Thank you so much, Pukar Chand, for joining us on this episode and sharing your incredible journey with our audience. Your story is truly inspiring, and we are honored to have had you as our guest! 🙏 सबै दर्शकहरूलाइ अनुरोध छ, यदि तपाईं Harka's Podcast मा नयाँ हुनुहुन्छ भने, हाम्रो च्यानललाई Subscribe गर्न नबिर्सनुहोला र आगामी एपिसोडहरू छुट्न नदिन 🔔 नोटिफिकेशन बेल थिच्नुहोला! हामीसँग अझ धेरै प्रेरणादायक कथाहरू आउँदैछन्, र तपाईंलाई हाम्रो बढ्दो समुदायको हिस्सा बनाउन चाहन्छौं। तपाईंको निरन्तर समर्थनको लागि धन्यवाद! ❤
@Usahbohara2 ай бұрын
आमा दिदिबहिनी को भावना बुझ्ने पुरुषले नारि प्रति गरिने सम्मान भाइ बाट सिकुन।। संघर्ष नै जीवन हो सफलताको कामना भाई
@Anjugurung-f9fАй бұрын
अरु दिदी बहिनिहरुको रुई कराई गरेको ईपिसोड भन्द धेरै दुख पीडा दुख मा हुर्किएको एकल आमाले हुर्काउनु भएको सन्तान आमा लाई सधै खुशी राख्नुस्🙏
@santatamuАй бұрын
I proud of you my little brother u are such kind person ❤❤❤love u and keep going I am always with you. God bless you
@SimaParerАй бұрын
कथा ले मन रुयायो😢😢😢😢
@anjanapaudelanushruti7289Ай бұрын
धेरै मन छुने जीवन कहानी भाइको । आमाको दिदीबहिनी को र श्रीमतीको माया गर्नु । शत्रु को मेख मारेर अघि बढिरहनु भाइ। Anjana Paudel Didi -Novel writer चरीमाई उपन्यासकी लेखक
@santatamuАй бұрын
Thanks to harka brother taken him
@yojanagurung-l5uАй бұрын
Sem jindhagi dai😢😢😢😢😢
@DJsCreation1M2 ай бұрын
भाई एकदमै राम्रो !! मन छोएकै थियो तिम्रो जिवन ले आज शब्द बाट पनि थाहा भयो❤ अगाडि बढ्दै गर्नु
@VEX-GAMING772 ай бұрын
❤🎉Aaj Jamai Hjr lai Najik Bat bujna payiyo Just because of your podcast..sir.. Thank you.
@KushalThapa63382 ай бұрын
🙏🙏dada ❤❤
@fzre5di3002 ай бұрын
जीन्दगीमा चोट खाएर नै हो रैछ पिडा सहन सक्ने आफन्ता ले लाएको बचन ले नै सिकाउँछ आफुलाई जिन्दगीको उकाली ओराली गर्न साँच्चै मन छोयो 😢😢😢
@hirakc81752 ай бұрын
हृदय स्पर्शी संबाद सारै राम्रो प्रस्तुती हजुरको भाइ ❤❤❤❤
@Thakuripukar2 ай бұрын
Thank you all of you
@mayagiri63082 ай бұрын
आफन्तले हिपेको छोरो कति हिम्मत वाला ,आमालाई सधै सुख दिनु भाइ।
@Bottle_Foot2 ай бұрын
aaja samma hereko interview ma moti DD yO Bhai sabdale man xoyo ❤😂😂 🙏 🙏 god bless U brO .... 🙏🎉 🌼
@prakashpant53012 ай бұрын
verry nice episode
@ramarataryadav-tk1pr2 ай бұрын
Yo podcast malai derai man parxa moti didi ko interview bata chai ma naxutai herxu khusi lagxa
@IndiraChettri-ty5iu2 ай бұрын
Harka's podcast ko best episode ho
@RitaKarki-y3z2 ай бұрын
❤❤❤❤❤❤
@MayaTamang-wu4ms2 ай бұрын
😢😢😢
@KamalaKarki-i2d2 ай бұрын
भाइको कुरा सुन्दा भाइ रुदा आशु रोकिएन।
@bimalamagar44472 ай бұрын
🙏🙏🙏🙏💐💐💐💐
@MelinaTamang-n3f2 ай бұрын
😢😢😢😢😢
@amritanandadangol22512 ай бұрын
हिजो कसैले लगाएका वचन नै हामी जस्ता दुःख पाका हरुका लागि सिडी चढने एउटा आधार हो।
@vozvozan38892 ай бұрын
Aasu bageko thanai bhayana 😢
@bimalayogi85322 ай бұрын
भोगाईबाट नै सिकिन्छ
@prakashbhatt90072 ай бұрын
एउटा येस्तो चिज हो मुस्कान ; जस्ले अफ्ना लाई खुसि र शत्रु लाई pida दिन्छ raja