💝💝💝 हाम्रो संस्कार हाम्रो संस्कृति तथा हाम्रो परम्परा अमर होस ! माघे संक्रान्तिको पवित्र सगुन तिलको कसार तरुल मांसको दालको बट्टुक खिचडी रोटि र चिउरा हो। -जय माघे संक्रान्ति ! -मैत्री मङ्गलम ! -जय बुद्ध ! -अरुण गुरुङ्ग लामिस्वारा फेदीखोला हाल अमेरिका 💝💝💝
@Nir-v2y13 күн бұрын
बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई कुन्नि के भन्ने सुनेको थिएँ यही रहेछ। 😳 बधाई छ 🎉🎉🎉
@pabitraramtel205613 күн бұрын
माघेसकराति काठमान्डौ टुडिखेलमा हामि
@GopalPun-u6r13 күн бұрын
happy magesakrati ko sindhuli ko kala ghar ko sabai jana lai dherai dherai subhakamana