#dharan #mtbonlinetv #dharanmayor #harkasampang #youtube #youtubeshorts #youtubehighfive #visitnepal #news // मेयर हर्क साम्पाङको छोरीले बाबाको बारेमा बोले यस्तो कुरा । बाबाको अभियान छोरीलाई कस्तो लाग्छ ?
Пікірлер: 218
@rudrachemjong134721 күн бұрын
छोरी होस त यस्तो सारै बुझाकी रहेछ खुशी लाग्यो।
@binusaaru573421 күн бұрын
❤❤❤आमा र बाबाको सम्बन्ध जस्तो भएपनि छोरीलाई धेरै राम्रो गर्नुभएको रहेछ मेयर साबले त्यहि भएर नै आज छोरीले वहाँको छोरी भएकोमा गर्व (proud) गरिरहनुभएको छ💖🙏खुशी लाग्यो ❤️
@SangpangRajan19 күн бұрын
आमा पोइला हिनेको रैछ मेयर साब बिदेश हुदा!
@binusaaru573419 күн бұрын
@SangpangRajan जानकारीको लागि हजुरलाई धन्यवाद🙏👍️ए हो यो सबै त मलाई थाहा थिएन तर जे होस् आफ्नो बाबासंग चाहिँ खुशी रहिछन् त्यो नै सबैभन्दा खुशीको कुरा हो
@limbusurendra337821 күн бұрын
जेठी र कान्छी श्रीमती सुनेको थिए पक्कै पनि जेठी पट्टिको छोरी हुन पर्छ आज देख्न पाईयो सामाजिक सञ्जाल मार्फत जे जस्तो सम्वन्ध भएता पनि छोरी राम्रो स्मार्ट लाग्यो । छोरी भनेको यस्तो हुन पर्छ आफ्नो बाबाको साथ र सर्पोट गर्ने एक मात्र छोरी स्यावास छोरी नानी ।। 🫶💞💝💞🫶
@dhanjusunar637019 күн бұрын
ओ हो मेयर साब को छोरी छ भन्नी आज मात्र थाह भयो। छोरी को भनाइ राम्रो लाग्यो।
@PrakashRai-Jayanti21 күн бұрын
MTB पत्रकार ज्यु मेयर ज्युको कामहरूको बारेमा पत्रकारीता गर्नुहोस् मेरो सुझाव उहाँको घरभित्रको कुरामा परिवारको कुरामा दक्खाल पुग्ने पत्रकारीता नगर्नुहोस् 🙏🙏🙏🙏🙏🙏
@yakthungsvloghangfora328220 күн бұрын
ठिक छ त त्यस्तो नराम्रो केही देखाउनु भएको छैन त पहिले नै मिडियामा आइसकेको बिषय हो लुकाउनुपर्ने केही छैन
@anupapekshek658521 күн бұрын
मलाई पनि मेयर ज्युको छोरा मात्र थाहा थियो, छोरी पनि हुनुहुदो रहेछ, धेरै राम्रो👌❤️👍️
@partap.l.i.m.b.u21 күн бұрын
Sem सप्राई भए मत😮🎉
@anupapekshek658521 күн бұрын
@partap.l.i.m.b.u हो हजुर🤔
@subhapun313717 күн бұрын
Jathi Budi tirako chori ho ra
@deepakmagar282221 күн бұрын
मेयरले गरेको काममा ध्यान दे, घर भित्र किन छिर्नु पर्यो पुत्रकारहरु ।
@yadinraigaighat321221 күн бұрын
हो मैले पनि यहि सोचिराछु पर्सनल घरायसी भित्र छिर्नु हुन्न है
@PaulRai-vf6lv21 күн бұрын
😅😅😅
@ABOUTFITNESSCOM21 күн бұрын
Honi sir
@tilaksharma326921 күн бұрын
Yo youtuby gandu aukat nai aru ko personal life chirny anee aru life dispot launny dhandha nai ho 😂youtube software kaslay vanyoo cheyaa
@Ytrmbc20 күн бұрын
Exactly correct said bro. This content be like all content has ended for this journalist thats y he enters in family member 😂😂. But one thing is beautiful thing in this content that is she is beauty with brain, she i smart and more understanding girl of father.
@baltamang903819 күн бұрын
छोरी सधैं प्यारी हुन्छिन् धेरै माया गर्ने साथ सपोर्ट यस्तै छोरी होस्।। हरेक बाबाको
@MalaRai-c5r19 күн бұрын
Derai sanskari xori derai Maya❤️
@RajendraGautam-f9u21 күн бұрын
हर्क साम्पाङजीको छोरी हुन् र ल आज नयाँ कुरा देखाइदिनुभयो धन्यवाद.
@menukalawati789921 күн бұрын
Uhako mom le pahilanai xodera gaisaknu vako ho
@SBRAI1021 күн бұрын
@@menukalawati7899😢
@Dawoodibrahim-o4x21 күн бұрын
Hoina deuta budi ho
@ShantiLimbu-t6e21 күн бұрын
@@Dawoodibrahim-o4xदुइटै साथाम छन् बुढि????
@RaiKirat-gs8jw21 күн бұрын
उहाँको मम्मी गइसकेको थियो बिदेश हुँदा पछी फरी आहिले काे हो
@baltamang903819 күн бұрын
मैले पनि पहिलो चोटी मेयर हर्क साम्पाङ राई ज्युको सानो छोरा मात्रै रहेछ भनेको थियो ।यति ठूली राम्री एकदमै सोच बिचार संस्कारी हर्क साम्पाङ राई ज्युको छोरी ।बाबाको हरेक काम कुराको साथ सपोर्ट गर्ने शब्दले नै मन छोयो।। मेयर हर्क साम्पाङ राई ज्यु र छोरीको भेट भएको देख्न पाउँ।। हर्क साम्पाङ ज्यूले मेरै छोरी भनेको सुन्न पाउँ है पत्रकार भाई।। कति बुझाकी छोरी।।
@Dipe199121 күн бұрын
बाबाछोरिलाइ सँगै देख्न पाए कस्तो हुन्थ्यो ❤❤
@rajanrai67421 күн бұрын
आहा ! कति बाबालाई बुझ्ने छोरी ।सलाम ❤️🙏🇳🇵 उज्यालो दिप हुन् मेयर साङ्पाङ्ग ज्यु। आज नेपाली समाजलाई नै उठाउदै हुनुहुन्छ देशलाई माया गर्ने जनताहरुको पूरा साथ रहेको छ।
@KamalaRai-s7q21 күн бұрын
आह कति राम्री कति मीठो बोली मेयर साबको छोरीको।
@DalRai-vn5oz21 күн бұрын
होइन मेयर ज्युको छोरी पनि रहेछ!लु आज मात्र थाहा भयो!लु खुशी लाग्यो।तर मैले त छोरा नानी मात्र होला भन्ने लाग्थ्यो!
@Rai7138919 күн бұрын
Xori ho Juwai xa ki xaina 😂😂 Xori nai ho Guff ta Babal xa ta 🤔🤗 I am speechless 🙀 with her speech 🎤 She is also talent 😘🥰🤗😎👏👏💪💪😎
@haridewan673720 күн бұрын
Wow xori ko kasto ramro bichar ra desh ko problem bujhe ko sarai khusi laguo paxi baba lai replace garnu parxa, keep it up xori
@hongkurai512121 күн бұрын
छोरीको कुरा गराई पनि स्मार्ट लग्यो।keep it up.
@SubashrI-s5h21 күн бұрын
छोरी बिचार कत्ती राम्रो
@Divya_1979921 күн бұрын
मेयर साब पक्कै नि १९ बर्षमा पापा भाको हुनु पर्छ. छोरीको अनुहार सेम पापा रहेछ. कलिलोमा बिहे गर्दा साच्चै सफल हुन्न भन्थ्यो तेस्तै मेयरसाबमा लागु भए जस्तो लाग्यो. ठीकै छ मान्छेको जिवनमा ups & down हु्न्छ., Talented Rahecha bunu 👍🏻
@subhapun313717 күн бұрын
Jathi budi tirako chori ra
@SemantaWalakpaOfficialChannel21 күн бұрын
ल छोरीलाई पनि देख्न पाईयो
@AgamSingrai-eo4ei21 күн бұрын
मिडियामा बुबा छोराछोरी र मेयर साब को जीवन सँगेनीलाई नि ल्याउनु पर्यो ❤❤❤❤ राम्रो परिवारलाई हेर्नू सारै मन छ हाम्लाई🙏🙏🙏
@crai422321 күн бұрын
छोरीमा पनि बाबा कै जिन रहेछ । नानू , keep it up. You also become an example leader in future.Wish you best of luck !!!❤
@norbulamajumli176820 күн бұрын
बाबू जस्तै छाेरी सलाम छ
@sardarai249021 күн бұрын
अति राम्रो बिछार चोरी को❤
@agamrai347120 күн бұрын
Nice
@keshabsth461221 күн бұрын
होइना आफ्नै छोरी कि काका बडाउ हो?अहिले सम्म त छोरी छ र यति ठूलो छ भन्ने थिएना,मात्र छोरा देख्दै आएको!
@bijaydanuwar316521 күн бұрын
Gareko kam lae samman garna najanne haru pani xa nepal ma,khayako vada ma hat chuthe pani xa nepal teskaran bejati besaram harule khani khana kunae pani pakxya xordaena teskaran pariwarik aabastha ra sadasya lae bahira nalyaunu vayako ho meyar aap le yaskurama sansar ulteko jattiko aachamma mani rakhnu pardaena.
@HochhaRai-u5n21 күн бұрын
२ वर्ष पहीलेनै मिडीयामा आईसकेका हो ।
@ashalimbu967821 күн бұрын
Yes pakwa shramdan batai ho
@mrb480821 күн бұрын
Kaha huncha divorce bhai sangei chan hau uha haru .
@Manmayanembang121 күн бұрын
एकदमै सही कुरा हो गुड 👍
@bhimmayamagar344021 күн бұрын
पहिलो चोटी देख्दै छु वहालाई ❤
@motilalrai733221 күн бұрын
बाबा छोरीको भेटाघट देखिँदैन किन होला?
@BadriRai-nd7dy21 күн бұрын
धेरै राम्रो सोच विचार भएको मान्छे हर्क साम्पाङ्ग को छोरी
@Rambahadur-t5p21 күн бұрын
ल है हर्क जि छोरी को त अनुहार देखियो । यती राम्री छोरिको आमा लाई पनि हेर्न पाय हुन्थ्यो पत्रकार ज्यु ।
@suryarai173721 күн бұрын
Wow sachchai nice good ansarar sarai ramro lagyo ❤❤❤ mis u nani
@anitagurung577821 күн бұрын
😮❤❤❤Always support him chori!!!
@pradiprai151221 күн бұрын
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵🌷💐💐🏵️🌺🌼🌻🌴🌹🌹🎉🎉🎉
@SrdmRomio21 күн бұрын
लौ खास त आफ्नै छोरो हो भने त बिहे को ताम झ्वाम आउदो हिउँदमा हुनुपर्छ है गाँठे !
@sangitaghale113821 күн бұрын
soo beautiful xori wow jai harka sampang ✊️✊️✊️✊️💪💪💪💪❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏
@gsrai679120 күн бұрын
Great job ❤
@DarkRevelationsofNepal21 күн бұрын
पर्ने छोरी हो कि छरी नै हो
@KiratiMewahang20 күн бұрын
उहा लाई पहिले पनि मैले देखेको सबुन फ्यक्ट्री बनाउने ठॅंउमा गिटि कुट्दा फेरी अहिले देख्ना पाईयो😊😊😊
@janakramraitwinbrochilhood168419 күн бұрын
mear harka sampangko chori babako sapot garne babalai Sath dine saskatwali buhariko lagiright. From dharan..16👍
@nabinrai289721 күн бұрын
हर्क को छोरि यकदम राम्रो बुद्धिजिबि
@harkalimbu611221 күн бұрын
Great to see Mayer Daughter, she is so supportive to her father n has understanding, talent n have great future,,
@rajanrai67421 күн бұрын
Good job xori keep it up.
@PremKunwar-wi6ht20 күн бұрын
सार्वजनिक ओदामा बसिसकेपछि घर बाहिर घरभित्र भन्ने हुँदैन सबै कुरा छर्लङ भएकै राम्रो हुन्छ पत्रकारले जे प्रश्न उठाउनुभयो सही उठाउनुभ छ
एलिशा राजकुमारी भनेर जिस्काउनु हुन्थ्यो तिम्रो बाबाले आहिले बाबा मेयर हुनु भएर धरानको राजकुमारी भयौ मैया ❤️❤️
@PaulRai-vf6lv21 күн бұрын
Sachi nai Desh premi,karmad bekti andhero kothako kiran Mayor Shri Harka Sampang jiu ko suputri hunu hudo rahexa yaha lai uttar uttar ko kamana garda xou👍👏🥰
@bijaykumarrai684121 күн бұрын
मान्छेलाई असफलमापो कसैले चीन्दैन सफल भएपछित हरेक साईनोसङ्ग मिडियामा ड्याङकिड्याङ होनि...👉️
@KrishnaRai-x3d21 күн бұрын
बाबा को दुःख बुझ्ने खाल्के ज्ञानी छोरी
@aaitarai115621 күн бұрын
बाबा पटि जानु भएको मयर सबको छोरी ।
@arjunlimbu985321 күн бұрын
हर्क साम्पाङ्ग को आफ्नै छोरी होर भैरब सर
@DBSKirati21 күн бұрын
यिनी नानीले बाबालाइ फलो गर्नुहोस।
@indragurung483321 күн бұрын
Ramri bujhaki chori mayor ji ko....
@miolimbu97921 күн бұрын
मैले त अलिक कुरो बुझिन । र भैरब जि सोधाइ पनि अलिक ठाउँ सम्म पुगेन जस्तो लाग्यो । किनकी हर्क साम्पाङ को निजि छोरी होकि कस्तो के ???
@shikharai313720 күн бұрын
मेयर साबको छोरी भनेर प्रस्ट भनी रहेको छ उहाकै छोरी हो है ढुक्क हुनुस तपाइ
@GorkhalisoldiernepalGork-sr8uu21 күн бұрын
Hark sampang sasura sarei mehenati❤😅
@amiramirrai65319 күн бұрын
Malai chai thaha theyo Meyar SAB ko xori la ta. Giti Pani fhutako xa . ❤❤
@Rbn3321 күн бұрын
हैन हो खास कुरा के हो?दुईवटा हुन र मेयर साहेबको परिवार?
@GangaraiRai-j3h21 күн бұрын
Wow nice
@NarendraChamling81921 күн бұрын
टिकाराम यात्रीसङ्गको अन्तरबार्तामा मेयर साबले आफ्नो परिवारमा आफू श्रीमती र छोरा मात्रै भएको कुरा गर्दा नमज्जा लागेको थियो किनकी उहाको जेठी श्रीमती र छोरी पनि छ भन्ने मैले थाहा पाईसकेको थिएँ ।
आमा छोरीलाई एकसाथ अन्तरबार्ता लिनु भएको पनि चाडै हेर्न पाउ पत्रकार ज्यू🙏🙏
@madanrai259621 күн бұрын
नानी त मेचुर पो भै सकेछ
@devenlimbu673621 күн бұрын
Hamro mayo sap ko xori pani rahexa bhanne aaja matra thaha bhayo ekdamai talented rahexa❤️👍
@bhotmanrai209221 күн бұрын
हैन हर्क सम्पाङ्गको आफ्नै छोरी होकी धर्म छोरी हो,कि जेठी बुढी पनि हर्क साम्पाङ्गको छ?😮
@SBRAI1021 күн бұрын
Darmaputri ho
@johnpojugurung465321 күн бұрын
Jathai budi ko hola
@premgurung251120 күн бұрын
Great daughter ❤
@KabitaRai-pg6pb21 күн бұрын
Babako kothi chhorima gayeko rahechh❤
@biddrohisaila279421 күн бұрын
हाम्रो बुहारी पनि सारै खत्रा ।
@Infinix-vx5yr21 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kiranchemjong153521 күн бұрын
ठिकै छ त राम्रो काम गरेको छ हर्क सरले म पस्चिमको मान्छेले त सपोट गर्छु झन अाफ्नो छोरी अनि नेताले लुट्दा झोलेहरूले लुट्दा राम्रो गरेको छ भन्छ त तत्यताचाहि अलि ध्यान पुगेनकि केहो र अरू 3 अोटा मेवरसाब बाहे हरूचाहि के लुट्नुनै अायको हो ????? लुटेराहरू
@RaiKumar-vh8gu21 күн бұрын
पत्रुकारको intention अर्कै हो । अर्काको घरको आन्तरिक मामिलामा घुस्ने प्रयास नगर ।