मारवाडी बचाउन प्रहरीले बालेनको डोजर नियन्त्रणमा लिएपछी गौशालामा पर्यो लफडा,ओलीलाई लाग्यो ठुलो झटका..

  Рет қаралды 144,340

Golden TV

Golden TV

Күн бұрын

#goldentv #balenshah #kpoli #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/y2...
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 761
@goldentv4203
@goldentv4203 21 сағат бұрын
Punya Gautam माथी हमला गरेको आरोप लागेपछि रिसले आगो हुदै बोले दुर्गा प्रसाई केहो बास्तबिकता,? Durga Prasaikzbin.info/www/bejne/g4OqY6OOqNlgmKc
@ramnarayanpradhananga1988
@ramnarayanpradhananga1988 21 сағат бұрын
नेपाल प्रहरी नेपाली को नभई माडवार को भएको ले बालेन लाई सेनाले साथ दिनुपर्‍यो!
@jamesshrestha-dg7gl
@jamesshrestha-dg7gl 20 сағат бұрын
Nepal Prahari jasto jimmewar nikaye Neta ra Maadeko gulamima lipta hunu sarai lajjaspad. Yesta jhole Nepal Prahari Nepali ko heet ko laagi xaina. Aba sara janata uthera yesta jhole sanstha lai kharej garnu parxa. Maade harulai laat hanera nilalera ahilesamma lutko paisa sabai jariwana teerai jail chalan garna awasek xa.
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 19 сағат бұрын
येस्को मुल्यांकन नेपाली जनता ले आउने चुनाव मा देखाउनेछ ।
@ReshamRaj-r8n
@ReshamRaj-r8n 19 сағат бұрын
खडक प्रसाद ओली मुद्दा वाद कालो झण्डा केपि ओली को मुखैमा??
@yatrimina3684
@yatrimina3684 19 сағат бұрын
साँच्चै सेना परिचाल गर्नु पर्ने रहेछ
@Axzeet
@Axzeet 19 сағат бұрын
Good
@hemantlamichane3948
@hemantlamichane3948 20 сағат бұрын
राजुनाथ पाण्डे सर जिन्दाबाद सारै राम्रो छ। जय बालेन हे पशुपतिनाथ रक्षा गरुन् 🌼🌻🌺✨🎄🥀❇️✴️🏝️🌜️☀️🌲🌹💐🌷🥀🌲🌲🌲🌳🌳🌳💫💥💅👍️👍️👍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@Nkjssvvloge
@Nkjssvvloge 16 сағат бұрын
Nepali police lai ni 12 24 lai gole thok pachi ani santhi milxa
@pujanshrestha7565
@pujanshrestha7565 15 сағат бұрын
🙏🙏
@shankarrai5044
@shankarrai5044 13 сағат бұрын
Nepal prahari kasaiko pakxa ma haina so galat nasam jaum nepal prahari ko badaya ta pariwar bachauna❤❤❤
@bijayathakuri5102
@bijayathakuri5102 19 сағат бұрын
एमाले कांग्रेस माओबादी लाई गाउँ टोल सहर बाट अहिले देखिनै बहिस्कार अभियान सुरु गरौ 🙏🙏नेपाल र हामि नेपाली को भलो त्यसैमा छ। जन चेतना को लागी 💪💪
@himbdrbudha7113
@himbdrbudha7113 20 сағат бұрын
पशुपति नाथ बालेन शाह लाई सदै रक्षा गरून् जय देश जय बालेन🙏🙏🔥
@narayannapit5733
@narayannapit5733 2 сағат бұрын
🙏🙏🙏 जय श्री पशुपतीनाथ बाबा, सिर मा हात राखी बालेन शाहा ज्यु लाई रक्षा गरिदिनु होला जय भोले बाबा।
@ganeshgurung72
@ganeshgurung72 19 сағат бұрын
सम्पुर्ण देश भक्ति र काठमाडौं बासि उठन आवश्यक छ
@Pesera1111
@Pesera1111 15 сағат бұрын
Kathmandu basi matrai haina desh kai basi uthna parxa desh bachaunu xa bhanye
@binabina7708
@binabina7708 20 сағат бұрын
काङ्ग्रेसी एमालेका चाेर नेताहरुलाई रातारात गयर पैसा खुवाईसके हाेलान त्यही गृहमन्त्रीले भयर प्रहरीलाई ठाडाे अादेशमा प्रहरी परिचालन गरेकाे हुनुपर्छ ।
@badanrai6434
@badanrai6434 19 сағат бұрын
केपी सरकार यही हप्तामा ढाल्नु पर्छ जे जाति गरो केपी चोर सरकारले अब यसलाई आम जनताले छोडीदैन
@Harshamana
@Harshamana 8 сағат бұрын
Oli bidesiko dalallai chadai armylee sashan hatma liyera jailma nail thokera janmakaid gareko janta dekhna channcha
@mycatlovestowatchtv5065
@mycatlovestowatchtv5065 Сағат бұрын
You are right .
@nirutagurung3976
@nirutagurung3976 19 сағат бұрын
अब जनता निदाउनु हुदैन सबैले बालेनलाई साथ दिनु पर्छ
@BikramLama-s2t
@BikramLama-s2t 20 сағат бұрын
महानगर प्रहरीलाई देश कै शक्तिशाली प्रहरी बनाउनु पर्यो अपराधी थुन्ने आफ्नै प्रहरी चौकी र हात हतियारले सम्पन्न महानगर प्रहरी हुनु पर्छ ताकी महानगरको काममा नेपाल प्रहरी टुलुटुलु हेर्नू पर्ने अवस्था आओस्
@lilatamang3624
@lilatamang3624 19 сағат бұрын
देश भरी बाट सिंहदरबार घेराउ गराउन, कब्जा गरौं त्यति खेर यो police को आफ्नै औकात उसलाई थाहा हुन्छ।
@ShreekrishnaJoshi-d9o
@ShreekrishnaJoshi-d9o 21 сағат бұрын
काठमाडौं महानगरपालिका को डोजर नेपाल प्रहरीको नियन्त्रणमा । गृहयुद्धको संकेत । नेपाली नेपाली बीच युद्ध हुने बलियो सम्भावना ।
@masihajerushap.j.s6661
@masihajerushap.j.s6661 20 сағат бұрын
होईन के पि चाहिँ को हो!के देश भन्दा ठूलो हो?? सब जनता गएर बालुवाटारबाट जुरुक्क उचालेर तेहि टुकुचा नदिमा फाल्नुनी।
@navarajgurung7923
@navarajgurung7923 19 сағат бұрын
अब चाहि कुनै पनि पाटिलाई सहयोग नगरौ जनताहरू
@kedarshrestha7513
@kedarshrestha7513 19 сағат бұрын
धेरै भो रजगज डाँकाहरूको,छोड्नु हुन्न अब।जो सुकै आओस्,हामी छौं 🔥🔥🇳🇵
@ritarai3610
@ritarai3610 19 сағат бұрын
Comment ma matra ho ki sanchai ho ??
@bishowlalshrestha2402
@bishowlalshrestha2402 21 сағат бұрын
यस्तै हाे भने त, पुलिसै ताेडफाेडमा पनि उत्रिने भाे अब। ओलि आदेश, हुकुम शिराेपर।
@NarayanpPaudel
@NarayanpPaudel 20 сағат бұрын
राज्यको सम्पत्ति राज्य कै अण्डरमा । ठोक बालेन जनता तिम्रो साथमा छ ।
@Topjungchandthakuri
@Topjungchandthakuri 20 сағат бұрын
मारवाडीको पिक्षेलग्गु हाम्रो नेपाल सरकार , कठै बरै आफ्नो देश बिदेशीले चुसी सक्दा पनि अझैं उनिहरुको समर्थन र संरक्षण गरिरहेको प्रहरी लगाएर।
@jeevanbk2818
@jeevanbk2818 20 сағат бұрын
मारवाडी भनेको यमाले र काङ्रेस को चुनाब लाड,ने बैक हुन इनि हरुलेनि हो पोइसा खुलाउने
@mallok3425
@mallok3425 20 сағат бұрын
यस्को परिणाम गतिलो आउँदैन अत्तिभयो अत्तिभयो
@PrembahadurkumarraiRai
@PrembahadurkumarraiRai 19 сағат бұрын
सत्य कुरा हाे बालेन सर जस्तो अरु नेता पहिले भय नेपाल जापन काेरिया युरााेप जस्तै नेपाल अझै अगाडि हुन्यााे बालेन सर नेपाली काे देवता हुनुहुन्छ ।❤❤❤
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 20 сағат бұрын
कानुनको फैसला नेपाल प्रहरीले गर्छ कि, अदालतले ??
@milankc4331
@milankc4331 20 сағат бұрын
धोती हरु को गुलाम हो नेपाल पुलिस
@bidurlamichhane6757
@bidurlamichhane6757 21 сағат бұрын
नेपाल प्रहरी देशको हितमा लाग्नु राम्रो हुन्छ
@jangimasherpa5282
@jangimasherpa5282 20 сағат бұрын
जनता उठ्नुपर्छ अब,यी माफिया र दलालकाे भण्डाफाेर गर्नुपर्छ।
@mallok3425
@mallok3425 20 сағат бұрын
जाग जनताहो जाग कति निदाउँछौ कुम्भकणहो
@RamaPoudel-k5t
@RamaPoudel-k5t 19 сағат бұрын
गजव छ होकी कती अभागी रैछ होकी हाम्रो देश ‌र हामी नेपाली जनता विडम्बना नेपाल प्रहरी ले कसैलाई नसोधी देश ‌र‌ जनता लाई साथ दिने ‌होईनर कठै आज नेपाल प्रहरी मारवाड़ी को रैछन नेपाल को होईन ‌रैछन
@mohankrishnajuwa3546
@mohankrishnajuwa3546 20 сағат бұрын
जागन। जागौं जनताहरु ढिला नगरौं
@anuplimbuofficial1712
@anuplimbuofficial1712 21 сағат бұрын
balen shah jindabad
@arjunadhikari7879
@arjunadhikari7879 20 сағат бұрын
के.पि.सरकारकाे नाङ्गाे नाच कहिले सम्म हाेला ?अब त लाज पनि लजाउला कि?
@upatyekatv3184
@upatyekatv3184 19 сағат бұрын
याे प्रहरिले किन काम गर्न दिदैन ? सबै जनता मिलेर त्याे धर्मशाला भत्काएर छाड्नुपर्छ।
@bobbyChand-q5e
@bobbyChand-q5e 20 сағат бұрын
दलहरुलेगर्दा देशकाे अबस्थाभयकाे हाे जनता जागाै।
@ArjunGharti-l2p
@ArjunGharti-l2p 19 сағат бұрын
अहिलेकाे भरस्टाचारि सरकारलाई सच्चा नेपाली नागरिकले पाता कसेर बहिष्कार गराै जय बालेन जय नेपाल
@cmsargamcmpoudel2035
@cmsargamcmpoudel2035 20 сағат бұрын
यो दृश्य देखे पछि अब नेपाल मा नेपाल प्रहरी माथिको बिश्वास पनि अलि अलि गर्दै नेपाली जनता हरु बाट घट्दै गएको महसुस गर्न थालेछन यो अबस्था नेपाल मा किन आको होला?
@ritarai3610
@ritarai3610 19 сағат бұрын
Nepali hru ajhai mastt nindrama xan .Karan yehi ho jsto lagxa .😅
@singhabdrthapa3668
@singhabdrthapa3668 20 сағат бұрын
बालेन शाह जिन्दाबाद
@Rameshdaii
@Rameshdaii 20 сағат бұрын
जय बालेन्👍️👍️👍️यो चै हद भो यार्😡😡स्थानीय सरकार को अस्तित्व चै के हो?????
@Samargaming33
@Samargaming33 19 сағат бұрын
ल बधाई छ माहानगरलाइ छिटोभन्दा छिटाे जबर्जस्ती काम अगाडि बडनु शुभकामना
@ganeshpuri369
@ganeshpuri369 19 сағат бұрын
केपिको पतसाफ गरौ है नेपाली जन्ता हरु
@ashokbudhathoki1229
@ashokbudhathoki1229 20 сағат бұрын
अब पनि मारवाडि लाई आइजा सगा भन्दा फेरि तेहि बात भित्र भित्रै सेतिङ मिलाउछ आफ्नो आमा को सेवा आफ्नो देश को छोरा ले गर्छ
@RajkumarShrestha-i7m
@RajkumarShrestha-i7m 19 сағат бұрын
जय होस बालेन मेयर सायब ज्यु को। पसुपति भगवानले बालेन मेयर सायब ज्यु लाई ऱक्षा गरुन कल्याण गरुन्। जय बालेन जय बालेन जय बालेन।
@RamDahal-jg8gf
@RamDahal-jg8gf 19 сағат бұрын
सबै नेपाली एकजुट हुन अावश्यक छ, जय बालेन
@tankaprasadoli9786
@tankaprasadoli9786 19 сағат бұрын
शही कुरा हो छोडन हुदैन
@dewangurung3311
@dewangurung3311 19 сағат бұрын
जनताले यस्को हिसाबकिताब राख्नेछ 😳 जय पशुपति नाथ 🙏
@khimsherchan1639
@khimsherchan1639 20 сағат бұрын
Excellent job Mr Balen . My big salute from UK.
@shivakatwal9877
@shivakatwal9877 20 сағат бұрын
जय बालेन्द्रशाह
@shyamgautam410
@shyamgautam410 19 сағат бұрын
अधिकार प्राप्त महानगर को डोजर आफ्नो प्रादेशिक कार्यक्षेत्र भित्र ल्याईदा कानून विपरित भएको भनि फैसला गर्ने यो प्रहरी ले कहिले देखि कानून बमोजिम केहो कानून विपरित केहो भनि आफै निर्णय गर्नथालेछ थाहनै पाईएनत?
@deepakrajbaral7888
@deepakrajbaral7888 20 сағат бұрын
नेपाल प्रहरी भनेको त् माढवारीको प्रहरी रहेछ ?
@birkumarmoktan7495
@birkumarmoktan7495 21 сағат бұрын
जय बालेन❤❤❤
@guitargurung269
@guitargurung269 20 сағат бұрын
के पि को तानाशाह कमिलाले प्वाख हालि सक्यो।
@SiddhiThapa-k3l
@SiddhiThapa-k3l 19 сағат бұрын
जय जय जय बालेन सर 🙏
@KailashKoiral
@KailashKoiral 20 сағат бұрын
राम्रो कामको सर्पोट गर
@motilalrai7332
@motilalrai7332 20 сағат бұрын
सरकार बिगठन हुने सम्भावना देखिन्छ। किन चोर सरकार नामर्दो बन्छ हौ।
@MansweetaGhimeri
@MansweetaGhimeri 19 сағат бұрын
बाले। साहस। जिन्दाबाद
@megharajlimbu5821
@megharajlimbu5821 20 сағат бұрын
बलेन् दाई🦁🦁🦁👍👍👍
@interrid3409
@interrid3409 20 сағат бұрын
रिप ने ,प्र .सङगठन।
@dongresham35kmpatle37
@dongresham35kmpatle37 20 сағат бұрын
Balen sir lai chhuyera ta hera hami pardesh ma vako sabai nepal aune xu jay balen 🙏🙏🙏🙏
@ganeshkhadka7519
@ganeshkhadka7519 20 сағат бұрын
पख्नुस् हामी पनि आउने छौं
@ritarai3610
@ritarai3610 19 сағат бұрын
Bhai bholi nai ticket Kati halnu hos.
@RaharRahar-b6e
@RaharRahar-b6e 19 сағат бұрын
माहानगर पालिका को काम लाई सपोट गरओ ।
@RajuKoirala-np3qe
@RajuKoirala-np3qe 20 сағат бұрын
New Road second case. Stay calm Mr. Balen THE JUSTICE will be OURS ( Janta)one Day ❤. Jay Mr. Balen, Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
@chandanayer4378
@chandanayer4378 20 сағат бұрын
काठमाडौँ नगरपालिका पुलिस र नेपाली पुलिस मा के फरक छ हो मैले बुझ्न सकेको छैन 🎉🎉
@surendrachaudhary5942
@surendrachaudhary5942 19 сағат бұрын
Very good and great work of Balen. I appreciate this work
@sandeepdawadi7527
@sandeepdawadi7527 17 сағат бұрын
राजु पान्डे सरको बोलीले डरायो नेपाल पुलिस जय राजु र बालेन दाइ 🇳🇵🇳🇵👑
@rupakbhandari571
@rupakbhandari571 20 сағат бұрын
नेपाल प्रहरी नेकपा एमालेको झोले बन्नुभएन
@BikramBahadurkarki-ry9mx
@BikramBahadurkarki-ry9mx 20 сағат бұрын
नेपाली‌सबसाधरन‌ जनता एकहुने बेला भयन?
@Something-f9g
@Something-f9g 19 сағат бұрын
जय बालेन❤नगर पृहरि लाई सलाम छ❤
@ganeshkhadka7519
@ganeshkhadka7519 20 сағат бұрын
महानगर ले एकदिन पहिला जनता लाई जानकारी दिनु होला
@surajtajpuriya5112
@surajtajpuriya5112 6 сағат бұрын
नेपाल प्रहरी लाई सरकार ले दुर्पयोग गरे भने मोदि संग मिलेर नेपाल र पाकिस्तान संग दुस्मन बनाउनु खोज्दैछ यो नेपाल सरकार मलाई मनपरेन र नेपाल को काममा नगर प्रहरी लाई पनि दुख दिने गरेको ले गर्दा आउने दिन मा मार्बारी को हुकुम नेपाल मा चल्ने देखियो बिचार जन्ता सरकार धन्यवाद
@mallok3425
@mallok3425 20 сағат бұрын
भ्रष्ट दलालको पक्षमा उभियको पुलिसको दादागिरी देखेर अचम्म लाग्छ
@sonamsp22
@sonamsp22 20 сағат бұрын
Janta jaknai parxa. Balen jindabat.
@aniladhikari4704
@aniladhikari4704 20 сағат бұрын
Support Balen, he is doing great job!
@prabinthapamagar3634
@prabinthapamagar3634 19 сағат бұрын
याे सर्कारले केहीपनि गर्दैन अब जे गर्नु पर्छ माहा नगर र नेपाली जन्ताले गर्नु पर्छ र सबै नेपाली जन्ताहरू एक जुठ भयर लागिपर्नु पर्ने समय आयकाेले सबै नेपाली दाजु भाइ दिदी बैनि लाग्नु पर्छ
@ganeshthapa7128
@ganeshthapa7128 20 сағат бұрын
मारबाडि को दादधा गिरि जय बालेन
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 19 сағат бұрын
डोजर नियन्त्रण लिएको होइन बालेनलाइ नियन्त्रण गरेको बुझ्न सकिन्छ।
@sonamcep7620
@sonamcep7620 20 сағат бұрын
काते पुलिस rip
@shyamgautam410
@shyamgautam410 19 сағат бұрын
अवको जनताले पशुपति को जग्गा मारवाडी लाई दिएको पनि स्विकार्दैन नत महाकाली सन्धी मार्फत कालापानी क्षेत्र विदेशी लाई दिएको नै स्विकार्छ।
@muktagurung5435
@muktagurung5435 19 сағат бұрын
balen saha adalat jinda bad ❤❤❤
@bodhrajdhakal92
@bodhrajdhakal92 19 сағат бұрын
देस बचाउनु छ भने नेपाली सेना काे अाबसयक छ
@ShinaWeaver
@ShinaWeaver 20 сағат бұрын
गलत देखे पछि डाडा कटाउनी हो कि सल्लाह गरेर बस्नी हो ।नगर प्रहरी ले नै खेदाउन सक्छ नि ।कि training दिएको छैन?
@chandramagar-lg1tr
@chandramagar-lg1tr 20 сағат бұрын
जस्ले एमालेलाइ भोट दिन्छ तेस्ले आमा बाबा लाई बेछे बराबर हो अबको चुनाबमा
@krishnabirtamang1707
@krishnabirtamang1707 11 сағат бұрын
सलोड छ शुभकामना छ बालेन जी साथै नगर पुलिस 👮 सलोड छ ।केही गरे पनि छोड्नु हुदैन ।जय नेपाल 🇳🇵 जय युबा 🙏
@arjun61038
@arjun61038 19 сағат бұрын
जय बालेन मारवाडी को केरा खाने चोर सरकार सार्वजनिक जग्गा कुनै अमुक संस्थालाई दिन पाइदैन।।।
@motipaudel4394
@motipaudel4394 20 сағат бұрын
Balen jindabad
@Ijamnaren
@Ijamnaren 6 сағат бұрын
महानगर पालिका को राजु सर लगायत पुरै टिम लाई सलाम छ 💐💐💐❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@GunakharKandel-hr3td
@GunakharKandel-hr3td 19 сағат бұрын
जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ratnasubedi-ye5kc
@ratnasubedi-ye5kc 20 сағат бұрын
Balen sir naharnus hami pani xau hai🎉🎉🎉🎉🎉🎉
@RudharaBadhur
@RudharaBadhur 20 сағат бұрын
Jay balen shaha 💕💕
@cpneupane6528
@cpneupane6528 21 сағат бұрын
Balen shaha jindabad jindabad jai balen Jai Nepal 🇳🇵
@akashlimbu6649
@akashlimbu6649 4 сағат бұрын
भारतले अनूदानमा नेपाललाई पेट्रोलियम पाईपलाइन बनाईदिने सर्त छ।चीनको अनूदानमा चक्रपथ रोड बन्दैछ।हरेक कूरामा अर्काको देशको अनुदान खाई अर्काकै देशको भरमा बाच्ने आदत परेको कारणले नेपालले आफ्नै देशको आन्तरिक मामिलामा आफू निर्णय लिन नसक्ने साथै भारत र चीनसँग लम्पसार पर्नपरेको हो।अरू देशको भरमा बॉच्न बन्द गरौ र आफ्नै देशको पसिनामा बॉच्न सिकौ।बालेन शाहलाई प्रतक्ष कार्यकारी राष्ट्रपति चूनौ
@PrakashBhujel1
@PrakashBhujel1 21 сағат бұрын
jaya desh jaya balen
@kingcobra6222
@kingcobra6222 19 сағат бұрын
दुर्गाप्रसाद ले बोलेको 100% मिल्दैछ । हेर्दै जाम के के हुन्छ । यो भ्रष्ट हरु चलाको देश मा
@EthanCruise-l1b
@EthanCruise-l1b 21 сағат бұрын
Hoina janata k here ra base ko. Yo police haru lai ghokro thek kina na laga ko. Atti bhayo yo desh ma.
@jamesshrestha-dg7gl
@jamesshrestha-dg7gl 21 сағат бұрын
Nepal Prahari jasto jimmewar nikaye Neta ra Maadeko gulamima lipta hunu sarai lajjaspad. Yesta jhole Nepal Prahari Nepali ko heet ko laagi xaina. Aba sara janata uthera yesta jhole sanstha lai kharej garnu parxa.
@prakashshah8828
@prakashshah8828 18 сағат бұрын
Igp sab ले कुरा बुझ्नु हुन्छ ,नतरि नेपाल प्रहरी ले जन्ता को भावना बुझ्ने छ ,kp ko आदेश मा यो हालत छ्♥️🇳🇵
@krishnakumarthapa1027
@krishnakumarthapa1027 4 сағат бұрын
पसुपतिनाथ ले बालेन शाह को रक्षा गरुन्❤️❤️❤️
@RameshChef75
@RameshChef75 21 сағат бұрын
Nepal police is poltics security guard vhay janta ko hoina jai Balena sir
@funkbudhaagurung9649
@funkbudhaagurung9649 21 сағат бұрын
Nepali police … help the balen and Kathmandu mahanagar palika team ..
@BirbahadurAdhikari-t9q
@BirbahadurAdhikari-t9q 20 сағат бұрын
मित्रहरू गणतन्त्रको उपलब्धि होइनर हजुर नमस्कार ।
@rajuniraula7789
@rajuniraula7789 20 сағат бұрын
तस्करलाई सबै मिलेर लखेटौ
@AmritPun-wq1ci
@AmritPun-wq1ci 19 сағат бұрын
राजनेता काे खेल हाे नेपाल मा बिकास काे खेल
@kingcobra6222
@kingcobra6222 19 сағат бұрын
लाज पचाका नकचरा ले चलाको देश 😢😢 यस्तै हो अवस्था । चोरै चोर ले चलाको देश
@AffectionateCrow-xc3gc
@AffectionateCrow-xc3gc Сағат бұрын
अब जनता उठने बेला अ।यो मारवाडी लाई धमशाला बाट हटाउनु पछ सबै एक जुट हुन पछे
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 21 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 41 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 21 МЛН