मेयर हर्क साम्पाङको अभियानमा हिड्दा कुन्दन श्रेष्ठलाई साथीहरुले मुन्टो उता फर्काए, स्तम्भ बन्दै ।

  Рет қаралды 2,483

MTB online TV

MTB online TV

Күн бұрын

Пікірлер: 32
@duganaa7315
@duganaa7315 2 күн бұрын
प्रसन्न भट्टराई सरको परिवार नै open minded हुनुहुदो रहेछ।। सानी आमाको कुरा मिठो लाग्यो,,कुन्दन दाईको पहिलाको interview हेर्दा मेयर हर्कको बोली सुन्दा रिस उठथ्यौ भन्नू हुन्थ्यौ अहिले हिरालाई चिन्नु भएको देखेपछि खुसी लाग्छ।।। देशप्रेमी जनताले हर्कलाई चिन्छन,,स्वार्थिहरुले हर्कको बिरोध गर्छन।।। जय हर्क।।
@BirsilaLimbu
@BirsilaLimbu 2 күн бұрын
बिचारा कुन्दन दाई कति माया लाग्दाे नि तर नडराउनु है
@mrrajendratara
@mrrajendratara Күн бұрын
कुन्दन दाईलाई एकदमै सलाम छ। तपाईलाई संसारले मानेको छ है।
@pawanrai9280
@pawanrai9280 2 күн бұрын
जय हर्कबाद,जय धरान्🙏🙏
@mrrajendratara
@mrrajendratara Күн бұрын
दिदिलाई पनि एकदमै सलाम छ हजुरको उच्च बिचारको सलाम छ। ❤
@prakashyakkhaprakashyakkha
@prakashyakkhaprakashyakkha 2 күн бұрын
Jai harka sampang❤❤
@krr8695
@krr8695 2 күн бұрын
कुन्दन दाइ ❤❤❤🙏🙏🙏
@Anuchamling742
@Anuchamling742 2 күн бұрын
❤❤❤❤
@BirsilaLimbu
@BirsilaLimbu 2 күн бұрын
कुन्दन दाई नमस्कार छ ❤❤
@GyanendraRai-b4t
@GyanendraRai-b4t 2 күн бұрын
Naman dharan.
@rajeshrai8013
@rajeshrai8013 2 күн бұрын
👍👍👍👌👌👌🙏🙏🙏🙏🙏🙏🙏👍♥️❤️♥️
@HtcHtc-j1x
@HtcHtc-j1x 2 күн бұрын
❤❤❤❤🙏🙏🙏🙏
@krishnarai491
@krishnarai491 2 күн бұрын
यो लामो समय सम्म रहने स्तम्भ अलि खुल्ला ठाउमा बनाउदा राम्रो होला।रुख मुनि कुनै समय लडेर ढलेर ड्यामेच हुन सक्छ मेरो बिचार।
@gauravgurung7682
@gauravgurung7682 2 күн бұрын
Kundan dai tapai le testa ashuv manxe haru lai dekhne bittikai side lagi halnus din vari tapai lai mude off hunxa damcare jhole haru lai dai ❤❤🎉🎉
@kumariyakha3051
@kumariyakha3051 14 сағат бұрын
salam cha hajurlai ❤❤
@AsishRai-i1j
@AsishRai-i1j 2 күн бұрын
हर्क साम्पाङ जिन्दावाद..✊✊💪
@SagarRai-q2d
@SagarRai-q2d Күн бұрын
Good ❤❤❤ job
@anupapekshek6585
@anupapekshek6585 Күн бұрын
ग्रीट म्यान कुन्दन दाई🙏👌
@GopalLawati-p4f
@GopalLawati-p4f Күн бұрын
Jyaa harka sampang❤❤❤❤❤❤❤
@kumariyakha3051
@kumariyakha3051 14 сағат бұрын
❤❤❤🎉🎉🎉
@gitarai7528
@gitarai7528 2 күн бұрын
Kundan दाज़ु लाई बल्ला देखन पाइयो
@mitralimbu6876
@mitralimbu6876 2 күн бұрын
पार्टिका झण्डाले आँखामा पट्टि बाधेर अन्धभक्त बनेकाहरुले,जतिनै मेयरको बिरोध गरेपनि,मेयरसापको भिजनलाइ पछ्याउदा देश र समाजको लागि कुनै घाटा हुन्न।
@GayatriGurung-x3m
@GayatriGurung-x3m Күн бұрын
Jay harka sampang ❤ Kundan dajulai ucha samman xa ❤
@ghalekochannel9873
@ghalekochannel9873 2 күн бұрын
तपाईको साथीहरु खानु न पाएर तपाईसङ्ग रीसाको हो । तपाई निस्वार्थ हुनुहुन्छ तेसैले सधै निस्वार्थ लागीरहनु होस ।।।
@bhimlimbu9113
@bhimlimbu9113 Күн бұрын
🙏🙏❤️❤️✊✊
@sushrutdhital8250
@sushrutdhital8250 Күн бұрын
धरान बाहिर बाट हेर्दा media stream media हर्क संपाङ प्रति निकै negative छ। यो वातावरण कसरी सिर्जना भयो खोजको कुरा हो।
@sendang123
@sendang123 2 күн бұрын
जे जस्तो भए नि धरान मा एक अर्कामा साहयोग साथी भाइ वल्लो टोल पल्लो टोल छर छिमेकी चाहिँ साचचिकै राम्रो साङ्ग बानाए अहिलेको समय मा गाउँ घर मा पनि साथी भाइ नाता गोता सबै हराएर गै सको
@krishnagurung4791
@krishnagurung4791 Күн бұрын
म धरान दृेखी धेरै टाडा काे हाे तर कुन्दन सर काे हारेक गतीबिधी हारू हेरी रहेकाे छु तपाईं ले धेरै काम कार्या हारू गर्नु भयाे हाेला तर कसईले चीनेका थीएन हार्क साम्पाङ काे अभीयान मा जाेडीए पछी सबइले चीनेकाे छ र प्रसँस गर्दै छन नीररन्तर लागीरहनु हाेला अनुराेध छ 31:37
@Bimal99-t4j
@Bimal99-t4j 2 күн бұрын
कुन्दन दाइ त हिरा मान्छे हो नि ती झोले साथी भाइ अलग भयेर केइ फरक पर्दैन
@HimalLimbu-wn6ph
@HimalLimbu-wn6ph 2 күн бұрын
मन्जु गौतम म्याम 🎉🎉🎉🎉जय हर्कबाद❤❤❤🎉🎉
@meghnathrai7888
@meghnathrai7888 2 күн бұрын
❤❤❤
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
В Швеции ищут, кто разорвал подводный кабель
1:01
Euronews по-русски
Рет қаралды 36 М.
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН