ओलि को चाक को प्वाल लाई स्वोर्गद्वार देख्ने झोले हरुको लागि मात्र हो केपि बा..... तर भिमरावल सर जस्ता सच्चा देस भक्त नेता केपि ओलि को कम्पनिमा बस्नु ठिक छैन जय भिम रावल जी 💪🙏🙏🙏
@Shobhimani78319 сағат бұрын
Radiko xora taile amale laie gali garne naitk adhikar chhaina
@milankumarb.k478812 сағат бұрын
देश र जनताको हितमा आवज उठाउने एक मात्र माहान नेता डा_ भिम रावल हुनुहुन्छ सलाम छ नेता ज्यु🙏🙏🙏🇳🇵🇳🇵
@ganeshbohara327814 сағат бұрын
अब गिरि बन्धु पार्टी सकिने भो।किर्ते ओलि आफुपनि सकियो पार्टी पनि सक्यो।
@KeshavAdhikari-c5x8 сағат бұрын
भिम रावल जिन्दावाद
@AnilPunMagar-k6v15 сағат бұрын
केपी को निरंकुश चरित्र जान्दाजान्दै एमालेमा बस्नै नहुने !!
@Shobhimani78316 сағат бұрын
@@AnilPunMagar-k6v तेरो बाउ आतंककारी हुनु पर्ने??
@sudhirdajurai14 сағат бұрын
केपी इतिहास कै कलङ्क भए रै मर्ने भो
@milanshrestha739157 минут бұрын
भिम रावल जिन्दावद
@HarishShahi-q2jСағат бұрын
Bhim rawol jindabad ❤
@TrilochanBishwokarma2 сағат бұрын
जय भिमरावल!जय भिमरावल! जय भिमरावल! सच्चा देश भक्त नेता🙏🏽🙏🏽✊✊✊
@sunilk.c195413 сағат бұрын
Bhim Rawal देश भक्त नेता हुन ।।
@Rai-Aiman12 сағат бұрын
खुल्कियो देश भत्त,रक्षा मन्त्री,गृहमंत्री सबै पदमा बसेको हो,पार्टीमा पनि उपध्यक्षा भएको हो,कुनै काम गरेन,न आफ्नो क्षेत्रमा बजेट लानु सक्यो,जस्ले जे सुकै भने पनि सुदुर पश्चिममा सानो सानो बजेट लग्ने भनेको माऔवादी नेता मात्र हो,महेन्द्र शाहीले सुर्खेतमा फुटबल रंगशाला बनाउने बजेट लगे र अहिले ९५% काम भईसक्यो ।सुदुर बिकास नहुनुमा त्यंहीको नेताहरूको कम्जोरी हो।
@krishnabhandari483312 сағат бұрын
Desbhakt neta le afnai ghar ma ago lagauchha?
@abhisheklimbu960910 сағат бұрын
@@krishnabhandari4833 tero bau kp ko jholey muji.
@jeewanpandey46329 сағат бұрын
K aago lagayo Galat Kam garne birudda Galat bhayo bhanna napaini rada sasahn oli le j garni thik bhannu parne ho@@krishnabhandari4833
@खुल्लाआकाश-ध9ठ7 сағат бұрын
@@krishnabhandari4833Bhim rawal le party ko birod haina muthi varika bahun le kabja gareko ghuskhoriko ra kp birod gareko ho
@BkUpadhyay-nx9kq9 сағат бұрын
धन्यवाद डा. भिम रावल जी सहि अभिव्यक्ति को लागि ।
@s.cintanRavinСағат бұрын
डा.भिम रावल जिन्दावाद विकाशको ढोका खालि छ पश्चिमेली चेलो छैन है कम्को के पी बाट टाढा हुनु नै राम्रो
@ThapastationeryNepal13 сағат бұрын
अब नेपालमा २ वटा समूह बिच प्रतिस्पर्धा हुन्छ जो कि भ्रष्टाचार गर्ने र भ्रष्टाचार नगर्ने पक्ष बिच ।
@Rameshboyung4 сағат бұрын
भुत्राको सबै भन्दा धेरै सुन्ने कार्यक्रम। जोकर
@chitraMagar-th8zt14 сағат бұрын
सहि भन्नू भो भिम सर
@darbinsunam760713 сағат бұрын
अब आफ्नो खुट्टामा आफै उभिएर पार्टी खोलेर स्थापित गरि देखायोस त ?नया मान्छे राजनीति आउँदा देखिनसक्ने यो हरामी राजनीतिक त आफनो पैतृक सम्पत्ति जस्तो गर्ने अब गर्छ हेर्छौहामी पनि
@dillirajkoli29517 сағат бұрын
के पी देशभक्त राष्ट्रप्रेमी नेता हरू लाई एमालेमा बस्न नदिने भयो।
@prekchashah82402 сағат бұрын
Bhim Rawal is a very good leader
@LalbSagar14 сағат бұрын
हार्दिक श्रद्धाञ्जली के पि
@HarkaSaud-s7m15 сағат бұрын
ग्रहमन्त्री हुदा परेटन मन्त्री हुदा पराष्ट मन्त्री हुदा केहि काम गरेकाे छभनेर सुधनाे न
@GopalGopalayvai8 сағат бұрын
नेपालदेश र नेपाली जनताहरु अनि बिकाशकाे पक्षमा अन्याय अत्याचार भस्टाचारकाे बिरुद्ध बाेलदा डाः भिम रावललाई वलिले कारबाही गरेका हुन ।
@BhimThapa-f9m12 сағат бұрын
भिम रावल देशभक्त हुन्
@MohamadmuktajMuktaj8 сағат бұрын
Jay hos bhimraval sirko...
@kishansinghdhami26915 сағат бұрын
फरक चै पर्छ है धमला जी
@SantoshKarki-x2v4 сағат бұрын
Jayahos vim raol ji ❤
@rameshthapa325015 сағат бұрын
Go ahead kamret 🎉🎉🎉❤❤
@navarajbaniya57484 сағат бұрын
ओली जी भनेको त गोमन सॉप हुन्।सबैलाई जानकारि भया।
@हेल्लोपश्चिम11 сағат бұрын
यक मात्र देशभक्त पार्टी राप्रपामा आउनु पर्छ भिम रावल 🥀
@HikmatBam-cp7co5 сағат бұрын
पार्टी को देश सक्ने मापदण्ड छ भने सरासर मान्नुपर्ने देश को माया छैन #धमला उर्फ धमिरा
@John-zr3yv7 сағат бұрын
राजनीतिक देश र जनताको हित को लागि गर्ने हो कुनै झोले पार्टी को लागि होइन । Well said by Br bhim rawal
@ShabitraSunar-f8w4 сағат бұрын
Bhim rawal is a great leader
@mohanmagar294214 сағат бұрын
ओलि बूढो हुँदै गए जानू भन्दा अगाडि नै एमाले सकेर सानो बनाएर छोड्ने भयो तसर्थ एमालेका युवा नेताहरु सजक हुनु पर्छ
@krishnasamarpan077 сағат бұрын
Good point Dr. Rawal. Keep fighting ❤
@rabinoli18712 сағат бұрын
भिम रावल रबि लामिछाने बालेन शाह गोपी हमाल हर्क साम्पाङ दुर्गा प्रसाइ लगायत अन्य सामाजिक राजनितिक अभियान्ताहरु र बिशेस गरी प्रशोधित र छानिएको माओबादी सग समन्वयन गरी एकै ठाउ मा आउ अनि नया तरिकाको राजनितिक शक्ति निर्माण गर
@krishnamanshrestha42455 сағат бұрын
कम्रेड भिम रावलज्यु तपाईं के पी ओलीको बिरुद्ध कुनै पार्टी मा लाग्नुभन्दापनी कम्युनिस्टहरुको नाङ्लोपसलह एकीकृत गर्न पर्मुख भुमिका निर्बाहा गर्नुहोस यहीँ शुभकामना !
@Anuj208115 сағат бұрын
R.S.P. Ma janu ramro
@rajuchetri200210 сағат бұрын
Good man❤
@NarChhantyal-o3x4 сағат бұрын
यो दिन आउन मा भिम रावल आफै जिम्मेदार् लिनु पर्छ नेकपा एस बिभाजन हुदा देखि एमाले लाई कजोर बनाउने मन सयादेखिन्थ्यो पाती फुताएर होइन पार्ती जुताएर मजबुत हुन्छ
@पदमअधिकारी11 сағат бұрын
वाह डा साब पढेलेखेका मान्छे काे कस्तो साहास 🎉🎉🎉🎉🎉❤❤❤❤
@LalitMayal-o7k8 сағат бұрын
Great leader ❤❤❤
@BalaramKC-e5h12 сағат бұрын
Vim rowal good man❤
@dilkumarlimbuthebe603013 сағат бұрын
यो ऋषी धमला भन्ने जन्तुको प्रष्न कती लाजमर्दो कती स्तरहिन छ । प्रचण्ड ओलीको पार्टीको नेता हो ? ओली नेकपा एमालेको साधरण सदस्य हुँदा प्रचन्ड अध्यक्ष थियो । नेकपा कम्यूनिष्ट पार्टी प्रचन्ड र ओली दुई अध्यक्ष थिए , पार्टी फुटाएर एमालेमा जाने त केपी ओली नै हो, भलै अदालतले पनि फैसला गरे, भिम रावल पार्टीबाट निष्कासन गरेर ओलीले आफुलाई ज्वालामुखी संग खेल्न् कोसिस गरे , ओली जलेर मर्छ
@sanjaykumaryadav626014 сағат бұрын
सत्य बोल्ने, जनताको हितमा काम गर्ने नेतालाई कुनै पनि पार्टीमा ठाॅउ पाउदैन ।
@roonisrai47382 сағат бұрын
Vhim sir KO Kura Sahi how
@PhysicsLover-v1x7 сағат бұрын
Dr rawal we are always with you move forward with new party❤
@mohanbahadurlimbu42065 сағат бұрын
Sahikura hajulai salam❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉
@rbr12537 сағат бұрын
कुनै पनि पर्ती भये पनि देस भक्त नेता जनता एक हुनुपर्छ
@govindagiri926912 сағат бұрын
7k दर्शक हरुले भिम रावल को कारण मात्र हेरेका छन... सबै भन्दा बढी सुन्ने कार्यक्रम भनेर आफै प्रसारण गर्ने हुतियारा झण्डु, झ्याउरे पत्रुकार... पत्रकारको नाममा कपुत...
@Rameshgharti-zk8mr10 сағат бұрын
हो नि । नत्र त यो भातेको बोली सन्दै रिस उठ्छ
@Snr7K_Vlog4 сағат бұрын
मुर्खले बिधी मान्दैन जनताको आवाज सुन्दैन !!! बाहुल्यता उसैको छ !!! जित्ने अवस्था अहिले छैन , मन विद्रोही बनेको छ !!!
@BirendraRokaya-b22312 сағат бұрын
💐💐💐
@madhusudan83847 сағат бұрын
Bhim rawal sir yekdam ramro kura garnubhayo❤
@NarbahadurThing-r8o7 сағат бұрын
रावल शर जनता कहाँ गएर सल्लाह अनुसार अगाडि बढ्नुस जनता हजुरको साथमा छ
@PonaKhan-p3e9 сағат бұрын
bhm rawol lai salam
@kamalraj87628 сағат бұрын
भिमरावल को जय होस
@BirendraRana-n1v13 сағат бұрын
देश र जनता बचाउनु पर्छ भन्ने भीम रावल जस्ता पात्र अब एमालेबाट बिनाउन दिन सो विवेकले बाहिर निक्लेनेछन्
@BirendraRana-n1v12 сағат бұрын
भ्रष्टाचारी बाहेक देश र जनता प्रति आशा राख्ने सबै एमाले केपी ओलीको विरुद्धमा अब लाम्बद्ध लाग्छ।
@YagyaPandey-s2d13 сағат бұрын
Dr vim raoljyuko lagi Rastriya matrivumi party swagat garn tyar chha.
@premkhopcha707811 сағат бұрын
भिम रावल 👍👍👍
@shashikumarmahato12 сағат бұрын
Hardik dhanybad bhim rawal ji
@NbNb19876 сағат бұрын
भिम रावल र बालेन मिलेर नया पाटि खाेलन परछ।
@KushalBohara-p5f13 сағат бұрын
एमाले पतन शुरू
@krishnabhandari483311 сағат бұрын
Patan hain ghati jati nikle paxi jhan agari janx
@raiprakash30573 сағат бұрын
केपि मर्नेबेला छत्पतिएको हो जाथा
@RameshBudhathoki-j1s13 сағат бұрын
एमाले पार्टी केपी वलिको घर होइछ।
@sabitriTr-g3b10 сағат бұрын
भीम रावल भनेका एक देशभक्त नेता हुन इमान्दारी छ शिक्षत छन देश जन्ता को चीन्ता छ 🇳🇵
@deepanepal1313 сағат бұрын
कम्तिमा देश भक्ती कुरालाई त समर्थन गर्नु पर्ने हो ऋसी दाईले 😭 के पि बालाई मुटुमा राखेर होइन देशलाई मुटुमा राखेर प्रस्न सोध्नु न खुबी छ ? दाजु तपाईको स्तरहिन र घटियापन सानै उमेरका युवाहरुले सजिलै पत्तो पाउन सक्ने छ |
@DeepakShah-f8n12 сағат бұрын
भ्रस्ट्रको सम्रक्षक ओलि एमालेको लागि मात्रै होइन देसको कलङ्क हो।
@PabitaJoshi-e6n9 сағат бұрын
Bhim rawal ❤❤❤❤❤
@Lokcsand11 сағат бұрын
भिम रावल भनेको एक सच्चा ईमानदार असल नेता हुन सबैले बुझेकाछन र एक गल्ति पाटिमा नगयर बाहिर बस्नेलाई हटाउनु साधरण हो यस्लाई ठुलो रुप लिनु जरुरी छैना
@aljawadphone732114 сағат бұрын
केपी शर्मा ओली को झोले पत्रकार मुदा बाद
@rbr12537 сағат бұрын
अब पर्छ फरक
@TejbikramShah-ib6ue6 сағат бұрын
अव राष्ट्रिय स्वतन्त्र पाटिमा जाने अनि देश बनाउने
@kishansinghdhami26915 сағат бұрын
सि जिङ पिङ ले आफ्नो देश काे बिकास गरे के पि ले के गरे धमल जी तपाईं भन्नू न ।।
@LekhmaniBarakoti9 сағат бұрын
के ओलिले पर्टिलाइ जन्ता लुटेरल्याओ भने तेहिगर्ने ओलित लुटेराहाे उस्का पछी चाेर हुन साथछाेडने सच्चाहुन।
@rajendrarai47207 сағат бұрын
ए झोले कतिबिटा पाईस हो ओलिबा बाट त जस्ता पत्तुरकारले गर्दा योदेशका जन्ताहरुले दुख पाईरहेका छन।
@santoshsewa99323 сағат бұрын
Kp oli moreko herna man xa
@hiddenfact68587 сағат бұрын
खसमा ऊनी त्यहाँ बस्नलायक मामिस नै होइनन् ।उनले आफ्नो योग्यताको दुरुपयोग गरेका थिए ,जे भयो राम्रो भयो किनभने एमाले भ्रष्टाचारिको झुन्ड हो,जसले देश कंगाल बनाउदै छ।
@TremRana14 сағат бұрын
Bhim rawal right 👍
@KamalRawat-u8b11 сағат бұрын
bhim rawal jindabad
@PadamKc-ym4qw12 сағат бұрын
Good neta vanako bhim rawal jasto hunu parxa
@shikharpokharel44657 сағат бұрын
हिजो माधव नेपाल हरुलाइ धोका देको पाप लाग्यो , यो दइचिउरे हो ठिक्क पर्यो