Рет қаралды 28,838
सपना देख्नुहुने जो कोहिको कथा हो यो।एउटा मध्यमवर्गीय परिवारमा हुर्किएको छोराको परिवारप्रतिको जिम्मेवारी,जिवनमा देखेको एउटामात्र सपना (लाहुरे बन्ने) अनि त्यो सपना पनि पूरा नहुँदाको तितो अनुभव यसमा सुनाँदैछु।मेरो आफ्नै अनुभव सुनाउँदैछु।यो कथाको बाँकी भाग छिट्टै आउनेछ।
#jbr #storytelling
Backround Music:- • Naina Piano Instrument...
Voice:- Sagar Pratap JBR
facebook:-www.facebook.c...
instagram:- ...
©SagarPratapJBR