#kaura #sujankijimmagar #jhaputar #pathardi #kauranach #kauradance Jhaputar ko vena haru ra pathardi gaun ko saliii ko Kaura nach
Пікірлер: 46
@narayanthapa8261 Жыл бұрын
अहिलेको युवा पुष्टामा अत्यन्तै प्रिय मिलानसर कला र गला को खानी भाएको भिम जेठानको प्रतिभालाई जति तारिफ गरे पनि थोरै हुन्छ ❤❤
@yubrajshrees520311 ай бұрын
दामी छ है कौरा नाच अनि त्यसैमा अभिनय पनि त्यस्तै अहिले को नयाँ पुस्ता मा नी मिलेर मगरको परम्परा र कला गला लाई जोगाई रहनु भएको छ।
@arunmagar5915 Жыл бұрын
कौरा नाच्नु गाउनु त छदै छ । त्यो बाहेक अरु हास्यब्यङ्य गति विधि गरि आफ्नो प्रतिभा देखाउनु पनि कौरा को अर्को पाटो हो । जस्ले कौरा लाई अझ रोचक र रमाइलो बनाउछ । साथसाथै केटा र केटि को ताल्मेल मिल्यो भने अझ रोचक हुन्छ ।
@ombahadurmalla9573 Жыл бұрын
नाम त था भयन सबैले माइलो भन्छ तर जति पनि भिदियो हेरियो चुद्काको तर सब भन्दा हसाउने र हेर्ने लाई पनि मस्त मनो रनजान दिने माइलो तिमी नै हो❤❤ दामि
@khadkathapa4542 ай бұрын
उत्कृष्ट
@lamatanzin5656 Жыл бұрын
Dami xa, hamro shakar saskarti lai jogaunu parxa. Ajhai keta harule pani dress lagayako vaya ajha ramro hunthayo❤😊
@tekbdr8787 Жыл бұрын
कौराह नाच हाम्रो मौलिक संस्कृती भित्र पर्ने एउटा प्ररमपरा हो यस्लाई जोगाई राख्ने दाजु भाइ हरुलाई हिर्दय देखि धन्यबाद