ल हेर्नुस् कमल दाइ हाम्रो दाङ कै मान्छे कति दुरदराजमा जीवन यापन गरि राका छ्न ताकी तपाईं लाई चिनेनन ।
@tilakkhatri9211 Жыл бұрын
कला को इज्यत गर्न सिक्नु पर्छ। मलाइ हरेक पटक त्यो मादल को याद आउँछ तर समय कहिले मिल्दैन। किनकी म सङ्ग १२ महिना मा एक महिना मात्र हुन्छ त्यो एक महिना मा म मेरो ५० मेरै आफ्नै हजुर बाबा को परिबार लाई टाइम दिनु पर्ने हुन्छ। मेरो खुशी खै के खुशी आफन्त कै खुशी मेरै खुशी। जब जब तिहार आउँछ तब तब त्यो मादल को याद आउँछ जहाँ गुरुङ गुरुङ मादल को स्वोर सङ्गै भैलो खेलिन्थो करिब दुई दसक अगाडि।
@chandrabahadursen25002 жыл бұрын
हामरो दंघाली कलाकार कमल गॉउले जु सबै मॉदल बनाउने मिसतरी हरु लाई धेरै धेरै काम को शुभकामना छ है
@sanjalpun36802 ай бұрын
सारै रमाईलो
@tilakgharti24410 ай бұрын
मादल बजाउने कला भने को यो हो नेपाली त्यही माथी दाङबासी हुनुमा गर्भ लाग्छ
@PuranMagar-uw3eo8 ай бұрын
Super
@bhawanasharma8320 Жыл бұрын
मेरै गाउकाे याद अायाे मनै सरररररर
@satisharyal82932 жыл бұрын
Concept are being awesome day by day loved everyone😍😍