आमा गीत भाइरलपछि गायक बालकुमार श्रीमती सहित मिडियामा,आमालाई अकालमै गुमाए भन्दै चल्यो रुवाबासी

  Рет қаралды 96,030

Laligurash Daily

Laligurash Daily

5 ай бұрын

आमा गीत भाइरलपछि गायक बालकुमार श्रीमती सहित मिडियामा,आमालाई अकालमै गुमाए भन्दै चल्यो रुवाबासी
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Bal Kumar Shrestha
Sita Shrestha
Camera
Sushant Chaulagain
Edit
Prakash Bishwokarma
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#Balkumarshrestha
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 147
@sushilbabu4460
@sushilbabu4460 5 ай бұрын
ओ हो😮 सीता श्रेष्ठ ज्युलाई त चिनेको हो तर उहाँहरू श्रीमान श्रीमती भनेर थाहा थिएन यी जोडी चल्नुपर्छ।
@khadkamahesh205
@khadkamahesh205 5 ай бұрын
आमा शब्द आफैमा महान छ🙏 भगवान को दोर्सो रुपनै आमा हो❤❤आमा महान हुनुहुन्छ्🙏🙏
@Chandar-sy1oc
@Chandar-sy1oc 5 ай бұрын
अब बाल कुमार सर हजुर को गित पुरेनो सबै राख्नु होला अब हेर्नु पर्छ ❤❤❤❤❤❤
@belkumarisunar690
@belkumarisunar690 5 ай бұрын
यस्तो राम्रो गीत बाल कुमार जी को आवाज बाट सुन्न छुटेको रहेछ मीन बाबुले गाए पछि बल्ल सुनियो दुबई जनालाई धन्यवाद ❤❤❤🎉🎉🎉
@shantisunar1030
@shantisunar1030 5 ай бұрын
आमा शब्द ले सारै मोन छोन्छ 😭😭😭❤️❤️
@Ashimrai246
@Ashimrai246 5 ай бұрын
आमा सब्द नै काफी छ। मेरो नि आमले छोडेर जानू भाको नि २ बर्ष भयो😢😢
@Ganeshofficialvlog_12
@Ganeshofficialvlog_12 5 ай бұрын
😢😢😢😢😢
@GangaSapkota-uf5mm
@GangaSapkota-uf5mm 5 ай бұрын
धन्यबाद कमल भाई अनि बालकुमार श्रेस्ठ सिता बैनि सबै जना लाई यकदम सम्मान छ, बालकुमार भाईको आमा गित अति ऊत्कुटछ मलाई त पहिलेनै थाहा थियो, उहाॅका सिर्जना अति सम्मान जनक छन्, राम्रो कुराको को यकदम खोजि हुदा खुसिमान्न पर्छ, उहाको बोल्नि प्रस्टता स्वर को बयान गर्नॅ सकिदैन , सिता बैनि को पनि असाध्य राम्रो स्वर छ , गाऊन नछोड्नु,हाम्रो सधा आसिर्बाद छ💕
@user-yg3xq2vb3u
@user-yg3xq2vb3u 5 ай бұрын
आह कति मिठो स्वर रहेछ बाल कुमा सर को श्रीमतिको उहालाई अगाडि ल्याउनु परियो हाम्ले फस्ट टाइम देखे राम्रो लागियो❤❤❤🎉🎉
@fzre5di300
@fzre5di300 5 ай бұрын
आमा भन्ने सब्दनै काफी हुन्छ ❤❤😢😢
@bhimgurung9963
@bhimgurung9963 5 ай бұрын
राम्रोमन भएको अनुहारपनी अतीनै राम्रो हुदोरैछ।उहॅाहरुलाई धेरैधेरै शुभकामाना छ।
@fzre5di300
@fzre5di300 5 ай бұрын
वास्तव मै बालकुमार सर को बिचार एकदम माहान छ सधैं खुसी मिलोस्
@user-gw1ko2ph6z
@user-gw1ko2ph6z 5 ай бұрын
नरुनु दाइ सबै लाई अाउछ याे दिन
@krishnaacharya2690
@krishnaacharya2690 5 ай бұрын
बूढा बूढीको लाईभ दोहोरी ल्याउनू पर्यो बालकूमार जी
@user-cz7yv3xs6u
@user-cz7yv3xs6u 5 ай бұрын
आमा❤यस्तो गित हो जिवन्त रहने , शुभकामना अझ उन्नति प्रगतिको
@user-uo5sf8fs8n
@user-uo5sf8fs8n 5 ай бұрын
पहिलोपटक सुने भाउजुको स्वर गीत संगीतमा भाउजू आउनु पर्छ है सुन्दा सुन्दै कति खेर रून पुगेँ पत्तै भएन शुभकामना 🙏
@thakurbhusal8569
@thakurbhusal8569 5 ай бұрын
भाउजु त कलाकार नै हो हजुर
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 5 ай бұрын
बाल कुमार सरका सम्पुर्ण गीतहरु युटुबमा सर्च गरेर हेर्नू छ आज ❤❤❤ नरुनुस सर सँसार यस्तै छ तपाईले भने झै तपाईं हामी सबैलाई जानैपर्छ,,😭😭 be strong sir 💪
@Anjalibc12345
@Anjalibc12345 5 ай бұрын
आहा भाउजू को आवाज उस्तै राम्रो
@kamalakulunglucky2365
@kamalakulunglucky2365 5 ай бұрын
बालकुमार सर हजुरले गितमा भने जस्तै , स्वर्गमा रहेर पनि अामाकाे अाशिर्वाद मिलिरहेकाे छ 🙏 हजुर साह्रै पाेजेटिभ मान्छे 👍️ अरुकाे भलाे चिताउने मान्छेलाई अाफुलाई पनि सधैं राम्राे हुन्छ ।
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 5 ай бұрын
भावुक भय । कमल जि को प्रश्न सोधाइ पनि उत्कृष्ट लाग्छ ।
@user-ol4go3dw2y
@user-ol4go3dw2y 5 ай бұрын
Dada hjrko yo get lakhau choty sune badhai xa dada yeti ramro aama sabdh ma geet gayeko ma dada miss you dada
@sushilbabu4460
@sushilbabu4460 5 ай бұрын
Min को कारणले बाल कुमार अहिले चर्चामा आएको भए पनि बाल कुमार ओझेलमा पर्नेछैनन् दुबैजनालाई फाईदा छ। उदाहरणको लागि अमित बराल र पुष्पन प्रधान। पुष्पन प्रधान अमितको कारणले चर्चामा आएको भए पनि अहिले उनि कति धेरै चर्चित छन्। यदि साँच्चिकै बाल कुमार एक होनहार प्रतिभाभावन कलाकार हुन् भने अवश्य चल्नेछन्। बाल कुमारको सिर्जना अझै आउनु पर्छ है अवश्य चल्नेछ।
@samjanakhatri5239
@samjanakhatri5239 5 ай бұрын
Kati ruwaunu vo ke dada❤❤❤❤❤
@krishnaacharya2690
@krishnaacharya2690 5 ай бұрын
सारै राम्रो जोडी
@kajibasnet2097
@kajibasnet2097 5 ай бұрын
कस्तो मन रोयो😢😢😢😢
@narendrabk-jv7fy
@narendrabk-jv7fy 5 ай бұрын
सन्सार को सबै भन्दा ठुलो शब्दनै आमा हो सबैलाई शुभकामना
@Chandar-sy1oc
@Chandar-sy1oc 5 ай бұрын
आज पूरा भयो मलाई दुबै को मुख हेर्ने मनथियो पूरा भयो
@lokrajparidrishya772
@lokrajparidrishya772 5 ай бұрын
क्या मीठो स्वर ।
@dineshnepali3863
@dineshnepali3863 5 ай бұрын
उत्कृष्ट रचना नेपाली लोक संगीतलाई दियर आमाको महिमालाइ वर्णन गरि सम्पुर्ण जनताको मन मस्तिष्क र सम्पुर्णको कोमल भावना,माया र प्रेम अनि आमाप्रती सम्पुर्णको समर्पण र समर्पित भावनालाइ व्यक्त गरेर सबैलाई गुन लगाउन सफल गायकलाइ सलाम छ।उहाँको यो गित ऐतिहासिक छ।ऐतिहासिक रुपले सधैं सुरक्षित रहनेछ।
@AmiroMeor-pq1qg
@AmiroMeor-pq1qg 4 ай бұрын
❤❤wow heartfelt 💖 song Bal Kumar JEE & SITA good luck ❤
@Jibanvlogs-823
@Jibanvlogs-823 5 ай бұрын
आमा सब्द नै काफी छ 🙏🙏
@GreaterNepal595
@GreaterNepal595 5 ай бұрын
धैर्य नै महानता रहेछ प्रतीक्षा गर्नु पर्छ एकदिन अबस्य प्रतीक्षा को फल मीठो हुने छ ,,बालकुमार सर को मेहनत फेरि एकपटक चर्चामा चुलिदै छ ,,बधाई तथा सफलता को शुभकामना बालकुमार अनि सीता जि लाई आगामी दिनहरु सधैं उचाइ तिर लम्किरहुन 🇳🇵❤️🕉️ जय ह‍ोस🙏🕉️
@samirkanchha448
@samirkanchha448 5 ай бұрын
परमेश्वरले रक्षा गरुन बहिनी ज्वाइँ र सानाे भान्जा बाबू,,,,मेराे गितनि गाउनु भाकाे बहिनीले प्रगतीकाे कामना बहिनी
@shivajibk373
@shivajibk373 5 ай бұрын
बालकुमार सर को फ्यान
@SajinaPakhrin-td6ss
@SajinaPakhrin-td6ss 5 ай бұрын
कति मिठो छ यो गित आमालाई समेटिएको छ आमा गुमाएको 3 बर्स भयो 😢तर मन छोयो सलुट छ दाइ लाई आमा शब्द नै काफी
@minamagar3761
@minamagar3761 5 ай бұрын
बालकृष्ण जी को सिरमति भनेर थाहा थिएन तर स्वर चहि धेरै राम्राे लाग्छ है मलाई सिता जी को 😘👌🥀🌹🥀
@seshkumarineupane10
@seshkumarineupane10 5 ай бұрын
मपनि काभ्रे जिलाकाे भऐरहाेला हुँनता सबै कलाकार हरुकाे माँञाँ लाग्छ तैपनि काभ्रेकाे भन्ने बितिकै विशेष माँयाँ लाग्छ कमल सर्गम बाबू लालि गुराँस डटकम मेडिया चलाउनु भएको र सङ्गत मालामाँ पनिकाम गर्न थाल्नु भऐकाे मा धेरै धेरै बधाई छ ♥️♥️🙏
@tamanmagar2503
@tamanmagar2503 5 ай бұрын
मैले त पहिला देखि नै चिनेको हो बालकुमार र सिता श्रेष्ठ लाई मलाई सारै मन पर्ने कलाकार हो
@anjandilip4250
@anjandilip4250 5 ай бұрын
❤❤❤santa ra ramro kalakar balkumar sir entarvew le mutu xoyo
@Chandar-sy1oc
@Chandar-sy1oc 5 ай бұрын
इनेपाल मा अब दोहोरी लिनु होला पशुपति सर्मा र सीता बहिनी को दोहोरी लिनु होला धन्यबाद छ
@shekharkunwar7921
@shekharkunwar7921 5 ай бұрын
Sita baini le gairahanu parxa time milayra ❤❤
@chandrakalamahat1645
@chandrakalamahat1645 5 ай бұрын
Vai!! Aafulai sammalnu mero ni aama hunuhjnna😢😢sawargama bas hos aamaharuko🙏🙏😭
@gaurichand4751
@gaurichand4751 5 ай бұрын
सम्मान छबाल कुमार भाइ लाई यो राम्रो मेसिज यहालाइनै जान्छ म पनि स्वर्गीय अामालाइ सम्जेर कति रोय बयान गर्ननै सक्दैन
@rosedmlove
@rosedmlove 5 ай бұрын
बाल कुमार दाई लाई यस्तो मीठो मार्मिक गीत ले पनि दर्शक सामु चिनाउन ढिलो गरेको रहेछ अब सबै दर्शक हरुले चीनी सक्नु भो आमा गीत निकै मर्म स्पर्शी आमा लाई सम्जेर आमा को संजना मा यो गीत सिर्जना गर्नु भए को रहेछ ढिलै भए पनि सफलता मिलोस् सुभकामना❤🎉🎉🎉🎉❤❤❤....
@khadkanepali8606
@khadkanepali8606 5 ай бұрын
सीता श्रेष्ठ बहिनीलाई धेरै समय पछि देख्न पाइयो,,बालकुमार श्रेष्ठ मलाई एकदम मनपर्ने गायक हुनुहुन्छ,,,आमा बाबा नहुँदाको पिडा उसलाई हुन्छ जसको आमा बाबा हुनु हुदैन
@user-jn6wv1zy8p
@user-jn6wv1zy8p 5 ай бұрын
Good song mahan kalakar aama ko song good 👍 hal Dang bat
@bimalapanta2831
@bimalapanta2831 5 ай бұрын
Wow kati ramro sor ho mamko
@ganeshjarkalcreation31
@ganeshjarkalcreation31 5 ай бұрын
hjr ले सबलाई रुवानु भयो yr
@ahimanthapa7165
@ahimanthapa7165 5 ай бұрын
बाल कुमार जि सफलता ले सिखर चुमुस धेरै धेरै बधाइ छ ❤
@Anuska.tamang
@Anuska.tamang 5 ай бұрын
जो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ❤❤❤❤
@bistaregbahadur5458
@bistaregbahadur5458 5 ай бұрын
Super xa jodi👌👌♥️♥️♥️♥️
@kishanbhujel6198
@kishanbhujel6198 5 ай бұрын
Bal kumar daju lots of love😘💞💝❤️🙏
@saritasapkota1285
@saritasapkota1285 4 ай бұрын
Yo geet ko bole mero Pani dherai man chuyo said mero Pani aama vako vaya yasto hudain thiyo hola yo geet suner mo Kati roya 😢😢 Kati karay mero aama ko yaad le mero mutu ma chiya chiya banayo 😢😢 balkumar sir 🙏 hjrle ghau nu vako rahex yo geet malai ta thaha Pani thiyan hamro okhaldunga ko gayak balkumar sir le ghaunu vako tar mailai hijo matra thaha vayo ki sisnery ko karekam ma hjr ko mukha bata gayar sunda 🙏🙏 mo chakit Pani pare yakxin ta yautai ghau Ani yautai thau ko rahe xum hami sir hjr 🙏🙏 khusi lageu hjr lai mero ghar cheuko karekam ma dekhna pauda Ani maile hjr lai chine youta mouka Paya sir 🙏🙏 🙏🙏💐
@yamunapangeni2413
@yamunapangeni2413 5 ай бұрын
कति अनुसासित कलाकार हुनुहुदो रहेछ ❤❤❤❤
@ashishbista3076
@ashishbista3076 5 ай бұрын
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢तर मेरो आमालाइ कैले खुसिदिम्ला😢😢म
@champathapa6264
@champathapa6264 5 ай бұрын
Miss you mamu 😢😢😢😢😢😢😢aaja 23Din vayo hajur le xoder janu vako yo geet herer naroko din nai hudaina 😢😢😢😢😢😢
@user-os2re2ko2w
@user-os2re2ko2w 5 ай бұрын
balkura dai ko song ati mitho get ❤❤❤
@user-ho8zl5gz6p
@user-ho8zl5gz6p 5 ай бұрын
सरि हजुर मैले भाेगेकाे पिढा हजुर ले पनि भाेग्नु भएको रहेछ सारै दुःख लाग्यो ।❤❤❤🙏🙏🙏
@bastolashanti601
@bastolashanti601 5 ай бұрын
Ajai dherai pargati safaltako Milos suvakamana daju🙏 n happy family always be happy 😁❤
@unishamagar1355
@unishamagar1355 5 ай бұрын
maile ta pahilenai chineko thiyo balkumar ji Lai .hamrai ximeko jilla wokhaldhungako ho.
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 5 ай бұрын
आम सब्दले मलाईनि रुवायो 😭😭उतर पर्गती दुबैजानालाई ❤❤❤
@user-eh4or5zu2r
@user-eh4or5zu2r 5 ай бұрын
Aama vanne sabda Kati pyaro hunxxa🙏❤❤
@rajkroli56
@rajkroli56 5 ай бұрын
मैले पनि चिनेकाे थिएन् मिनले गाए पछिमात्र चिन्ने❤❤ दाईकाे सुन्ने जति गितले मन सारै छुव्याे
@anilchand2672
@anilchand2672 5 ай бұрын
यी नेपाल राेधिघर धेरै हेरियो तर बाल कुमार श्रेष्ठ यति ठुलाे सर्जक हुनुहुदाे रहेछ आज आयर चिनियाे, धेरै धेरै धन्यवाद मिन भाइ।
@laxmirayamajhi4639
@laxmirayamajhi4639 5 ай бұрын
अाज बाट बाल कुमार भाईको गित खोजि खोजी सुनियो साथै सीता श्रेष्ठ बहिनिको पनि मीन भाइ ले गर्दा चिन्ने मौका पाइयो 🙏
@user-kj1md3el5m
@user-kj1md3el5m 5 ай бұрын
sir ❤❤❤❤❤❤❤good
@laxmandayal8211
@laxmandayal8211 5 ай бұрын
अति मिठो आवाज
@meronepal1338
@meronepal1338 5 ай бұрын
Good singer
@Pradikhapangimagar
@Pradikhapangimagar 5 ай бұрын
बालकुमार दाजु संग मीन बाबू दाज्न मिल्दैन किन कि original original नै हुन्छ कति ले न सुनेको न चिने को होला तर त्यो आआफ्नो ठाउँमा छ तर हामी जस्तो दर्शक स्रोता ले कुनै बेला मा रेडियो मा खुबै सुनेको गित अनि चलेको नाम हो बालकुमार श्रेष्ठ ओखलढुंगेलि भनेर दाई लाई त पहिला नै दिई सके शुभकामना मीन बाबू लाई नि thank you so much भन्न चाहान्छु यहीँ बाट 🙏🙏🙏 यो गित को लागि
@user-ng5gt3zp1c
@user-ng5gt3zp1c 5 ай бұрын
Aama sabdanai mahan xa vai gitle malaipani Saraki xoyo mapani sanaima aama gumaeko ho sansarko rit estai rahexa
@radhagurung1516
@radhagurung1516 5 ай бұрын
मलाई मन पर्नि जोडि हो अब लाइभ दोहोरी सुन्न मन छ्।
@DevSaud-gz7no
@DevSaud-gz7no 5 ай бұрын
आमाले जन्मा को छोरा हो है सम्मान छ दाइ गित त सुनिराको थियो तर मान्छे चिने अवसर मिल्यो खुसी लागेयो
@Anildonno.1
@Anildonno.1 5 ай бұрын
आमा भनेको सब्द नै कफि छन् है के गर्नु आफ्नो त 24 बार्ष बायो छोडेर गएको अहिले सम्म आमा बन्न पको छैन दुखि छु
@sitakumarirai6180
@sitakumarirai6180 5 ай бұрын
Good luck to both ❤
@kamalakulunglucky2365
@kamalakulunglucky2365 5 ай бұрын
सीता जिकाे गित धेरै सुनेकाे रहेछु तर अाज मात्र स्पस्ट चाही भयाे यत्ति राम्राे कला भएकाे मान्छे पछि नसर्नुस् अघि बढ्नुस् 💪 नत्र हजुरलाई गित संगितकाे पाप लाग्नेछ कसम !
@susilagyawali7643
@susilagyawali7643 5 ай бұрын
मलापनि थाह थियन बाबु रुन हुदैन सन्सार यस्तैहो ढिलो चाडो मात्रहो यकदिन अबस्से जानिहो
@mayalou4260
@mayalou4260 4 ай бұрын
Balkumar Dai. Le gauchha vane Balla thaha payo🎉🎉🎉
@user-rr3gk7iq3k
@user-rr3gk7iq3k 5 ай бұрын
😢😢😢😢Miss mama😢😢
@rimalramesh6602
@rimalramesh6602 4 ай бұрын
म पनि एउटा अभागी पर्देशी हु😥यो गीत सुनेर म धेरै पटक रोए रुन्न भन्यो मुटु भक्कानिएर आउँछ आखा रसाएर आउँछ आफुलाइ सम्हाल्नै सक्दिन आमा शब्द सारै महान छ🙏🙏
@AnitaShah-ju6yf
@AnitaShah-ju6yf 5 ай бұрын
kasto ramro voice sisko
@sunilthapa5134
@sunilthapa5134 5 ай бұрын
Shachi maile pani cineko thiyena.... Min vai le garda cinna paiyo❤❤❤
@sanjitakarki083
@sanjitakarki083 5 ай бұрын
be strong dai😢😢😢😢
@ritamagar8526
@ritamagar8526 5 ай бұрын
Wow 👌👌❤️❤️
@sitatiwari2762
@sitatiwari2762 5 ай бұрын
Wow vai salute x hjr lai
@user-gw7mt7pn6n
@user-gw7mt7pn6n 4 ай бұрын
Good luck
@user-yg3xq2vb3u
@user-yg3xq2vb3u 5 ай бұрын
बिस्नु माजिले होला बैमानि ले ढाटियाे गित गायेको भनेको उहाले हो रहेछ यस्ता राम्रो कलाकार लाई फस्ट टाइम देखियो राम्रो परिबार
@Pardeshi727
@Pardeshi727 5 ай бұрын
एति राम्रो कलाकार ओझेल पर्नु हुदैन
@user-uh5eo7mc2y
@user-uh5eo7mc2y 5 ай бұрын
Good soing
@bhabinthapa3343
@bhabinthapa3343 4 ай бұрын
बल्ल चिनियो सीता बुनु को परिवारलाई थाहै थिएन मलाई❤❤❤❤❤सफलताको लाखौंलाख शुभकामना दुवैजनालाई ❤❤❤❤
@kumaripun3918
@kumaripun3918 5 ай бұрын
Yesto ramro gaune manxe pahila chinena sat sapot dinu saple plz
@bashirahmed4072
@bashirahmed4072 5 ай бұрын
❤❤❤❤❤
@namunabhandari6446
@namunabhandari6446 5 ай бұрын
Ytiranro gayk gaeka ❤❤❤❤❤❤❤
@rupadhakalsubedi7462
@rupadhakalsubedi7462 5 ай бұрын
❤❤❤❤❤❤❤
@mayagurung1093
@mayagurung1093 5 ай бұрын
Aaha kati ramro jodi bunu jhanaei ramri pargati ko suwakamana ani pachi gayera ma laei pani ruwaunu vayo baba aama ko maya mero pani baba hunuhuna dedbarsa agadi hami laei chodera janu vayo yei Nepal rodhi ghar ma pani nirantar herne garko chu nachutari 😂😂😂❤❤❤
@tilbahadurdarlami7204
@tilbahadurdarlami7204 5 ай бұрын
Aatini manxune git
@user-ep5du7cy2s
@user-ep5du7cy2s 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@NainaRai-uz9fr
@NainaRai-uz9fr 4 ай бұрын
बालकुमार जी त्यो आत्मा हत्य गित पनि युउटुपमा रिलिज गर्नु भाको ?
@ranisphabohora9226
@ranisphabohora9226 5 ай бұрын
Aha kati ramro kura kani ma pani roya auamako kura sunera
@user-rc1ek4yx7b
@user-rc1ek4yx7b 5 ай бұрын
🎉 Namaste
@ngsunitashrestha675
@ngsunitashrestha675 5 ай бұрын
Miss u my mami
@user-ul9rm5ce8g
@user-ul9rm5ce8g 5 ай бұрын
Yasto kalakar lay gumaunu hudaina hai sir
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 54 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 169 МЛН