hasai muji khatey desh dubai sakyo tero bauharulay aja aaash lagdo ray guu khaa
@Nullpirate5 ай бұрын
excellent
@jogemeharmajhi9260 Жыл бұрын
धमला को प्रश्न सोधाइ नै प्रायोजित लाग्छ । दिप शिखा, लाहनु चौधरी र सुरेन्द्र केसिलाइ एउटै टेबलमा ल्याएर पर्याप्त समय दिएर बहस गराउ त हिम्मत भए ।
@topendraranamagar9165 Жыл бұрын
Lahanu ko ho😄😄😄😄
@rajkumarbamjan8513 Жыл бұрын
दिपशिखा जीले धेरै राम्रो कुरा गर्नु भयो।
@homecareteam74385 ай бұрын
यथार्थ कुरा युवा नेता 👏🏿👏🏿 गणतन्त्र पछि दलित जनजाति अल्पसंख्यक महिलाले पाएको अधिकार योगदान गर्नुहुने तपाईं सबैमा आम नेपाली ले गर्व गर्नु आवस्यक छ
@gopalbc72562 ай бұрын
दिपशिखा दाजुको जवाफ एकदम ठिक छ सलाम
@narayanbhattrai4055 Жыл бұрын
दिपशिखा जि तपाईंको भनाइमा सत्यता छ ।
@reshamghimire4625 Жыл бұрын
धेरै राम्रो कुरा हो रामप्रसाद को
@ishworkc6655 Жыл бұрын
दिपशिखाको तर्क सतप्रतिसत सहि छ।
@DeviSharma-g3m Жыл бұрын
यो प्रचन्डेको तलुवा चटुवा झोलेले प्रमाण नपुर्याए नाङ्गेझार पार्छु भन्दा अमरेशले भोलि प्रमाण पुर्याए यो प्रचन्डेको तलुवा चटुवालाइ हामीले नाङ्गेझार पारेर सडकमा किन नल्याउने??
@मेरोनेपाल-ठ7य Жыл бұрын
हैन यो कन्डो चटुवा लाई सडक मा निकालेर नाङेझार बनाउनु पर्छ।
@kamalgautam33 Жыл бұрын
A ...ko xora hamle bolne xut diyeka xam re ? Timi haru arko raja ho ? pahile bhanda ahile Kehi ramro bhayeko pakkai ho tara ramro jati hamile gareko naramro jati arule gareko bhanera navuk
Sathi Ek patak Manda vayerw purai vdo herw pakki yo cmt dlt garxau pakki😊❤
@NabinThada-fr7vb Жыл бұрын
झ्याक्ने देश निकाला गर्छु गरे त चाहिँ हो होस निकाला गर्ने अझै पनि सशस्त्र द्वन्द को धङधङी बाकी छ !
@BNR.Buddhi Жыл бұрын
नेकपा माओबादिमा आशालाग्दा युवा नेताहरुमा माननीय मन्त्री सुदन किराती,राजन दाहाल,माधब सापकाेटा,दिप शिखा,रन्जित तामाङ,माननीय छिरिङ लामा उहाँहरु माओबादि भित्रकाे आशा लाग्दा युवाहरुहुन 🙏
@rajbasnet2001 Жыл бұрын
लौन साथिहो यसलाई ठेगान लगाउन पर्यो तु
@rupambhandari6457 Жыл бұрын
आतंकारि माओवादिको हलि
@himalneupane7422 Жыл бұрын
यो लागू अौषधमा कोरिया थुनियको थियो , कहिले निस्केछ😂😊
@sanjayshrestha6201 Жыл бұрын
सलाम दीपशिखा दाइ । सत्य तर्क ।
@pokharamukti2914 Жыл бұрын
काजुले मजा सङ सुनेर बसेको छ ।
@RanjeetRai-sw2so Жыл бұрын
पर्चण्ड काम्रेडलाइ २० बर्षा राष्टपति बनाउनु पर्छ चाइनाकाे जस्ताे
@विद्रोही-च1थ Жыл бұрын
युवा पङत्तिको लिडर हो दिपशिका ।❤🎉
@Yubanthami Жыл бұрын
अहिलेको गृहमन्त्रीले जस्तो राम्रो काम अरु कुनै गृहमन्त्रीले गरेकोे छैन
@AhsokdubaiBishowkarma-gh8fz Жыл бұрын
लागुअाैषध
@bhupendeaaryal6546 Жыл бұрын
बिचरा माहाेबादि ऋिषि धमला हेर प्रश्नन गरेकाे
@Aanandakumarshrestha-d3e Жыл бұрын
तेसाे भए एनसल शङग कर किन नउठायकाे? नाटक धेरै नगर ।
@BNR.Buddhi Жыл бұрын
लगभग ५७ अर्व त तिरिसकेकाे छ एनसिएल ले कर तर जुन बाँकी रहेकाे कर काे बारेमा अदालतमा मुद्दा परेकाे छ त्याे फैसला नभैसम्म कर लिने दिने कार्य बन्द छ।अदालतले के फैसला गर्छ त्यसपछि मात्रै कर उठाउने कुरा आउँछ नि।
@thamansharma1159 Жыл бұрын
तेरो बाउको देश हो तिमीहरू जस्ता गन्हाएका अपराधी हरुले देश निकाला गर्ने???? तिमीहरूको आगामी चुनाव मा 1 seat जितेर देखाउन तिमी अपराधी ठग हरुलाई चुनौति
@Kusmalii Жыл бұрын
Kasam man Kai Kura bhannu bho Inhe haru jnu KO product ta hun
@bimochanadhikari1419 Жыл бұрын
Good
@surajshrestha101 Жыл бұрын
100% ठीक
@prakashpant1508 Жыл бұрын
❤❤❤
@kbadhikri8418 Жыл бұрын
मेरो दिल को कुरा गर्नुभयो सलाम छ hajur लाइ
@surajadhikari2640 Жыл бұрын
बिचरा प्रचण्ड ले अरुले किन दुख गरून् भनेर दुख पाउने ठाउमा आफ्नै छोरिलाइ मेयर बनाए ! किन अरुले दुख पाउन भनेर आफ्नै छोरी लाई स्वकिय सचिब मा होमे ! अरुलाइ किन दुक्ख दिनु भनेर आफ्नै बुहारी लाई मन्त्री मा होमे ! बिचरा रबि ले रहर गरिहाल्यो भनेर गोर्खा लागे ! अरुले किन दुख पाउन भनेर आफ्नै ज्वाइँ लाई कोशी मा मन्त्री मा होमे ! गरिब ले पैसा सुरक्षित गर्न सक्दैनन भनेर क्यान्टोनमेन्टको पैसा आफै ले राखे ! जति गरेपनी देख्दैनन ?? अनि यत्रो हुन्छ देश बिकास ??
@TheKing-hd8kp Жыл бұрын
She has fought with all the cadets to bring the change in this country. Prachanda ko xori hunu galti ho? Renu le pani uttikai ladeko ho yo change lyauna. KP sanga k haisiyet xa, Ravi sanga k haisiyet xa yo desh lead garna? K KP, shere, Ravi le ladeko ladai ho yo?
@surajadhikari2640 Жыл бұрын
@@TheKing-hd8kp प्रचन्डको छोरिहुनु गल्ती कि ठिक हैन? तिनी भन्दा बढी योगदान गरेका बेपत्ता परिवार, अङ्ग भङ्ग परिवार, सहिद परिवार ,होकि उनी मह्त्वपुर्ण हुन ? योगदान र उत्पिडन कस्को बढी? रबि ओलि को त्यो युद्धमा कुनै भुमिकै छैन रे अब के उनिहरु पनि प्रचण्ड को गुलाम हुनुपर्ने? त्यो युद्द प्रचण्ड परिवार को लागिमात्र थियो ? सत्य यहि हो ? भोलि जन्मने तपाईंको छोरा को त्यो युद्धमा कुनै भुमिका छैन भने के तपाईंको छोरो प्रचण्ड को दास हो? सङै युद्द लड्ने लडाकु आज रुसि सेना मा छ्न , अरब मा भेडा चराउदा किन प्रचन्ड का छोराछोरी भेडा चराउन त्याहा नपुगेका ?? कारण के ? तपाईंको बिचार पनि पुर्ण दासत्व स्विकार जस्तो लाग्यो त मित्र ??
@bishalpaudel4011 Жыл бұрын
@@TheKing-hd8kp@ Timi jasta lanthu bhayara Aakha bandha garnu desh ko Durdasha ko Karan Ho
@TheKing-hd8kp Жыл бұрын
Do you guys even know what the King's rule was? If you were too young you can ask your parents.Who fought to bring this change? It's maobadi right? There is no better system than democracy. You can vote for better candidates to lead the country. But it's unfair to say prachanda has brought his daughters into power. Because they have also fought to bring this change. Prachanda khatam KP, shere,gagan ramro vannu murkhata ho. There are options in upcoming elections so be sure who you vote for. But trust me dictatorship is not the better option than the democracy.
@TheKing-hd8kp Жыл бұрын
@@surajadhikari2640 tyesko lagi prachanda lai 2/3rd majority dina paryo ni. Vote chai KP ra shere lai dine Ani prachanda Le garena vanna milxa ta? We have to stick to this system and vote for the better candidates if you don't like prachanda or accept this fact that, if someone really deserves to lead the country in this system, it should be Prachanda not KP and shere. Because it was never their agenda to bring ganatantra into the country. They tried their best not to overthrow the king. If you don't like prachanda then vote new political parties . Raja lyaune soch kadapi ramro haina. I know how king rule is and my family knows how it was. Vote for change vote for better candidates.
@bhimchalaune7986 Жыл бұрын
त्यरो बाउ खात्य के बानाइस खै तैले मलाई खाडीमा आउने बनाइस अनि म जस्तै लाखौं मानिस ले पठाको रेमिटेन्स ले देश चलिरहेको छ मैले बनाको भन्छ खात्य जाठा।
@Ususjs1969 Жыл бұрын
अरू गेस्ट आउँदा बोल्नै नदिने काजु धमला प्रचण्डको कार्यकर्ता आउँदा पुरै भक्त जसरी सुनिराछ यो धमला अघोषित माओवादी भन्ने पुष्टि हुँदै छ।
@manrajsunar4230 Жыл бұрын
प्रचण्डको झोले
@anmolthapa8574 Жыл бұрын
तेरो बाउ झोले
@bimochanadhikari1419 Жыл бұрын
राजा आजको आवश्यकता 🙏
@tamangpn7328 Жыл бұрын
😂घर मा लगेर राख भाई !
@bimochanadhikari1419 Жыл бұрын
@@tamangpn7328 घरको राजा त मै हो देशको राजाको कुरा गरिराछु मैले
@Jhalakkusari-tp1rg Жыл бұрын
क्या दामि दिनु भयो काम्रेड सलाम छ हजुर प्रति
@baburamthami4454 Жыл бұрын
100%Right kura garnu vo hjr
@dipeshkthapa2526 Жыл бұрын
क्या पधाइ दिनु भोनी दाजु❤❤❤❤
@Songseries4u Жыл бұрын
जस्लाई पनि खुईलाउँने वस जसले चर्को वल्यो उहि सच्चा सपुत हालका नेपालि हौवा । विपि र पुस्पलालको राजनितिक समाज आज दुर्गा प्रसाई,सुनिल पोखरेल अमरेश जस्ता दल सँग वार्गेनिक गरेर आज सम्म सम्पति कमाएका माफियालाई आदर्श मान्दैछ ।
@Prem_kaidi Жыл бұрын
काजु आयो काजु😂😂
@mdfidahusenmotivation4484 Жыл бұрын
राम्रो उत्तर
@nirmalchhantyal22 Жыл бұрын
दिपशिखा दाइ प्रस्तुती राम्रो छ
@omparajuli4024 Жыл бұрын
अरू बेला खरो रूपमा प्रस्न गर्ने पत्रकार आज कति ज्ञानी भएर सुन्नु भएको छ ' कस्तो दुर्भाग्य हाम्रो '
@movieexplained5903 Жыл бұрын
Raja aau desh bachau bachau bachau bachau bachau ❤❤❤❤❤
@prakash-joti Жыл бұрын
यथार्थ तर्क सहितको बिश्लेषण सहि लाग्यो ।
@bishnuphuyal5316 Жыл бұрын
जनतालाई जति दुख भयपनि यी दिप सिखालाइ चाहिँ अानन्द,र गजव छ
@mangalnaubag2876 Жыл бұрын
सत्य तर्क यो हो । दिपशिखा कमरेडसङ्ग डिवेट गर्न कोहि तयार हुनुहुन्छ भने यहि कार्यक्रम गएर देखाउ त ?
@gajendralamichhane53 Жыл бұрын
जसले लेरायो उसैले लखटदै छ,जति कारए के माने,तैले,,,
@sararajuprety3275 Жыл бұрын
दीपशिखा सही हो
@subbasubiyakirati1703 Жыл бұрын
एनसेलको दलाली अमरेश सिंह हो। त्यसलाई कारवाही होस्।
@dasrathnepallimbu3644 Жыл бұрын
यो समय मा जस्ले प्रचण्ड र माओवादी लाई साथ दिन्छ उ मात्र सच्चा नेपाली हो किनकी ब्याबस्था परिबर्तन गर्न चाहाने हरुको खेल हो यो सबै हल्ला हरु
@SanjayaTenga-gs6wo Жыл бұрын
I am agree with comrade dipsikha
@santoshbk6348 Жыл бұрын
1000% Right 🙏🏼👍
@krishnasanjyal6783 Жыл бұрын
याे चाेरले सबै राम्रो भाछ भन्छ तिमी चाेरहरु सबै भन्दा बढि सरकारमा बस्यौं अज बहुमत भए अवस्था फेर्छैा भन्छ देखियाे
@amitgurung3371 Жыл бұрын
काम्रेड दीपसिखाको भनाइ सहि छ
@GaneshLama-l5l Жыл бұрын
सहि तर्क गर्नु बो
@shibadahal7816 Жыл бұрын
Very good analysis dai
@엄필상 Жыл бұрын
बौधिक नेता दिप्सिखा जि salute
@sushil7567 Жыл бұрын
नामदिपसीखा कामरकुरा देशनीबाजनतामारारहेछ गणतन्त्र सङ्घीय मुर्दावाद। धेरैभोसुसासनर सुखीनेपाल सम्रीदनेपाली केहो❤❤जय युबालाइ राजालाइ साथछ जय ❤❤
@ashokshahu1902 Жыл бұрын
100%agreed her arguments
@binrai1826 Жыл бұрын
एमाले काङ्ग्रेस र राप्रपा भन्दा माओबादिले धेरै राम्रो गरेको सहि हो।
@kapilmudbhari427 Жыл бұрын
साच्चै तिमी र तिम्राे पार्टि जनताकाे पार्टिहाे भने कसैसंग गठबन्धन नगरि चुनाव लडने हिम्मतगरन तवपाे थाहुन्छ तिमी र तिम्राे पार्टिकाे हैसिएत।
@hemkhadka1134 Жыл бұрын
लम्पट झोले
@sukralama5959 Жыл бұрын
Grate Analysis 🙏🙏🙏!
@ArjunKGrg Жыл бұрын
प्रचण्डे को तलुवा चटुवा 😡😡
@bishnuphuyal5316 Жыл бұрын
जनतालाई महगिमा दाेबारेर लुटे पछि किन रिन नतिर्ने
@surendralimbu1476 Жыл бұрын
सहमत यदि प्रमाण छ भन्ने किन सर्वजानिक नगरेको?
@krishnaadhikari3129 Жыл бұрын
parchand nepal ko best pm ho.
@sarosekc5843 Жыл бұрын
Chak bata best ho
@bhimkoirala8108 Жыл бұрын
Ramro kura
@RameshOjha-ic8jf Жыл бұрын
धमला पक्षपाती भयका छन अचेल !गठ्बन्धनको पक्का झोली भयका छन !!जहिल्यै सरकार को पक्षपोषण गर्छन !
@मेरोनेपाल-ठ7य Жыл бұрын
खाते त सङ म बहस गर्छु यो धमला पनि अनपड त हैन तर यो पनि माओबादी कै हो भन्ने प्रमानित हुन्छ।
@tekrajlwr6508Ай бұрын
तेरो बाउ होला खाते हो
@bishnuphuyal5316 Жыл бұрын
खुइल्याइश तैले ल्यायेको यो ब्यबस्था
@Reet1024 Жыл бұрын
यो अन्तर्वाता ५ मिनट हेर्न सकिन। असभ्य भाषा,सैली ,कुतर्क ,पुरै जंगली पारा। प्रचण्ड परिवारको भक्ति। एस्तो लाग्यो ,,, बन्दैन देश १०,२० कपुत मरेर नगए। छिट्टै एउटा अर्ध ससस्त्र क्रान्ति मार्फत ,येस्ता भ्रस्ट, जंगली र अरास्त्रिया कपुतलाइ बडार्नु पर्छ।
@TanMalla Жыл бұрын
Shapkota good
@BedPokharel12 Жыл бұрын
right
@ayushpokhara-ry9mf Жыл бұрын
Right
@KamalOli-v8m Жыл бұрын
Sahi kura dipshikha
@Shobhimani7831 Жыл бұрын
धमला कति दलालि गर्छस हौ नेपाल आमा को त धमला को 17 करोड भन्द बढि कसरी भयो चोर धमला
@bikrampaudel7353 Жыл бұрын
हेर हेर रोएको ।।😅
@sagarbhattarai6957 Жыл бұрын
प्ख प्ख पख तलाइ सडक मा ल्यायर जीउदै जलाउन सकेन भने आतङ्ककारी actk गर्ने plan छ काउरेश को पख माल सुन बादी दल
@baburealstate8049 Жыл бұрын
Right❤
@skpskp8837 Жыл бұрын
धमला ले प्र् सन कसरी गर्दै छ यो गठबन्धन को पत्रकार हो काजु
@kbchauhan4261 Жыл бұрын
ठूला तीन पार्टी , मावबादिको विश्वाश हरायो राम ! राम ! 1700 ज्यान ? , देशको दुर्भाग्य देश र जनताको हितको कुरा छैन , काण्डै काण्डै भ्रष्टचारको बिरोध गर्नु पर्ने , देश भक्त जनताले आवाज नउठाउनु हो भने देश बिक्री गर्न बेर लाउदैनन्, देश खोक्रो बनाई सके ।देश भक्त जनता र संचार कर्मीहरु चिन्ने बेला भएको छ ।
@ramchandraraut2502 Жыл бұрын
माओवादी 0 हुन लागिसको काङ्ग्रेस एमाले मिलेर तिमिहरुलाइ सिकुटि बनाउछन तिमिहरु नयाँ माओवादी हो फिल्डमा खट्ने हामि खाडिमा भारि बोकि राछौ😌😌😌
@uddhavthapa1983 Жыл бұрын
हेर बाघ झैं गर्जेको,म्याउ! लुते आ.का.🤣🤣🤣
@nirajshahi5750 Жыл бұрын
प्रचण्ड का झोलेहरु को जंगली व्यबहार गएको रहेनछ ।
@LalmanJp Жыл бұрын
Good comarad
@Tangkeraadventures Жыл бұрын
माओबादी यो दिप सिखा भन्नेत कुतर्क मात्रै गर्ने मान्छे पो रहेछ त!
@ramkumarsharma29496 ай бұрын
देश निकाला गर्ने कानून छ ??थोत्रा कुरा बोल्न जो पनि सक्छ । अब यो कानूनी राज्य हो ।धम्कि र लुटपाटका दिन गए ।
@santoshchemjong7129 Жыл бұрын
100% right kura
@janakbk125611 ай бұрын
सहि कुरो दीपशिखा
@deepgurung1806 Жыл бұрын
Go ahead👌👌👍👍
@thapanirakh7325 Жыл бұрын
१ नं जाडे दिप सिखा।
@gitapustakjeewan778 Жыл бұрын
तिमी जस्ता को लागि 84 नि roknu पार्दैन Vie अनि चलाउँछन् ऋषि जी नि कार्यक्रम
@bishnuphuyal5316 Жыл бұрын
हामी ले तिरेको कर फिर्ता लेउ दिप शिखा
@parashdhanushe9455 Жыл бұрын
याे देश तेराे बाउले बनाएकाे हाे याकुरा बुज❤
@nirmalaadhikari9374 Жыл бұрын
We need king yo 17000 manxe mara rip
@मेरोनेपाल-ठ7य Жыл бұрын
खाते लाज सरम लाग्दैन तलाइ तेरो सरकारलाइ प्रस्न उठाउने ठाउँ छैन खाते चोर सार्वजानिक भको छैन खाते चोर भतुवा ncell मा भको त्यो के भको त खाते लाई थाहा छैन।अनि तेरो प्रधानमन्त्री को घरका सद्स्य को रवाफ देखेको छैनस खाते कन्डोचटुवा आज माओबादिकै लडाकु को हालत त खाते झोले लाई थाहा छैन।
@punpipar7796 Жыл бұрын
👌👌👌
@lokendrakarki1347 Жыл бұрын
देश चाहिँ राजाले बनाएको हो
@TheKing-hd8kp Жыл бұрын
Desh ko sima rajale banako ho tyesma doubt xaina.Ani desh ko bikash nagarne pani raja nai ho.
@TikaTika-d6q Жыл бұрын
यो झुसे कुकुर र आतंककारी हरुको मात्रै देश हो?? यिनका बाउको बिर्ता हैन देश।अब यी आतंककारीहरुलाई नाङ्गेझार बनाएर देश निकाला नगरे सम्म देशको हालत यस्तै हुन्छ।
@YagyaNath-xe5sx Жыл бұрын
Great leader
@russellviper4094 Жыл бұрын
1000%👍
@mathurasharma3241 Жыл бұрын
प्रश्न नै सोध्न नजान्ने मुला काजु प्रसाद पत्रुकार
@surajshrestha101 Жыл бұрын
मतलब त पनि संलग्न छस ncell कान्ड मा त पनि दलाल नै त होस।