धरान बिकाशको लागि सिन्का नभाच्ने सान्सद असोक राई किन धरान आएको कोशिको पानी ल्याइन मेयर हर्क साम्पाङ्ले पहल गरेको ३ बर्ष भइसक्यो असोक राइले एक पटक पनि पहल गरेका छैन्न केन्द्र सरकार संग अब यी सान्सद लाई मिसन ८४ मा धराने जनताले खिल्काइ दिनेछन । लेखेर राखे हुन्छ , र अब यी बेकामे सान्सद लाई धरान आउन निषेध पनि गर्नुपर्छ ।
@mayarai356522 сағат бұрын
हाम्रो रमिते मानिनय ज्यु आउमु भएछ ल आशोक ज्यु राम्रो रमित हेरेर जानू होला
@bimalarai221616 сағат бұрын
सहि कुरो उनिहरु ठग्न जनता ढाट्न गएका हुन
@chakradhanrai68482 сағат бұрын
आशोक हैन फोशोक हो यस्को नाम😂
@binusaaru573422 сағат бұрын
डाक्टर सन्दुक रूईत ज्यु हो है पत्रकार ज्यु No राउत हजुरको नेपाली अक्षरमा धेरै गल्ती देखे है मैले
@madankumarrai43522 сағат бұрын
मानवीय ज्यु अझै बनाउन बाकी छ सकेको छैम पूरा तयारी भए पछि आउनु होस अनि थाहा हुन्छ श्रमको सपनाहरू
@bhishanpumarai31912 сағат бұрын
यो माननिय ले के नै गरेको छ र 😀😀महत्व बुझ्छ। बाकि एस्तै हो नेता भनुदा हरु
@ramsubba229422 сағат бұрын
असाेक राई माखाे मार्न नसक्ने थाेत्रे नेता हाे 😜
@hemprasadrai911110 сағат бұрын
अति नै राम्रो कार्य जसले हाम्रो वर्तमानका देश निर्माताहरूका तसबीर ढुंगामा खोपिएको जसले कालाकार अनि देशका सपुत दुवैको मुल्यांकन भएको बुझिन्छ। धन्यवाद ❤
@thaparamesh447814 сағат бұрын
एकदमै राम्रो काम गर्नु भएको मा हजुरहरुलाई सलुट गर्दछु यो हो नि राम्रो काम गर्ने मानव लाई सम्मान
@binusaaru573422 сағат бұрын
❤❤❤जय जय हर्कबाद❤❤❤
@काठमान्डौ11 сағат бұрын
हाम्रो धरान राम्रो सहर,जनताहरूको घुम्ने रहर,धर्तीले आशिष दिने छ, नेपालमा अब अर्कै परिवर्तन आउने छ,हर्क साङपाङ सधैं जनताको अघि अटल भएर उभिने छ।जय धरान।स्याबास धराने जनता असल व्यक्ति चिनेकोमा।नेपाल अधिराज्यको जनता हरु एकता कसरी हुनुपर्छ धरानको जनताबाट सिकौ।आरिस मात्र नगरौं।जय धराने जनता।
@amtanembang434022 сағат бұрын
अदक्ष जिउ नझुक्किरहनु होस है!
@dhrubasunuwar999122 сағат бұрын
समर्थन मात्रले हुन्छ र पैसो पनि जुटाउनु पर्यो नी पुरानो माननिय जी ले त
@greenvieworchidsrai981310 сағат бұрын
Excellent work. God bless Dharan.
@lakhmanyakkha712722 сағат бұрын
सरकारले बनाउनु, सञ्चालन गर्न पर्ने कारखाना एउटा वैज्ञानिकले किताब बेचेर चलाउनुपर्ने अवस्था आयो नीति निर्माणमा पुगेका संसदहरूको केही भूमिका देखिएन...
@SrdmRomio10 сағат бұрын
अति उत्तम art, आफ्नो पार्टी होइन देशकै स्वाभिमान बोक्ने व्यक्तित्वको सम्मान गर्नुपर्छ, 4 न वडा नम्बर अध्यक्ष जिन्दावाद,
@mitralimbu687613 сағат бұрын
ठाउमा हुदा सिन्को नभाच्नेहरु
@bimalarai221616 сағат бұрын
😂😂😂😂😂😂😂😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅रोग पनि कस्तो आफ्नो निर्बाचन क्षेत्रको जनप्रतिनिधि नचिनु कति हास् यि फटाहाहरु को पनि मन त छ होला नि हाम्रो पनिराखे हुन्थियो तर जनतालाइ ढाट्नु छल्नु ठग्नु भन्दा केहि गरेनौ
@SunitaraiRai-u4i13 сағат бұрын
श्रम संस्कृति पार्क पनि घुमाउन लानुपर्थ्यो माननीयज्यूलाई
@RajanraiiiRajanraiii13 сағат бұрын
हाहा...😅😅😅😅 धन्न अध्यक्षले खदा लगाई दिए छ 😅😅😅😅 गोज्यङग्रे केपीको भरिया अशोक (नेपाली) राई😅😅😅😅
@roshanrai892715 сағат бұрын
छनबाहदुर जी ले बल्ल पारा ल्याउनु भयो हाम्रो माननीय ज्यू हरुले पाईला मात्र टेक्दै खोटाङ देखी घरान सम्म बिकास गर्नु भएको मा आज पनी समर्थन छ भन्नु भयो 😂😂😂😂😂😂😂😂😂😂
@SBRAI-kf4nl15 сағат бұрын
सन्दुक रुइत हो है क्षेत्री हैन है वाहा त 😅😅😅
@maikalarai486514 сағат бұрын
माननिय ज्यु ! यदि तपाइले पनि राम्रो काम गरेको भए ,यस्तै नक्सा कुदिइन्थ्यो होला !
@raichandra163212 сағат бұрын
सन्दुक राउत हओन हौ भाइ ! ,,रुइत, सेर्पा ।
@bigyanrai255714 сағат бұрын
ढुगां बोकाउ हो अशोक ज्यू लाई पनि।
@bibikalrai640922 сағат бұрын
यो गुहु के खोज्दैछ?
@choukiyonjan325215 сағат бұрын
Jai mayor harka sangpang jiu ❤❤❤❤
@buddhathulung596614 сағат бұрын
पुर्ब मन्त्रि अब 84 मा के होला नेपाल को टोले पार्टी को b4 जोगे 🌹🌹
@premchandrarai543515 сағат бұрын
राज्य को ढुकुटीको किराहरू पनी आएछ कुरी कुरी पनी लाग्दैन रैछ ।
@Aaitalimbu-mn3ek10 сағат бұрын
येस्ता केहि काम नगर्ने मुख मात्र चलाउँने नेताहरुलाई हो खेदाउँनु पर्ने।
@shivakumarrai902720 сағат бұрын
सन्दुक राउत होईन हाउ । सन्दुक रूईत हो ।
@tangsangthalang17956 сағат бұрын
Wow 😮 great job
@mohanlungkhimbala810615 сағат бұрын
Dr Sanduk Ruit. Kulman Ghising Sir. Salute 🫡
@LIGHT-u6n15 сағат бұрын
भिडियोको टाईटल सुधारी हाल है पत्रकार ज्यु रुईत हो राउत होईन।सानो गल्तिले ठूलो फरक पार्दछ।
@nepalichannel673116 сағат бұрын
Nice
@KumarshinghRai7 сағат бұрын
मानेनिय अशोक राई ज्यु ले रामधुनी वडा नं. ७ बाट धरान हरियाली सम्म बाटो बनाइ दिन्छु भनेर भोट माग्नु भएको थियो याहाको मतले बिजय भएर कुर्सीमा बस्नु भएको छ तर उहाँ ले आफ्नो प्रतिबद्धता प्रति कुनै चासो भएको देखिएन याहा को जनगुणासो धेरै आएको छ फेरि ८४ मा अशोक राई ज्यु कता बाट उम्मेदवारी हुने हो रामधुनी को क्षेत्र बाट भोट अब हाल्ने वाला कोही पनि देखिन्दैन दु:खद कुरा यहि छ झुट बोलेर झुटा आश्वासन ले जनता हरु निराशा मा परेको छन ????
@saileshsanbalimbu551918 сағат бұрын
पत्रकार ज्यु नाम चाहिँ सोन्दुक रोइत हो सच्याइ दिनुत सोन्दुक रोइत शेर्पा हो ताप्लेजुङ ओलाङ्चुङ गोला उहाको घर हेर्नू हुन्छ भने मेरो प्रोफाइलमा छ ।
@shomkumarrai790220 сағат бұрын
😂😂एमाले को बुई चढेर माननीय भएको टुरिष्ट नेताले भुत्रो भाङ्रो केही गर्दैन लेखेर राखे हुन्छ।
@sudhirdajurai17 сағат бұрын
सन्दूक रोहित हौ राउत हैन ।
@AshokThapa-j6q18 сағат бұрын
Jai Harka Sampang Jai online sathi TV Raju
@sukrajlimbulimbu718210 сағат бұрын
यो रमिते नेता छिछि छि काम काम काम गर्नु पर्छ
@jituyadiMagar9 сағат бұрын
माननीय जिउ ले त वाडा अध्यक्ष लाई नचिनी अर्कै लाई अध्यक्ष बनाउनु हुदो रहेछ बिचरा ....
@Rohit-j3e13 сағат бұрын
काम साम भाड्मे जा भत्ता पचाउने जाठा नेता
@DhanendraRai-m1v8 сағат бұрын
गुड👍️👌🙏🇳🇵❤❤❤
@SrdmRomio10 сағат бұрын
यो बुढो को काम छैन, ओलीको साधु भाइ हो, पार्टी चाहि समाजवाद रे भोट चाहि एमालेले दिनुपर्छ
@gangarajbanshi163222 сағат бұрын
Srampita mayor Harka sampang ko pani euta banaunu parxa ani yo park ko sarthak hunxa .. ❤❤❤jay harkabad ❤❤
@manirai80714 сағат бұрын
के पि बा को किड्नीमा गगनेको बाख्रामा यिनिहरुको नि आउन पर्यो
@rajtamang200616 сағат бұрын
मननिया असोक के भन्छ तर पर्टिका काराण छैना काम , यत्रो बर्ष नेता बनयो खोटाङदेखी भोटमा जितायो कतिपटक आनी 3 उफ्रियो जिन्दवाद गर्दै आब कतै हर्कसम्पाङको प्रगती देखेर बुद्धी पलयोकी त
@BUDAHANG-TV21 сағат бұрын
हाउ यिनिहरुको काम छैन क्या धेरै खुशी नहुनु है😅😅😅😅😅😅
@DBSKirati9 сағат бұрын
हरेक काम्मा अशोक राईको साथ र सहयोग रहने छैन । लेखेर राखेहुन्छ सबैले थाहापाएर भोगेकै कुराहो ।
@GurungGanja-qp3mb20 сағат бұрын
Mayor harkka sampang ko pani banaunu paryo yeuta
@harikajirai759610 сағат бұрын
ई माननिय सायद अन्तिम नै हो कि यो पद
@JayRai33595 сағат бұрын
काम नलाग्ने साम्सद असोक राइ
@choukiyonjan325215 сағат бұрын
Yo aashok Rai lai laja lagdaina ree
@nirojdevrai925322 сағат бұрын
Sanduk Ruet ho Raut hoina..hai
@purnathapa431020 сағат бұрын
Ashok rai:- ( man manai) hait afnai beijat garauna ma kina yaha ako hola !!!!
@gunmagar21 сағат бұрын
बुढाको निन्द्रा नलाग्ने भयो अब ....
@pongchong888318 сағат бұрын
😂
@PrakashRai-r7m20 сағат бұрын
❤❤❤❤
@BimalGurung-t1z14 сағат бұрын
PLEASE MAKE PICTURES MAYOR HARKA SAMPANG RAI, MAYOR BALEN SHAH AND MAYOR GOPI HAMAL.
@pangenhang5 сағат бұрын
पाच पैसाको सहयोग गर्ने हैन हेर्ने अनि जाने त हो घुम्न आको हो के😂
@rudrarai800614 сағат бұрын
Ramro manxe ko matra banaunu hola .
@chakragurung924421 сағат бұрын
रुइत कि राओत???
@bishnudumi481412 сағат бұрын
सन्दुक रुईत हो है भाईराजा राउत होइन राउत त छेत्री हो नि
@madanrai819121 сағат бұрын
Hunata m pani rai nai ho tara bekarxa party ka neta
@Ulto_Youtube20 сағат бұрын
Neta haru ko xhai thau nai payenah xah 😂😂😂 neta haru ko manduyo hola 😂😂😂
@rudrarai800614 сағат бұрын
Ashoke rai ko Kam xaina dharan Lai kehi nagarne manxe ko nam ma dhunga ma khopnu parxa😂😂😂😂😂
@younzanraj127015 сағат бұрын
Yo foke kina ko hola...kei garna sakdaina afu kuraima bhako bela
@narthapa552121 сағат бұрын
10barsa poche dharan singhpur Vanda kam hudina jay harka sampang king ❤❤❤❤
@ChetbahadurAle-c2f17 сағат бұрын
तिमीहरू ले सहयोग नगरेसी के गर्नु तिमीहरू ले मिलाई मिलाई खान मत्र जनेकै छैन
@lastman901711 сағат бұрын
Ashok rai adhyaxe samma chinna nasakne abastha ma yastale desko bikash kalpana vanda bahirako kura...
@IluMaya9 сағат бұрын
कोशि को पानी को पैसा खोइ ???
@Rameshboyung11 сағат бұрын
सन्दुक रुइत हो राउत होइन। थम्बनेल टाइटल लेख्दा अलि सोच समज र राम्ररी हेरेर बुझेर राख्ने गर मुला
@BimalRai-t9p22 сағат бұрын
😮😮😮😮
@sureshrai802213 сағат бұрын
काम न काज को झारा नेता
@garjamanrai822010 сағат бұрын
Kpi oli ko pni banau parxaa bastraturi ko naike...bhanera 😂😂
@Nepaliman617 сағат бұрын
Gaf hanyo
@pakhrin123413 сағат бұрын
dharanlai pani khuwauna na sakne kathita neta jiko pachidi na hidnu hai sathiho shramdan ma hidne bani garnu jati hunx hou.😅
@SYU2136 сағат бұрын
Saduk ruit lekh na hau kina galti lekhchha ?
@prabinpun78025 сағат бұрын
Ruit lekhounaho raut nalekhou Ali spasta lekhou
@teshulimbu195314 сағат бұрын
सन्दुक राउत होइन रुइत होला लेख्दा ध्यान दिनु होला
@bhojpureraikanchha444011 минут бұрын
Sarkarle chinna nasakeko jiudo saputharu hun Dr sanduk ruit Dr mahabeer pun ra aadhyarolai ujyalo banaune engeener kulman ghishing kahile sarkarle herne ho ?
@saranrairai2046 сағат бұрын
yo neta haru ko kam xaina
@nishanbhatt22 сағат бұрын
mahabir pun doctor haina hai...name ko aagadi da nalekhnu hola paxi waha lai naramro lagla pheri
@gaunletrek14 сағат бұрын
ए युट्युपे! सन्दुक राउत होइन क्या! सन्दुक रुइत लेख् !!
@onlinesathitv77714 сағат бұрын
Eh la la
@lastman901712 сағат бұрын
Ke ko kalakar vaneko... Mahabir pun lai uha desko baigyanik ho timihar po jeliski jastai kalakar ho...
@dambarkumarshrestha983223 сағат бұрын
Jhole mule haruko line nai farak...
@younzanraj127015 сағат бұрын
Yo foke kina ko hola...kei garna sakdaina afu kuraima bhako bela