आमा सन्तानका लागि मात्रै हार्न सक्छिन्, मेरो सम्पत्ति भन्नु नै छोरी हो -तुल्सा अधिकारी

  Рет қаралды 107,597

Kendrabindu News

Kendrabindu News

Күн бұрын

Пікірлер: 171
@ramshovapanta4839
@ramshovapanta4839 4 ай бұрын
उमेर ले सानो भय पनि तुलसा बहिनी को प्रेरणा दाई कुरा ले मन छोयो ,,यस्तै हिम्मत र आँट सधैं आई रहोस्
@basantichand5109
@basantichand5109 4 ай бұрын
वाउ तुलसा तिम्रो प्रतेक शब्द शब्दमा सत्यता र प्रेरणादायी छ ..
@rashmishakya-xe2xo
@rashmishakya-xe2xo 4 ай бұрын
Idol पर्सन 💋💋धेरै सफलता प्राप्त होस धेरै प्रगति होस 👌👌
@bishnukunwar8972
@bishnukunwar8972 4 ай бұрын
100% Sahivannu vayo sis aruko khusiko lagi aphno khusi vulinirahexa ❤❤❤❤
@bandanadhakal7684
@bandanadhakal7684 4 ай бұрын
तुलसा बहिनीको बोल्ने शैली अति मनपर्छ मलाई।
@shuddhatmakaini1974
@shuddhatmakaini1974 3 ай бұрын
You r inspiration for all. Financially stable ladys kahile pani giveup gardaina vanne kura malai pani believe hunchha!!
@Rinapariyar-vw9wd
@Rinapariyar-vw9wd 4 ай бұрын
साहासि नारि हजुर ❤❤
@magarsarita97
@magarsarita97 2 күн бұрын
100%Right sister❤❤❤❤❤
@bhavnaah.07
@bhavnaah.07 4 ай бұрын
यो तुलसा दिदीको बोलीमा चाहिँ एकदम दम छ के। बोल्ने स्टाइल एकदम मनपर्छ। ❤😮
@sitarai4987
@sitarai4987 4 ай бұрын
Sarai ramro lagacha tulasa bahini ko kura ra voice sundha .God bless you 🙏 tulasa bahini lai❤❤
@binitaneupane6691
@binitaneupane6691 4 ай бұрын
Eutaii kura chaii saraii chitw bujoo hamlay sara jindagi kta ko family lagi dinay raixau aafu chaii bachnw naii birsi sakay ko hudho raixau❤
@jyoteetiwari645
@jyoteetiwari645 4 ай бұрын
I agree with your thoughts Tulsa Bahinee 👍
@Areyanu
@Areyanu 4 ай бұрын
Her every words can inspire every women in our country she spoke out the truth only wise person can understand what she wants to tell Loved the show❤
@DipThapasan
@DipThapasan 2 ай бұрын
right person❤❤❤
@ritathakur4872
@ritathakur4872 3 ай бұрын
❤तपाई अहिलेको जनेरेशन आडीयल हुनुहुन्छ। मलाई तपाई सित एकदम भेट गर्न मन छ तपाईँलाई कहाँ र कहिले भेटन सकिन्छ होला मोबाइल नम्बर दिन मिल्छ कि?तपाईको हिम्मतलाई सलाम छ अनि अहिलेको समयमा महिलाहरू सक्षम हुनु धेरै जरुरी छ। तपाईले समयैमा निर्णय गर्नु आफ्नो जर्नि सफल बनाउनु भयो। पीडामा पिँजडामा कैद हुनु भन्दा आजाद भई आफ्नो पंख फैलाएर उडान गर्नु पर्छ।अनि आफ्नो आमा बुबाले संधै सपोट र आर्शिबाद हुन्छ।आफ्नो बच्चा प्रगति हेर्न चाहन्छ। धन्यबाद तपाई कु राले सबैलाई मोटीबेशन गरोछ।
@bijayasharma2056
@bijayasharma2056 4 ай бұрын
2/4वटा कमेन्ट पढ्दा लाग्यो ,कठै मान्छेको सोंच,यहाँ जसले नराम्रो कमेन्ट गरिराछन् नी उनीहरुआफु जस्तो छ अरूलाई पनि त्यस्तै सोच्दरहेछन्। महिलाले चाहिँ पुरुषले जे गरे पनि चुपचाप सहेर घरभित्रै सीमित हुनपर्छ भन्ने सोंच राख्नेहरूको कमी छैनरैछ अझै। आँट गरेर अगाडि बढ्यो की चरित्र माथि प्रश्न गर्न पुग्ने, छि छि कस्तो सोंच।
@srijanashah5631
@srijanashah5631 4 ай бұрын
So inspiring keep going di
@alishadewanrai3685
@alishadewanrai3685 4 ай бұрын
You're such a strong ,brave and bold women ❤
@kamalarai1361
@kamalarai1361 4 ай бұрын
Sahi ho xori God bless you 💖
@sapanakc4146
@sapanakc4146 4 ай бұрын
Ur right Tulsa sis LV u💞💞💞
@premagurung9187
@premagurung9187 4 ай бұрын
Ur so honest.. n brave
@minadhami897
@minadhami897 4 ай бұрын
I agree your words tulsa maam❤
@Anitabalama
@Anitabalama 4 ай бұрын
1st time suneki but i inspire from your thought ❤
@laxumansatyal224
@laxumansatyal224 4 ай бұрын
Kati ramro bichar
@a.limbu-j9g
@a.limbu-j9g 4 ай бұрын
Great sister 🎉🎉🎉🎉❤
@durgasharma-yh5ky
@durgasharma-yh5ky 4 ай бұрын
Inspirational person
@smritipandey2480
@smritipandey2480 4 ай бұрын
अर्काको पोइ खोस्दै हिँड्छे लाज नभएकी नकचरी जती चोटी ब्रेकअप भयो उति पोइ चाहिनी हो यसलाई।हुन त बूढो नभएसी खसखस हुँदो हो😡😡😠
@purnagharti7969
@purnagharti7969 4 ай бұрын
पोइ खोसेर खोशिने भय तिमीले अहिले सम्म कतिवटा पोइ खोसेउ ? घरमा भएकोे पोइ खुसि बनाउन नसक्ने पोइलाई सन्तुष्ट दिन नसक्ने अनि पोइ बाहिर सन्तुस्टि खोज्न हिँड्दा अरुले पोइ खोसे रे😂😂
@maheshlama432
@maheshlama432 4 күн бұрын
आफ्नो पोइ हेर त्या कुन कुन केटी सग लागेको छ 😂
@nobitanobi9295
@nobitanobi9295 4 ай бұрын
साहासी नारी तुल्सा बहिनी salute
@sitaregmi1604
@sitaregmi1604 4 ай бұрын
Great sister
@samjhanatimilsina4381
@samjhanatimilsina4381 4 ай бұрын
Great lady 😊😊 successfull woman 🎉
@indirabhattarai4437
@indirabhattarai4437 4 ай бұрын
Congratulations tulsa ji🌹
@sangitadhital7324
@sangitadhital7324 4 ай бұрын
डिभोर्सी केटो सङ अफेयर मा छु पो भन्छे त । यसै सङ लागेर घरकी स्वस्नी लाई डिभोर्स गरेको त होइन त्यो केटो ले ?? यसै सङ लागेर घरकी लाई छोडेको होला पक्कै । 🤔🤔🤔🤔🤔 बरु स्वस्नी मोरेको सङ लागेको भय हुने नि ।
@divyarayamajhi6191
@divyarayamajhi6191 4 ай бұрын
swasni moreko khojidinu hjur lai jimma deko re😂😂😂
@kabitasiwakoti1146
@kabitasiwakoti1146 4 ай бұрын
good
@ramabidari3369
@ramabidari3369 4 ай бұрын
Good job ❤❤
@indirarai5115
@indirarai5115 4 ай бұрын
great sister ❤❤
@laxumansatyal224
@laxumansatyal224 4 ай бұрын
Nice presntation
@pabitrarai8215
@pabitrarai8215 4 ай бұрын
Love you sis ❤❤❤❤ you are the best ❤❤❤❤
@Noorsapkota9949
@Noorsapkota9949 4 ай бұрын
कस्ता स्ट्रीगल गरेर सुन्दा पनी आंग सीरिंग हुने जीवन भोगेर बाचेर आज इज्जत र सान ले एकल महिला सान्त छन, तर इनका कुरा लाई वाव गर्ने कारण देखेंन मैले, जून सुकाई आमा ,श्रीमती,छोरी ले गर्छन गरेका छन!जो कोही बोलेर हींचन कोही सान्त बस्छन! अन्तर बार्ता लिनू छ भने विज्ञ कों लिनू नीं काम नपाएको मीडिया
@PremKumariThapa-cf9ze
@PremKumariThapa-cf9ze 4 ай бұрын
साहसी नारी हो तपाईं ❤️खुशी लाग्यो🙏
@SukmitGurung-k2j
@SukmitGurung-k2j 4 ай бұрын
😂😂 म चै कमेन्ट पढ्न आको हैट यास्तो भनाइ खानु लाइ इन्टर्भ्यु दिनु किन होला नि बिजोक रमाइलो लाग्यो 😂😂
@radhikaaryal7276
@radhikaaryal7276 4 ай бұрын
Bold ledy my favorite ❤❤❤
@AshnaTamang-x4u
@AshnaTamang-x4u 4 ай бұрын
Respect you didi🙏🙏❤️❤️
@KabitaDevkota-sl8yi
@KabitaDevkota-sl8yi 4 ай бұрын
अरुको घर बिगारिदिने , अर्काको पोइको पैसा खाने खै मलाइ चै कुनै किसिमले मन परेन
@sabuvusal
@sabuvusal 4 ай бұрын
Timro budo ko paesa khayako char timi sag k parmad cha bolnu aagi bichar puraununa garar
@nirmalarai4321
@nirmalarai4321 4 ай бұрын
10:04 चाइनामा चै सुरक्षित 😂 आफ्नो देशमा बिश्वास नगर्नेहरुले अरुको देसलाई के आधारमा बिश्वास गर्छन् ?? आजसम्म नबुझेको कुरा ।।।
@maheshlama432
@maheshlama432 4 күн бұрын
तिमिलाई बुझाउनु पर्ने 😂😂 आफ्नो घरको पोइ हेर बुझिस
@nirmalarai4321
@nirmalarai4321 3 күн бұрын
@maheshlama432 terai swasni her jaatha talai ke vo.? Ki terai rakgauti paryo ra naak dukhyo
@maheshlama432
@maheshlama432 3 күн бұрын
@@nirmalarai4321 तेरै पोइ हेर किन आरिसे गरेर कमेन्ट् गर्छस तलाइ मन नपर्ने भएसि चुपोचाप बस्नु सक्दैनस
@nirmalarai4321
@nirmalarai4321 2 күн бұрын
@@maheshlama432 मेरो पोइ भए पो हेर्नू ।।यो चिन्नु न जान्नुको जाठिलाई के आरिस गर्नु??तेरो स्वास्नी हो भने ठिकै छ।यति डिफेन्स गरिस।। नत्र तलाइ के भनेको हो र आफै सुझोन बुझो कमेन्ट लेख्न आउछस तलाई लेखेको होइन त। मासिन्या जातको कुबुद्दि
@Anjugurung-f9f
@Anjugurung-f9f 4 ай бұрын
तुलसा अफियर त चलाउ तर अर्काको बुढाको पैसा धुत्ने घरबार बिगार्ने गर्नु भएना अबिबाहित , डिभोर्सी, बिदुर खोज्नु पर्यो
@maheshlama432
@maheshlama432 4 күн бұрын
तिमिले अरुको कुरा गर्नु भन्दा आफ्नो पोइ हेर तिम्रो पोइले कति भ्याइसक्यो होला
@Anjugurung-f9f
@Anjugurung-f9f 3 күн бұрын
@maheshlama मेरो पोई ले न अर्कको बुढी हेर्छ न अरु केटि फुर्सद छैन यहाँ uk मा अर्मि लाई मेरो बुढा आफ्नै परिवार सङ्ग खुशी! भएर बस्नु हुन्छ धेरै कुरा नहर
@maheshlama432
@maheshlama432 3 күн бұрын
@Anjugurung-f9f सिस्टर म पनि नेपाल आर्मी हु बुझ्योनि अहिले रिटाएर भएर बसेको 4 बर्स भयो तर म नेपाली चेलिलाइ मान्छु र इज्जत गर्छु तर बिदेसमा बस्यो भन्दैमा नेपाली भएर नेपालीलाई नै गिर्ने गरि भन्दिन म अहिले बिदेसमा छु तर बिदेसमा बस्यो भदैमा बिदेशीको बेबहार नेपालीमा गर्दिन बुझ्योनी तर तिमी जस्तो म परिन म गर्भ गर्छु कि म नेपाली भएकोमा र नेपालको सेवा गर्नु पाएकोमा धन्यवाद 🙏
@amritapariyar3969
@amritapariyar3969 2 ай бұрын
Sahasi sister
@RanjitaDhital-k5g
@RanjitaDhital-k5g 4 ай бұрын
Kati ramro kura garnu vako k maryako himmat ni palayara aayo 🙏🏽🙏🏽proud of you ❤❤dede
@shovasunuwar4449
@shovasunuwar4449 4 ай бұрын
God bless you sis❤
@santigurung4889
@santigurung4889 4 ай бұрын
Tulsha bahini ❤
@annolvlogs3101
@annolvlogs3101 4 ай бұрын
अर्क्काको पोई सग लाग्ने नि गतिला हुन्छन् ? अर्क्काको घर बिगार्न ?
@Alize.12
@Alize.12 4 ай бұрын
गफ नदेउ तिमीलाइ बनाएको चिमोरिया को पैसा ले हो त्यो भन्दा पहिला रुदै हिडेको देखेकै हो अरुको बुडो लाइ टार्गेट गरेको हाम्रो आखाले द्खेको हो
@RenuThapa-lq3cz
@RenuThapa-lq3cz 4 ай бұрын
किन तिमिले देको हो उस्को पैसा ?? जस्को आएर बोल्ने एक पैसाको हिम्मत छैन उसको पैसाले रे थुक्क सोच😂😂
@ambikadahal9327
@ambikadahal9327 4 ай бұрын
​@@RenuThapa-lq3czokil😂
@pabitrachaudhary7237
@pabitrachaudhary7237 4 ай бұрын
हिममत वाली नारी
@aashikakc9651
@aashikakc9651 4 ай бұрын
सबै को तागत❤❤
@sitasapkota1292
@sitasapkota1292 4 ай бұрын
Right sis
@itsmeanita4294
@itsmeanita4294 4 ай бұрын
जबसम्म पाखन्डी पतराहरु नेपालमा छन तब सम्म तुल्सा जस्तो हीम्मतवाली र साहसी महीलालाई घमन्डी नामले चिन्छन पतराहरु कीरा परेर मर तिमारु तुल्सा जस्तो हुन त तिमारुको सात जुनी फेर्दा पनी हुदैनौ पाखन्डीहरु मर्न नसकेका😡😡
@nobitanobi9295
@nobitanobi9295 4 ай бұрын
हजुर ले मेरो मनको कुरा गर्नु भयो
@सो.बासतोला
@सो.बासतोला 4 ай бұрын
यो घमण्ड आइमाई हो छि
@binitapoudel1540
@binitapoudel1540 4 ай бұрын
Tulsa didi❤❤
@onyxojasvi1923
@onyxojasvi1923 4 ай бұрын
U r inspiration ❤❤Tulsaa ji
@tulsisharma9808
@tulsisharma9808 4 ай бұрын
Bold ledi 🎉🎉
@SharanSubedi-dg2my
@SharanSubedi-dg2my 4 ай бұрын
हे भगवान के देख्नु र सुन्न्नु परेको येस्ता ब्यक्ति को पनि अन्तरबार्ता ।सबै प्रष्ट छ बैनि तिमिले गरेको ।आफ्नो घर परिवार लोग्ने समहाल्न नसक्ने ले के फुर्ति लगाउनु। यि बहिनि भन्दा बढी संघर्ष र दुख गर्ने नेपाली दिदिबहिनी धेरै छन तिनीहरु को कथा देखाउनु सुनाउनु ये झोले युटुबर हो।
@leingden
@leingden 4 ай бұрын
श्रीमान ले समाल्दा हुदैन परिवार?
@pratikshadhakal9641
@pratikshadhakal9641 4 ай бұрын
तिमि पुरुषहरुले सम्हाल्दा हुँदैन? घर परिवार सम्हाले ठेक्का चै महिलाले मात्र लिनु पर्छ भन्ने छ र?
@bhattaraitara1488
@bhattaraitara1488 4 ай бұрын
Timro family ramro sag hera Aru ko ris kin garnu
@nepaligharsansar8040
@nepaligharsansar8040 4 ай бұрын
Timi aafulai samhala paile thukka
@ranjita7349
@ranjita7349 4 ай бұрын
mula saag xori manxe le matr ghr samhalnu parxar mula saag haru aaphu gatilo nahune ani xori manxe le matr sabai sahanu parxr 😡😡
@KasturiMaulik-zk6hm
@KasturiMaulik-zk6hm 4 ай бұрын
दुखकाे कुरा तपाईं जस्ताे साससिलाे नारिलेअाफ्नाे पतिलाइ टुप्पिमा समाएर साथमा बस्नुपर्ने अाफै पन्छिनु भएछ।दिदी बहिनी कहि सुरक्षित छैनन।लाटाे खाेरण्डाे वैराे जस्ताे भएपनि नारि सुरक्षित अाफ्नै पति संग हुन्छन।अग्नि साक्षि राखेर विहे गर्नु भाछ भने कहिलेइ छुटदैन सम्बन्ध एउटा मर्नु पर्छ।सम्बन्ध विच्छेद गरेर पनि दुवैले विहे गर्नु भाछैन भने अाफ्नाे अाफ्नाे गल्ति स्विकारेर मिल्नुस,छाेरिलाइ शिक्षा अामाले मात्र दिएर हुदैन बाबा परिवारकाे पनि उतिकै अावस्यकता छ।उमेरमा कसैकाे बुद्दि अाउदैन।
@bishnuaryal4836
@bishnuaryal4836 4 ай бұрын
Mamata kafle ko case birsinu vayo hajur lay
@gursenigirl8552
@gursenigirl8552 4 ай бұрын
@@bishnuaryal4836ah vannya 😡
@saritathapa0314
@saritathapa0314 4 ай бұрын
Ekdam sahi kura sriman bat pidit bhayera pani xoraxoriko lagi sangharsa garnu r sriman sahi huda hudai afno freedomko lagi xutnu ma dherai farak hunxa
@SabitaPanday-t8i
@SabitaPanday-t8i 4 ай бұрын
Hjr Lai dekhakha himta aauxa❤❤❤❤
@KalpanaBimali-q8n
@KalpanaBimali-q8n 4 ай бұрын
एकल महीला भएपछी दून्नीयाले भन्ेनै तेहीत होनी
@RamaLamichhane-h5y
@RamaLamichhane-h5y 4 ай бұрын
❤❤❤
@jamunadhami7292
@jamunadhami7292 4 ай бұрын
Kati sahasi dizu hjr ❤❤❤❤❤❤
@Suren0526
@Suren0526 4 ай бұрын
Inspirational words proud of you thanks for inspiring us ❤️
@avhashh1
@avhashh1 4 ай бұрын
It’s true sis .
@susmitabaral5651
@susmitabaral5651 4 ай бұрын
tulasha di ko pura katha suneko thiye maile dherai pahila tiktokma❤ brave women 🎉
@nirmalarai4321
@nirmalarai4321 4 ай бұрын
31:05 लु बाटोमा हिडदा सबैले चिन्नेलाई म मात्रै रहेछु आज देख्ने। म चै नचिनेको कारण यो अन्तरवार्ता हेर्न आएको ।।।😂
@laxumansatyal224
@laxumansatyal224 4 ай бұрын
Himmat wali
@SnjvSanjeev
@SnjvSanjeev 4 ай бұрын
Kati paisa diyara yasree bolna painx 😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@ramjishrestha6076
@ramjishrestha6076 4 ай бұрын
त्यतिमात्र पुरुषको काम होइन बहिनी ! छोरा वा छोरीको बीज (पुरुषत्व) पुरुषसँग मात्र हुन्छ।😂🤌
@krishnabahardurprashain8645
@krishnabahardurprashain8645 4 ай бұрын
Good.girl
@srijanatamang2252
@srijanatamang2252 4 ай бұрын
Adharsako kura nagare hunxa timlai hamle pahilai dekhi chindai ayeko xu timi kasto khale ho vanera 😂😂😂 yesto manxeko interviews k lirako hola. Yo aruko buda lutuwa paisa thutuwa
@DinaMadhikarmi
@DinaMadhikarmi 4 ай бұрын
Kina testo vannu vayeko sis?
@shantasapkota6473
@shantasapkota6473 4 ай бұрын
Sahasi mahila tulsa timi.
@Lillystha
@Lillystha 4 ай бұрын
Kumar chimoriya ki simoriyale satha nadeko vaye kata rundai huntheu hola k ko furti ho
@SanjanalRai-st3xe
@SanjanalRai-st3xe 4 ай бұрын
Xyyyaa anuhar yessko hernai ris uthxa
@maheshlama432
@maheshlama432 4 күн бұрын
पहिला तेरो अनुहार एनामा हेर अर्काको कुरा गर्नु अगाडि तेरो पोइ समाल तेरो पोइले चै कति त जस्तो केटी खेलाउदै हिनेको होला
@ratnatamrakar3247
@ratnatamrakar3247 4 ай бұрын
Kapal kateko suhayena. Lamo kapal super beautiful.
@SangitaShrestha-1974
@SangitaShrestha-1974 4 ай бұрын
Ohm Sri sangita type type murtima press vajan hernus thanks
@indiralamichhane1059
@indiralamichhane1059 4 ай бұрын
Women’s le gareko pragati nepali samajle pachaudainan ani nana thari kura garera gharkai purus harule aafnai aama bahini haruko apaman gari raheka hunxan!! Soch kasari ferixa hola khai 😊
@Binita1213
@Binita1213 4 ай бұрын
दुनिया म एई मान्छे रछ बिसन्स गर्नी अन्तर वार्ता लिनी पनि उस्तै कमा को छ उस्ले आफु लाई अरु देस का केटि मान्छे चन्दर्मा मा पुकी सके नेपाल मा एउटा को पछि के गरे को छ एस्ले देस को लागि केइ गरे को छ कि हुन् त के गरुन आफ्नो चेनल चलाउन 😂
@JyotiMagar-b4c
@JyotiMagar-b4c 4 ай бұрын
Malai thulsa diju ko kura kasto man paro ❤
@barshagurung2489
@barshagurung2489 4 ай бұрын
हजुर सार्है हिम्मतवाली हुनुहुन्छ
@Shivani123-er3xv
@Shivani123-er3xv 4 ай бұрын
Prem ko dhago?
@kamalakhanal2993
@kamalakhanal2993 4 ай бұрын
❤❤❤❤❤❤❤❤
@gomaghimire-ud4do
@gomaghimire-ud4do 4 ай бұрын
🎉🎉🎉🎉
@sarutamang6449
@sarutamang6449 4 ай бұрын
Temi haru jasto lanthu lai temi haru ko family lai samalda chai ramro aafno life aafno future ko laagi sochda na ramro
@laxmipokhrel2562
@laxmipokhrel2562 4 ай бұрын
Hajur tulsa ma'am lai vat huna paudaina malai chaina bata saman leunu thiyo vat kasari hunehola please nomber mauna
@nitapoudel6308
@nitapoudel6308 4 ай бұрын
Divorce vaya pani chori lae baba chinaunu aama ko kartabya pani hoo tyaha nani ko pahichan x ra hunx pani…
@prosoyethapa6958
@prosoyethapa6958 4 ай бұрын
A dd baini haru aafno santan vaneko mutu ko tukra jun kasailai dina sakinna santan lai sampatti vanera bayan nagaram sampatti ta aapat parda girbi rakhna parxa ani santan lai sampatti ho vnna kati ko jayaj hunx malai chai yo sabda kati maan pardaina 😊😊😊😊
@bahadurdahaltilak560
@bahadurdahaltilak560 4 ай бұрын
एस्तो सम्बादले हाम्रो समाजमा के शिक्षा दिन्छ होला?समाज परिवार भडुवा यस्तो अन्तर बार्ता नराख्दा राम्रो।
@rupabhatta4767
@rupabhatta4767 4 ай бұрын
Single Woman lai Insult garne Progress bhayeko daha garne le gardai janchhan, Tapaiko Strong thoughts le Inspired banayo sister. Good wishes.
@PratibhaAdhikari-pe9lq
@PratibhaAdhikari-pe9lq 4 ай бұрын
Hajurle kapal purai katera palayeko didi?
@binupaudel1501
@binupaudel1501 4 ай бұрын
Yo mai hum bhanne ahamta vako aimai ho
@rubinakoirala7851
@rubinakoirala7851 4 ай бұрын
छि छि अरु कोहि नपाए र होला यस्ता आइमाईको interviwe लेको 😁😁😁कार्यक्रम मा आउने कोही नपाएको हो भने बन्द गरे भयो यो कार्यक्रम 🤣
@Happy-x5t
@Happy-x5t 4 ай бұрын
Kina ho hjr auti narilai yasto bhannu bhayeko???
@shilaadhikari719
@shilaadhikari719 4 ай бұрын
डाह लाग्यो के हो प्रगति देखेर
@Happy-x5t
@Happy-x5t 4 ай бұрын
@@shilaadhikari719 100%
@rishav6314
@rishav6314 4 ай бұрын
❤❤❤😊
@laxmipaudel1925
@laxmipaudel1925 4 ай бұрын
yo comt naramro sabai kt harule gaareko oo aaimai ko ko satru aaimai nai ho ...aafu ni ki gardainan ooruko ni ris garchan ....
@laxumansatyal224
@laxumansatyal224 4 ай бұрын
Tikaram yatri la I v. Linux parcha
@rajdhaniktm1152
@rajdhaniktm1152 4 ай бұрын
TikTok Kandai Kanda 😴😴😴😴😴😴
@laxumansatyal224
@laxumansatyal224 4 ай бұрын
Girls colle haru la cllas la classic dinu parcha
JISOO - ‘꽃(FLOWER)’ M/V
3:05
BLACKPINK
Рет қаралды 137 МЛН