मैले बच्चा हुँदा सुनेको यो गित ! मेरो बिचारमा यो गित लगभग ३८ ४० बर्ष अगाडीको हुनु पर्छ ! भक्तराज आचार्य ज्यु हामी माझ नरहे पनि भक्तराज आचार्य ज्युको सबै कृति शृजनाहरु सदा कालजयी अजर अमर जिबितै रहिरहने छ ! भक्तराज आचार्य ज्यु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ! भक्तराज आचार्य ज्युको आत्माले शान्ति पावस ! भगवानले शोक स्तब्ध परिवार जन प्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरून् ! स्वर्गमा सदा बाँचिरहुन सदा अमर रहुन ! बैकुण्ठमा बास होस ! ( RIP ) भक्तराज आचार्य ज्यु ! जो बिते पनि आखिर सबैजना लाई रुवायरै जाने हो ! धेरै दुःखद् खबर !
@user-ru3hv9jf3c6 ай бұрын
Hardik Sradhanjali 😢.
@BGTrick6 ай бұрын
❤😢
@rajuparajuli23082 жыл бұрын
सङ्गितकाे अम्रित धारा जाे जति पिए पनि तिर्खा मेटिन्न।
@rajendrakumarshrestha94572 жыл бұрын
हाम्रा प्यारा भक्तराज आचार्यको हरेक गीत हरू अत्यन्तै राम्रो लाग्छ। 🌺🌺🙏🙏☺️☺️
@jibandeuti14173 ай бұрын
अत्यन्तै मिठो गित सर्दिय भजन शिरोमणि भक्तराज आचार्य ज्यु प्रती सधै उच्च सम्मान रहिरहने छ!🙏🙏🙏
@PramodSharmila6 ай бұрын
So beautiful dai ko swor. Rest in Peace भक्त राज दाई
@bhagwatibaniya64742 ай бұрын
Ekdam methoo swar!😊
@narendratamang3070Ай бұрын
Kati Mitho Sabda Ani Bol.
@bimaldahal56746 ай бұрын
भजन शिरोमणी भक्तराजका युगल गीत सायद यहि एउटा मात्रै हो कि ?
@dt774657 ай бұрын
Kati ramro geet ❤🙏🙏
@pradipgurung76763 жыл бұрын
beautiful song!
@ashishupadhya2551 Жыл бұрын
❤❤❤❤❤❤
@parurai8529Ай бұрын
🎉🎉❤
@lakhpasherpa97737 ай бұрын
Really I love this songs ❤️❤️❤️
@bikashghatani5 ай бұрын
असाघयेे मनपर्ने गित हाे ।
@sunitabibek6 ай бұрын
Beautiful song 👌👌💕💕
@shahisiddhi4 ай бұрын
Kahile namarne geet jati sune pani suni rahana man lagne❤❤❤❤