुस नै विश्व शक्ति राष्ट्र हो अनि त्यही अमेरिका र नेटो युरोपको २६ देशले नाकाबन्दी लगाको हो अरु २०० देशले त रुस सँग व्यापार पनि गरिरहेकोछ र सबै सम्बन्ध अमेरिकासँग भन्दा रुससँग राम्रो छ र यस्तो अवस्थामा प्रायजसो नेपालको मुलधारको भनौदा सबै पत्रकारहरुले चाहिँ सँधै यस्तै झुटो बकम्फुसे समाचार भन्छ किनभने यी सबै पश्चिमाको डलरे पत्रकारहरु हो र यिनिहरुको विश्व संसार भनेको पनि त्यही अमेरिका र युरोपको २७ देश मात्रै हो ।
@pashupatibidawat7807
@pashupatibidawat7807 16 күн бұрын
Euta Hindu 🕉 leader le World 🌎 halleko cha ❤❤
@gurungbijaya4677
@gurungbijaya4677 16 күн бұрын
Jata pni tikka potato country , potato politician modi .
@skdk419
@skdk419 16 күн бұрын
12 lakh tirer luki luki russia jane nepali le nepal sarkar sanga gunaso garnu jarir xaina
@sunilbaniya1860
@sunilbaniya1860 16 күн бұрын
रुसी सेनामा रहेका नेपाली नागरिक लाई नेपाल फिर्ता ल्याउन सरकारले गरेको आग्रह पुटिनले गेडा पनि खयासेनन । हुन त मग्न्तेले गरेको आग्रह कस्ले पो मान्छ र😅😅😅😅😅
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 105 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 174 МЛН
Today Top 50 News Headlines | News 24 TV | 2024/07/26
10:25
News24 Nepal
Рет қаралды 2,3 М.
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 105 МЛН