गीतले सारै मर्मस्पर्शी र यथार्थ भाब बोकेको छ धेरै धेरै धन्यवाद नेपाली भाषाको दोस्रो पुस्ताको स्वर सम्राट आदरणीय दाई रामकृष्ण ढकाल ज्यु लगायत सम्पुर्ण Intire टिमलाई अनि हाम्रो धुन सम्राट आदरणीय दाई बि.बि. अनुरागि प्रति पनि हार्दिक नमन दाई।
@PurnaGurung-tn6kz4 ай бұрын
❤❤ थोरैमात्र vews ❤❤ तर जीवन कै उत्कृष्ट मद्धेको झन उत्कृष्ट गित ❤❤ सदाबाहर ❤❤
@drtimsina5235 ай бұрын
छोरी को बियोगमा तड्पिएको एउटा बाउको जीवन को ब्यथा ।
@mandevbhatt5 ай бұрын
@mandevbhatt
@RameshRaesh-m9u2 ай бұрын
छोरी होइन मोहदय सन्तान हो??
@bsnusandesh62624 ай бұрын
यो गीत सुन्दा आङ नै शिरिङ्ग भएर आयो😢😢😢❤❤❤ Ram Krishna Dhakal the living legend my favourite one from childhood days
@sabindamak90275 ай бұрын
यति राम्रो गित को यति कम्ती भिउज धिक्कार छ स्रोता लाई सन्ङ्गित को कदर नभएको हाम्रो देसको श्रोता दर्सक 😢😢
@alsixjsd5 ай бұрын
honi ramro ta kaha herxan tani naramro po 1 dinma million katxa ta
@harrygurung86935 ай бұрын
आजकल कला गलाको कहां कदर छ हजुर खाएको बसेको सुतेको उठेको भिडियोको करोडौं भिउज आउॅंछ रामकृष्ण ढकाल को हो कस्तो मान्छे हो आजकलका मान्छेले चिन्दैनन् एउटा भाइरल मान्छेको अगाडि रामकृष्ण ढकाललाई तुलना गर्दा त झन् मलाई कति दुख लाग्छ 🥹🥹
@jrmr7905 ай бұрын
गीत राम्रो भए भैगो त ह्वात्तै भ्युज आयो भने त त्यो गीत राम्रो छैन भन्ने संदेश जान्छ ऐले त्यस्तो ह्वात्तै भाईरल हुने गीतलाई उत्ताउले गीत भन्छन्।
@DonVai-ym7rn5 ай бұрын
गाईको अनुहार परेको गोरु निकिशा पातकी आईमाई गतिछाडा मान्छे हरुको भिडियो मन पराउने देशमा यतिको मननै रुवाउने गित भिडियो के मन पराउथ्यो र😂
@manabtamang82345 ай бұрын
Velu Sachin kalaute sarmilako video ko view auchha
@KrishnaKharet-b1f5 ай бұрын
राम कृष्ण ढकाल ज्यू को गीत यदि मन पर्छ की कुरै नागरौ बयान गरेर साध्य नै छैन दुःखमा परेको बेला साथि भएका छन हजुर को सबै गीत उस्तै लाग्छन् दाइ हजुर लाई धेरै धेरै शुभ-कामना छ ___माया गर्नेको __बचन तोडे ____ ओराली लागेको हरिणको चाल भो ____ हिरा काट्ने हिरैमा राखेर ____ मलाई यो जिन्दगीले कहाँ पुर्यायो ____ पाहाड को छुकछुके रेल _____ लगायत रुवाउने हजुरको दर्जनौं गीत छ दाइ अल गीत 😢😢😢😢😢😢😢😢😢😢😢
@nimasherpa827335 ай бұрын
❤❤
@aavashupreti2217officially23 күн бұрын
Wow छोरी को लागी बाउले कति सम्म सँघर्ष गर्छ भन्ने कथा, छोरी बिना बाउ तड्पिएको कथा सारै मन छुने कथा , धेरै शुभ-कामना छ।
@swagatbhattarai82995 ай бұрын
मैले यो गित सुनिहरदा कसैलाइ मुटु चिसो हुने गरि सम्झिरहेको । 😢 यो अपेक्षा छ कि , कुनै दिन यो गित को सब्द र सङित ले उसलाइ पनि छुनेछ । कलात्मक जादुमयी सब्द र पाश्वर्गको सङितले मन एकपटक फेरि बहकिएको छ । पृय साधकलाइ मेरो हृदयको सबैभन्दा गहिरो बिन्दुबाट प्रणाम !
@karunadhamala10785 ай бұрын
😢😢😢
@alsixjsd5 ай бұрын
😣😣😣
@swagatbhattarai82995 ай бұрын
@@karunadhamala1078😢
@swagatbhattarai82995 ай бұрын
@@alsixjsd😢
@artliteraturemusic11525 ай бұрын
यो केवल गीत मात्र होइन अहिलेको युगको गाथा हो । सम्बन्धहरू संकटमा छन् । समाधानहरू अन्यौलमा छन् । साथहरू छुटेका छन् । सपनाहरू टुटेका छन् । यो संगीत यस्तै दर्दनाक घाऊमा लगाउने एउटा मल्हम हो । यो भिडियोले जीवनमा मायाको महत्वलाई स्थापित गर्न खोजेको छ । जीवनको भर माया हो र मायाको घर असल सम्बन्ध हो । यो एक सम्बन्धहरूको खोजी हो । टुक्रेएका मन र मुटुहरूको रोदन हो । कोमल हृदयको प्रेमको पुकार हो । loved it. Thank you for such an amazing song ❤❤🎼🎼😍😍
@jrmr7905 ай бұрын
❤❤❤❤
@sureshn66153 ай бұрын
Father Love about a Lovely Daughter ❤️❤️
@PurnaGurung-tn6kz3 ай бұрын
यो धर्ती मा ❤❤ मान्छे लाई बढी तडपाउने भनेकै मायाले❤❤ हो ।।
@pujaneupane4325 ай бұрын
राम कृष्ण दाजुको जति नै प्रसंसा गरे पनि कम नै हन्छ होला। यति धेरै मन छुने आवाज छ । मन लाई नै आनन्द बनाइदिने । उहाले संगीतिक क्षेत्रमा जति पनि योगदान दिनु भएको छ । मनै देखि सम्मान छ । आगामी दिनहरुमा अझै उन्नति , प्रगति र सफल्ता मिलोस । ❤❤️🙏🙏
@jrmr7904 ай бұрын
❤❤❤❤
@DonVai-ym7rn5 ай бұрын
गित सारै नै मनमुटु छुने खालको छ।वास्ताबिकता पनि छ सायद धेरैको जिबनमा मेल खाने खालको गित बनेको रहेछ । शुभकामना छ यो गितले अब फेरि पहिलेको जस्तै मेलोडी गित मा एक पल्ट समय फर्कियोस र फर्किनु पनि पर्छ।फेरि पनि शुभकामना यो गित साथै रामकृष्ण ढकाल ज्यु लाई👏👏👏👏
@anantalamsal9285 ай бұрын
शब्द, सङ्गीत र स्वरको त्रिवेणी ! यो त्रिवेणीमा म भिजेँ । म भिज्नमा दृश्याङ्कनको पनि ठुलो हात छ । सबै पक्षबाट उत्कृष्ट काम । वाह दाजु ! तपाइँहरूको यो मेहनत नेपाली सङ्गीतको इतिहासमा स्वर्णाक्षरले लेखिने छ ।
@Location25 ай бұрын
धेरै धेरै धन्यवाद छ ज्वाइँसाब हजुरलाइ ❤❤🙏🏻🙏🏻
@vaskarkhanal73525 ай бұрын
Ram daiko yo geetle feri Nepalese music industry wave lyauchha... Thank you dai Dherai pachhi damdar comeback garnuvayakoma.. Yasta geetle hamijasta daiko fanlai dherai Aananda aauchha....salute Ram Dai ...❤❤
@DipakAcharya-x8h5 ай бұрын
साह्रै मन छुने गीत छायांकन साह्रै राम्रो रहेछ। रामकृष्ण ढकाल दाजुलाई धेरै धेरै शुभकामना अझै यसैगरी मन छुने संगीत संगीत लिएर आउनु होला।
@DineshKumarKumar-o5w5 ай бұрын
मुटु नै छिया छिया बनायो। यो गितको बयान गर्ने कुनै शब्द भेटिन जिवन्त अभिनयले मन छोयो सलाम छ सम्पुर्ण टिमलाई
@shyampudasaini4248Ай бұрын
अत्यन्त उत्कृष्ट, सुन्दर ♥️🕉️
@gambusherpa98865 ай бұрын
aha kati ramro video concept lyrics,music & singing always love our lengend rkd daju❤❤❤
@prabhatbny5 ай бұрын
This is the real Ram Krishna Dhakal we missed all these years, Best Wishes !!!
@newgoodluck25666 күн бұрын
Maile timi bina kasari... jiban chalaune ❤❤❤ sarai marmik geet . Herda herdai kati khera yi aankha bata aanshu jaryo pattai vayena..😭😭😭 3:55 3:56 3:57 3:59
@RamanRegmi.5 ай бұрын
म रोएँ,धेरै रोएँ यो गीत अनि भिडिओ हेरेर अब हेर्न/सुन्न सक्दिन 😭यति मन छुने गीत सिर्जना गर्नु हुने सबै सर्जक हरुलाई शुभकामना 🎉🎉
@sanam83975 ай бұрын
Wah kati ramro geet kati mitho aawaz ❤yeti ramro manche ko jeewan ma yeti dherai dukha pida lukeko rahecha aaja tha payera aakha bata aashu jhryo mero aankha bata 😥😥
@kamalchhetri66235 ай бұрын
अत्यान्तै काहि कतै कोसै न कोसैको जिबनमा मेल खाने खाल्को छ दाई गित । बधाई तथा शुभकामना ❤🙏🏻
@Suzanneshahi5 ай бұрын
Really nice song ❤❤❤❤❤
@BikramLamsal-l4n5 ай бұрын
master piece song.
@Yogawithakriti3575 ай бұрын
Wow! what a song❤❤congratulations team😍
@febboyy2165 ай бұрын
यो भन्दा उत्कृष्ट भिडियो देख्ने अवसर पाईन मैले
@dipasitaula46155 ай бұрын
Wow❤ sageet ko bisal aakaas ma ramkrishna dhakal ko kaaljayi aawaj sadhai bhari yasari nai gunjirahos dherai dherai suvakamana❤
@uddhavkarki97713 ай бұрын
मैले आज रिलिज भएकाे दुई महिना पछि सुने मनले मनमा छुने गित ।प्रेम बिछोड को गित❤
@sitabasnet30855 ай бұрын
सुमधुर राम्रो गीत लाई pani छायाङ्कनले गीतलाई मारेको देखेको छु...... तर यो दुवैमा उत्कृष्ट वाह वाह ❤ 👍🏼 अति नई कर्णप्रिय .... अनि दृष्यप्रिय !
@reelmanch5 ай бұрын
Congratulations to the entire team. Our director who also wrote this beautiful story and an exceptional DOP and Team of Raeela productions
@bindiyathapa28635 ай бұрын
Sarai ramro geet ra video pani❤❤❤. Heart touching😢😢
@meenakc51125 ай бұрын
Sarai marmik geet n dherai ramro chha n good luck bhai.
@pritamstream45745 ай бұрын
So heart touching singing Always love your voice sir❤❤❤
@LaxmanRai-l1u5 ай бұрын
Maile pani auta git lekheko xu hai ram sir hjr Ko lagi...hjr Ko swar ma jadux
@keshabkumar26365 ай бұрын
मन छोयो यो शब्द संगीत आवाज ले 😥बधाई तथा शुभकामना सम्पुर्ण टिमलाइ 🎼🎤🎼👏👏
@ManPeaceFyuba125 ай бұрын
आजकल यो गित सङ्ग धेरैको कहानी मेल खाको देखिन्छ डिभोर्स भए पछि कि आमा कि बाबा दुईमा 1 अबस्री यसरी नै तड्पिन्छ ❤❤❤❤
@Balbahadur4654 ай бұрын
dami
@dhurbasilwal94255 ай бұрын
तिमिबिना जिबन ❤❤❤❤😂😂😂
@norwpabitra6743.5 ай бұрын
❤❤aakha baat aashu kati kher khasex pataei vyen...mutu vitrai basyo yo geet very nice 👍❤
@selenophile20025 ай бұрын
Very beautiful 😍 good job by creative head and production manager 👏
@SusantTharuBhagoriya5 ай бұрын
Have already watched last day but here again after RONB post 💖 amazing song ❤❤
@SushmaTamang-co8xr5 ай бұрын
Malae meroo babako yaad aayo aama bina babale pani maya syaharsusar garna sakxa jastai mero baba hunuhunxa dherai dherai maya baba❤❤❤❤
@prosoyethapa69585 ай бұрын
Ram krishna dhakal ko swor nai sarai ramro ❤❤❤geet ni ekdam ramro xa ekdam marmik ra harek ko jiban ma mel khani khalko 😢😢😢
@ugragvideos55925 ай бұрын
Oh ho kati ramro geet❤❤
@nirmalachamlingvlogs5 ай бұрын
Prem hos dhoka kaile nahos bihe hos sambandha kasaiko nabigriyos 😢❤beautiful song❤
@puspodarjee70925 ай бұрын
Wow 🎉🎉... Derei ramro geet baneko cha Ram sir❤❤
@chandrakaladhakal68535 ай бұрын
Wow soo nice all time favourite ram krishna brother from sikkim ❤❤lots of love keep rocking bro ❤❤🙏🙏
@SubasPaudel-v6z4 ай бұрын
छोरि को माया मा दुबेको गायक❤❤❤❤❤❤❤❤
@bishalshrestha65335 ай бұрын
मेरो वुरु मेरो सानू छोरिको यादमा तड्पिएको बाबा हु म धेरै याद आउँछ सानो छोरिको😢😢😢😢😢😢😢😢
@bikramrai54995 ай бұрын
आहा मन छोयो ❤।
@lifewithsujata5 ай бұрын
सारै मिठो रचना❤legend is always legend.big fan n support to one and only Ramkrishna dhakal sir❤❤
@manjitkhamdak57785 ай бұрын
Man nai ruwayo ❤❤
@rairaju-z7t5 ай бұрын
Kasto man ruyo yo video herera. Ram krishna sir 😥❤🙏🙏
@BipulSubedi5 ай бұрын
गीत सुन्दा र भिडियो हेर्दा आँसु झरेको पत्तै पाइन😢 राम दाईलाई उच्च सम्मान ❤
@Mdakbaransari885 ай бұрын
Wow sir. Greatest RKD.
@harisharma73295 ай бұрын
Wow !!so nice, Aarya so cute..& good act keep it up nanu.
@Thefuture554425 ай бұрын
Kati ramro act sani nanu Ko ❤❤❤ dherai man xune real khani sir 🫡🫡🫡🫡🫡
@gitagosai67915 ай бұрын
Sabai bau yesari kaha tadpinchan ra blessed with such kind hart ❤, touch my soul.
@sureshmalla24005 ай бұрын
वाउ ! क्या गज्जब गीत ! मन छोयो ।
@gyanendraneupane13455 ай бұрын
It's so beautiful.... Heart breaking song... Loving dad..❤
@artliteraturemusic11525 ай бұрын
Happy birthday ❤🎉
@dabinmewahangrairai41155 ай бұрын
उत्कृष्ट शब्द संगीत मिठो गीत छ । हार्दिक बधाई साथै अग्रिम सफलताको शुभकामना छ ।
@KadariyaEntertainment1015 ай бұрын
Beautiful ! love it, Congratulations Daju Ram Krishna Dhakal & team.
@Divya_197995 ай бұрын
मेरो एक दम मनपर्ने गायक राम कृष्ण ढकाल🙏🏻❤️
@sureshn6615Ай бұрын
❤️❤️❤️धेरै माया छ दाजु R k d दाजुलाई bharat assam
@kanchancentury13245 ай бұрын
धेरै रोए यो गित र भिडियो हेरेर 😢😢 आफ्नो सन्तान को माया र साथ कति अथाह हुन्छ 😢 मैले भोगेको भोगाइ र वियोगान्त आज रामकृष्ण ढकाल सर 🙏को स्वर र अभियानबाट हेर्न पाए 😭😭 धेरै शुभकामना सबैमा 🙏🙏❤️❤️❤️❤️❤️❤️
@Astroamrita5 ай бұрын
Reality of present Nepali society. Heart touching song❤❤❤
@samzzbro85425 ай бұрын
Lovely song ❤❤
@laxmiregmi81723 ай бұрын
Yo Geet ma Aati pida lukako xa😭😭
@sidfree23715 ай бұрын
Dherai marmik dai, euta baba ko man awasya chune geet . Badhai
तपाईको छरिएर रहेको सदबहार गीतहरुको सम्भब भए भिडियो नभए अडियो भएपनी कलेक्सन गरेर यही च्यानलमा राख्नुपर्यो ती सदाबहार गीत धेरै हेरिन्छ सुनिन्छ ताकी थोरै भएपनी भ्युजको राहत यही च्यानलमा मिलोस। जुन गीतहरु आधिकारिक च्यानलमा छैनन्।
@binodbindas21405 ай бұрын
धेरै माया अनि मीठो सम्झना राम दाइ ❤
@nimasherpa827335 ай бұрын
मन छुने गीत धेरै हुन्छन्,मनमै बस्ने गीत कमै बन्छन्। याे मनमै बस्ने खालकाे गीत हाे। बधाई शुभकामना सम्पूर्ण टिमलाई।
@jeevanpariyar41675 ай бұрын
एउटा सन्तानको वियोग लाई चित्रण गरेको अत्यन्तै मार्मिक गीत।😢😢
@yubarajadhikar94445 ай бұрын
वास्तविक गीत।निकै मार्किक,जादुमय स्वर।
@puskart33155 ай бұрын
Wow.....whatta lyrics, music , video and SUPERB VOCAL OF RKD!!
@dhurbasilwal94255 ай бұрын
सिस्ठता कलाकार को गहना हो जुन हाम्रो ढकाल बाजे मा हिजो आज भोलि बढ्दो क्रममा छ,वाह ❤❤❤
@abhiseshyadav45035 ай бұрын
Sarai Mann paryo geet. Suvakamana sir.
@mahendrachapagain54135 ай бұрын
असाध्यै राम्रो गीत राम सर !
@pramodupreti1335 ай бұрын
great song by ramkrishna❤
@bijoysarki98745 ай бұрын
आदरणीय राम ज्युको गायकी र स्वर को त जति नै बर्णन गरे पनि कम्तीनै हुन्छ, वाहा जत्तेको मीठो गायक त सयदै छैन,,,
@Furnituresober5 ай бұрын
Wish you all the best for your future ram Krishna ji.. I would listen your song in redio nepal when I was child , you brought my childhood memories back but I’ve heard about your family and it’s make me sorry for you .. stay happy sir
@sanampariyar6085 ай бұрын
Aaha ❤
@ushapandey5265 ай бұрын
Nice
@nishayanwago70595 ай бұрын
Awesome 👍❤
@RasanaRai-lz7ri5 ай бұрын
❤❤❤❤❤ lots of love 💓💓💓
@ranjuniroula16875 ай бұрын
Wow❤
@dhurbasilwal94255 ай бұрын
म पनि छोरि कै बाबा हु,मेरि छोरि मै सित छिन,मेरै काख पोल्टामा छिन,त्यस्तो बियोग को पिडा पनि भोग्नु परेको छैन,दुरिको,सम्बन्धको,या घरायसी तनाव को हर हिसाबले उनि मसित नै छिन,त्यो हिसाबले हेर्दा यो साङ्गितिक प्रश्तुति मन नपर्नु पर्ने उतिसारो,तर अचम्म यो छ नि हिजो भन्दा आज,आज भन्दा भोलि झनबेसि सुनुमसुनुम लाग्छ त्यसका बाजे😀😀😀
@bhuwankhadka55045 ай бұрын
Yo geet jasto yetharth bokeko geet ramro geet sayed na hola 😢😢😢😢😢 aaj mero man royeko cha baba le xori lai katti maya garch kati tadpinch bhanera kehi kura darsayeko cha 😢😢😢😢❤❤❤❤ i love you xori😢😢😢😢😢 kasaiko yesto din na aawosh😢😢
@jrmr7905 ай бұрын
😢😢😢😢
@DewanLama5 ай бұрын
राम्रो
@artliteraturemusic11525 ай бұрын
मायाको घर - मायाको खोजी गरिएको गीत रहेछ ! समकालीन दुनियाँमा माया संकटमा परिरहेको रहेको छ । जीवन जीवन जस्तो भएर जीउनको लागि माया कति अपरिहार्य छ त्यो अन्तर्य ब्यक्त भएको यो गीतमा एक्लै त रून पनि सकिंदैन, रूनको लागि पनि कोही चाहिन्छ आँशु पुछने भन्ने सुन्दर र मर्मस्पर्शी भाव ब्यक्त भएको रहेछ ! भिडियो पनि अति नै सुन्दर ! सम्पूर्ण टीममा हार्दिक बधाई । ❤🎼😍
@somacharya45425 ай бұрын
Really mind blowing ❤❤
@prakashbohara14215 ай бұрын
"मायाको घर" निकै मन छुने गीत। मलाई सबैभन्दा बढी मनपर्ने गायक ❤हजुरका सबै गीतहरु सुनेको छु। ❤❤
@ramsharan16345 ай бұрын
Wow❤❤❤❤
@lalitrauniyar72535 ай бұрын
यति राम्रो गित को दुखद भ्युज ।❤
@jrmr7905 ай бұрын
राम्रो सृजनालाई भ्युजको आधारमा जोख्न खोज्नु दुखद।
@umeshshrestha30425 ай бұрын
The king of Nepali music industry rkd 🙏
@jrmr7905 ай бұрын
❤❤❤❤
@rameshpariyar92555 ай бұрын
wow heart toching❤❤❤
@gauravgarg135 ай бұрын
Hi to all ❤❤❤ My name is Gaurav from Dubai. 20th July, 2024 - I was a part of audiance in SK7 club near Bur Dubai night to enjoy his song live. His voice has a magic to connect his audience. Extremely melodious & connecting voice he has got. He is truly blessed with his magical voice. Even in sad song, he has the power to make his audience enjoy, smile, laugh & jump. I can say that he is Nepali Udit Narayan Jha. The one who can sing song without track in melodious voice, he is great artist. ❤❤❤🎉🎉🎉