मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट एक महिनापछि पेट्रोल र मट्टीतेल पनि आयात हुने

  Рет қаралды 5,196

Kantipur TV HD

20 күн бұрын

मोतिहारी अमलेखगञ्ज रक्सौल पेट्रोलियम पाइपलाइनबाट एक महिनापछि पेट्रोल र मट्टीतेल पनि आयात हुने भएको छ । पाँच वर्षदेखि डिजेल आयात गर्दै आएको पाइपलाइनबाट २०८१ साउनदेखि थप पेट्रोल र मट्टतिेल पनि आयात गरिने नेपाल आयल निगमले दावी गरेको छ । तर काममा भएको ढिलाइका कारण पटक पटक लक्ष्य सारिएको र अझै २५ प्रतिशत काम बााकी रहेकाले साउनमै पेट्रोल र मट्टतिेल आयात हुनेमा भने शंका छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
kzbin.info
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: kantipurtvhd
Instagram: kantipurTVHD

Пікірлер: 6
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf 20 күн бұрын
पेट्रोलियम पदार्थकाे दिन सकियो भनेर बिश्वका धनी अनि मध्य पूर्बका देशहरुले भनिसके भारतले पनि २०३० भित्र पेट्रोलियम पदार्थको साधन प्रयोग नगर्ने भनेर भनी सक्यो नेपालमा बल्ल सरकारले लगानी गर्दैछ हाम्रो साेच हाम्रो बिकासकाे गति हेर्दा लाग्छ हामी धेरै पछाडि छाै दिक्क लाग्छ 😢😢😢 ।
@technepsidesallinfo
@technepsidesallinfo 19 күн бұрын
Wulhelne belaa halera k garna khojya ho? Aba banda garera alternate khojey hunxa
@Give-onename
@Give-onename 20 күн бұрын
Aba aune 10yrs ma most of electric hunxa k ko lage lenuu ho
@ranjanaryal4711
@ranjanaryal4711 20 күн бұрын
Hudaina dherai tym lagxa electric lai aajhai!! Bychance vayo vnne tyo fuel airplane lai use grne ni
@DolbahadurChhetri
@DolbahadurChhetri 20 күн бұрын
15 barsa bhitra 80% electric vehicle hunxa​@@ranjanaryal4711
@forevermp1530
@forevermp1530 19 күн бұрын
Always u have reason for delay
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 4,3 МЛН
Каха заблудился в горах
00:57
К-Media
Рет қаралды 7 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 16 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН