एमाले र काँग्रेसको सहकार्य जोखिमपूर्ण : योगेश भट्टराई || Yogesh Bhattrai || Warpar

  Рет қаралды 39,265

Ratopati TV

Ratopati TV

21 күн бұрын

एमाले र काँग्रेसको सहकार्य जोखिमपूर्ण : योगेश भट्टराई || Yogesh Bhattrai || Warpar
----------------------------------------------------------------------------
©Discovery News Network / Ratopati.com
यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
Official website: ratopati.com/
follows us on
Facebok page : / ratopati
Twitter : rato_pati?lang=en
Instagram : / ratopati
Tiktok Link : / ratopati
--------------------------------------------------------------------------------

Пікірлер: 150
@KhesmanTamang
@KhesmanTamang 20 күн бұрын
गिरिबन्दु केपि र अराजु राणा जेल जाने डर ले कलो काङग्रेस कालो एमाले एक भको हो अब आउने 84 म कलो काङग्रेस कालो एमाले लेखेर राख्नु पतासाफ हुन्छ
@user-yu9tf2em1o
@user-yu9tf2em1o 20 күн бұрын
Good
@JayJayShreeRam1234
@JayJayShreeRam1234 20 күн бұрын
जंगली माओवादी जङ्गल जाने भए । 😂
@KhesmanTamang
@KhesmanTamang 20 күн бұрын
@@JayJayShreeRam1234 गिरिबन्दु केपि अराजु जेल जने डर ले पाटी एक भको होइन भाष्टाचारि हरु
@NbNb1987
@NbNb1987 20 күн бұрын
SAHAKARI THUGKO JHOLE
@yalamberkirat2977
@yalamberkirat2977 20 күн бұрын
Yo commet lai sakdo share garyau
@dipeshshakya2219
@dipeshshakya2219 20 күн бұрын
लाज नभको एमाले पार्टी । आफै नेता हरुले काम गर्न सकेको छैन ठुलो कुरा गर्छ।
@rupasunar9990
@rupasunar9990 20 күн бұрын
तिमीहरुले जे भनेपनी गिरिबन्धु टि स्टेट र नक्कली भुटानी शरणार्थी जस्तो जघन्य अपराध ढाकछोप गर्नकै लागि यी दइ भ्रष्ट पार्टी मिलेर गएका हुन
@khemgurung8589
@khemgurung8589 19 күн бұрын
एकदम सही हो।
@subhasck6799
@subhasck6799 20 күн бұрын
भष्टचारीको फायलले रबिलाई उतानोपारे तर ८४ मा केहिपार्टी उतानोपर्छन
@chandradhakal5484
@chandradhakal5484 20 күн бұрын
मुलुक भड्खालो मा हाल्ने मध्य को एउटा पात्र हो योगेश भट्टराई ।
@subashrana5319
@subashrana5319 20 күн бұрын
के उदेस्य्ले सरकार गिरायउ भन्ने कुरात सारा जनताले बुझेका छन
@Dhondub
@Dhondub 20 күн бұрын
नेपालको बाहुनक्षेत्री शासनले गर्ने यस्तै हो? फेरि यिनीहरू नै शिक्षित सक्षम रे कसरी?
@user-pk4et3kn9d
@user-pk4et3kn9d 20 күн бұрын
तिम्रो पार्टी सरकारमा थिएन 10 मन्त्रालय लिएर बसेको? तिम्रो सरकारलाई आउँछ विश्व भारिको ओइरो सहयोग हेरौं ।
@girirajbanjade3369
@girirajbanjade3369 15 күн бұрын
खोया जस्तो कुरा नगर्नुस योगेश जि तपाईं एक युवा नेताले भ्रष्ट हरुको बचाब गर्दा तपाइकै राजनिती असुद्ध हुन्छ बेलैमा कुरा बुझ❤❤❤❤❤
@balaramdhungana1684
@balaramdhungana1684 20 күн бұрын
सबै मुलुक फसाउने आफू कमाउने ले देश सिधाउन आउने हुन जय जनता जय नेपाल
@nishashrestha7509
@nishashrestha7509 20 күн бұрын
नयाँ आयो भने जेल ओलि देउवा प्रचण्ड हुनु देअह कै लागि अभिसाप 😢😢 उथलपुथल हुने भयो देश लुट्न 🇳🇵🙏🙏 खानलाई मिली हाल्छ नि
@jasmine559
@jasmine559 20 күн бұрын
ठूलठूला भ्रष्टाचारीहरु लाई समाउँदा यो देश संकटमा परेको छ, त्यसैले साना साना भ्रष्टाचारी समाउ । संविधान संशोधन गर्दा ठूलालाई होइन साना लाई नियम कानुन लागू हुने गरी संशोधन गर। जय देश ❤❤❤❤
@ram20ism
@ram20ism 20 күн бұрын
ए भाई ! जनताले बुझी सके के को लागि सरकार परिवर्तन भयो। जनताले देखाँउछन् तिमीहरूलाई date expire in 2084।
@kushalsapkota7503
@kushalsapkota7503 20 күн бұрын
हामीले जनताले प्रत्यक्ष रूपमा pm चुनाव गर्न सक्ने अभियान सुरु गर्न आवश्यक छ #directPMelection
@raidarshan3347
@raidarshan3347 19 күн бұрын
योगेश जस्तो ले यसरी दुई तरिकाको कुरा बोल्दा जनता अचम्म परेको छ समान हैसतको दल हो भने आज भन्दा अगाडी चाहि के हेरेर बसेको थियो त योगेश जि???अब जनताहरु लाटो छैन योगेश जि।
@govindaadhikari2357
@govindaadhikari2357 20 күн бұрын
देश र जनताका घीनलाग्दा अपराधीहरूधेरै भए
@nepal12241
@nepal12241 20 күн бұрын
काले काले खाउ भाले गर्न हो अरु भ्रम किन छर्नु हुन्छ
@taraneupane3646
@taraneupane3646 20 күн бұрын
खुसीको कुरा आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य अब कसैले रोक्न नसक्ने र दलाल मुक्त राष्ट्र निर्माणको नयाँ यात्रा सुरु हुने छ।
@Rajan.paudel95
@Rajan.paudel95 20 күн бұрын
आरजु राणा र ओलिको स्वकिय राजेस जोगाउनि चलखेल हो । अब ज
@Mohan_kngqen
@Mohan_kngqen 20 күн бұрын
यो घुसखोरीहरु कतिसारो अझै लाज पचाएको
@dipeshshakya2219
@dipeshshakya2219 20 күн бұрын
जनता लाटाे छैन हो नेता ज्यु।।
@user-ts4sn6ve8o
@user-ts4sn6ve8o 19 күн бұрын
Sahi kura❤
@ashishsaud3984
@ashishsaud3984 19 күн бұрын
Great leader
@yadupandey7024
@yadupandey7024 20 күн бұрын
भट्टराई ज्यु तपाईको तर्क नाजायज छ तपाईहरुको गठजोड स्यालको मिटिङ मासु खाने वुद्दि वाहेक अरुकेहि हैन, तपाईंहरु यो काईते तर्क पत्याउने कसले
@KeshabOli-lv2zn
@KeshabOli-lv2zn 20 күн бұрын
गलत कुरा गरीरहेकेा छ येागेस, एमालेकेा केन्द्रीय कमीटीबाट कंग्रेससंगकेा सहकार्यबाट माअेावादीलाई छुटाउने नीर्णय गरेकेा थीयेा- स्रेात : युवराज ज्ञवाली!!
@RaViRavi-nk7je
@RaViRavi-nk7je 18 күн бұрын
काङ्ग्रेस एमाले लाई भगाउ ,, रबि आउ देश बचाउ ।।
@kumardas6100
@kumardas6100 18 күн бұрын
रबि होइन बालेन आउन पर्छ। निस्कलंक भिजन भएको ।
@KeshabOli-lv2zn
@KeshabOli-lv2zn 20 күн бұрын
येागेश्वरकेा दुई जीब्रे , अवसरवादी र धुर्त चरीत्र देखीयेा!
@DeviramMagar-ed7oi
@DeviramMagar-ed7oi 19 күн бұрын
यो पहिले पहिले ठिकै लाग्यो अहिले केपि को गुन गाउँ गाउदै हिड्ने गर्दा मन पर्दैन
@LokbGurung
@LokbGurung 20 күн бұрын
यो सब डर लागेर हो सरकार परिबर्तन गरेको
@premkanxaafficl6550
@premkanxaafficl6550 20 күн бұрын
बल्ला ठिक गरे छ खुसि लागो 10 सिट 20 सिट 30 सिट को हाली महाली थियो
@SmilingLongRiver-me3ee
@SmilingLongRiver-me3ee 20 күн бұрын
दस भाईले के भन्छ ए मा लेमा बसेर ।
@meghukandel2076
@meghukandel2076 20 күн бұрын
मन्त्री हुनु शुभकामना छ।
@kumardas6100
@kumardas6100 18 күн бұрын
बैगुनी केटो
@bijaylama9076
@bijaylama9076 20 күн бұрын
भसे जे बनाएपनि सहि कुराे केहाे भने वलिलाई गिरिबन्दु बट जाेगउने देउब लनई भुटननि सरनाथि बटा जाेगउने नै हाे
@RajkumarThapa-y7u
@RajkumarThapa-y7u 14 күн бұрын
हिजोको नजिर बिर्सीएको एमाले सरम छैन् ।हिजोओलि ले प्रधानमन्त्रि जाने बेलामा सम्सद बिगठन गरेको बिर्सेका छन र।
@AshokBhattrai-v5m
@AshokBhattrai-v5m 20 күн бұрын
Neta karyakarta matrai dosi Hainana hamro Samaj ko upaj ho
@narayandattasubedi7960
@narayandattasubedi7960 20 күн бұрын
जेसुकै भनेपनि जाेगिनेर जाेगाउने खेल जनताकाे र देशकाे कुनै मतलब छैन
@TamangTamang-vw9cy
@TamangTamang-vw9cy 20 күн бұрын
गिरिबन्दु केपि ओलि र नक्कली भुटानी शरणार्थी कन्ड लुकाउन अराजु देउवा जेल डरले भ्रष्टाचारि पक्राउ गर्दा सरकारबाट बहिरिनु पर्ने
@missongamerboy99
@missongamerboy99 20 күн бұрын
यो समय गिरिबन्धु चियाको समय हो , अब सुन्नुहोस् प्रमुख समाचार , भुटानी शरणार्थी काण्ड क‍ फाईल खुल्यो राष्ट्रिय भाउजू पक्राउ पर्ने डरले काँग्रेसले एमाले संग मिलेर सरकार बनाउने प्रस्ताव , राष्ट्रिय बा ले पनि आफुलाई गिरिबन्धु जग्गा काण्डमा बचाउनु सुझाव , काँग्रेस का सभापति ले राष्ट्रिय बा लाई पनि जोगाउने वचन , काले काले मिलेर भाले खाने सम्झौता 😂😂😂😂😂😂
@user-bn2po1ir2g
@user-bn2po1ir2g 19 күн бұрын
लाज नभएका
@narayankoirala9886
@narayankoirala9886 16 күн бұрын
भ्रष्टाचारीहरुको सहकार्य।
@bishowramdulal5198
@bishowramdulal5198 20 күн бұрын
🇳🇵🇳🇵🇳🇵काङ्ग्रेस एमाले माउबादीको ३ गणतन्त्र ठेक्कदार देश झम
@ichchharammagar7027
@ichchharammagar7027 20 күн бұрын
भ्रष्टाचारी बचाउन होला
@damodarsharma190
@damodarsharma190 20 күн бұрын
काईते कुरा नगर्दा राम्रो
@darbinsunam7607
@darbinsunam7607 20 күн бұрын
अब राम्रै बाटो लिन्छ योगेस जि ।देशमा90% भ्रष्ट यी दुई पार्टीमै छन अब मिलाइ मिलाइ खानुस ।
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 20 күн бұрын
आज घर घर पार्टी चल्नेछ।
@user-pk4et3kn9d
@user-pk4et3kn9d 20 күн бұрын
समबेशलाई हटाएर एक तर्फी गरेर देखाउनु त घर घरमा पसेर सडक घिसर्छु तिमीहरू मुजिहरुलाई।
@jhamakdhakal1305
@jhamakdhakal1305 20 күн бұрын
Comition Khana paiena,giribandhu ko Kanda baata neta Jel Jane bhaye. Sotantantra haruko habi baddai gayo.khus ra brahmalut garna napaine awastha bandai gayo.tesaile yo sarkar girauna lageko ho.
@KeshabOli-lv2zn
@KeshabOli-lv2zn 20 күн бұрын
अब केासी प्रदेशमा आगेा बल्छ!
@bishnuprasadmainali1042
@bishnuprasadmainali1042 20 күн бұрын
तेस्तो कामगरेपछी हुनछ
@subhasck6799
@subhasck6799 20 күн бұрын
कंग्रेसका नेताले एमालेका नेतालाई गद्या बनाएको कुरा थाहानपाएको होकी जस्तो लाग्छ !
@user-pk4et3kn9d
@user-pk4et3kn9d 20 күн бұрын
30 दिन सरकार बस्ने सुबिधा प्रचण्डलाई केपि ओलि तिमीलाई मन्त्री हुन हतार भएर हुन्छ ?
@NabinRanabhat-yh2yt
@NabinRanabhat-yh2yt 20 күн бұрын
बैगुनि केटो को मन्त्रि को बारकेटिङ होला
@jharendrakumar9221
@jharendrakumar9221 16 күн бұрын
तिमीहरु चोर हरु हौं। एक दिन जेल जाने छौं।
@user-yp7de2mr8t
@user-yp7de2mr8t 19 күн бұрын
यो पनि ओलिको झुंड भएछ आजभोलि । काले माले मिलेर खाउ भाले, ८४ मा देख्लास।
@LokbGurung
@LokbGurung 20 күн бұрын
एउटा गिरिबन्दु टि स्टेट कुरा ले पिर्यो र अर्को टिकापुर कान्डाले अनि अर्को भुटानि कान्डा को कारण सब डरयो आ आफ्नो पोल खुल्यो तेहि भको
@saimon5739
@saimon5739 20 күн бұрын
कालेकाले मिलेर खाउ भाले रेन्त !!!
@AmishYengden
@AmishYengden 20 күн бұрын
होइन मिलेर सिट बाँडेर उठ्दा पनी हुन्छ। फोहोरी कर्तुत गर्न केही बाकी छ र?
@GARGACHRYA632
@GARGACHRYA632 20 күн бұрын
रातो पाटिको पर्धान मन्त्री ढल्ने भो
@tirthghartimagar1854
@tirthghartimagar1854 19 күн бұрын
Ahile dimag aayo maile phile vaneko thiye😊
@DadhiramSapkota-nc5en
@DadhiramSapkota-nc5en 20 күн бұрын
कसले के गरे खै ?
@nandalalchapagain726
@nandalalchapagain726 20 күн бұрын
क. य‍‍ोगेश ! कुरा नचपाउनुहोस् है !
@clovevange4432
@clovevange4432 20 күн бұрын
सहकार्य सुडु भकाे छै खटराकाे घण्टि बजाउन मा याेगेशलाइ केकाे हताडाे 🤔🤔🤔🤔🤔
@ashokbasnet8327
@ashokbasnet8327 20 күн бұрын
ध​न्य​वाद​ योगेश​ दाइ आज​को यो अन्त​वार्ताचाँहि अरुभ​न्दा अब्ब​ल​ र​ सान्द​र्भिक दिनुभ​यो।
@UshaGurung-fz4wi
@UshaGurung-fz4wi 20 күн бұрын
Oho oho k vako Nepali rajniti pani valele challah kadhe jastai vacha yin neta jati sablai paspatima lanu parcha
@user-dm9zk1hs3w
@user-dm9zk1hs3w 20 күн бұрын
Sabei vanda dherei uchalne haru yastei haru hun hei chini rakham
@narguragai2663
@narguragai2663 19 күн бұрын
Jaba baa jail chalan hunee kura auxa yamale lay samshad abarudha garxa ki sarkhar pariwartan garxa no vote
@AshokBhattrai-v5m
@AshokBhattrai-v5m 20 күн бұрын
Janamat Lai latyaiyeko aba correction bhayo deuwa j ra kp j balla buje.very good Annalise Yogesh j I know u . street movement bat udayeka neta Hun hami uml Le unalai ek din uml ko top position ma puryaunai parchha he was very good commander I know him since 36 year
@DebanThapachannel
@DebanThapachannel 19 күн бұрын
yo kura 74 ma kp oli lai thahathiyana?
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s 19 күн бұрын
एमालेले कहिले आफू गलत भनेनन्
@jhamakdhakal1305
@jhamakdhakal1305 20 күн бұрын
Sarkar ma asthirtaa ta tapaikai paaty ka mantri le liyae raheka chan.jastai raghubir mahaseth. Jastaa le.
@obisorobisor1985
@obisorobisor1985 16 күн бұрын
राडी को बान 32 साल देखि के हेरे को थिस
@BikashnewsHD
@BikashnewsHD 20 күн бұрын
जाेखिमपूर्ण ? त्यस्ताे नहाेला । kzbin.info/www/bejne/hYKliHmVap2jrrM
@krishanabahadurmallkrishan6473
@krishanabahadurmallkrishan6473 20 күн бұрын
Je bhaneni yo samjauts rasta ko hit ma xaina 100
@lalitmayal3865
@lalitmayal3865 20 күн бұрын
काले काले मिली खाऊं भाले
@binod43
@binod43 20 күн бұрын
He got nothing to answer he seems nervous many time he slipped his tongue shame on you so called leader jyu
@alarab6905
@alarab6905 20 күн бұрын
🐕🐕🐕🐕🐕🐕🐕
@bimalkhulal8970
@bimalkhulal8970 20 күн бұрын
Khate char
@uddhabbhurtel4407
@uddhabbhurtel4407 20 күн бұрын
Electio bhaye paxi badhi sit ka ne ka r ye ma le xada xadai 32 sit bala lai p.m. dine oli ko kadam ko adurdarsita ko parinam nai ho yo political aabastha
@BirendraGurung-el7qr
@BirendraGurung-el7qr 20 күн бұрын
Xixixi ghinlagdo khel
@maozedonglimbu5409
@maozedonglimbu5409 20 күн бұрын
बैगुनि केटो😂😂😂😂
@tormelimbo6027
@tormelimbo6027 20 күн бұрын
यो बैगुनी केटोको काम छैन
@surendraamatya4382
@surendraamatya4382 20 күн бұрын
Politics 😂😂😂😂😂
@jhamakdhakal1305
@jhamakdhakal1305 20 күн бұрын
Amale ra congress,binaskale biprit budhi .2084 maa Hami janatale dekhauchau ab.e due fataha paaty harulai.
@rajanthapa8868
@rajanthapa8868 20 күн бұрын
यो बैगुनी केटो
@gobindakumarrai6493
@gobindakumarrai6493 20 күн бұрын
12 vai po rahexa ta.aaja party hola haina ta?
@jayathapa679
@jayathapa679 20 күн бұрын
Kale kale milera khau bhale
@nepaltrekking5602
@nepaltrekking5602 20 күн бұрын
Baiguni kto sanga sahi uttar k hi xaina! Baa le eklai j garyo tyahi thik bhannu paryaxan! Nakkali Bhutani ra Giribandhu kandle congress ra UML lai ekai thauma lyayo! Dashinpanthi ra uttarpanthi ko milan!!!
@bhuwansubedi8583
@bhuwansubedi8583 20 күн бұрын
वाह्र भाई विउताउन पर्यो अव
@nirparawaelnirparawal2177
@nirparawaelnirparawal2177 20 күн бұрын
देश द्रोहीहरूको गठबन्धन भएकोमा धन्यवाद। महाकाली सन्धि अरु एमसीसी यो सब गद्दारहरूको जोडी हो।
@nirparawaelnirparawal2177
@nirparawaelnirparawal2177 20 күн бұрын
केपी ओलीले मदन भण्डारीको नाम बजाएर अहिले सम्म देशलाई लुट्यो। धोका दियो। आफू पर्दा आफु प्रधानमन्त्री भएको बेला किन मदन भण्डारीको हत्या छानबिन भएन लाग्छ हत्याराका मतियारी नै हुन्
@user-jq7tn4ho1y
@user-jq7tn4ho1y 20 күн бұрын
अब केपिले याेगेशलाई गृहमन्त्री बनाउन पछ अब पालाे युवा हाे
@meelonkumar7408
@meelonkumar7408 20 күн бұрын
Ajhai yemale 😂😂😂😂 chahiyo kahile sudhrane Timi haru jasto Janata
@munnalama8327
@munnalama8327 20 күн бұрын
नाटक लाजनिति
@pratapsaud3191
@pratapsaud3191 20 күн бұрын
Bhrastharuko gadhbandhan
@ChudamaniMagar-zk2pg
@ChudamaniMagar-zk2pg 20 күн бұрын
Maananiy yogesh bhattarai jyu dherai byakhya nagari kan ab sidhai bhanda hunxa emaler kangresh patiko thulo neta jel jadai thiyo tyaskara satta samikaran fernu badhya parryo
@lhakpadhondup6788
@lhakpadhondup6788 20 күн бұрын
Yo deslai bikas huna bata rokne bahun chetri le ho
@harishbhatt6137
@harishbhatt6137 20 күн бұрын
Timi haru ko k udessya thyo aba tha huncha k din pachi pakki pani,
@jhamakdhakal1305
@jhamakdhakal1305 20 күн бұрын
Bhattarai ji kehi arajacta kehi badeko chaina.patrakar Sahi kurako Jawad dinos na.25 ota bharastacharko file kholincha ki kholidsina?
@krishanabahadurmallkrishan6473
@krishanabahadurmallkrishan6473 20 күн бұрын
Nepalka rasta hit ma koko xan bhane kuro xarlanga bhayo r yodeskA budi jib bhanele ni sahi bislesan garnu thulo absekataxa namaskar
@thamanbasnet2538
@thamanbasnet2538 20 күн бұрын
Kangresparty ma maobadi karekarta ko sahavagita xha..amale kangres ra maobadi ko aligned bata baneko sarkar bhanda farak pardaina prachandalai matra nikaleko ho..
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 20 күн бұрын
Yogesha zi. 🦇 batas 🦇 batas batas grup. Corona. Corona Corona kala ma Commission. Commission 1lakha per head. Per ✈ ✈ ✈ tickets 😂😢😮😅😊 Ghushiya. Vrathachari. Mafiya group 😂😢😮😅😊
@jhamakdhakal1305
@jhamakdhakal1305 20 күн бұрын
Bhattarai jiu ,tapaiko kura Janata Lai Ali chitta bujdo chaina.k tapai haruko paaty sarkar maa saamel bhaye pachi vastachari haru Lai karwahi garina thaleko ko nirantarta dino huncha?
@ramchandradhakal9357
@ramchandradhakal9357 20 күн бұрын
Amale ka baa ra Congress ki bhauju wa giribandhu ra bhutani sararanthi kanda ma ba ra bhauju fasne dar le hami Congress sanga mileka hau bhane bhaihaloni lutera ho.
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 76 МЛН
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37
Shashanka Koirala ( Leader Nepali Congress)  | Fireside | 01 July 2024
1:01:25
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 76 МЛН