माओवादी आ-क्रमण भित्रको एक कालो दिन।।एक शिक्षकको मुटु थर्किने यु द्व भोगाईहरु।।

  Рет қаралды 11,011

Top Nepal TV

Top Nepal TV

Күн бұрын

#यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
#top_Nepal_tv_latest_interview
#APF_Nepal
#Nepal_Police
#pla_army_nepal
__________________________
यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
Top Nepal TV is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
__________________
हामिलाई सम्पर्क गर्न-
Contact
__________________
🏠 --Mitranagar 10, Kathmandu Nepal
🌎 --topnepal.tv/
☎ --9802022933
📩 --topnepaltv4u@gmail.com

Пікірлер: 25
@TopNepalTV
@TopNepalTV 3 ай бұрын
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
@narayanpanthi4175
@narayanpanthi4175 3 ай бұрын
माओवादी ले भनेको नमान्ने र उनिहरुको गतिविधि मा संग्लन नहुने शिक्षकलाई त बिभिन्न आरोप लगाउँदै सफाया भन्दै अपराध गर्थे।
@poshanchetriee4767
@poshanchetriee4767 3 ай бұрын
तेसैले कुहिएर थला परे को छन
@rameshkumargurung7438
@rameshkumargurung7438 3 ай бұрын
हजुर जस्तो महान मान्छे अहिले सम्म देखेको छैन। कस्तो निस्पक्छे थुक्क आतंककारी राज्जेको ध्यान जाओस
@satyashree3065
@satyashree3065 3 ай бұрын
sabai kuro toa thikai to tara Anchor chai vayena
@kalvairav6576
@kalvairav6576 3 ай бұрын
Lathha patra parera xode tani ,,, responsibility vannne kunai nikayema xaina
@HummagarHummahar-tv5mt
@HummagarHummahar-tv5mt 3 ай бұрын
Danda pidit milera shiha darbar jalae hunxa
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 3 ай бұрын
Emae congres sanga milnai nahune thyo maobadi
@laxmankc9550
@laxmankc9550 3 ай бұрын
What does Congress.
@yamthapa14243
@yamthapa14243 3 ай бұрын
आर्मी ससस्त्र का ठुलो मान्छे सङ्ग संगत मान्छे CID हुनुदो रैछ कति माओवादी मराउनु भो? तेस्तामान्छे लाई कहाँ छोड्थे त त्यो बेला
@sanatkc630
@sanatkc630 3 ай бұрын
अनि माउवादीको CID बनेर सेना प्रहरी मराउने लाई सेनाले गोली हान्दा अपराध अनि माउवादीले सेनाको CID को नाममा गोली हान्दा जाएज?
@sumanoffset248
@sumanoffset248 3 ай бұрын
त्यो सिडियो बाहुन कहाछ सर अइले
@sumanoffset248
@sumanoffset248 3 ай бұрын
यो दाजुको कुरा एकदमै मन पर्यो सहिकुरा गर्नु भएको छ
@parvinmagar2929
@parvinmagar2929 3 ай бұрын
पहिलो प्रथम नमस्ते बुवालाई हिर्दये बिधारक पिदा सुनाउनु भयो छर्लङ्ग छ उहाजत्तिको मान्छेले त यो पिदहा भोग्नु परेकोछ असिमित दोन्द पिदित को के बितिरयेको छ थुक्क नालायेक अप्राधी सत्ताधारी सबै दल तिमिहरुलाई कसरी निद लाग्छ सारा सेवा सुबिधा लियेर येस जिन्दघी बिताउन देशको धुकुती लुतेर छोरी बुहारी लगायेत आफ्नो आफन्त पोसाउन लाज पचेकाहरु
@ashokrasaili2989
@ashokrasaili2989 3 ай бұрын
यस्तो नचाईदो घटना घटाउने , चन्दा असुलेर खाने, यी सबै कुरा सम्झदा माओवादीलाई एक भोट पनि दिन मन लाग्दैन
@Nepaladamharith4063
@Nepaladamharith4063 3 ай бұрын
सयौं भिडियो हेरियो तर आज याे अन्तर वार्ता ले आँखा रसायाे दस बर्ष जनयुद्ध ले जनता रुवायाे जनताको उद्दार गरेन याे पापि हरुलाई स्राप् लाग्नेछ
@parvinmagar2929
@parvinmagar2929 3 ай бұрын
निस्पक्ष बोल्नु भयो महान सोच
@ashokrasaili2989
@ashokrasaili2989 3 ай бұрын
आज सम्म हेरेको interview मध्य किरण सरको कुरा अत्यन्तै उत्कृष्ट लाग्यो, हजुर जत्तिको बुझेको मान्छे अब आन्दोलन मा आउनु पर्छ सर
@himasalyani5399
@himasalyani5399 3 ай бұрын
Good interviw yastai dubai pakxyako linu paryo hai sugam ji..
@umeshbhujel5480
@umeshbhujel5480 3 ай бұрын
धेरै राम्रो लग्यो सर कुरा एकदम ठिक छ
@mohankunwar-c5o
@mohankunwar-c5o 3 ай бұрын
दन्द पीडित लाई न्याय दे नेपाल् सरकार
@atombum9242
@atombum9242 3 ай бұрын
❤❤🙏🏼🙏🏼
@brrjkubresali642
@brrjkubresali642 3 ай бұрын
🙏🙏
@humengurung8395
@humengurung8395 3 ай бұрын
🎉🎉🎉🎉🎉
@arjunkumarpun4787
@arjunkumarpun4787 3 ай бұрын
काङ्ग्रेस माओवादी एमाले का ठुला नेता हरुलाई सत्ता पुर्याउने नेपाली भेडा जन्ता नै हुन त्यसै यी तीन पार्टी लाई भोट हाल्नु भनेकै मूल्य चुकाउनु हो अब राजतन्त्र को आवश्यक छ ❤
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 93 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 4,3 МЛН
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 12 МЛН
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 93 МЛН