मान्छे बिदेशमा, नेपालमा हत्या'राको आरोप ? बास्तबिकता के हो ? अनि २ करोडको झड्का लागेपछी के भयो ?

  Рет қаралды 352,953

Falano News

Falano News

Күн бұрын

Exclusive News
Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke Ep 184
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 796
@user-pn4se6cu7f
@user-pn4se6cu7f 2 жыл бұрын
त्यो हत्या केसमा चाहि जानी जानी फसाको जस्तो छ र नेपाल सरकारले पनि रेकर्ड नराख्दाको कारण अध्यागमनमा जस्ले गर्दा सर्बसाधारण व्यक्तिले दुख पायो, न्याय दिनुपर्छ नेपाल सरकारले यो बारेमा राम्रो संग छानबिन गर्नुपर्छ 🙏
@dillibudhathoki8765
@dillibudhathoki8765 Ай бұрын
सम्भब त हुदैन होला मलेसियाको अध्यागमन को म त होला नि तेयो मगाउनु पर्यो अनि कम्पनी को सेलरी रिपोर्ट मगाउनु पर्यो
@sakhiragurung1394
@sakhiragurung1394 2 жыл бұрын
पीडित लाई केही हद सम्म न्याय मिलेको महसुस भयो गण्डकी छड्के प्रति आभार ब्यक्त गर्दछु।
@bungkshyangchha
@bungkshyangchha 2 жыл бұрын
त्यो क्षेत्री भाईको मुद्दा चै फलोअप जसोभएनी गर्नुहोला अपिल सर बिचरा वास्तब मै निर्दोष हो त्यो भाई
@user-pb5pe1vx1d
@user-pb5pe1vx1d 2 жыл бұрын
सोझो हुनु तर यति पनि सोझो नहुनु कसैले घाँटी काट्दा पनि थाहै नपाउने गरि सोझो पना नदेखाउनु सबै दिदिबहिनी अब त सचेत बन बिदेशी भनेसी मरिहत्ते नगरन हौ अब त अपील सरको जय होस 🙏🙏🙏🙏💓
@Nsp933
@Nsp933 2 жыл бұрын
कुर्दा कुर्दा तपाईंको कार्यक्रम हेर्न उपस्थित भए "तपाईंको कार्यक्रम बिना मलाई खल्लाे लाग्छ एक हप्ता पनि महिनाै जस्तो लाग्छ "तपाईंको काम लाई सम्मान सलुट छ लगायत गण्डकी टेलिभिजन लगायत सम्पूर्ण पत्रकार टिमलाई ।हत्यारा कार्वाहि हाेस पिडित ले न्याय पाउन धन्यवाद ।
@NepaliTechSupport
@NepaliTechSupport 2 жыл бұрын
गरि खान नदिने भयो नेपालमा | तेस्सै बिदेश भास्सियका हैनन युवाहरु !!😢 Great presentation Apil Dai❤️🌻
@rajangrg2365
@rajangrg2365 2 жыл бұрын
LL Lloyd look Lloyd LL LL lo Lolo Llo LLL Lloyd LL lo
@MrAndroidAsia
@MrAndroidAsia 2 жыл бұрын
अबपनी यस्तै दलका नालायक खाओवादी झोले नेताहरुलाई भोट हालेर आफैले दुःख पाउने कि बेलैमा सोच्ने हो???
@manishlama5221
@manishlama5221 2 жыл бұрын
भगवान भएर जन्मियो पिडितको लागि।सच्चा एक असल पत्रकार नेपालको एक मात्र पत्रकार अपिज त्रीपाटी ज्युको काम बाट निकै गर्व लाग्यो।proud of you
@Tukraj_Magar
@Tukraj_Magar 2 жыл бұрын
एक सच्चा निडर अनि निष्पक्ष पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏💛💚
@vijayathapa8045
@vijayathapa8045 2 жыл бұрын
But apil dai le only gandagi anchal Matra herxan But Ravi dai le hole Nepal hernu hunxa
@yamlalkhatri3155
@yamlalkhatri3155 2 жыл бұрын
@@vijayathapa8045 rabi ta gayo rajniti tira aaba sakiyo
@yamlalkhatri3155
@yamlalkhatri3155 2 жыл бұрын
@Khabadhuguray K Ko ghanta vai
@yamlalkhatri3155
@yamlalkhatri3155 2 жыл бұрын
@Khabadhuguray where are you from? Bro
@yangmarai3962
@yangmarai3962 2 жыл бұрын
@@yamlalkhatri3155 😆😍
@rhythms257
@rhythms257 2 жыл бұрын
ओहो बिदेश पोइ पाए मेरो भाग्या खुल्यो त्यो नि जर्मनी अमेरिकि जापनीज कोरिया सिङ्गापुरे अस्ट्रेलिया हङकङ भन्दौ उफरेर खुसी भएर के के गर्छु उतै जान्छु भनेर पैसा मा माया लाएको परिणाम हो अझै भेतेरै बिहे नै गरे पनि हुने रहेछ 🤣🤣😂त्यति दिमाग हुने मान्छे पैसा को पछि लाग्ने मान्छे ले के हो कस्तो हो भुज्नु र जान्न्ने नसक्ने पसु हरु
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 жыл бұрын
हाम्रो नेपालमा सरकारी कर्मचारीहरू को धेरै लापरबाहि छ 2005 को कुरा टाढा भयो 2009 देखि 2014, 2015 सम्मको पनि श्रम गरेको रेकड छैन होला अनि अध्यागमन को त झन कुरै नगरौ नेपालमा सरकारी कर्मचारी जस्तो लापरबाहि काहि छैन होला
@Dinalemagar
@Dinalemagar 2 жыл бұрын
बिदेशि ले ५०० को रिचार्ड कार्ड हाल्दा मात्रै पनि आफ्नो सबस्त्र अंग देखाइ दिने नेपाली महिलाहरु धेरै छन यसै भित्र कति पैसामा बिक्ने महिलाहरु लाई कसैले साथ सपोट नगरी दिनु होला
@user-kf2ni5go3c
@user-kf2ni5go3c 2 жыл бұрын
malai tw yo medam dhekdai dar lagyo jhan....
@Nepaljadibutisolutions
@Nepaljadibutisolutions 2 жыл бұрын
100%Sahi kura
@rameshparajuli4580
@rameshparajuli4580 2 жыл бұрын
सवस्त्र हैन निर्वस्त्र नै हुन्छन् सर
@kholidovan7111
@kholidovan7111 2 жыл бұрын
छोरी मान्छे पैसा भन्दा कति छिटो झुम्मिन्छ हो ।
@kholidovan7111
@kholidovan7111 2 жыл бұрын
अझ बिबाहित महिला होइन? पैसो भन्दा बिदेसी सङ्ग बिहे पनि गर्ने सुर उफ हरि ॐ म कुन दुनिया देखदेइछु
@nareshsaud6855
@nareshsaud6855 2 жыл бұрын
गलत विषय को भन्डाफोर गर्न सक्ने एक सच्चा साहसी र न्यायीक पत्रकार त्रीपाठि🙏🙏❣️
@vishalgurung359
@vishalgurung359 2 жыл бұрын
हाम्रो नेपाल सरकार को धेरै कमीकमजोरी छन । यसलाई सुधार्न जरूरी छ।
@rameshbudha3666
@rameshbudha3666 2 жыл бұрын
दोस्रो भागको कार्यक्रम चाहिँ निकै रोचक लाग्यो । अरुको घरमा भाडामा बस्ने आइमाई ले २ करोडको घरमा बस्ने अनि बिदेशी कुहिरे सङ्ग बिहाह गरेर मोज गर्ने दिवा स्वप्न देखेको लालची आइमाई चाहिँ खुब ठिक गरेछ । यस्ता लालची बिदेशी भन्दा साथ हुरुक्कै हुने नेपाली आइमाई हरु को लागि चाहिँ यस्तै हुनुपर्छ । खुच्चिङ !!😀😀😀😀
@kumarrana4131
@kumarrana4131 2 жыл бұрын
अझै त्यसमा पनि मगर्नीहरु😂😂, गङ्गा लामाको गुड टि भी मा पनी मगर्नी नै टर्की भन्दै फसेको मगर्नी को भिडियो हेरेको थिए। गज्जब पर्यो 😋😋😋
@manrajsunar4230
@manrajsunar4230 2 жыл бұрын
यदि सत्य हो भने यो दाईले न्याय पाउनु पर्छ l
@dependralamichhane4727
@dependralamichhane4727 2 жыл бұрын
हरेक शुक्रबार सचेतमुलुक कार्यक्रम र निर्दोष लाई न्यायको पहल गरीदीने अपिल सर लाई नमन🙏🙏
@brtv3461
@brtv3461 2 жыл бұрын
छोरि मान्छेको बुद्धि घुचुक मा हुन्छ त्यही पनि कपाल ले छोपेको हुन्छ भन्थे हो रैछ
@kopilalimbuni6732
@kopilalimbuni6732 2 жыл бұрын
Timro chai ka hunxh muni??
@sakhiragurung1394
@sakhiragurung1394 2 жыл бұрын
दुःख पाइस् मंगले आफ्नै ढंग ले अनजान बेक्ती लाई विश्वास गर्दा आफै डुब्यो विनास काले विपरीत बुद्धि
@bhojrajgiri4092
@bhojrajgiri4092 2 жыл бұрын
घर किन्ने लोभमा देख्दै नदेखेको चिन्दै नचिनेको सङ बिहे गर्न सम्म रेडि तलाइ पातकी भन्ने अनि येस्ता चोर हरु सङग बच्नु होला है साथिहो येस्तो धेरै सुन्न परेको छ
@sujadahal1866
@sujadahal1866 2 жыл бұрын
कसरि पो बिस्वास लाग्छ हउ यस्तो कुरा हाँसो लाग्छ मलाई त
@kholidovan7111
@kholidovan7111 2 жыл бұрын
हैन आईमाईहरु पैसो पाये कति पटक सम्म बिहे गर्छन होला हे प्रभु
@nishantamang7818
@nishantamang7818 2 жыл бұрын
अपिल त्रिपाठी सर तपाईं एक सच्चा देशको गहना हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵
@LaughLandRost
@LaughLandRost 2 жыл бұрын
यो त बिहे गरेर बच्चकि माउ जस्ति छ बिहे गर्छु आयर भन्दा मख्ख परि छे।
@IshwarThapa
@IshwarThapa 2 жыл бұрын
कस्तो मान्छे रैछिन इनि नानी। कुनै बिदेशीले पैसा दिन्छु भन्दैमा बिश्वास गरेर जे भन्यो तेइ गर्ने । बुद्धि नभएकि ।
@menukakc6939
@menukakc6939 2 жыл бұрын
मलाई साह्रै मन पर्छ यो कार्यक्रम 🙏🙏
@ramkumarrai2705
@ramkumarrai2705 2 жыл бұрын
डिजिटल दुनियाँमा एन्ड्रोईड मोबाइल त प्रत्येकको हातमा हुन्छ कहिले काहीँ समाचार पनि हेर्ने गर्नु पर्छ जहिले छाडा टिकटकमा मात्र ब्यस्त हुनु र लोभलालज अनि परिश्रम नगरी सपनामा सुटकेस भरी पैसा भेटे जस्तो अमेरिकन जर्मनी भने पछि मख्ख हुनुको परिणाम यस्तै हुन्छ।
@sharmilasharma7586
@sharmilasharma7586 2 жыл бұрын
😂😂😂😂ekdam sahi
@santoshpariyar9243
@santoshpariyar9243 2 жыл бұрын
जब अपिल सर को दमदार प्रस्तुती सुनिन्छ अनि गर्ब लाग्छ मस्तिष्कले पनि सोच्छ राष्ट्र को चौथो अंग छ है भन्ने कुरा को भान हुन्छ। सलाम छ अपिल सर लाई❤🌹❤
@mingurung4719
@mingurung4719 2 жыл бұрын
सहि कुरा।
@sushilghimire6944
@sushilghimire6944 2 жыл бұрын
पहिलो घटनामा आरोपित ब्यक्ति निर्दोष होकि भन्ने आधार देखियो निर्दोष लाई दुख दिन हुन्न । र डल्ली माया जस्ताहरु चै अर्काको सम्पत्ति र बिदेशी भनेपछि महिहत्ते गर्ने बानी नगरौं डुबिएला । आफ्नो औकात अनुसारको केटा खोजौ त्यही राम्रो ।
@sanjibpulami9915
@sanjibpulami9915 2 жыл бұрын
Je garxa tiktak le garxa!
@yokthapa7625
@yokthapa7625 2 жыл бұрын
Apil is the genuine journalist. I salute for his bravery and integrety who can able to handle any situayion without fear and favour.
@SaGaR__pun_MGR
@SaGaR__pun_MGR 2 жыл бұрын
मलाई पनि आको छ अपिल सर 25 लाख को लतृ पर्यो तिम्रो नम्बर मा भनेर अनि whatapps number मा मात्र कल गर्नु भन्छ number मा कल गरेको लाग्दैन what apps ma 50000 दरैती राख्नु भनेको थियो मैले block gardiya malai lagyo भ्रम ma kasaile pardai xa vaner 🙏🙏सगक हुनु आफै 🙏🙏🇳🇵🇳🇵
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
सलाम छ अपील त्रीपाठी सर दोषीलाई कडा कारभाई पिडीतलाई न्या अपिल सर ले पक्का दिनु हुन्छ र दिई राख्नु भएको छ।हामी कति सिधा साधी छौ मान्छेले एक पैसा दिन्दैन २-२ करोड कसले दिन्छ किन हॅाम्रो मान्छे फसीन्छन
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
बिदेसी भनेपछी भुतुक्कैहुन्छ नेपाली चेलिहरु धन्नठग्न पाएनछ 🤣🤣🤣
@prakash8350
@prakash8350 2 жыл бұрын
कस्तो अचम्म आम्मा हो, बिदेशीको नाम बाट फेसबुक मा आएको friend request बाट साथी बनाउदैमा यत्रो विश्वास गर्दा करोडौं को घर किन्ने पनि महिला छ्न नेपालमा, पैसाको पछि नपरौ है कालेहरुले बाजा बजाउछ्न यो सामाजिक संजाल मा!!!!
@pankeshpariyar1829
@pankeshpariyar1829 2 жыл бұрын
अपील तिर्पठी दाई हजुर को काम धेरै राम्रो छ जय नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@baburammajkoti8700
@baburammajkoti8700 Жыл бұрын
सलाम छ पत्रकार महोदय अपिल तिरपाटि सर good luck
@ashapun5563
@ashapun5563 2 жыл бұрын
हा हा हा कस्तो कस्तो दिमाग हुन्छ है मान्छेको कोई लोभी कोई पापी चिन्दै नचिनेको मान्छे देख्दै नदेखेको मान्छेले कसरी दुई करोड दिन्छ भनेर बिस्वाश गरेको हो
@Mnt209
@Mnt209 2 жыл бұрын
आज को यो बिसयबस्तु एक्दमै महत्वपुर्न छ सलाम छ अपिल तृपाठी सर लगाएत सम्पुर्ण टिम लाई एति मेहेनत गरेर असल पत्रकारिता गर्नु भएको मा
@user-su5zb3hk5e
@user-su5zb3hk5e 2 жыл бұрын
1.अपिल जि यो दुई करोडको प्रलोभन हैन धर्म परिवर्तनको लागि प्रलोभन हो। तपाईंको नजिकैको चर्चको पास्टरलाई समात्नु होला। 2. त्यो आरोप लाउने पनि क्रीस्चियन नै हो। सत्यतथ्य फेला नभएका सबै घटना क्रीस्चियनलाई लगाई दिनु होला।
@yammagar3135
@yammagar3135 2 жыл бұрын
Npl ko krischin muji haru ko kamai Astai thagi dhanda tw honi
@183Astropankaj
@183Astropankaj 2 жыл бұрын
जिसस को कमाल धर्म छाडेर अधर्मिकाे विस्वास गर्दा यत्ति समस्या त हुनै पर्यो नि 2 कराेड सरकार काे अनुमति विना कसरि ल्याउन मिल्छ? इसाईको थुप्रै षड्यन्त्र हुदैछ नेपाल मा।डलर जति खायपनि खाउ तर अापसमा लडेर मर्ने हामि तिमीहरु नै हो।नेपाली लाइ इसाईको अाडमा तिव्वत विरुद्ध लडाउने षड्यन्त्र मात्रै हाे।
@Nep997
@Nep997 2 жыл бұрын
Sai ho
@shyambartaula1491
@shyambartaula1491 2 жыл бұрын
म पनि ५बर्ष मलेसियामाँ राेजगार गरेर फर्केकोहुँ अरुमँ जान्दीन याे मँलेसियन सरकारले लगायकाे भिसा चाहीं असलिहाे
@bibashthakuri6255
@bibashthakuri6255 2 жыл бұрын
हैट यो अाईमाई धन्नै बर्वाद भएनछ ।
@amarkarki3824
@amarkarki3824 2 жыл бұрын
कपिल सर क्षेत्री भाईलाई अन्याय नै भएको रहेछ आशा छ हजुरको सहयोगले निर्दोसले न्याय पाउने छ सलुटछ हजुरलाई ।
@padambist5432
@padambist5432 2 жыл бұрын
अपिल दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है
@tilakbardewa1305
@tilakbardewa1305 2 жыл бұрын
अपिल सरको काम हिम्मत आटलाई सम्मान गर्छु म🙏🙏
@rajinchettri5086
@rajinchettri5086 2 жыл бұрын
सर अस्ति को episode.मा धर्म को बारेमा के भएको थियो त्यो स्पष्ट पारी दिनु होला अस्ति तेइ ठाउँ मा केही youtube हरु गएर हजुर लाई नै दोसि बनाइ रहेका थिए???? के हो बास्तबमा ???
@bhojrajgiri4092
@bhojrajgiri4092 2 жыл бұрын
धर्म छाडाहरुले मात्र हो
@chandrarana5041
@chandrarana5041 2 жыл бұрын
अपिल सर लगायत सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏
@khemsunuwar7259
@khemsunuwar7259 2 жыл бұрын
सधैं अन्याय र अत्याचारको बिषय उठान गर्ने निडर पत्रकार अपिल त्रिपाठी 👌 सफलताको शुभकामना अपिल जी♥️♥️
@kajigajmer4154
@kajigajmer4154 2 жыл бұрын
great job apil sir you are always doing best jounerlism also have transparent in social sector so thank you so much for giving good news
@manigurung1469
@manigurung1469 2 жыл бұрын
Well done it is well awareness to everyone Apil sir and team.
@kalumanbro3163
@kalumanbro3163 2 жыл бұрын
मुजि रहर ले हैन बाध्यता ले हो बिदेशी नु पर्ने फेरि पनि गरि खान न दिनु भयन साला नेपाल को कानुन दैब ले जानुन
@rekharana1006
@rekharana1006 2 жыл бұрын
Yes 🙌 yes 👍 yes 👏 It’s very scary 😧 to come Nepal 🇳🇵
@Dubai739
@Dubai739 2 жыл бұрын
Apil sir तपाईंले अध्य गमन मा गएर उहाँको बारेमा सत्यतथ्य निकाल्न परो सर ,यो निकै सहयोगी बन्न सक्छ
@anjanamagar8473
@anjanamagar8473 2 жыл бұрын
करोद को कारोबार गर्ने ले लाख को भिक मागेको देखदा खुब आनन्द लाग्दो रैछ
@balbahaduradhikari3931
@balbahaduradhikari3931 2 жыл бұрын
अध्यागमन ले चोर कामगरेकोहो हरि खत्रि सहि निण्यगरिदिननु होला अपिल जि
@ramgurung1012
@ramgurung1012 2 жыл бұрын
फाईन पनि तिराउनु पर्छ अदालतलाई निर्दोश लाई १५०००० तिराएको छ साथै कमाई खाने मान्छेलाई कति वर्षा भयो कमाऊनु नपाएको सबै तिराउनु पर्छ।
@sonampalmo3840
@sonampalmo3840 2 жыл бұрын
Thank you apil Apil bhai 🙏🏻
@baburana4592
@baburana4592 2 жыл бұрын
दुख पिडामा परेको बेलामा दुखेको घाउमा मल्हम पट्टी लगाई दिने कास्कीको हिराे नम्बर 1 पत्रकार अपिल त्रिपाठी सर हजुरकाे काम लाई सलाम छ 🙏🙏🙏🙏
@nirmalgurung1657
@nirmalgurung1657 2 жыл бұрын
नेपाली चेली कति मुर्ख २१ सतब्दी मा पनि, बिदेशी भने पछि हुरुक्क न हुनु होल् । जय नारी जय नेपाल😁😁😁
@sherbdr9376
@sherbdr9376 2 жыл бұрын
अपिल सरलाई धेरै धेरै धन्यवाद।
@deepaksunar7738
@deepaksunar7738 2 жыл бұрын
यस्तो अवस्थामा नेपाल सरकार या समन्धित संस्थाले क्षति पूर्ति दिने व्यवस्था रहोस्, किन भने बिना मतलब उहाँले मानसिक तनाव र कमाउन को लागि विदेश पनि जानु नपाइरहेको हुनाले,
@tikheram4168
@tikheram4168 2 жыл бұрын
ठिक्क परेछ,, नेपाली नारीहरु पैसा भने पछि जुन सुकै देशको किन नहोस् सबै त्याग्न तयार हुन्छ, नेपाली जति सस्तो कहीं देखिन मैले, तेति सस्तो छ, अनि आज भोलि मानवता हराएको पनि नेपाली हरु नै हुन्, त्यो बैन नाम को पैसा फिर्ता गर्न के लिए रोकेको थियो त्यो मुला दलेलाई, नेपालमा श्रीलंका को जस्तो तल माथि मात्रै होस्न नेपालमा कस्ता कस्ता ले कसरी कुटाई खान्छ भन्ने कुरा मनमा छ,
@aitamanlimbu1228
@aitamanlimbu1228 2 жыл бұрын
great job apil sir🙏
@aitamanlimbu1228
@aitamanlimbu1228 2 жыл бұрын
ta chai khuru khuru karyakara sunna ta geda jasto cmnt reply lekdai baseko
@renugurung364
@renugurung364 2 жыл бұрын
Namaskar Apil sir Salute nd hats off to u hero of the natio. Bichara Tek bdr daele dherae dukha khepnu bhayecha.....ajo aayera hjrko karanle kehi documents paunu bhayo ani bhagwan sanga pray gardachu ki hjrko karanle ra strong real evediencele Tek daele niyay paun. Once again salute to u Apil sir🙏🙏
@pradipkarki5178
@pradipkarki5178 2 жыл бұрын
नेपाल सरकारले यस्तो फितलो काम गरेको छ कडाइसाथ गर्नुपर्ने हाे अरुको देशमा गएर कमाएर खाने मान्छेलाई दुख दिनु हुन् सत्य , तथ्य दाेशिलाई कडाइसाथ कारबाही हाेस्
@gjungkhanal4075
@gjungkhanal4075 2 жыл бұрын
पैसा र बिदेसी देख्ना सात यति ठूलो सपना देखनु नराम्रो हो किर्पया होसियार रहनु होला जय नेपाल
@urmilamoktan8574
@urmilamoktan8574 2 жыл бұрын
हाम्रो नेपाली दिदीबहिनी किन यस्तो भाको होला बिदेशी केटा भनेपछि अचम्म लाग्यो मलाई
@SDPElectricPlumber
@SDPElectricPlumber 2 жыл бұрын
👈अपील सरको कुरा ठीक हो।
@rupakrupesh6124
@rupakrupesh6124 2 жыл бұрын
यिनलाई अरुको सम्पत्ति मा लालच देखाय पछि हुने नै यहि हो
@pandabbk7612
@pandabbk7612 2 жыл бұрын
Apil sir always respect you🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tmgbdr68
@tmgbdr68 2 жыл бұрын
Apil tripathi bro, you are the great person and you are always helping the victims so i pray to god for you.
@bikashkumargaire3912
@bikashkumargaire3912 2 жыл бұрын
अपील सर हजुरको कार्यक्रम नियमित हेर्ने गर्दछू , रबी सर पछीको नेपाल को एक सच्चा , निडर पत्रकार हजुर नै हो र मेरो सानो सुझाव हजूरलाई पत्रकारीता लाई अब केही समय बीट मार्दै अब रबी सर संगै राष्ट्रीय स्वतन्त्र पार्टी मा प्रवेश गरी पोखरा बाट चुनाव मा उठनूपर्यो र देश का यी पातकी बूढाहरू लाई तह लगाई देश लाई समृद्धि तीर लगी देश र सम्पूर्ण नेपाली जनता को हित को लागी काम गर्नूहोला । देश यी धमीराहरू ले सखाप पार्न लागे ।
@buddhisagar5778
@buddhisagar5778 2 жыл бұрын
दिकार छ हाम्राे देश नेपाल जनतालाइ साधरण न्याय दिन पनि एउटा प्रत्राकार ले न्याय दिनु पर्ने अादाणिया अपिल त्रिपार्टी दाइ हजुर लाइ सेलुट छ मेराे
@dhansunar3730
@dhansunar3730 2 жыл бұрын
दिज्जु ले खुब ठुलो सपना देखेकी रहिछीन् 🖕🖕🖕 जर्मन जानी 🤣🤣🤣🤣🤣🤣🤣 यस्तो वाईयत रिपोर्टीङ चाहि नगरेकै राम्रो
@Pardeshi.-q
@Pardeshi.-q 2 жыл бұрын
तिम्लाइ हाँस उठ्यो तर यहाँ कति मान्छे सचेत हुन जरुर छ त्यो बुझेनौ🙄
@hirasherpunja6490
@hirasherpunja6490 2 жыл бұрын
sapana dekhrkai thiena
@krishnadanai2816
@krishnadanai2816 2 жыл бұрын
बिदेश भएको मान्छेले नेपालमा हत्या गर्यो रे what a joke..
@beti-chodprophetmd.kagandm9013
@beti-chodprophetmd.kagandm9013 2 жыл бұрын
यो मान्छे जर्मनी होइन। कुनै मुस्लिम जस्तो लाग्छ 😂
@indragurung1512
@indragurung1512 2 жыл бұрын
Good job Apil sir 🙏
@manrajsunar4230
@manrajsunar4230 2 жыл бұрын
हे भगवन बिदेश भको समयमा नेपालमा ज्यान मरेको केस थुक्क नेपालकाे अदालत l
@chandraprakashsunuwar7711
@chandraprakashsunuwar7711 2 жыл бұрын
ल धन्यवाद अपिल जि!
@radhakhanal7779
@radhakhanal7779 2 жыл бұрын
चिन्दै नचिनेको मान्छेको कति छिटो बिस्वास गरेको होला अहिलेको जमनामा आफ्नै मान्छेले कति ठगेका छन यहि भयेर धेरै लोभपनि नगरौ लोभले लाभ लाभले भबिलाप तेस्तै भयो
@rupeshaleofficial9544
@rupeshaleofficial9544 2 жыл бұрын
You’re doing great job Apil Sir ❤️❤️❤️
@dayashrestha9502
@dayashrestha9502 2 жыл бұрын
You are great apil sir
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 2 жыл бұрын
All of congratulations apil team 🙏🥰🙏
@prayash92
@prayash92 2 жыл бұрын
Ravi Lamichhane 1. Apil Tripathi 2. Divakar Shah 3. we need more journalist in Nepal.
@visitmunamyagdi9664
@visitmunamyagdi9664 2 жыл бұрын
बिदेशी भने पछी हुरुककै हुने महिलाहरु लाई थिक्क पर्‍यो । बैना फिर्ता हुनु हुदैन
@basantdangi4136
@basantdangi4136 2 жыл бұрын
अपील दाई मलाई सारै मन पर्छ
@amitpulami9033
@amitpulami9033 2 жыл бұрын
नमस्कार अपिल सर।🙏अत्यन्तै राम्रो रिपोर्टिङ गर्नुभयो सर।🙏🌹🇳🇵
@abcdabcd7135
@abcdabcd7135 Жыл бұрын
Hjr ko kam dekher mero man sarai khusi lakxa Apil sar hjr lai sadhai unnati pragati hoirahos
@ramailopalanita
@ramailopalanita 2 жыл бұрын
कति सम्म ठगिने रैछ राम राम कुवेतबाट हेर्दै छु नयाँ साथि बन्नुल
@krishnanewgeneration9384
@krishnanewgeneration9384 2 жыл бұрын
Apil sir ko gandaki karikram herda dherai aananda aauxa interesting kbr haru leunu hunxa sir dhanya bad hajur lai..🙏
@pradippandey8476
@pradippandey8476 2 жыл бұрын
नेपालीको कानुन दैबले जानुन सबै पैसाले चलेको छ नेपालीको कानुन
@govindashrestha6234
@govindashrestha6234 2 жыл бұрын
जय होस अपील सर को 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵❤️❤️❤️❤️
@gitugairhe1137
@gitugairhe1137 2 жыл бұрын
अद्यागमन को कर्मचारी को कति लापरबाही हो तेसरी त निर्दोष मान्छे सिदै फस्ने भो नि येस्ता कर्मचारी लाई बर्खस्त गर्नु पर्छ
@IshwarThapa
@IshwarThapa 2 жыл бұрын
जादाको 2014 देखि पहिलाको रेकर्ड नेपाल मा नभए पनि मलेसिया त होला नि उता बाट मगाय पनि हुन्छ। यो त सामान्य कुरा हो। कस्तो अन्याय छ नेपाल मा
@niraj9200
@niraj9200 2 жыл бұрын
धेरै राम्रो
@Mr-kamal271
@Mr-kamal271 2 жыл бұрын
यो आइमाई लाइ इन्डियन ले भेटाउनु पर्ने।
@Santoshkarki31
@Santoshkarki31 2 жыл бұрын
पत्रकारिता भनेको यस्तो हुनुपर्छ
@rupakrupesh6124
@rupakrupesh6124 2 жыл бұрын
क्षेति पुर्ति राज्य ले दिनु पर्छ यथा सिघ्र
@krishnaadhikari2942
@krishnaadhikari2942 2 жыл бұрын
सबैजना सचेत हुनुपर्छ।
@dipenmgr8265
@dipenmgr8265 2 жыл бұрын
मगर्नी को कुरा सुन्दा पो हासो लागो गाठे😃😃
@ankulimbu6963
@ankulimbu6963 2 жыл бұрын
,🤣🤣🤣🤣🤣🤣nepali ho ni chans payo garyo
@bigtpg9001
@bigtpg9001 2 жыл бұрын
Hahaha poisa ani bdeshi vane paxi kti haru j pani garna tayar hunxan🤗🤗😆😆
@laxmigiri4947
@laxmigiri4947 2 жыл бұрын
नेपाल को कानुन यहि हो गल्ती गर्नेले सजाय पाउदैनन जो सोजो छ उस्लाइ फसाइन्च
@yubrajkunwarkunwar9162
@yubrajkunwarkunwar9162 2 жыл бұрын
सलाम छ अपिल सर।
@ramshyam7367
@ramshyam7367 2 жыл бұрын
Very excellent program
@sarurai8634
@sarurai8634 2 жыл бұрын
अपिल भाईको कार्यक्रम धेरै धेरै राम्रो छ।
@sarurai8634
@sarurai8634 2 жыл бұрын
@Khabadhuguray मेरो कमेन्ट तिमीलाई कस्ले हेर्नु लगायो,,,,..?? तिमी लाई मेरो बारेमा घन्टा यस्तो उस्तो भन्ने केही अधिकार छैम।
@aryansubba6501
@aryansubba6501 2 жыл бұрын
यो दिदिको कुरा चाइ मलाइ ठिक लागेना
@BADBOY-fm9bj
@BADBOY-fm9bj 2 жыл бұрын
यति धेरै सूचना र जानचेतना हरु सामाजिक संजाल मा हुदा पनि ठगीनु चै हाम्रो आफ्नै कमजोरी हो भन्छू म धन्न त्यो दीदी को अलिकति भएपनि होस आएछ र बच्यो सबै जना सचेत रहनु होला 🙏🏿
@krishnadanai2816
@krishnadanai2816 2 жыл бұрын
यदि अाफुसग रेकड छैन भने अाफुले हानेको छापको त बिस्बास गर्नुपर्नेछ,
@thakurbhusal8569
@thakurbhusal8569 2 жыл бұрын
सहि कुरो
@bhabib.k5874
@bhabib.k5874 2 жыл бұрын
अध्यागमनले कसैकाे भबिस्यलाई खेलबाड नगरि स्पष्ट लेखिदिनुपर्छ,वहाँकाे मात्रै रेकर्ड नभेटिएकाे वा त्याे समयकाे कुनैकाे पनि रेकर्ड नभएकाे हाे। अहिलेकाे पत्रले अलि राहत मिल्छ कि।एउटा शब्द " नभेटिएकाे" ले जीवन बर्बाद भयाे।
@lakpasherpa8559
@lakpasherpa8559 2 жыл бұрын
नेपालको कानुन दैवले जानुन ।
Bend The Impossible Bar Win $1,000
00:57
Stokes Twins
Рет қаралды 41 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 56 МЛН
Antipsychotic Drugs | Typical vs Atypical | Pharmacology💊
3:14:21
Dr. Najeeb Lectures
Рет қаралды 189 М.
Don't Die Before Your Death - Muniba Mazari #IronLady
38:48
Inspiring Minds
Рет қаралды 5 МЛН
Bend The Impossible Bar Win $1,000
00:57
Stokes Twins
Рет қаралды 41 МЛН