मान्छे सँग तथा समुहमा बोल्न डराउनेलाई विशेष टिप्स (Tips for Social Anxiety Disorder)

  Рет қаралды 467,655

Basu Acharya

Basu Acharya

5 жыл бұрын

मान्छे सँग बोल्न, बहस गर्न, छलफल गर्न डर लाग्ने, धक लाग्ने, लाज लाग्ने र धेरै नै अफ्ट्यारो लाग्ने समस्या छ भने यो भिडियो हेर्नुहोस् र आफै समस्या समाधान गर्ने कोशिश गर्नुहोस्...
_____
थप छलफलको लागि तलको ठेगानामा संपर्क गर्नुहोस्
- वासु आचार्य
(मनोबिश्लेषक)
9851177320 (mobile),
मनोविश्लेषण केन्द्र नेपाल
मुख्य कार्यालय
सुबिधानगर, तिनकुने काठमाडौं
01-4111877
साखा कार्यालय
पराजुली मार्ग, चिप्लेढुङा, पोखरा
061-572700
_____
-कृपया, यो video लाई share गरिदिएर हरेक मनोपीडित सम्म पुर्‍याइदिनुहुन अनुरोध छ ।

Пікірлер: 993
@sangitamasrangeemagar463
@sangitamasrangeemagar463 5 жыл бұрын
लाज मान्ने अड मान्ने आफू मा भाको खुबी पनि देखाउन न सक्ने मान्छे म पनि हु 😭😭 लाज ले कति कोसिस गरे तर पनि नसुधि्रएको मेरो बानी तपाईंको टिप्स राम्रो लाग्यो धन्यवाद 😊
@sewahang8704
@sewahang8704 4 жыл бұрын
bichara😉😉😉
@krishnajpn575
@krishnajpn575 4 жыл бұрын
sangita masrangee magar same mero pani testai
@gopalsapkota9089
@gopalsapkota9089 4 жыл бұрын
लाज सरम बोल्न डराउनु यो आफ्नो दुश्मनी हो किनकि यस् ले जिन्दगीमा कहिलेही पनि आगडी बढनु दिदैन ।
@rameshbhattarai3527
@rameshbhattarai3527 4 жыл бұрын
MA pani testai xu ni
@pradipranabhat2755
@pradipranabhat2755 4 жыл бұрын
빨리 한국에 와...그러면 우리 같이 놀러 가야 돼. 여보😘😘기다리고 있을게요.
@user-ro9sl1fy4h
@user-ro9sl1fy4h 4 жыл бұрын
हजुरको व्यबहारमा भगवानको रुप देख्छु किन भने अरु भनेको पोइसाको लागि आफ्नो क्लासमा तान्न खोजेको पाइन्छ ।।हजुरको दिएको motivation youtube मा नै काफी छ ।।मन मा कुनै कुरा हरु नराखी भन्नू भनेको खुल्ला हिर्दय भएको ब्याक्ती भनेर चिनिन्छ ।।।।
@uddeepak1668
@uddeepak1668 3 жыл бұрын
सर, म पनि बोल्न अतलाग्ने बोल्दा अरूलाई पीरपर्लाझै लाग्ने, अरूको कुरा कात्ननसक्ने , दुई शब्द बोल्नु पर्दा अात्तिने भन्नुपर्ने कुरा भन्न नसक्ने बानीले धेरै पछि परियो । हजुरको टिप्सले अब बानी सुधार गरि अगाडि बड्छु भन्ने अात्माबल अाएको छ । धन्यवाद सर,
@laxmanpoudel7755
@laxmanpoudel7755 2 жыл бұрын
Hari om
@Sonecagurung
@Sonecagurung 2 жыл бұрын
Same😪
@aakatuwal8222
@aakatuwal8222 Жыл бұрын
Same😥😥
@liladevisharma8369
@liladevisharma8369 Жыл бұрын
sarahi ramro kura
@gangadhamala8852
@gangadhamala8852 Жыл бұрын
Same to me
@gstarmagar2584
@gstarmagar2584 3 жыл бұрын
you tube मा धेरै video हेरियो आज बल्ल मन ले खोजेको भिडियो भेटियो । आत्मबल बढाउने धेरै कुरा सिकाउनु भयो धन्यवाद सर 🙏
@binodpariyar8791
@binodpariyar8791 5 жыл бұрын
तपाईंको कुरा सुन्दा सारै मज्जा आउछ ।किनकि ती कुरा हाम्रो जीवन मा मेल खान्छ ।
@AjaySharma-vj8ty
@AjaySharma-vj8ty 2 жыл бұрын
Sir.राम्रो लाग्यो। ज्ञानको कुरा जान्न जरुरी छ।साहस बढाउने कुरा। Very nice. ❤️🙏🏾👍👍👍
@sanovaae7158
@sanovaae7158 4 жыл бұрын
तपाईकाे कुराकाे पुर्व ज्ञान मलाईपनि धेरैथाेरै थाहा छ। र पनि तपाईले जुन तरिका ले सिकाउदै हुनुहुन्छ। याे एकदमै हृदयै बाट र साच्चिकै व्यवहारीक तरिकाले सिकाउदै हुनुहुन्छ। मान्नु पर्छ तपाईलाइ।यदि तपाईकाे साथ मैले पाउने भए कसम म झन खतरा हुन्थे। गफाडी हिसाबले या त व्यवहारिक हिसाबले नै याे चाहि पक्का हाे।
@DipakKumar-xv8dp
@DipakKumar-xv8dp 5 жыл бұрын
तपाई ले 100% सहि कुरो गर्नु भयो तपाईं को टिप्सले मेरो जीवन र मेरो सोचैलाई धेरै परिवर्तन गर ने छ l भने सोचेको छु सर म पनि तपाईंले भने जस्तै एक बोल्न मन नगर्ने बोल्न डराउने अनि बोल्दा अरुले केही भन्छ कि भनी मन भित्र डर लाग्ने हुन्छ ।साहेद यो टिप्स ले मलाई मेरो जिन्दगीमा धेरै परिवर्तन लियाउने छ भने सोचेको छु सर धेरै धेरै धन्नेबाद सर हजुरलाई।
@sonusunar982
@sonusunar982 5 жыл бұрын
एस्तो पुरै ब्याख्या गरेर हसाएर बास्तबिक जस्तो त्यस्तै एति राम्रो सल्लाह सुझाव दिनु भयो धन्यवाद
@waytosoakshya1127
@waytosoakshya1127 5 жыл бұрын
Omg! The best motivational video for me ever. Thank you so much! Applying in my behavior too from today onwards. Will conquer my social anxiety ☺️
@newsupdate835
@newsupdate835 4 жыл бұрын
Almost of young people are suffering from social axnsity. I m also suffering from this disease. Thank you very much sir for your mind blowing suggestions. I m trying to thinking positively and i m fighting for it.
@namunamagar9618
@namunamagar9618 4 жыл бұрын
अरु सङ्ग बोल्न डराउने म पनि हु ।अरुको कुरा काट्न पनि जान्दिन अरुको कुरा गर्यो भने के भन्ला था पायो भने जस्तो लाग्छ ।यो vedio हेरेर चाहिँ अब कोसिस गर्छु ।thank you daju
@nepalibhakamanepalirojai2951
@nepalibhakamanepalirojai2951 5 жыл бұрын
सरसल्लाह एकदमै सन्दर्भी छ, सर म पनि मान्छे सग कुराकानी गर्न गह्रौ लाग्ने अनि गर्न नि नसकिने व्यक्ति हु, कारण मेरो समस्या यो छ, कि बोल्दा अप्ठ्यारो हुनु, स्पष्ट उच्चारण नहुनु, केही बेर बोल्दा खोपडी तातीनु जसको कारणले के बोल्ने भन्ने शब्द नहुनू , यश समस्याबाट म सारै पीडित छु, आफ्नो देश भए उपचारका लागि तपाईं सग सम्पर्क गर्थे थिए, तर अहिले मलेशियामा छु र यहाँ पनि धेरै पटक कोसिस नगरेको होइन गरेको, तर मेरो समस्याको हल हुन सकेनन् यो अवस्थामा म के गरुन् सर, अब विदेश भएको हुनाले बोल्नु पर्ने बाध्यता हुने रहेछ, विडम्बनाको कुरा आफू बोल्न नसक्नु, कसैले मसग बोल्न खोज्दा पनि मैले जवाफ दिन गह्रौ हुन्छ, साधारण कुराकानीमा पनि,
@santoshbc2560
@santoshbc2560 5 жыл бұрын
म यहि बोल्न नसक्नुको कारणले गर्दा म अहिले एकदम पछि परिराछु सर तर मलाइ अझै पनि मन मनै सारै दर लाग्छ के भैराहा होला कुनै कारण भनिदिए म आभारी हुन्थे कि सर please
@pratimakunwar5124
@pratimakunwar5124 5 жыл бұрын
100% milyo...ma pani kahile bargaining gardina...discuss garna dar lagchha...ani saaman pani kahile firta gardina......hajur le bhannu vako sabai symptoms milyo...yo video dherai helpful chha....thank you.
@jyotigurung2719
@jyotigurung2719 5 жыл бұрын
धेरै राम्रो लग्यो टिप्स को लागि धन्यवाद ।
@mukeshghimire8787
@mukeshghimire8787 4 жыл бұрын
जे होस सर हजुर का हरेक कुरा ले मेरो मात्र हैन, धेरै को मन छोयो।
@mahadevhamal94
@mahadevhamal94 5 жыл бұрын
Sir sarai man paryo.yo sunera malai pani change Huna ma lagyo.ma pani social axinty vaye jastai lag6.sarai khusi layo.ho jastai lagyo sir.thank u so much .
@smritapoudel6381
@smritapoudel6381 4 жыл бұрын
Yo jasto ramro tips malai tapaiko, aja samma lagiko theya na! 😂👍🏼👍🏼👍🏼👌🏼🇳🇵👌🏼🙏
@mohankhatri3147
@mohankhatri3147 5 жыл бұрын
विशेष टिप्स नै रहेछ । सुनेर खुसी लाग्यो ।
@social454
@social454 4 жыл бұрын
हैट अब त म पनि खतरा नै हुन्छु कि के हो? धेरै धन्यवाद सर अति नै मन पर्यो !!
@huntersanzay8891
@huntersanzay8891 3 жыл бұрын
Hahahaha
@gigirai6942
@gigirai6942 3 жыл бұрын
😋🤣🤣me too
@reenaraut3419
@reenaraut3419 3 жыл бұрын
🤣🤣😁
@parshuramtamang883
@parshuramtamang883 5 жыл бұрын
धन्यवाद वासु सर म सँग पनि यस्तै रोग छ अब बिस्तारै हट्ने भो
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 3 жыл бұрын
अत्यन्तै उपयोगी video तपाईंको यश सर्वाधिक लोकप्रिय च्यानलमा हेर्न र बुझ्न् पाइयो त्यसैले हजुरलाई धेरै धेरै धन्यवाद
@manirajtamang175
@manirajtamang175 5 жыл бұрын
कुरो सहि हो सर म पनि कसैको कुरा काट्न सक्दिन अनि सबैले पेल्छ आज देखि नाइ भन्न पनि सिक्नु परेउ धन्यवाद बासु सर तपाइले मजाले बुझाउनु हुन्छ
@binodbabusapkota
@binodbabusapkota 5 жыл бұрын
life Changing Inspiration speech by Great Basu Sir. I will be watching this video more than 1000 times. I hope 🤞 it will bring Massive Changes within me.Thank You.
@samjhanashrestha961
@samjhanashrestha961 3 жыл бұрын
Heartly thanks sir.
@nirajanpradhan5416
@nirajanpradhan5416 3 жыл бұрын
I again watched this. I must say this is a Masterpiece one. I need part 2 of this please.
@bharosha1196
@bharosha1196 4 жыл бұрын
Thank you so much sir for your contribution towards us. You helped people who are in their mental issues. You are biggest inspiration of Nepalese people. God blessed you and your health. I began to overcome my fear too.
@taragnawali1126
@taragnawali1126 5 жыл бұрын
Wow sir I loved it.. 90% change ta positive mentality le nai lyaaudo raixa.. 10% bahiri change lyaaunuparyo .
@hemantalama9478
@hemantalama9478 5 жыл бұрын
Well motivational speaker!!really love it and need to change a lot of things in life...salute for ur excellent tips reagarding relief from social anxiety..
@therijanshow286
@therijanshow286 5 жыл бұрын
Wow...सर ले बोल्ने तरिका सिकाउनु भयो एक दम चित्त बुजो अनि आत्मबल पनि बडो धन्यवाद सर ।।।।
@prembhujel7267
@prembhujel7267 5 жыл бұрын
यति राम्रो सल्लाह र टिप्सकाे लागि धेरै धन्यवाद
@sunilbasnet1026
@sunilbasnet1026 5 жыл бұрын
सर पनि तेस्तै हुनुहुन्थ्यो हो पहिले I just love ur teaching method .@Simplicity
@buddhirawat3282
@buddhirawat3282 2 жыл бұрын
1000000% सहि हो सर
@billudon4967
@billudon4967 5 жыл бұрын
Dr. Sab ko sallah 100% sahi ho good suggestion sir
@geetagurung8323
@geetagurung8323 5 жыл бұрын
Ekdam ramro kuraharu matra dinu huncha soo thank you sooo much...
@sabitrithapa1903
@sabitrithapa1903 4 жыл бұрын
हजुर ले भनु भाकाे कुरा सहिछ म पनि एउटा यस्तै राेग भाकाे मान्छे हु जाहाँ म कार्यक्रममा जान्छु म बाेलन सक्दिन धेरै डरलाग छ तेसैले अाँज सम मेरो उत्ति प्रगति हुनु सकेको छैन मलाई धेरै डरलाग छ हजुर काे भिडियो हेरेर अब मनि तेस्तै गर्नु सक्छु कि भने अाट गरि राछु जय हाेस डाक्टर ज्यु
@dipendrakumal4551
@dipendrakumal4551 3 жыл бұрын
Nice class sir
@rohitadhikari7225
@rohitadhikari7225 4 жыл бұрын
तपाईंले भनु भाको कुरो सबै कुरा मेरो जिबन मा मेल खायो रेली हो तर मान्छे हरुले नराम्रो सोच्दो रैछ तर म सबै यस्तै बोल्छु मलाई बाल पनी डर लादै न thanks 🙏 सर मेरो मनकैइ कुरो पुरा गर्नु भयो
@usharai9772
@usharai9772 5 жыл бұрын
Sarai ramro lagyo tapaile dinu vayeko tips ! Thank you !
@babushree5168
@babushree5168 5 жыл бұрын
लु खत्रै टिप्स सिकियो,, बरु २/४ झापु बढी खाइयोस जान्ने भएरै छोडिन्छ
@gigirai6942
@gigirai6942 3 жыл бұрын
😂😂😂
@user-zu6yc5ht9d
@user-zu6yc5ht9d 3 жыл бұрын
बाबू जि खत्रै हसाउनु भयो कुन ठाउँ हुनुहुन्छ म पुर्ण हाल कुवेत मलाई पनि राम्रो लाग्यो
@babushree5168
@babushree5168 3 жыл бұрын
@@user-zu6yc5ht9d म नेपालमा छु,,
@tenfacts4309
@tenfacts4309 4 жыл бұрын
यो भिडियो हेरेर धेरै सहास आयो धेरै धेरै धन्याबाद सर
@basnetnawaraj1705
@basnetnawaraj1705 4 жыл бұрын
बासुदेब सर हजुर ले दिनुभएको सन्देश धेरै राम्रो लाग्यो अझै आगामी दिनहरुमा पनि यस्तो सन्देश हरु ल्याउनु हुन्छ भन्ने आश राखेको छु ।
@channelsk3440
@channelsk3440 3 жыл бұрын
अती सान्दर्भिक कुरा सर मन छोयो।धन्यवाद हजुरलाइ।
@normal6101
@normal6101 5 жыл бұрын
बासु सर को बुझाउने तरिका सहि लागो।
@debendraghimire5449
@debendraghimire5449 3 жыл бұрын
एकदमै महत्वपुर्ण जानकारी ! आजबाट हजुरको फ्यान भए ! नमन 🙏🙏🙏
@ulpnepal
@ulpnepal Жыл бұрын
याे बिषय धेरै उपयाेगी छ । सुन्दा धेरै आनन्द लाग्याे ।
@toshana9922
@toshana9922 4 жыл бұрын
Thank u sir for your motivational tips. I also have this problem.
@viewofmychannel.6102
@viewofmychannel.6102 4 жыл бұрын
thank you so much Basu Acharya sir .... i got the point for grow up from fear.
@akilshai2937
@akilshai2937 3 жыл бұрын
Wah, Excellent, Thank you very much for your kindly instruction and suggestion.
@user-jn8xq4ei5b
@user-jn8xq4ei5b 5 жыл бұрын
धन्यवाद सर.. मेरो लागि साच्चै नै खुराक नै भयो।
@rachanathapa6502
@rachanathapa6502 5 жыл бұрын
Sahi vannu vyo,thank you!
@mahendraprasadkhatiwada2319
@mahendraprasadkhatiwada2319 5 жыл бұрын
धन्यबाद, मनो बिज्ञान बढाएर आत्म- निर्भर बनाउने तरिका । ठिक लाग्यो ।।
@deamon9244
@deamon9244 3 жыл бұрын
सरको बारेमा आज थाहा पाए। राम्रो लाग्यो सरको टिप्पस। धन्यवाद सर 🙏
@shivadhakal8170
@shivadhakal8170 3 жыл бұрын
मलाई पनि काम लाग्छ जस्तो लाग्यो यो टिप्स good job 👍
@aryanshrestha6563
@aryanshrestha6563 5 жыл бұрын
sarai khusi lagyo hajur ko sabda sunera , maan mero maan prafullit vayo sir
@sujanneupane1898
@sujanneupane1898 4 жыл бұрын
Sir hajurle dheroi ramro kura sikaunu vho
@narayanregmi1380
@narayanregmi1380 5 жыл бұрын
बासुसर हजूरको टिप्स त निकै मन पर्यो । यो वच्चै देखि अभ्यस्त वनाउने विषय रहेछ । ।
@tikaramrijal7182
@tikaramrijal7182 5 жыл бұрын
बासु सर यकदम सहि टिप्स भन्नू भयो धन्यवाद
@sulbahadur9964
@sulbahadur9964 5 жыл бұрын
एक दम राम्रो छ सर हजुरलाई भेटेर सिक्ने पाए हुन्थ्यो सर
@umeshhariadhikari2939
@umeshhariadhikari2939 4 жыл бұрын
खोजेको कुरा पाइयो ।
@aroonyoung515
@aroonyoung515 5 жыл бұрын
Sarai ramro prastuti hajur.....hami nepali samaj lai kaam lagne kuro
@agnipoudel3902
@agnipoudel3902 3 жыл бұрын
मेरो पनि येस्तै समस्या छ।तर बोली अड्किनु या बोली भकभकिने समस्या को कारण ले बोल्न सक्दिन।सारै गारो हुन्छ।तेसैले धेरै समूह मा गयेर बोल्न सक्दिन।येहि कारण ले जिन्दगी मा धेरै पछि परियो।
@binodbastola3908
@binodbastola3908 3 жыл бұрын
mero prabhu kaha hunhunthyo tapai yetro din .U changed my life ,the result started to show me after half an hour of watching this video.Hatts off doctor sab .i wish i knew you earlier
@atmiyaraju3805
@atmiyaraju3805 5 жыл бұрын
धेरै राम्रो बिषय सर मलाई सर यो समस्या धेरै समय भयो म आफु भन्दा काममा सीनियर साथी र फोरम्यान र म्यनेजर संग कुरा गर्न डर लाग्छ। काम जति गरेनी कुरा गर्न डराएसी अगाडी बढ्न गारो हुने। सर अरुको कुरा के काट्नु भन्नने जस्तो कुरा आउछ मेरो no1 समस्या हो सर हजुरको यो कुराले अहिले केही हल्का भो। यस बारे धेरै कुरा हाल्नु होला Communication skill no 1 skill ho but yasai MA kamjor 6u yar agadi badna yahi chahido rahe6 jati janneni afno Kura bhayakta garna nasakesi pachhi parido rahe6।
@humakanthumakant6565
@humakanthumakant6565 5 жыл бұрын
Dariree ramro kura garnu vo sir oo
@bhimlallgurung8319
@bhimlallgurung8319 5 жыл бұрын
Great innovation for psychological disorder
@rambk895
@rambk895 Жыл бұрын
एक दम राम्रो कुरा साच्चिकै मेरो जीवन मा मेल खायो सर हजुरले भिडियो ले
@reezinareegmi7220
@reezinareegmi7220 3 жыл бұрын
Dherai ramro kura sikaunuvyo dhanyabad hjr lai🙏🙏❤️
@laxmioli576
@laxmioli576 3 жыл бұрын
धेरै राम्रो छ
@meghrajadhikari4862
@meghrajadhikari4862 2 жыл бұрын
Thank you sir. Truly, motivating!!!
@bamguru4118
@bamguru4118 3 жыл бұрын
dherai ramro tips dinu bhayoko dhanyabad hjr lai 🙏🙏
@reezinareegmi7220
@reezinareegmi7220 3 жыл бұрын
Ma jastai murchha paripari hasdai herne koko hununx dherai ramro lagyo vanne saili👏🏻👏🏻🤩🤩
@doglover2891
@doglover2891 5 жыл бұрын
*डक्टर साहब मेरो सेम समस्या छ मान्छेहरुको माझ मा बोल्न एक्दम आत्तिन्छु मुटुको धड्कन एक्कासी बडने बोलिनै भासिने अनि मेरो यो समस्या अरुले थाहा पाउछन भनेर नर्मल हुने कोसिस गर्छु झन गडबड हुन्छ*
@BasuAcharyaOfficial
@BasuAcharyaOfficial 5 жыл бұрын
म दुवई यात्रा मा छु। असार ११ गते काठमाण्डौ फर्कन्छु। त्यसपश्चात फोन गर्नुहोस। 9851177320, 014111877(clinic)
@aryandc8567
@aryandc8567 5 жыл бұрын
Same prblm
@pawanlamichhane3810
@pawanlamichhane3810 5 жыл бұрын
@@BasuAcharyaOfficial सर म बिदेश मा छु, म यो समस्याले एक्दम ग्रसित छु, यस्को समस्याको समाधान को लागी औसधि सेवन गर्न चाहन्छु, कृपया हजुर ले औसधि को नाम बताइदिनु भएमा धेरै आभारी हुने छु !!
@beckhamthakuri9070
@beckhamthakuri9070 5 жыл бұрын
Mero ni same problem ho basu sir
@unikrana3314
@unikrana3314 4 жыл бұрын
@@BasuAcharyaOfficial mero ni same xa samasya sir kehi tenson pare mero ta rights side ko dimak dukhauxa kin hola Plz help me sir
@2kchannel424
@2kchannel424 2 жыл бұрын
Life changing speech for my life ❤️❤️hatsoff
@ramkatwal93
@ramkatwal93 3 жыл бұрын
अत्यन्तै ज्ञानवर्द्धक कुरा👏🏻👏🏻
@bikramkirati7188
@bikramkirati7188 3 жыл бұрын
Sir hjr ko tips harule mero dar chinta Ra sochirahane aafulai kamjor sochne habbit ma chang vayako xa thangs a lot sir🤝🙏🙏🙏
@AayogInfo
@AayogInfo 5 жыл бұрын
मज्जा आयो वासु सर । keep it up!
@jagatadhikari6321
@jagatadhikari6321 5 жыл бұрын
Sir namskar ma pani yastai kisimko samasyabat grasit xu jaska karan malae campus pani jana man lagdaina ajha bishesh bhannu parda presentationko din ta kahile jana man lagdaina hajurko yas videole kehi rahat bhayo thanks sir
@rosey3510
@rosey3510 5 жыл бұрын
Sir hajur ko video haru le hajurle dinubhayeko jankari le ma ra anya thuprei manis haru ko jiwan pariwartan bhayeko cha ..hajur le dherai punya ko kam gariranubhako xa sir Thank you so much from bottom of my heart 😃
@gauravgurung3817
@gauravgurung3817 4 жыл бұрын
म यो बिराम त छैन तर video सबै हेरे खुब रमाईलो लाग्यो। तपाईको सम्झाउने तरिका 🙂🙂🙂
@rajenyadav-7
@rajenyadav-7 2 жыл бұрын
Social anxiety solving tips: 1.Psychological treatment -kura katnu -Jod Le bolnu -face the faces (Eye contact with smiling face 😄) -Prepare 5 Question for every new person -give Answer with explaination (Avoid yes or no based answer ) -Accept the reality (say problem before Act) -Face all your fears -try situations based talks "People think what they look"- Basu Sir 98............. It's really supportable for me because I'm facing this problem. Special thanks to My friend Muna for suggesting this video and Basu Sir🙏🙏
@bikashchaudhary7155
@bikashchaudhary7155 4 жыл бұрын
tapai ko kura sunera confidence level high vayo sir
@renrawal6776
@renrawal6776 2 жыл бұрын
हजुरको पत्यक वर्ड बुझे सर बुझे सर सहि पनि लाग्यो हासो नि लाग्यो खुसी छु
@rudramankhadka7593
@rudramankhadka7593 5 жыл бұрын
Sahi kura ho Sir hjur sikaune tarika thik lagyo
@ammarlimbu3785
@ammarlimbu3785 5 жыл бұрын
बासु सर मजा आइराछ म नि यसताई रोगको ग्रोसित्छु सर। मन्लाक्छ भाश्ण गर्न तर पट्कै सक्दिना ।
@kamalpoudel6771
@kamalpoudel6771 5 жыл бұрын
मजा आयो गुरु भित्री मन देखि खुसी भय
@sharadatandukar3487
@sharadatandukar3487 5 жыл бұрын
Ramro Jankari .herda sunda ramailo lagyo.
@bhaktarajjoshi4825
@bhaktarajjoshi4825 3 күн бұрын
सार्‍है चित्त बुझ्दो कुरा❤
@yubarajprince472
@yubarajprince472 3 жыл бұрын
Thank you sir for your vedio.... i find its very helpfull to me.. Im also suffering from it may i will practice to overcome social anxiety .
@grmagar977
@grmagar977 5 жыл бұрын
Thank you for your being support. I will try to copy...
@bishnupanthi9842
@bishnupanthi9842 8 ай бұрын
Kahile dekhi google, youtube, facebook ma khojirathey chittabujdo kura sunera majja aayo❤
@mayagurung2177
@mayagurung2177 5 жыл бұрын
Thank you sir , ramro lagyo .
@rameshpun8041
@rameshpun8041 3 жыл бұрын
Thank you 🙏 you make me feel happpy
@arj4206
@arj4206 5 жыл бұрын
मजा लग्यो सर को video download गरे
@smritapoudel6381
@smritapoudel6381 4 жыл бұрын
Sooooo Buster! Amazing, wonderful, Good Better Best 🙏👍🏼👍🏼👍🏼👍🏼👍🏼💜👌🏼👌🏼👌🏼
@puranbk2053
@puranbk2053 4 жыл бұрын
ekdammai ramro lagyo hajurko video thank u so much sir🙏🙏☺️👌💞😍🌈💮🕉️
@smritapoudel6381
@smritapoudel6381 4 жыл бұрын
Thanks Basu Sir! People only make vdos! for own, selfishness! and self Advertisements But you are the only one person who gives SUPPORT, ! auta film ko dilog xa ni Tenson lani ka nahi dani ka! Yo tecnic chahi apnaunu parcha hola sir 😂 Thanks so much again 🙏🇳🇵🇺🇸🌷💜
@tamatabahadur4548
@tamatabahadur4548 4 жыл бұрын
ल दाजु हजुरको कुरा एक दम सै हो दाजु खुसी लाग्यो। म पनि 20/2/2020 time 6:48 am आजबाट हुरको channel म ज्वाइन भए 🌹🌹🌹👍
@beniranaa9628
@beniranaa9628 4 жыл бұрын
Ek dam ramro lgeyo hjr le vaneko sabai tips haru
@mingole4164
@mingole4164 5 жыл бұрын
Very good tips . Thank you so much sir
@rajangaire6995
@rajangaire6995 5 жыл бұрын
Thanku so much dr sir.😍😍❤
@hermesshomeless5704
@hermesshomeless5704 5 жыл бұрын
really moja lagyu sir mo assam bato chhiring lama .....topain ka channel le ta mera enxiety khatam gorne clue dherai bolyo dino bho ........thank you..
@renrawal6776
@renrawal6776 2 жыл бұрын
10000% सहि हो सर धन्यवाद हजुरलाइ
@Prabhugaming1
@Prabhugaming1 5 ай бұрын
साह्रै राम्रो कुरा।
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 14 МЛН
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 43 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 7 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
AWARE   sure cure for fear Dr. Yogi Vikashananda //MANOKRANTI //2018
25:46
Manokranti Centre
Рет қаралды 143 М.
नकारात्मक कसरी नसोच्ने ?
33:59
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 14 МЛН