मेयर बालेन साह र वडा अध्यक्षहरुको चर्काचर्की, वडाअध्यक्षको प्रश्न ‘म सौतेलो छोरो हो ?

  Рет қаралды 57

Naya Online TV

4 ай бұрын

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जनबीच कार्यपालिका बैठकमै नोकझोक भएको छ। शुक्रबार बसेको कार्यपालिका बैठकमा वडाध्यक्ष महर्जनले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार भइरहेको कुरा पत्रपत्रिकाबाट थाहा पाउनु परेको बताएपछि नोकझोक सुरू भएको हो।
Follow us on facebook: NayaOnline1/
Subscribe channel: kzbin.info
Follow us on twitter: Nayaonline1
Website: nayaonline.com/
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed)

Пікірлер: 1
@sushilthaklung10
@sushilthaklung10 4 ай бұрын
यदि बिकासगर्दा बिरोध गर्ने बिरोधिलाइ सौतेलो बेबहार नगरेर के फुल्माल अबिर लाइदियेर सम्मन गर्नु पर्नेहोत?