आहा सारै मन छोयो है यस भिडियो भित्र रहेका समाजमा घटेका घटना र भोगेका सामाबेस रहेको एकदमै दमदार रहेको सृखला लाई सम्मान सहित सम्पुर्ण टिम लगायत अमृता जि लाई बधाई तथा शुभकामना ❤️
@BindraKarki-g2yАй бұрын
सरिमानकाे आयाे लामाेहाेस भनेर उपास बस्नेले हेर्नुपर्ने हैनानिहरु😭😭
@SanilphagoАй бұрын
KZbinr जति को को हुनुहुन्छ एक अर्का लाई सपोर्ट गरम है❤❤❤
@purushottamsakhakarmi5763Ай бұрын
म कलाकार पुरुषोत्तम साखकर्मीको तर्फबाट सम्पुर्ण प्यारा दर्शक महानुभावहरुलाई धन्यवाद दिन चाहन्छु ॥आहा सार्है मन छुने कथामा आधारित रहेछ, सार्है राम्रो लाग्यो 💕 😢॥सम्पुर्ण कलाकार साथिहरुलाई बधाई तथा सफलताको कामना गर्दछु 👏💕॥
@SalluMhrznАй бұрын
😂
@KalaBasnet-ve1rs15 күн бұрын
A#wq
@apsaragiri8173Ай бұрын
आहा कति मार्मिक भिडियो रहेछ हेर्दा हेर्दै भावुक बनायो सबै ले हेरेर माया गरिदिनु होला 💞💞🎉🎉🙏🙏🙏
@TinaGurung-n2zАй бұрын
समाज मा घटे का घट्ना हरू लाई समेटेर बनाइएको कथा वस्तु अनुसार वास्तविक जीवनमा हरेक मानिस हरू को यथादा यहीं हो मनै छोयो सारै राम्रो लाग्यो ❤❤
@AmritaTamang-z8cАй бұрын
याे स्वार्थि समाज मा घटेकाे घन्टनामा अाधर्रित मेरि साैता सिरियल एक दमै राम्राे बनेकाे छ सबैजान ले हेरेर।साथ दिनु हाेला धन्यवाद🎉
@nayashaili4163Ай бұрын
अहिलेसम्म कै उत्कृष्ट कथावस्तु, ल बधाई छ सबैलाई
@ChandarBhadurLimbuChandraBhuduАй бұрын
❤wolu Le napal li noueor lay shoutat halne hoena
@indirapanta6028Ай бұрын
छोरि भन्दा अामा तरुनि भयो होइ 😅😅😅😅
@KabiRaj-nx6clАй бұрын
Waiting for next part
@sdhd8864Ай бұрын
बुढाबुढीलाई कडा भन्दा कडा सजाय हुनुपर्छ
@KaranKunwar-mt4lpАй бұрын
Nic
@SitaKhadka-dx7sjАй бұрын
कति पापि बुढा र सौता इनि हरु लाई कारबाई गरन परनि
@bhajhangkojireАй бұрын
Nice sana youtub haru yata hai
@KhulKhadkaАй бұрын
अति राम्रो मनै छुने
@ParasKarki-x2cАй бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤very nice
@chandrapanchkoti8534Ай бұрын
❤❤❤😂
@BINODYTNEPALIАй бұрын
woo😂😂😂🤣🤣
@kalpanakarki6053Ай бұрын
🎉🎉🎉
@GgfGchgv-ip5ooАй бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@BishnuKishan-yc7gkАй бұрын
😊
@KaliBhujel-e5g3 күн бұрын
म महुलि सप्तरी बाट हेदैछु
@KpShrma-mu7lpАй бұрын
अति राम्रो
@NabinShreeshАй бұрын
😅
@SureshMahar-c8fАй бұрын
माफ गर्नु होला टाइप गर्दा गलत अक्षरमा टाइप हुन पुगेछ त्यसैले २,४ सब्दहरु अस्पषट भएछ त्यसलाइ सुधार गर्व्र बुझिदिनु हुने छ भन्ने विश्वास लिएको छु ।
@sakuntalapanditpoudel7631Ай бұрын
😭😭❤️❤️
@AsmitaShaha-fh1dxАй бұрын
Sarhai marmik chha aakha bat aasu nai aayo
@KaranKunwar-mt4lpАй бұрын
😂❤❤❤❤❤🎉
@yasodarai9678Ай бұрын
यो पापि अपरादिहरु छि यो पनि सिरेयाल हुनछर
@santoshsunarofficial4019Ай бұрын
सामाज मा घटेका घटना र भोगेका सामाबेस रहेको एकदमै दमदार रहेको सृखला लाई सम्मान सहित सम्पुर्ण टिम लगायत अमृता जि लाई बधाई छ है
@reshamagautam6946Ай бұрын
यस्तो जाबो सिरीयल लाई पनि राम्रो भन्ने , अपराधी गतिबिधि मात्र ,राम्रो पनि समाजमा आधारित हुन्छ होला नि ! थुक्क पापी पापीनी 😢😢😢
नेपाली टेलिफिमले सबैमा दुईटी बुढी नै ल्याउनुपर्छ भनेर सिकाएको सिकाइ छ त कस्तो खालको। not ange telefielm बनाउन थाले। जुनै टेलिफिम भएर दुईटा स्वास्नी थुपारेको मात्र देखाउँछ। अनि कानुन छ भन्छ यो कानुन। कहाँ रहेछ बहुविवाहको कानुन चाहिँ खोई।
@bijaymahat49906 күн бұрын
😮
@RadhaPariyar-bo7gfАй бұрын
❤️❤️❤️😪😪😪😪😪😪😪
@SitaKhadka-dx7sjАй бұрын
कति पापि मारेरा झिनाऊनि सौता र बुढा ले भने छीटो थापाय हुनि
@MunaPantaАй бұрын
कतिपापिरछनत
@PabitraKc-pd7ovАй бұрын
Yo katha lekhne manxe mareni hunx thikxain
@DhurbarKhatri21 күн бұрын
यो सपना हुनु परछ
@RimalKrishna-y4oАй бұрын
Ghr Ma Swoasni Huda Hudee Arko Lyaunune Laee Astee Sjayy
@ChakrapaniPoudel-z8cАй бұрын
.
@ramukc2Ай бұрын
Nice
@AaroshPariyar-v9yАй бұрын
Arko vaga xaiana
@saneelkckcАй бұрын
❤❤❤❤
@minashrestha579112 күн бұрын
bahu bibaha garne haruko lagi ukasne sirial mn parena purus pradhan samaj vayeana ra ?