एमाले-रास्वपा आमने-सामने, रविविरुद्ध ओलीको ग्य्राण्ड डिजाई ! - NEWS24 TV

  Рет қаралды 85,545

News24 Nepal

News24 Nepal

15 күн бұрын

राजनीति एकैनास अघि बढ्न सक्दैन । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र पनि हुँदैनन् । यस्ता उक्ति धेरै प्रयोग गरिन्छ । राजनीति गर्नेहरुले नै यी विषयमा बहस गर्ने गर्छन् । तर, यस्तो राजनीतिले मुलुकलाई विकास समृद्धिको बाटोमा हिडाउनुको साटो सत्ता स्वार्थको केन्द्रमा पु¥याउने देखिन्छ । आपसी मेल-बेमेल हुने स्थिति तत्काल बन्ने अवस्था पनि विद्यमान बनिरहन्छ । नेपालका यस अवस्थाको परिदृष्य र प्रभाव कस्तो छ त ?
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 119
@sabitripokhrel1771
@sabitripokhrel1771 13 күн бұрын
रा स्व पा को भनाइ 100% सहि छ ।
@khadgarai9578
@khadgarai9578 13 күн бұрын
रबि गलत हैन गृहमन्त्रीको पदले हैरान पार्यो । पदले भन्दा आर्जु फायल बेचेन फायलले पद खोद्ने भयो ।
@prakashbamma9442
@prakashbamma9442 13 күн бұрын
यिनि ठुला पार्टिहरुको अन्त्य कहिले हुने होला हेर्न सारै रहर थियो
@rajanshrestha3192
@rajanshrestha3192 13 күн бұрын
राजनितीमा कहिले को कता कहिले को कता त्यो बेग्लै कुरा हो तर प्रमाण नभएको नचाहिंदा कुरा समाजमा भ्रम र अफवाह फैलाउनु न्युज 24 को पत्रकारिता हो र ??????
@SantoshXXD
@SantoshXXD 12 күн бұрын
First, Ask Kantipur about fair journalism.
@khemgurung8589
@khemgurung8589 13 күн бұрын
ज्ञानेन्द्र शाहीलाई गृहमंत्री बनाई दिनु न जिवी राईलाई पकटनु सक्छ की मोरा ले ? शोर निकै चर्को छ त खॉतेको।
@perrysanglamatamang7429
@perrysanglamatamang7429 13 күн бұрын
same k garxaa hernuu maan xaa
@sabikamanandhar9405
@sabikamanandhar9405 13 күн бұрын
Ho ni
@SaruThapa-g3o
@SaruThapa-g3o 13 күн бұрын
अहिले पुल भत्क्याे भन्छ ३० बर्ष सम्म के हेरेर काे थीस्त तेरै हातका थियाे त चाेर भ्रस्ट हरु
@lilanathpagenilila
@lilanathpagenilila 13 күн бұрын
यो ग्यानेन्द्र पनि १२ भाइको ग्याङ्ग होकि जस्तो छ ।यी फटाह बर्तौला पनि लाज पचेको रहेछ।जय घण्टी 🔔🔔🔔🔔🔔अनि रबि र रास्वपा।
@mrduderocknroll
@mrduderocknroll 13 күн бұрын
hoina sir, ma pani rabi ko supporter ho, tara aele samma herda rabi le k nai garna sakeko cha ra, yop garchu tyo garchu bhanthiyo tara kehi garna sakeko chaina. aba aru garna nadeko ho ki k ho tara rabi dherai chukesakyo, ra gaff deko diae cha.
@neeshamkhadka
@neeshamkhadka 13 күн бұрын
कसै बाउ को तागत छैन । रबि चलाउने । चलाएर हेर देश को हालत के हुन्छ । रबि लामिछाने जिन्दावाद ❤❤❤
@kiratvaik
@kiratvaik 13 күн бұрын
😂😂😁😁🤣🤣🤣
@bikashgyawali1208
@bikashgyawali1208 13 күн бұрын
यही कुरा बालेनले नयाँ पार्टी खोले पछि भन्नु। उसका भेडा बढी सके सधैं एउटैका भक्त धेरै रहँदैन 😂
@babakedar-mx7dl
@babakedar-mx7dl 12 күн бұрын
😂😂😂😂
@YogendraBajgaiN
@YogendraBajgaiN 13 күн бұрын
रबि सर जिन्दाबाद❤
@user-uk4op3vw1w
@user-uk4op3vw1w 13 күн бұрын
12भाइफेरि सलबलाउन थालेका छन्
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 12 күн бұрын
कैसैले रासपा लाई कसैले सक्दैन।जय रबि जय घन्टी।
@rahmbaniya2579
@rahmbaniya2579 13 күн бұрын
Great rabi we hope
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 13 күн бұрын
Good luck ravi sir jaya ghanti
@Santa968
@Santa968 13 күн бұрын
बिकास प्रेमी नेताहरू पनि छन तर ओलिको पछि लाग्यो कि सखाप हुन्छ
@binaymoktan8302
@binaymoktan8302 13 күн бұрын
खबरदार १२ भाई फरि सलबलाउन थाल्यो
@Santa968
@Santa968 13 күн бұрын
अब राउटेले भाउजु र गिरिबन्दु पक्राउ गर भन्छ कि नाइ हेर्न बाकि छ
@basantapaudel8455
@basantapaudel8455 13 күн бұрын
अब त राउटे पनि भाउजुको फरियामा लुट्पुटिन्छ।😂😅
@user-vk2sc1df9s
@user-vk2sc1df9s 13 күн бұрын
१२ भाइ बोल्न थाल्यो होसियार दलालहरु
@SiddharaOnlineKhabar
@SiddharaOnlineKhabar 13 күн бұрын
रबि आफ्नै कारण ले पतन हुन सक्छन् 🙏तेसैले बेलैमा सच्चिन जरुरी छ्🙏
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 12 күн бұрын
रा स्व पा ले नै ७९ को चुनावमा रोकेको यसको बदला स्वाभाविक हो राप्रपाले। लिनु यिनीहरू परिचालित पात्र नै हुन्
@kamalnarayansingh4515
@kamalnarayansingh4515 13 күн бұрын
तँ मुलाले फुलमाला ले स्वागत गर्नपर्दैन सक्छसभने तँ ग्रिहमन्त्रि बनेर जिबी राईलाई पक्डेर ल्यान साला खालिट्याँउ ट्याँउ मुखलगायकोछ ।तेरोमुख समाल ज्ञाने मुखमा लगाम लगा
@gautamrajbanshi3614
@gautamrajbanshi3614 13 күн бұрын
Jay rabi ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏
@sanjeebsubedi434
@sanjeebsubedi434 13 күн бұрын
जय रबि जय देश जय रास्वपा 🔔🇳🇵🙏🙏🙏🇳🇵🔔🇳🇵🙏
@basantapaudel8455
@basantapaudel8455 13 күн бұрын
अब बन्ने नया सरकरमा ग्यानेन्द्र शाहिले पनि कुनै एउटा मन्त्रालय पाउने पक्का छ।किन कि तेहि अनुसार ग्यानेन्द्र शाहिले रास्वपा र रबिको बिरोध गर्दै आयको छ।
@balkumarrai3276
@balkumarrai3276 12 күн бұрын
ठिक ठिक अब रमेश लेखक ज्यु रबिलाई जेल पठाउनुस ? प्रम केपी याे Quation गरेकाे र देख्नु पर्छ।
@narayanghimire6018
@narayanghimire6018 13 күн бұрын
Vrasta haru le chal bunxan hos garnu hai rabi sir
@krishnadumi5735
@krishnadumi5735 13 күн бұрын
२०८४ मा पनि घण्टी आउला है चोर खाते नेताकार्यकर्ता को😂
@DalBdrChand
@DalBdrChand 13 күн бұрын
हेक्का रहोस एमाले का समसदहरु को कति पटक कति समय सम्म एमालेको सरकार भयो कति बिकाश गर्यो कहिले यस्तो बिकाश गर्यौ भनेर भन्न तब पो रविको नैतिकता माथि प्रस्न गर?
@podverse69
@podverse69 13 күн бұрын
१२ भाई मुर्दाबाद । कशैकोबाउको तागत छ रबिलाई छुने ?? रबि लाई छोएरत हेर । देशको हालत के हुन्छ अनि रबिलाई छुनेको हालत के हुन्छ त्यसपछी थाहा पाउछस् तेरो ३ पुस्ताले । रबि दाई जिन्दावाद ।
@Musiclovers-gt
@Musiclovers-gt 12 күн бұрын
के हि हुँदैन २,४ जना झाेले बाहेक सबैले ठगहरुलाई बुझिसके यिनीहरू पनि पुराना भन्दा कम रहेनछन्, बालेनले पार्टी खाेल्न दे अनि हेर्लास तेरा घण्टी हाे कि घण्टा पार्टीको हालत।
@baburamdahal4047
@baburamdahal4047 13 күн бұрын
बर्तैाला जि तपाईको अध्दक्छ्य गिरी बन्धु चोख्याउ न अपराधीको बचाउ गर्छाै ।
@bimalgautam6370
@bimalgautam6370 13 күн бұрын
एमालेका सांसद हरुले अहिले बोलेका कुराहरू एमाले , कांग्रेसको सरकार गठन एहि प्रस्न गर्दा के जबाफ दिन्छन् ?
@rameshkattel1689
@rameshkattel1689 13 күн бұрын
Good luck rabi dai❤❤
@yubrajpandey3948
@yubrajpandey3948 13 күн бұрын
राप्रपा सम्मिलित सरकारको काम हेर्ने ठूलो इच्छा छ।
@Musiclovers-gt
@Musiclovers-gt 12 күн бұрын
गिरीबन्धु भन्दै रास्वपाले खुबै फुर्ति गर्दैछ तर फेरि कम्पनी सँग भएकाे बढि जग्गा बेच्न पाउने बिधेयकलाई समर्थन गरि पास गर्याे रे याे भनेकाे सर्बोच्च ले राेकेकाे बेच्न लागिएको जग्गा अब बिधेयक पारित गरि कानुन सहित बेच्न पाउने अधिकार दियाे। अनि यसरी जुन काण्ड लाई कार्वाही गर्छु भन्छ बिधेयक मार्फत उसै काण्ड लाई सहयाेग गर्छ भने याे घण्टा हाे कि घण्टी पार्टीले कुन मुखले गिरीबन्धु लाई कार्वाही गर्छु भन्छ? जनतालाई कति ठगेकाे कति भ्रममा पारेकाे ? घण्टा पार्टीको कर्तुत जनतालाई ठग्नमा १ नम्बर ठग पार्टी,यिनी हरु र पुरानामा के फरक रह्याे ?
@user-ln8ho9rn2k
@user-ln8ho9rn2k 13 күн бұрын
काहा पुग्याे निर्मला पन्त
@brcreation2
@brcreation2 13 күн бұрын
यो सिमसिमे राजा राउटेलाई गृहमन्त्री देउ हेरौ यस्को काम
@jaybudo4101
@jaybudo4101 13 күн бұрын
Good point Gynendar 🐅🐅 tiger
@payalgurung9523
@payalgurung9523 12 күн бұрын
Jai rabi jay ghanti
@anjalilamichhane7549
@anjalilamichhane7549 13 күн бұрын
अरुाेल्नु स्वभाबहाे वाग्लेदलाल पनि सर्णाथिकाे मुख्यनाइकेनै स्वर्णिमवाग्लेहाे।
@lilamaniniraula253
@lilamaniniraula253 12 күн бұрын
आफ्ना बोलीबाट आफै लजाउनु पर्ने हो तर लाजसरम हराएकालाई लाज हुने रहेनछ ।
@jagdishuraw
@jagdishuraw 13 күн бұрын
जय🔔🔔🔔
@BhojBahadurThapa-gv3xx
@BhojBahadurThapa-gv3xx 13 күн бұрын
ए अब तिमि हरुको चर्ति कला पनि बौलाएँ को होर
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 12 күн бұрын
यो एमाले राजिनामा मागेको सुसाएन रबि जस्तो माहान गृहमन्त्री ज्यू को।
@shrawanmagar1870
@shrawanmagar1870 12 күн бұрын
Jay rabi 🔔
@Visibleshorts3
@Visibleshorts3 13 күн бұрын
Giri bandu ra Bhutanese case ma kaslay samaunay
@sitaneupane3970
@sitaneupane3970 12 күн бұрын
केपि वली ले जस्तो खेलपनि खेछ रबि जी यकदम् सचेत हुनु एमाले कंरेसको भ्रस्ट को भड्खालो छोप्न दुबै पार्टि मिलेका हुन्
@PIJNAS10
@PIJNAS10 13 күн бұрын
084 maa रास्वपाको सरकार आएपछि सबै ठिक हुन्छ ।
@Musiclovers-gt
@Musiclovers-gt 12 күн бұрын
आउँछ आउँछ पछाडिबाट काङ्ग्रेस,एमाले,माओवादी भन्दा कम रहेनछ याे पार्टी ।
@thapabindu2716
@thapabindu2716 12 күн бұрын
ग्यानेन्द्र +13 भाइ
@krishsubedy
@krishsubedy 13 күн бұрын
कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा भनेजस्तै भयो। बढी हल्ला नगरी स्ट्रटेजिक तरिकाले जेल हालेको भए इतिहास रचिन्थ्यो। सबै सपना गफमै विलाए।
@BP-jq1ru
@BP-jq1ru 13 күн бұрын
जसले जे भने पनि ओली ले नै हो दुइ दुइ पटक रास्वपालाइ सरकारमा लगेको र केहि गर्ने अबसर दियको
@Shiwansh641
@Shiwansh641 13 күн бұрын
Hunata ho tara file kholne darale k gardai xa dekhiraxa
@puskarniraula6170
@puskarniraula6170 13 күн бұрын
जी बि समात्न आलटाल गरेकोले रबिको राजनीति सुरुवातमानै ओरालो लाग्नेभो।
@MahatoRajkumar-nd2rn
@MahatoRajkumar-nd2rn 13 күн бұрын
Amale ka jole haru lai laj lagdai na
@harishbhatta4990
@harishbhatta4990 12 күн бұрын
12 भाई ले उचालेका छन् ।
@ActionTheRevolution
@ActionTheRevolution 13 күн бұрын
यस्ता दुग्ला साम्सद यस्तैले देश बिग्रेको हो ।
@shyamdas8506
@shyamdas8506 13 күн бұрын
ओली कसैको मित्र हुदैन
@jeewanpandey4632
@jeewanpandey4632 12 күн бұрын
Rabi baaaa bhandai lampasar pareko thiyo khayssa pardiyo ukhanae baa le
@bharatacharya8980
@bharatacharya8980 13 күн бұрын
इ साल खाते हरु बोल्न लाज नमान्ने इ यमाले काङ्ग्रेस माओबादी को अन्त्य नभय सम्म देस बन्दैन
@subashthakuri6800
@subashthakuri6800 13 күн бұрын
Gyandendra kahile rastriya swontra hoina raparpa ho
@kalpanalama7213
@kalpanalama7213 12 күн бұрын
Yo jyanindr sai lai yo vhanda aaru gotala kanda haru dekdaina ki kya ho
@narayankhadka4428
@narayankhadka4428 12 күн бұрын
एमाले डाका पाटी हो सत्तामा सगै भए गल्ती नदेख्ने सत्ता अलग भए गल्ती देख्ने
@bhuntaali7392
@bhuntaali7392 13 күн бұрын
Jaslae sakcha teslae sakowo la saka kp lae sako rabi lae saka rabi lae sako
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 12 күн бұрын
गोठालो ओलिलाइ टुप्पोमा पुर्याउने एमाले छौडाहरु अझै ओलिको तलुवा चाटेर हिडिराखेका छन थुइक्क !
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x 13 күн бұрын
Yo ghatiya dalit gyanendra le pani patak patak afno wazan darja janai rahsnxa
@rajupudasaini5178
@rajupudasaini5178 13 күн бұрын
किन chhatpatairaheka xan एमालेहरू ahile?
@bhanukadel305
@bhanukadel305 13 күн бұрын
Namaskar. A. Hajur. Jantalenabujhekokura. Kevane. Nirmal a. Panthko. Hattiyaralai.kinkarbaihudain.sarkar.karbai hudain. Janta. Haru. Xakka pareka an.
@entertained1716
@entertained1716 12 күн бұрын
नेपाली काङ्ग्रेसले दुध र भात खुवाएर हुर्काएको छाउरो
@thapabindu2716
@thapabindu2716 12 күн бұрын
रबि लाइ असफल बनाउन ठुला दल भनेर चिनिएका पापि हरु ले नै जिबि लुकाएका छन जस्तो लाग्न थाल्यो
@deepkc5855
@deepkc5855 13 күн бұрын
Laaz Pani lagdo rahenaxa yo chor harulai...
@BP-jq1ru
@BP-jq1ru 13 күн бұрын
रास्वपालाइ खुब निहु भको छ गर्ने केहि होइन
@epsubtmentor
@epsubtmentor 13 күн бұрын
त चोर गृहमन्त्री बन र समाइ सक्छ ?
@bhupalbaraili241
@bhupalbaraili241 13 күн бұрын
Oli le rabilai fadsune grandijayn gare vaNe afai khaltoma pare.
@skymystery6823
@skymystery6823 12 күн бұрын
Yo rabi ko kam xain 😢😢😢😢
@HappyBowling-rj5cn
@HappyBowling-rj5cn 13 күн бұрын
रबि फसाउने चाल
@dipendraghimire6377
@dipendraghimire6377 13 күн бұрын
Yo rajniti ma ko hi afno na hune raxa. Yesto kura ly voli desh janataly k sikne
@anishcentury6289
@anishcentury6289 13 күн бұрын
Yo raute le chai k garexa Muji
@LimbuHarkamaya-fh2pj
@LimbuHarkamaya-fh2pj 13 күн бұрын
Bharasta haru ko naya samikara
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em 12 күн бұрын
Yauta desh vhitra hune harek chetraka kharab kura ani Galat garnelai sabai milera bahira linu hos ani karbahi garnu hola yauta byaktiko matrai jimmewari hoina bujhnus?Kina yakle arkolai aaroop partyaaarop garnu paryo?k yak janako matrai kartabbya hora har kura samahalne?ko ko le k k nai garnu bhako xara dosharopan garnu?kunai aabasyak xaina byaktigat risibi sadna,Deshko amanchayan ani abastha sudharne jimma sabaiko utikai hunxa,ule yo bhanyo tyo garyo?aafule aafno thau bata k gare bhanera hernus pahile,aakhir parti farak ani bichar alag bhayani uddeshya yautai hoinara?sadhai sano tino bisayama aljhine hora?
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 13 күн бұрын
दालमे कुछ कालाहै
@PurusottamBasnet
@PurusottamBasnet 13 күн бұрын
Sab ko natak rast dhati kam garo rsp le hat bandi jagga pass garo mahakali nadi bechada k.p.oli le 1 arb 20 kharb neal aaucha6 vantho fataha ser b deuba desh dorhi haru juka na bepara 6 motaka 6an rast dhati kam gareka 6an
@subhash7408
@subhash7408 13 күн бұрын
Kumai koo gumali .please kingdom
@ritathapamagar1459
@ritathapamagar1459 13 күн бұрын
यो खतिनी बुझेर समाचार बना तेरो समाचार तै हेर
@kritiprasadpayango
@kritiprasadpayango 12 күн бұрын
Raswopa bata pani nepali janata lai aba kunai bharosa ra biswas xaina. Yo pani uhi dangko mula jhai bhayo. Yo sthaniya nikaya samma sangathan banaunama lagnu parne ma kursiko lobhma sarakarma gayo ani tetai bigriyo ra bilaundai xa.
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 13 күн бұрын
Yemale congress chor party hun nepali janata sajag huna jaruri xa
@rabiraj5679
@rabiraj5679 13 күн бұрын
सबै चोर हुन केपि, शेरे ,प्रचण्ड अनि रबि पनि चोरै हो ।
@user-nx3ve4hq9h
@user-nx3ve4hq9h 13 күн бұрын
yeao tv chanal pani bigreana lago galat tarika la samachar auna lago
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 12 күн бұрын
🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhojrajsharma8094
@bhojrajsharma8094 13 күн бұрын
रबि र रास्वपाकाे बिकल्प छैन ।दलाल हरु हाेसियार ।जनता सचेत छन अब तिमिहरुलाई जनताले भाटा हान्ने दिन छिटै नअाउला भन्न सकिन्न।
@Musiclovers-gt
@Musiclovers-gt 12 күн бұрын
यी ठगहरु का बिकल्प नेपाल देशमा एक से एक छन नदेखिएका मात्रै हुन। विश्व भुराजनिती बुझेका र आ आफ्नाे क्षेत्रमा विज्ञता हासिल गरेका वयस्क र युवाहरु थुप्रै छन। राजनीति मा पनि आउने खाेजे तर जनता नै भेडा स्वाँठ भैदिए पछि कस्काे के लाग्छ? समय बिस्तारै फेरिदै छ अब हेर्दै जाउ ८४ मा कति र कस्ता कस्ता विकल्प आउँछन। पश्चिमा दलालहरु सँग मिलेर बनेकाे रास्वपा बिकल्प छैन रे😂😂😂😂 जय घण्टा
@karanbahadur5679
@karanbahadur5679 12 күн бұрын
Ya sab birod garni chor hun rabi le aauda sab thaha bhayo
@payalgurung9523
@payalgurung9523 12 күн бұрын
Bhai A male timi asti samma rabi ko satha ma bolthiyo aaja timi kukur vaye xa bhai hami janta haru le ye male ra kalo canresh haru sabai thaha xa sabai chor haru
@dillithapa2729
@dillithapa2729 13 күн бұрын
sabai lai shrre Lanka jastio desh nikalala garnu parxa but muxu bht ma napali janta sall hunxa
@madhukhanal4690
@madhukhanal4690 13 күн бұрын
Kukur haru vukeko sunaune yo news chanal nai block garnu parne vo.
@sayumansari3443
@sayumansari3443 13 күн бұрын
Rabi na daraunu
@sayumansari3443
@sayumansari3443 13 күн бұрын
Bechan bachiyo aaba jel bat chhutne paka vauju pani jogiyo aaba mantari pad chahiyo vauju lai wah re nepal ka ghatiya neta hamro sanodes nepal kina bikas garena ghatiya sochka karan
@pratapsinghpratap5486
@pratapsinghpratap5486 12 күн бұрын
यो मुजी राऊटे को रबिले के खाको रहेछ 😡😡
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 34 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 10 МЛН
Sextortion and Compassion || Dr.Yogi Vikashananda @ManokrantiCentre
34:34
Manokranti Centre
Рет қаралды 73 М.
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН