माकुरी केटि बनेर खुइलीको ओछ्यानमा गएपछि Khyal Thatta"ख्याल ठट्टा" Ep-43 | August 09, 2023 | Nawina

  Рет қаралды 474,479

Sansa Films

Sansa Films

Күн бұрын

New Nepali Comedy serial | 𝐊𝐇𝐘𝐀𝐋 𝐓𝐇𝐀𝐓𝐓𝐀 "ख्याल ठट्टा"
---------------- --------------- ------- -------------
►Writer/ Direction : 𝐍𝐞𝐭𝐫𝐚 𝐑𝐚𝐮𝐭
►Editor : Rajendra Manandhar
►Camera: Prabesh Pokhrel, Sanjaya Rai
►Makeup : GITANJALI YOGI
►Music : Binaya Karki
►Singer : Binaya Karki, Nawina Silwal
►Lyrics : Krishna Raj Bhandari
►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
►Background Music : Aarohi Entertainment
►Management : Dinesh Darji
𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 :
RAJARAM PAUDEL
BINOD RAI
NAWINA SILWAL
SANDESH LAMICHHANE
PAWAN KHATIWADA
NETRA RAUT
NAMASTE DIWAKAR GHIMIRE
NABUJANG THAPA
KEDAR PARAJULI
KRISHNA MAHARA
BIRENDRA MUKHIYA
KRISHNA SILWAL
MANITA KHULAL
----------- ©𝑁 𝑠𝑞𝑢𝑎𝑟𝑒----------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*************************** *********************** ***************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(𝘌𝘮𝘣𝘦𝘥𝘥𝘪𝘯𝘨 𝘵𝘰 𝘵𝘩𝘦 𝘸𝘦𝘣𝘴𝘪𝘵𝘦𝘴 𝘪𝘴 𝘢𝘭𝘭𝘰𝘸𝘦𝘥)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला ।
#nawinasilwal #khuili #myakuri #khyal_thatta #tikhe

Пікірлер: 510
@chandragm-
@chandragm- Жыл бұрын
Makuri khatraa xa hoii 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@kumardarji4347
@kumardarji4347 Жыл бұрын
खत्रा खत्रा दामी दामी बट्टारे ब्रो खुईली म्यस्कुरी सम्पुण टिम को सफलता को कामना अझै राम्रो गर्दै जानू होला हाल मलेसिया बाट हेर्दै हो
@bisnutamang3645
@bisnutamang3645 Жыл бұрын
भाग १ देखि न छुट्टै हेरि राछु राम्रो लाग्छ ख्याल ठट्टा indonesia bata heri raxu
@BuletChanel749
@BuletChanel749 Жыл бұрын
बटारेले खुप राम्रो तरिकाले हसाउछ म कतार देखि हेर्दै छु
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx Жыл бұрын
यो खुप्लिख्व्वद अगाडी बढन चाहने भाइको बबाल छ है तर यो ख्याल ठठटा सिरियलको प्रमुख पात्र तथा सबैको मन पर्ने कलाकार चाहिँ नविना उर्फ खुइली नै हो है🙏🙏🙏❤️❤️❤️💚💛🧡💜
@samsherrasaili2967
@samsherrasaili2967 Жыл бұрын
बबाल छ सिरियाल म कुवाइत बाट हेर्दै छु है मलाइ चाहिँ नेपाली सिरियाल अति मन्पर्छ र दामी पनि छ🎉🎉🎉🎉🎉
@bholathakur6377
@bholathakur6377 Жыл бұрын
तीखे को खुटा अब ठिक गर्दीनु अरको एपिसोड मा
@laxmanbhatt5634
@laxmanbhatt5634 Жыл бұрын
छेउ न टुप्पो ... आजको episode त.. मैले पूरा हेरे तर बुझिन yll ... कैले न छुट्टयाउने म आज चाई अल्ली राम्रो लागेन यो भाग ❤myakuri
@swastanitamangtheeng7697
@swastanitamangtheeng7697 Жыл бұрын
धेरै राम्रो छ khyalthatta serial ❤ सुरु देखि नै राम्रो ❤छ ❤
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
यो सिरियल आउदा खुशी हुने को को हुनु हुन्छ ?👍️
@premofficial8321
@premofficial8321 Жыл бұрын
राम्रो छ अज राम्रो होस सुभकामना❤
@yogeshadhikari5640
@yogeshadhikari5640 Жыл бұрын
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
@sagartamang6104
@sagartamang6104 Жыл бұрын
Pawan ko ra khuili ko jodi chai dami x hai
@pukarkarki3090
@pukarkarki3090 Жыл бұрын
मलाई हाे सिरियल अाउदा धेरै खुसि लाकछ हजुर हरु लाई खुसि लाकछ हाेला हाम्रो खायल ठट्टा लाई सबै जाना ले माया साथ धेर अगाडि बढाउनु परछ मईले १भाग देखि ४३ भाग सम हेरदई छु अाज काे भाग त विशेष लागो ❤❤❤
@bikashrai782
@bikashrai782 Жыл бұрын
माकुरीको आगान भए छ र नै फेरी माकुरी र खुईलीको जोडी हेर्न ख्याल ठट्टामा म पनि दार्जीलिङदेखी जोडीनू आईपुगे
@mhlmhl8157
@mhlmhl8157 Жыл бұрын
राजा राम दाइ र बटारेर आएर ख्याल ठट्टा आति रमाइलो भयो
@tejubk2054
@tejubk2054 Жыл бұрын
पुरै हेरियो धेरै राम्रो लाग्यो । यसरीनै अगाडी बढदै जानु होला । धन्यावाद ।
@RB00756
@RB00756 Жыл бұрын
*यो सिरियल आऊदा खुसी हुने जति यता हाजिर हौं ❤❤🥰🥰✋️*
@Trishnamagar533
@Trishnamagar533 Жыл бұрын
म पनि एक दाम खुशी हुन्छु❤❤❤
@Roshanjaisi
@Roshanjaisi Жыл бұрын
बटारे दाइ को ठूलो fan ❤❤❤❤❤❤ma ajaadi baddna chahanchhu❤😂
@tilakreule8420
@tilakreule8420 Жыл бұрын
एक भाग देखि नछुटाइ हेरिरहन्छु धेरै राम्रो लाग्छ मलाइ ।म अहिले हेर्दै छु इराक बाट आज को एपिसोड मेरै जीवन मा मेल खाय जस्तो छ सबै टिम लाई धन्यवाद छ अझै राम्रा राम्रा एपिसोड हेर्न पाउ❤❤❤
@bishnupaudel7466
@bishnupaudel7466 Жыл бұрын
अत्यन्तै राम्रो छ शुभकामना छ अनि राजाराम काका को एक्टिङ्ग नि राम्रो छ अल्लि लामो हुनपर्यो नाटक यो धन्यवाद ...!!
@rameshraj5593
@rameshraj5593 Жыл бұрын
मलाई सबै भन्दा मन पर्नी सिरियल...
@L.B.Dhami4822
@L.B.Dhami4822 Жыл бұрын
अत्तिनै रमाइलो लाग्छ मलाइ चै हेर्छु नछुटाइ हाल दक्षिणी भारत बाट है ❤
@susmitamagar6104
@susmitamagar6104 Жыл бұрын
मलाइ यो ख्याल ठट्टा सिरियल एकदममै राम्रो लाग्छ हास्य टेलि शृङखला मा खुइलि म्याकुरि र बटारे को अभिनय एकदमै राम्रो लाग्छ सफलताको शुभकामना छ ।।..i am from pyuthan❤❤❤❤❤❤
@tekbahadurmagar8078
@tekbahadurmagar8078 Жыл бұрын
यो म्याकुरी आय देखी सिरिएलको स्तर घते जस्तो लाग्यो। राम्रो लागेन।
@krishnasampang7213
@krishnasampang7213 Жыл бұрын
म खोटाङगे हो नबुजग थापाको गाउले हो दुबाइ बाट हेर्दाइ छु ख्याल ठट्टा अति राम्रो लाग्छ सबाइ कलाकार लगायत ख्याल ठट्टा टिम लाइ माया र सप्रोट छ ❤❤❤❤
@kumarmagar3360
@kumarmagar3360 Жыл бұрын
म मकवानपुर जिल्ला बाट हेर्दै छु
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई हामी सबै मिलेर देश तथा बिदेश भरी चिनाउनु पर्छ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🙏👍️
@MohanMagar-yg6bj
@MohanMagar-yg6bj Жыл бұрын
आच खुइली बबालल छ आगमी भागको लागी good luck❤❤
@SabakaOne-up1fq
@SabakaOne-up1fq Жыл бұрын
खुईली र म्याकुरीको जोडी दामी छ फेरि एक होस
@amarghimire203
@amarghimire203 Жыл бұрын
हजुर हरुको यो सिरेल मलाई सारै मन पर्छ ❤❤❤ तर भट्टुलाई चही खेलाउन पर्छ हैइ🎉🎉🎉🎉
@NanuNiroula-xq1wz
@NanuNiroula-xq1wz Жыл бұрын
मन मोहक बनायो ख्याल ठट्टा सिरियल ले । उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना एवं बधाई छ है हजुर 🕉️ नमः 🙏 म्यानमार वाट 🌹❤️🌹
@budhachhteriamar
@budhachhteriamar Жыл бұрын
जामालाउने माकुरी बिग फ्यान है जामालाउने को रोल यकदम थोरै हुन्छ अलिक बढाउनु परो अनि मजा आउछ
@abishektamang6062
@abishektamang6062 Жыл бұрын
मेक्खुररी बुरो र खुइली दि को ठिक छ साउदी देखि❤❤❤❤❤
@SaneOfficel-vf7nr
@SaneOfficel-vf7nr Жыл бұрын
😂😂हाहा माकुरि डाई❤❤
@monbahadurthapa9242
@monbahadurthapa9242 Жыл бұрын
धेरै राम्रोछ रमाईलो छ अजा राम्रो होस हाल ईन्डिया देखि
@umarana1239
@umarana1239 Жыл бұрын
म सुर्खेत देखि हो अति राम्रो लाग्छ कहिले आउछ भनेर पर्खी रहन्छु
@doleshworjyotish6832
@doleshworjyotish6832 Жыл бұрын
के हाे खुइलि म्याम तिखेलाइ धाेका नै दिएकाे हाे त खेल राम्राे🎉❤❤❤❤
@BibekPandey-zt6hq
@BibekPandey-zt6hq Жыл бұрын
सन्चै हुनुहुन्छ ।अनि कता baat हेर्दै हुनुहुन्छ यता हाजिर हुनुहोला❤❤❤❤
@jaykrishna8054
@jaykrishna8054 Жыл бұрын
धेरै राम्रो छ सफलता को शुभकामना हजुर हरु सबैलाई म दोहा कतार बाट हो
@henxomsharma6566
@henxomsharma6566 Жыл бұрын
खुइली र म्याकुरी मिलेर तिखे दाइ लाई उल्लू बनाको देखेर सम्जी सम्जी हासो लागिरहेको छ् म चाइ हाल uae दुबई बाट हेर्दै छु🌺🙏🙏🇳🇵🇳🇵🇦🇪🇦🇪
@kumarmagar3360
@kumarmagar3360 Жыл бұрын
राम्रो लाग्यो हजुर❤❤❤❤
@ramprasadkhanal5814
@ramprasadkhanal5814 Жыл бұрын
खुइली र म्याकुरी भएपछि सिरियल दामी ।
@rahishmaharjan9943
@rahishmaharjan9943 Жыл бұрын
ख्याल ठट्टा हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! ख्याल ठट्टा तथा एन स्क्यार परिवार!
@tilakmagar7018
@tilakmagar7018 Жыл бұрын
बटारेको एक्टिङ दामी छ
@PadamRai-mq7sc
@PadamRai-mq7sc Жыл бұрын
सुन्दर प्रस्तुति ❤ From Bangalore India
@RamBahadurVideos
@RamBahadurVideos Жыл бұрын
माकुरी र खुइली त मेरो मन मुटु मा नै बसे जस्तो छ के दामी हासेरै मर्न लाइयो🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹
@anuragjwala24
@anuragjwala24 Жыл бұрын
कुकर ले कस्तो मजाले पौदी खेलेको हाल म कतार् देखि 🎉🎉🎉❤❤❤
@user-rn6le9ef7j
@user-rn6le9ef7j Жыл бұрын
मेरो घर काभ्रे हो हाल मलेसिया बाटा हो यो सिरेल चै धेरै राम्रो छ ल अर्को हप्ता को पर्खाइ मा छु
@prabintamang9343
@prabintamang9343 Жыл бұрын
अति नै रमाईलो।।।।❤ From India Darjeeling
@sandeeppanthi3799
@sandeeppanthi3799 Жыл бұрын
हेरीयो मजाले❤❤❤❤
@MiehemzEden.
@MiehemzEden. Жыл бұрын
हैट पुरै फाैउनडेसन र लेयर धेरै कडा नै भएन र, तै पनि कलकारिता चाहिँ क्यूट छ।
@jeetkumarrai2963
@jeetkumarrai2963 Жыл бұрын
याे सरिएल नछुटाई हेरने गरछु म हाल दुबै बाट ❤❤❤❤
@user-lq5po2hp2f
@user-lq5po2hp2f Жыл бұрын
Dami rolpa bta ❤❤❤❤ besttt
@user-fh2lu1ov3q
@user-fh2lu1ov3q Жыл бұрын
मो चै मालेसिया बाट है ख्याल ठठ्टा सदै हेर्ने गरेको छु
@SangitaRai14th
@SangitaRai14th Жыл бұрын
बटारे...खुईली ....म्याकुरी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@sunitapun3657
@sunitapun3657 Жыл бұрын
सबैई ठिकैई छ। यो माकुरि भन्ने को रोल ठिकलागेन
@user-ue4le9oh4c
@user-ue4le9oh4c Жыл бұрын
Ekdamaii ramroo xa hjur hruko prastuti yasarinaii aagadii badnus hjur hrru mah chaii sirhaha bandipur bata herdoii xu 🙏🙏🙏🙏💯
@kishorekarki1
@kishorekarki1 Жыл бұрын
एउटी केटी जसले बिहे गरिसकेको छ। उसको पछी लागेर भूपू ले उसको घर बिगार्न खोजेको अलिकति समाजमा नकारात्मक बाटो देखाउन सक्छ त्यसैले कहानी घुमाएर त्यस्तो पछी लाग्ने भूपू को खुट्टा भाँचेर हुईल चियर मा पुर्याउने काम गरे राम्रो हुन्छ। यो कहानी ले कनपरो तातिन्छ हेर्दा माकुरी भन्ने शब्द सुन्न साथ स्केप गर्न मन लाग्छ यो कथा तुरुन्त बदल त खुइँली बहिनी।
@vijaythapa570
@vijaythapa570 Жыл бұрын
Apsoluty parfect serial hjur I'm form India syangja jilla
@LilaG-hx6sh
@LilaG-hx6sh Жыл бұрын
धेरै राम्रो लाग्यो सफलताको सुभकामना मलेसिया बाट
@panchaprasadjoshi821
@panchaprasadjoshi821 Жыл бұрын
yakdam ramro lagxa malai ta,agadi badhna chahanxu ko acting sarai man parxa
@panchaprasadjoshi821
@panchaprasadjoshi821 Жыл бұрын
Me from malaysia
@premprakashjaisi3496
@premprakashjaisi3496 Жыл бұрын
पहिले कमेन्ट र लाइक गरेर हेर्ने यता
@dhankumardawadi9643
@dhankumardawadi9643 Жыл бұрын
अति नै लोकप्रिय सीरियल
@DpGurung-ki5ph603
@DpGurung-ki5ph603 Жыл бұрын
धेरै राम्रो छ सफलता को शुभकामना समपुर्ण कलाकार लाइ म इन्डिया बाट🌎🙏💕❤
@deumanlimbu2778
@deumanlimbu2778 Жыл бұрын
Really outstanding performance all everyone artists I'm big fans khuili bahini . I'm from Terhathum hal UK London. Buwari banaunu parne khuili lai tar bhagya ko lekhanta.
@lovemay430
@lovemay430 Жыл бұрын
सारै राम्रो लागछ यो सिरियल अगाडि बन चाहाछु म संम्पुण लाई धेरै बधाई छ सबै कलाकार हरुको अभिनय सारै राम्रो छ अागामी दीन हरुको सफताको शुभकामना
@Aadityofficechanne1
@Aadityofficechanne1 Жыл бұрын
कति रामिलो खाय्ल ठटा सिरेल सधै हेर्न पाउ ❤️✍️🙏
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Жыл бұрын
love you batare bro❤❤❤
@NishanTamang-gt2zb
@NishanTamang-gt2zb Жыл бұрын
धेरै राम्रो सिरियल छ ख्याल ठट्टा आगमी शिर्ङखलाहरु यो भन्दा अझ विशेष होस सफलताको शुभकामना।जय देश जय नेपाल।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dhanbahadurbohara8836
@dhanbahadurbohara8836 Жыл бұрын
बझाङ जिल्लामा हाल भारतको म्याङलो बाट हेर्दै छु।
@ranjitarsharma
@ranjitarsharma Жыл бұрын
माकुरी लाइ धेरै धेरै धन्यवाद छ ❤
@reshmigurung3282
@reshmigurung3282 Жыл бұрын
Asadhai ramro lagxa every part .mo every episkde herxu..thnks for this serial..Im from assam India.
@krishnakunwar6200
@krishnakunwar6200 Жыл бұрын
राम्रो लाग्यो है अझै राम्रो बनाउदै जानू ल।
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
खुईलि र माकुरिको कला सारै मीठो लाग्यो ,
@diplovegaming4873
@diplovegaming4873 Жыл бұрын
ल आईयो ख्याल ठठ्ठा हेर्न म पनी।
@c.p-bhandari
@c.p-bhandari Жыл бұрын
रिलमा नभै रेलमा पनि खुइलिले माया गर्छ भन्ने यो अन्त्यमा देखियो😮😮😮
@PraveenCreation157
@PraveenCreation157 Жыл бұрын
🙏धेरै राम्रो लाग्यो👌 सफलता को शुभकामना सम्पुर्ण कलाकार लाई हाल कतार देखि हेर्दै 🤳🇳🇵
@ramitabk1435
@ramitabk1435 Жыл бұрын
मलाइत राम्रोनै लाग्यो रोल्पा देखि हेरेको
@manigurung4430
@manigurung4430 Жыл бұрын
सिरियल राम्रो छ तर खुइलीको ड्रेस भयन की त गुनिउ चोलीमा नभय पनि कुर्तासुरुवाल मा भयको देख्न पाइयोस !!
@Manjubhattarai36
@Manjubhattarai36 Жыл бұрын
Good
@narbdrranamgr
@narbdrranamgr Жыл бұрын
राम्रो लागो सबै टिमलाई हार्दिक बधाई ❤❤❤
@gopalneupane5524
@gopalneupane5524 Жыл бұрын
ल बधाई छ ।
@dbgurung9475
@dbgurung9475 Жыл бұрын
नमस्ते हजुरहरु हाेलटिमलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ।अति राम्रो छ ख्याल ठ्टा फिल्म अज राम्रो छ म हजुरहरुकाे फिल्म रेगुलर हेर्छुु धन्यवाद बाद🙏🙏🙏🙏🙏
@dhanbohra578
@dhanbohra578 Жыл бұрын
सारै राम्रो छ हाल दुबई बाट ❤❤❤
@bilchetri1269
@bilchetri1269 Жыл бұрын
गुजरात बाट हेदै अति राम्रो छ
@aamakochhorapradeshi3382
@aamakochhorapradeshi3382 Жыл бұрын
जे होस राम्रो लागियो एकलै केही गर्छु भनेर खुबै एक्लै निस्किया थियो पवन खतिवडा लास्टमा खुइली र तिखेको पाउमा परेको छौ अलिक स्यानो हुन्नी सिक्नु होला😏😏😏
@kubergiri4219
@kubergiri4219 Жыл бұрын
खुईली म मलेसिया देखि हेर्दाहेर्दै छु मायालु
@kamalraj2345
@kamalraj2345 Жыл бұрын
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha
@user-ni1io4nu4q
@user-ni1io4nu4q Жыл бұрын
यो भाग मलाई साह्रै राम्रो लाग्यो म दाङ बाट ल
@mrbh3606
@mrbh3606 Жыл бұрын
Dami Xa Hajur
@Aparu2024
@Aparu2024 Жыл бұрын
Big fyan Jyamalaune khyalthatta ko niyamit darsak❤
@gyanedrachemjong3186
@gyanedrachemjong3186 Жыл бұрын
धेराै राम्राै लाग्याे🙏🙏
@raghunath8760
@raghunath8760 Жыл бұрын
धेरै राम्रो छ सिरयल म कतार् बाट हेर्दै छु
@madhavisapkota583
@madhavisapkota583 Жыл бұрын
रामो् लाग्यो मलाइ त लमजुङ देखि हो
@amaitshaha1122
@amaitshaha1122 Жыл бұрын
धेरै राम्रो छ सफलता को शुभकामना सम्पुर्ण कलाकार लाई हाल 🇳🇵कुवेत🇰🇼 बाट हेर्दै छु
@bholaphuyal5235
@bholaphuyal5235 Жыл бұрын
म उदयपुर बाट हो। मलाई यो सिरियल धेरैराम्रो लाग्छ। म यो सिरियल हेरेर अगाडि बढ्न चाहान्छु, खुईलिमेम।
@khadkanarendra8538
@khadkanarendra8538 Жыл бұрын
WOW khoili dami xa aab makurey sag bibaha garnu parxa hi m.sadie . Portugal bat herchu khoili love ly
@dhanyagi8684
@dhanyagi8684 Жыл бұрын
धेरै राम्रो छ हजुर म साउदी बाट हेर्दै छु
@magarchan2877
@magarchan2877 Жыл бұрын
All of the My fav actors ❤ maile Tokyo bata herxu 🥰keep up 🙏👍👌👌👌
@user-pz2jz3nm9v
@user-pz2jz3nm9v Жыл бұрын
dami dami hai hjur and my best serial from kathmandu😍😍🥰🥰🥰🤩🤩
@user-pj5ku8by4d
@user-pj5ku8by4d Жыл бұрын
धेरै राम्रो सिरियल म धनकुटा बाट
Nurse's Mission: Bringing Joy to Young Lives #shorts
00:17
Fabiosa Stories
Рет қаралды 14 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 7 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 46 МЛН
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 33 МЛН
Nurse's Mission: Bringing Joy to Young Lives #shorts
00:17
Fabiosa Stories
Рет қаралды 14 МЛН